रवि अदालतमै झोक्किए, न्यायाधीशले थर्काए, हिरासतमै प्रहरीको दादागिरी, नयाँ सभापति खोज्दै रास्वपा

  Рет қаралды 18,516

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер: 219
@निर्मलथापा
@निर्मलथापा 2 сағат бұрын
बंगलादेश जस्तो विद्यार्थी लगायतका सम्पूर्ण नेपाली जनता सडकमा आउनुपर्छ।
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 3 сағат бұрын
कति मिडिया राज्यले षड्यन्त्र गर्छ उति रबि माथि जनताको सपाेट र अान्दोलन बडछ यसकाे हिसाब भष्ठचारि सरकारलाई जनताले गर्ने छन ।जय घण्टी ❤❤❤❤
@kajikc9
@kajikc9 3 сағат бұрын
आज बाट यो मिडिया हेरिदैन एस्तो प्रस्तुती गर्छन
@michaelhills3663
@michaelhills3663 2 сағат бұрын
ani naheran kina roye ko ghante
@bijayachhetri5043
@bijayachhetri5043 2 сағат бұрын
Yo congress ko jhole midia lai sab le herna chodau.
@-Rr1990
@-Rr1990 2 сағат бұрын
समाचारमा पुरा हेरौ मित्रहरु, गलत खासै भनेको जस्तो लाग्दैन।
@rajankandel5935
@rajankandel5935 53 минут бұрын
भावी प्रधानमन्त्री रबि लामिछाने नै हो। जय घण्टी 🔔🇳🇵
@pitambarpoudel5767
@pitambarpoudel5767 3 сағат бұрын
रवि लाई सबै ले साथ् दिउँ रवि लाई फसाउन खोजेको देखिन्छ जय रबि 🎉🎉🎉
@ashakc-ym3pl
@ashakc-ym3pl Сағат бұрын
Excellent news
@prakashbayalkoti8848
@prakashbayalkoti8848 53 минут бұрын
पख पख आउँछ दिन एमाले काङ्ग्रेस ,,,यो देश कुनै दिन रबि को हात मा आउँछ ,,हेर्दै जा 👊👊👊👊
@Iamsorry682
@Iamsorry682 2 сағат бұрын
हार्दिक श्रद्धाञ्जली निउज वालि
@shayamjoshi6595
@shayamjoshi6595 2 сағат бұрын
तेराे बाउ उखाने लाई जनता ले दिई सकयाे श्रदानजलि
@splvlog.
@splvlog. 3 сағат бұрын
यो मिडिया झोले मिडिया हो यसको कुरा नपताउनु होला
@shayamjoshi6595
@shayamjoshi6595 2 сағат бұрын
तेराे बाउ उखाने र भकभके तेराे बाउ साला के भई रखेकाे छ देशमा चुतिया झाेले
@acharyaprem-tk3gv
@acharyaprem-tk3gv Сағат бұрын
यो प्रस्तोताले रविकोप पक्षमा कहिले पनि बोलेको देखेको छैन मैले ?
