अभिनेताले नेता माथि उठाए प्रश्न, देशको भविष्य नदेख्ने नेता बाट देश बन्दैन। Rajesh Hamal | YOHO TV HD

  Рет қаралды 110,919

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Guest : Rajesh Hamal
Chief Executive Producer / Creative Head : Pasang Yonzon Lama
Host : Jibram Bhandari
Senior Producer : Laxmi Raj Bhandari
Camera person : Shirash Shrestha, Bimal Chauhan, Rabindra Timalsina & Bishal Pyakural
Graphics : Ranjan Neupane
Editor : Dinesh Oli
MUA : Sokem
MCR : Basant Saud & Saradh Kafle
#yohotvhd #jibram_bhandari #rajesh_hamal

Пікірлер: 376
@mixentertainment3m833
@mixentertainment3m833 Жыл бұрын
अहिले का भारे भुरे हिरो को फिल्म हेर्नू भन्दा दस गुना मज्जा लाग्छ मलाइ महानायक को अन्तर्वार्ता
@swechchhikmaharjan7510
@swechchhikmaharjan7510 Жыл бұрын
Sahi ho sahi
@basnetamrit8085
@basnetamrit8085 Жыл бұрын
interview maatra ho. Film ta feri uncle ko ni uhi ho
@aryasirpali2606
@aryasirpali2606 Жыл бұрын
yes...absolutely right
@mixentertainment3m833
@mixentertainment3m833 Жыл бұрын
@@basnetamrit8085 अंकल को फिल्म कस्तो हुन्थ्यो भन्ने कुरा तिमी जस्ता भारे भुरे लाई थाहा हुदैन
@binodroka8418
@binodroka8418 Жыл бұрын
Sahi ho
@deepakbasnet1559
@deepakbasnet1559 Жыл бұрын
येति Humble मान्छे सायद संसार मै 2,4 होलान।अबको पुस्ताले माहानायकलाइ देशको नेतृत्व गरेको हेर्न चाहान्छ।
@Hrozo_h
@Hrozo_h Жыл бұрын
Tara rajniti bahek
@rabink.lohorungrai8750
@rabink.lohorungrai8750 Жыл бұрын
Bideshi jasto dekhyo bhanda sachai khusi😂 hunxa dherai jaso manxe
@Birbikram.
@Birbikram. Жыл бұрын
केपी वलीको पुच्छर हो आए पनि देशको लागि केही ख्यास्दैन! कोहिपनि भ्रममा नपराैं!☝️
@prakashtamang4448
@prakashtamang4448 Жыл бұрын
​​@@Birbikram. oee khate mukh samhalera bol masala khate
@prakashtamang4448
@prakashtamang4448 Жыл бұрын
तर महानायक जि त्यो फोहोरी राजनितिमा नआउनु नै राम्रो हुन्छ।
@harrymitrakoti7238
@harrymitrakoti7238 Жыл бұрын
महानायक हाम्रो राजेश दाइ ! बच्चा देखि राजेश दाइ लाई हेर्दै ठुलो भइयो तर हिजो र आजमा दाइमा कुनै परिवर्तन छैन साह्रै सहनशील, स्पष्ट भाषी, अनुशासित ! १२ किलोमीटर हिंडेर "अधिकार" भन्ने फिल्म हेर्न समेत गइयो त ४८ किलोमीटर जान र आउन गरेर साइकल चलाएर देउता फिल्म हेर्न गइयो ! We love you महानायक दाइ🙏🙏🙏
@krishnaportel9957
@krishnaportel9957 Жыл бұрын
अत्ति माहान विद्वान देश को सर्बोउत्कृष्ट ब्याक्ती विद्वान पनि माहा विद्वान माहा नायक राजेश हमाल ज्यु हजुर लाई धेरै धेरै सलोट र सम्मान छ हाम्रो देश को गौरब र गर्भ गर्न लायक माहा नायक ज्यु
@mayapasangthokar6711
@mayapasangthokar6711 Жыл бұрын
धन्य्डय तर सिम्पल नेचर संघ मा रमाइलो गर्ने घमण्ड नभएको अध्यन लाई सम्मान गर्ने ब्यक्ति माहा नायक ❤❤❤
@Manlilaclub
@Manlilaclub Жыл бұрын
महा नायक ज्यूले लोकतन्त्रको ऐना देखाएर सकारात्मक सन्देश दिनुभयो !!
@khagendraneupane9643
@khagendraneupane9643 Жыл бұрын
तेसै महानायक भनिएको होइन नि राजेश दाई लाई। कति राम्रो सरल उत्तर दिनुहुन्छ। ढिडो आँटो दहि मोही बाट परिवर्तन भएर। पाउरोटी.चाउ चाउ कोक जस्तो स्वास्थ्य बिगार्ने खाने भयौ।
@SudurvoiceTV
@SudurvoiceTV Жыл бұрын
राजेश दाई देख्दा गर्भ लाग्छ। फेरी फिल्ममा देख्न रहर छ😍
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
महानायक राजेश हमाल राजनीतिमा आउनुपर्छ🇳🇵
@rjranamagar3535
@rjranamagar3535 Жыл бұрын
Shai ho
@pratixyamagar6630
@pratixyamagar6630 Жыл бұрын
Why
@Hitler-12345
@Hitler-12345 Жыл бұрын
​@@pratixyamagar6630Because sky is high you can't multiplay ....Yeti buj ahile ko lagi😎
@Birbikram.
@Birbikram. Жыл бұрын
केपी वलीको पुच्छर हो आए पनि देशको लागि केही ख्यास्दैन! कोहिपनि भ्रममा नपराैं!☝️
@Hitler-12345
@Hitler-12345 Жыл бұрын
@@Birbikram. Tahile k khesko xas ra goru...mukh samalera bol...respect dina sakdenas vane comment maa navuk...ta kasko puxar vayera vukeko xas..gada..😡😡😡..tero aaukat kati xa van ni kura comment bata tha hunxa..😡😡
@magartipendra5632
@magartipendra5632 Жыл