@GangaThapa-of4rb
@GangaThapa-of4rb Сағат бұрын
Good
@pawansharmaacharya5202
@pawansharmaacharya5202 43 минут бұрын
Good news ❤
@PrakritiLamichhane-he6sq
@PrakritiLamichhane-he6sq 3 сағат бұрын
Jai ghanti
@Purna-v8n
@Purna-v8n Сағат бұрын
रबिलाई फसाउने उनकै नजिकका मानिसहरु हुन, बिशेष गरि कानुनी परामर्श दाता भनाउदो हरुले एक पछि अर्को कान्डमा फस्ने गरि बाटो देखाए ।
@NabrajRai-q2l
@NabrajRai-q2l Сағат бұрын
न्यायलय नै उखेल्छ्न अब बिकाउ न्यायलय को के काम???😮
@Aryanthapa-g8h
@Aryanthapa-g8h Сағат бұрын
Jaya ghanti
@aayushChharty
@aayushChharty 2 сағат бұрын
अब यस्तो अबस्था आउँछ यहाँ काेहि बच्दैन्न याद रहाेश तिमी सबै सकिने दिन आयाे
@Bayambu.K
@Bayambu.K Сағат бұрын
यो ठगहरुले नेपालको झन्डा लिन पाउदैन ।
@dependralamichhane4727
@dependralamichhane4727 Сағат бұрын
असली ठग र भ्रष्टाचार गर्ने आफ्नै पाटीमा छन तर पटकपटक एउटा रबि नै दोषी देख्नु तेस्मा राज्य नै लाग्नु त नहुनु पर्ने हो,रबि नै दोषी भए यत्तीका जनता आउने थीएन होला......के यो दुइतीहाइ को दम्भ होकि राजनीति प्रतीसोध,न्यायलय ले छुट्टाउला।
@budhasingh8168
@budhasingh8168 2 сағат бұрын
यो कुन चाहिँ कार्य करता हो नेपाली काङ्ग्रेस चाहिँ दुधले धोएको सहकारी को पैसा सबै रबिले नै खाएको ठुलठुला भ्रट तपाईं कै पार्टी मा उनिहरुको सम्पती सुदृढीकरण र कारबाही हुनेकी नहुने !!
@user-ev8qu8vf2u
@user-ev8qu8vf2u Сағат бұрын
जुनै काण्ड खोले पनी रास्वापाको मिलम्वित सभापती रविको नामै आउछन् त! ऐमाले-कांग्रेस भन्दा दुई कदम अगाडी रहेछ सहकारी ठग पार्टीको नेता र झोले कार्यकर्ताहरु 😢
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 2 сағат бұрын
Good luck Rabi dai
@Rekhanepali2345
@Rekhanepali2345 Сағат бұрын
गयो रबी खाल्डोमा!
@bhumirajsunar2310
@bhumirajsunar2310 2 сағат бұрын
रास्वपाको पनि नाटक हो अब नयाँ सभापति स्वणिम वाग्ले सभापति को दाउमा छ अमेरिकी एजेड अझै कति सम्मा छवि झेलमा बस्ने हो
@Thewatcher00192
@Thewatcher00192 2 сағат бұрын
रबि जिवि को एउटा कर्मचारी हो ल विचार गर्नु जिवि ठक हो कि रबि हावा news
@arjunraut2419
@arjunraut2419 3 сағат бұрын
रिप यो मिडिया
@BajjirThapa
@BajjirThapa 3 сағат бұрын
Yes
@SanjayGurung-bb6qb
@SanjayGurung-bb6qb 3 сағат бұрын
रिप तलाई पनि​@@BajjirThapa
@sharankumarlama4076
@sharankumarlama4076 2 сағат бұрын
यो मिडिया ले नहुने फेक समाचार मात्रै हाल्दा रैछ,,कान्तिपुर मिडिया रहेछ आज बाट हेरिदैन
@kajikc9
@kajikc9 3 сағат бұрын
झोले हरु ले बोलेको छि 35 बर्ष देखि चुसेको देखेउन मिडिया पनि एस्तो हुन्छ।
@dhalbahadurgc
@dhalbahadurgc Сағат бұрын
अब भ्रष्टाचारी ठगबन्धन सरकारको बिरुद्ध रगतको खोलो नबगाई देशमा जनताले सुख नपाउने पक्का पक्की नै छ।
@kadarprasadshrestha6678
@kadarprasadshrestha6678 3 сағат бұрын
पार्टिले छानेका न्यायाधीशहरूले न्याय दिने देश नेपाल हाे
@michaelhills3663
@michaelhills3663 2 сағат бұрын
abe shriman bewakuf ,,,,, harek desh ma nyaaydhish sarkarle ansik rupma nai chunchhh,, yati pani thaha nahune ghante
@Sakura0012
@Sakura0012 2 сағат бұрын
​@@michaelhills3663hora muji
@gopaldarshanbohara1146
@gopaldarshanbohara1146 3 сағат бұрын
अब देश अनि जनता लाई जोगाउन हरेक छेत्र बाट कुनै पार्ट्री बिसेस नसोचेर हरेक घर बाट बाहिर निस्की यो बिसालु हुकुमत लाई तोड्ने समय आयको छ्,सबैले आ आफ्नो तर्फ बाट सपोर्ट गरौ बिरोध गरौ ।
@nepalitube8750
@nepalitube8750 2 сағат бұрын
न्याय भन्ने कुरा जसको हातमा अदालत ,पुलिस ,सत्ता ,हुन्छ त्यसैको नुन र सुन खानेले निर्णय जे गरे त्यही हुन बाध्य पार्ने रहेछन् ,अब जनताले बालुवाटार उडाउनै पर्ने देखिँदै छ
@funloverkathmandu
@funloverkathmandu 3 сағат бұрын
अब २०८४ को चुनाव जित्न सरकार ले राज्यको ढुकुटी धुलो हुने भो…!
@DigitalTechVideos01
@DigitalTechVideos01 2 сағат бұрын
GB राई ले पत्राचार गरेको कुरा यो मिडियाले मात्र गरेको छ यो अरु मिडियामा आएको छैन यो झुटो मीडिया रहेछ झुटो बोलेर TRP बढाउने कोसिस प्रमाण राखेर बोल्नु पर्छ यदि GB ले पत्राचार गरेको छ भने।।। RIP मीडिया😢😢😢
@janakibohara7911
@janakibohara7911 3 сағат бұрын
Jai rabi
@simontamang5370
@simontamang5370 2 сағат бұрын
फसायो फसायो?😥😥😥😥रविलाइ फसाएरै छड्ने भए
@tmfftravelmusicfoodfun287
@tmfftravelmusicfoodfun287 2 сағат бұрын
चाेरहरु काे विकल्प ठग हुन सक्दैन 😂
@sherchanprabhat3142
@sherchanprabhat3142 3 сағат бұрын
राजा नभयको देश यस्तै हो जुन पार्टीलाई ब्यबस्था ठीक हो अबस्था ठीक छैन भनेको प्रतीफल नै आज निर्दोष रबी लामीछानेले नखायको बीष खान बाध्य भयको छ । जुन देशमा साचो र सत्य बोल्न अपराधी भईन्छ जुन नेपाल भन्ने देश हो ।
@kajikc9
@kajikc9 3 сағат бұрын
चोर हरु को मान्छे ले खाएको देखेनौ झोले हरु ।।
@shahimanish4846
@shahimanish4846 2 сағат бұрын
काङ्ग्रेस र एमाले सक्किने बाटो✊🏻
@1PowerOfchange
@1PowerOfchange 3 сағат бұрын
अदालतको कारबाही गर्न दिनुपर्छ हजुर
@SomChand-s7m
@SomChand-s7m 2 сағат бұрын
77 खरब एमाले काङ्ग्रेसका नेताहरूले भ्रष्टाचार गरेका छन् एमाले काङ्ग्रेसका ९ जना नेता कार्यकर्ता छन् मिसन चौरासीमा पत्ता साब हुने विचार हो। एमाले काङ्ग्रेसको
@kumarthapa1058
@kumarthapa1058 2 сағат бұрын
Mam manuka gu maa naman xa khusi lagx
@shivabhaktibhojbahadur1378
@shivabhaktibhojbahadur1378 3 сағат бұрын
बहसको भिडियो चै देखाउन मिल्दैन र
@gopalaryal576
@gopalaryal576 2 сағат бұрын
जवसम्म कान्तिपुर र प्राईम् र तिमिहरु जस्ता मिडिया पुरानाकाे गाेजिकाे समाचार छापी नया खेदाे खन्छाे तबसम्म जनतामा सही सुचना पुगदैन👎️👎️👎️👎️👎️👎️👎️👎️👎️
@santabasnet9993
@santabasnet9993 Сағат бұрын
यो मिडियामा किन हावा समाचार भन्छन यो आईमाई ले धेरै नै गलत समाचार भन्छ
@adarshjungshah7750
@adarshjungshah7750 2 сағат бұрын
पोखरामा आन्दोलन गरेर केही साध्य छैन नेपाली जनता हो अब काठमाडौँ म गएर केपी र त्यो शंकरको घरमा गएर आगो बाल्नु होस महोदय त्यहा गरेर केही साध्य छैन गृहमन्त्री लेखक के पी को निवासमा आगो बाल्नुहोस
@leo-dtm.8960
@leo-dtm.8960 2 сағат бұрын
नकचरी हरूको पनि गजब छ पत्रकारिता
@manojachemi751
@manojachemi751 2 сағат бұрын
Khata mn bishokaram
@Eishatheswiftie
@Eishatheswiftie 2 сағат бұрын
तिनै जन्ता ले तिरेको पैसाले प्पहरिका परिबार पालियेकाछन अनि फेरि प्रहरिलेचै तिनै जन्तामाथि लाठि प्रहार गर्नु कतिको जाइजहो सोच्नु होस प्रहरि दाजु भाइ
@KeshabOli-rz8mc
@KeshabOli-rz8mc 2 сағат бұрын
भ्रष्ट नेताहरुको घर घेर्नु पर्छ!!!
@BuddhaTamang-iy1zy
@BuddhaTamang-iy1zy 2 сағат бұрын
जति जक्दो छिट्टै बंगलादेश जस्तै होस।चोर भ्रष्ट दलाली नेताहरु लगायत बाह्रा भाई मिडिया लखेट्न🤔🤔
@ombahadurgurung3609
@ombahadurgurung3609 2 сағат бұрын
Jagauu Nepali Janta hou Aba desh Bachaunu parxa
@Musicnpl
@Musicnpl 3 сағат бұрын
पैसा कसैले फिर्ता दिने वाला छैन। सरकार ले सहकारी को समपती जफत गरि ।सरकार ले आफ्नो राज्य को बाट समपुर्ण को पैसा सरकार ले फिर्ता दिनु पर्छ पिडित लाई।बरु एक बर्स बिकाश को कार्य रोकेर जनता को पैसा सरकार ले फिर्ता दिनु पर्छ किनकी सहकारी खोल्न पनि त सरकारले नै अनुमती दियको हो । त्यसैले यो पैसा कसरी हुन्छ सरकार ले नबेहोरे सम्म समस्या समाधान हुने वाला छैन।
@tmfftravelmusicfoodfun287
@tmfftravelmusicfoodfun287 2 сағат бұрын
घण्टे हरु काे बिजाेग। छ 😅
@sabinrai6095
@sabinrai6095 2 сағат бұрын
कङ्ग्रेस र एमाले धपाउ देश बचाउ
@MohanGharti-i7v
@MohanGharti-i7v 2 сағат бұрын
Jayaghanti❤❤❤
@ranbahadurbk148
@ranbahadurbk148 2 сағат бұрын
आराजक्ता हरू अदालत मा होइन केपी को घरमा गएर आन्दोलन गर
@amritagiri6145
@amritagiri6145 2 сағат бұрын
यो राडिकि छोरीले हेडलाइन कस्तो लेखेको शाथि हो
@santagurung4589
@santagurung4589 3 сағат бұрын
पोखरामा निलो ढाल धेरै नै खपत भएरे। काठमाडौं का मेडिकल हरू तयार भएर बस्नु खपत खत्रै होला जस्तो छ।
@rajdigitaltechno5040
@rajdigitaltechno5040 3 сағат бұрын
रविको बारेमा कुब्याझ्या नगर पत्रु कार
@Surya-g8t
@Surya-g8t 53 минут бұрын
भने पछि यो जिबि राइ नेकपा एमालेको पहिलै बाट कन्ट्याक मा रहेछ अहिले सम्म एमाले ले लुकाएर राखेको रहेछ
@TimalsinaRaj-qb2to
@TimalsinaRaj-qb2to Сағат бұрын
त्यो अाेकिल लाई अागाे लगाउन पछ अब
@bharatbirrai9791
@bharatbirrai9791 3 сағат бұрын
अहिले को दिन तेरै छ, कतिन्जेल भ्रष्ट तस्कर दलाल र बिचौलिया हरु को साम्राज्य कहिले सम्म? हेर्दै जा रैति हुदै जनता अब नागरिक भै सके।🇳🇵
@HikmatBam-cp7co
@HikmatBam-cp7co 3 сағат бұрын
84 मा स्वगत नेपाल प्रधानमन्त्री बन्लान 😂
@parbatimagar9324
@parbatimagar9324 14 минут бұрын
Headline के लेखेको बैनी?
@RajuKoirala-np3qe
@RajuKoirala-np3qe 3 сағат бұрын
Yo SAHAKARI CASE NA 1. AAMALE LE SUNO, 2. CONGRESS LE SUNO 3. NA MOABADI LE SUNO 4. NA PAAD KO LAGI JANTA MANDATE NA PAKO TARA SARKAR MA PUGEKO RASAPA LE SUNO🤗. Actually SAHAKARI PIDIT ek Samuha hun YESMA Party bhanda pani PIDIT lai hernu parxa. Mathi Sabai party Sarkar ma thiye TARA Kasle Yo ( SAHAKARI PIDIT SAMUHA ) lai Nyaya diye 🤗 This is a case of Public ( leaving aside any party The members belong ) BUT no action from government ( Any Party belonged). Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏..
@GeetaKshetri-r1k
@GeetaKshetri-r1k 3 сағат бұрын
जनता को सपोर्ट हैन रवि का गुण्डा हुन रवि निर्दोष भए छानविन गर्दा छुट्टी हाल्छ नी
@santoshneupane9210
@santoshneupane9210 3 сағат бұрын
Ani xanbin chai kina nagareko? 125 ghanta ma jamma 3 OTA question?? Pagal ho tapai ki andha ho??
@purbeliagni
@purbeliagni Сағат бұрын
यो समचार को headline अलगै छ साला😡😡
@PadamGhale-ck3fd
@PadamGhale-ck3fd 3 сағат бұрын
यो मिडया केपि को झ्योले हो योले राम्रो मेसेज दिदैना
@lilabahadur4556
@lilabahadur4556 Сағат бұрын
च्यानल पिछ्छे आ आफ्नो मन परि समाचार छ,खाते झोले मिडिया जनतालाई सहि समाचार दिन खोलेको होकि आफू अनुकुल समाचार बनाउन एउटा ले एक थरी भन्छ अर्कोले अर्कै पार्टी अनुसारको छ मिडिया पनि
@Raktim1soni
@Raktim1soni 3 сағат бұрын
बाडिपित बस हेलिकप्टर पिडीत को के छ खबर ?? जमाना को फोटो राखेर रबि को खन्ड नगरे पत्रकारीता चल्दैन केहो ??? एतिको खेदो पुराना एमाले कांग्रेस को गरत
@AbhayDangol
@AbhayDangol 3 сағат бұрын
पशुपतिको जात्रा, तिघ्राको व्यापार ।
@rampakhrinpakhrin3737
@rampakhrinpakhrin3737 3 сағат бұрын
ठगले स्टन बाहेक अरु के जानेकोछ
@bhimshrestha7038
@bhimshrestha7038 3 сағат бұрын
पहिलै तेरो बाउको कन्डो हेरेर बसेको झोले
@tinkuBudha
@tinkuBudha 2 сағат бұрын
Maile vaneko ho rabi pani gateelo manxe hoina vanera
@BajjirThapa
@BajjirThapa 3 сағат бұрын
Rip midea yoho abc
@RajuKoirala-np3qe
@RajuKoirala-np3qe 3 сағат бұрын
1.Thulo Swar le bolne 2. Ookhan Thukka bolne. 3. Boldai Na bolne bhanda KAAM bolne TARA action ma kaam garne nai Nepal Aama ko Aasa hun Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
@Suraj-jg2fh
@Suraj-jg2fh 3 сағат бұрын
यो मिडिया चलाउने बिकास बिरोधि र नयाँ पाटिलाई सखाप पारेर पुरानो पाटीको पछि लाग्दै बिना मेहनत चोरी खान पल्केको चोर हो
@santoshthakuri8852
@santoshthakuri8852 3 сағат бұрын
Malai yo news man parena yo news ma Hawa boleko xa
@dilmalla5205
@dilmalla5205 2 сағат бұрын
त पनि तेस्तै चाटुकार होस।
@MuktaBahadur-p8r
@MuktaBahadur-p8r 2 сағат бұрын
yo pattracarlai news nai galltthaxa
@LaxmanThapa-l7w
@LaxmanThapa-l7w 2 сағат бұрын
चोर एमाले र कालो कांग्रेस लगायत झोले दलाल मीडिया लाई पत्तासाफ गर्नु पर्छ नेपाल बाट
@AlphaBoy-0
@AlphaBoy-0 3 сағат бұрын
ड्न भरी मुद्दको बहस गर्ने वोकिल रहिछ कि क्याहो यो मिडिया
@nareshmagar5219
@nareshmagar5219 Сағат бұрын
यो muji मिडिया पनि रविको खेदो खानी रहेको छ।के हेड लाइन नै रवि जेल मै सड्ने रे jatdhi
@rajeshbhatta6889
@rajeshbhatta6889 3 сағат бұрын
महामन्त्री दिन्छ की रविको भनेर न्वारन देखाएको बल लगाउँदैछन् । रवि भित्र जाँदा भनेको रे जस्ले धेरै करायो उस्लाई महामन्त्री
@bbbbbbbbb111
@bbbbbbbbb111 3 сағат бұрын
म ठग छु म माथी अनुसन्धान किन गर्ने अनि फलानोले ठगेको छ मैले पनि ठग्न पाउनु पर्छ भन्ने आसय पो आयो त भेडा हरु बाट
@srenee2585
@srenee2585 3 сағат бұрын
Ta thag chas vani raknu parcha kura Le buji halchou ni. Hoina ra proof ta chahindeena jaya jhole kehi dinko ab kasko jhole hune bichar gari rakh jhole vanna ke hune ke nahune ta jasto Le sikaune
@egallerynepal8352
@egallerynepal8352 3 сағат бұрын
Arko media trial chaldai chha feri🤬
@SabinDarji-he9mc
@SabinDarji-he9mc 3 сағат бұрын
12 bhai le kehi khesdeina rabi dai lai
@sumanshrestha5577
@sumanshrestha5577 30 минут бұрын
Yoho tv Ko param satru nai ho ki ravi ko
@krishdhakal14
@krishdhakal14 3 сағат бұрын
Oa police ko dadagirj kaseri hunxa bichara police haru khai na pai sanga
@papputamangblone7512
@papputamangblone7512 53 минут бұрын
Lyaununa ta chito lyaunu paryo hoi hoin vane Ravi sir lai jel ma rakhu paidain janta sabai uthaunu raryo hoi
@Sakura0012
@Sakura0012 2 сағат бұрын
12 brothers media house
@kamalpujara2963
@kamalpujara2963 2 сағат бұрын
यस्ता मिडिया बाईगट
@ganeshpariyar2182
@ganeshpariyar2182 54 минут бұрын
Yo chsme /yoyo news Pani bikau nai rahicha ni
@झोलेकोदुश्मन
@झोलेकोदुश्मन 3 сағат бұрын
१२भाइ
@rahmbaniya2579
@rahmbaniya2579 3 сағат бұрын
Yo media pani 12 vai rahexa yo pani varasta ko nai rahexa
@AdityaShrestha-ve9dr
@AdityaShrestha-ve9dr Сағат бұрын
Headline Ali suhaune rakh
@dharmaacharya9481
@dharmaacharya9481 33 минут бұрын
Sarkar Cho cha
@gaurabpokhrel7478
@gaurabpokhrel7478 2 сағат бұрын
Jholey media
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 122 МЛН
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 70 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 275 #shorts
00:29
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 15 МЛН
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 122 МЛН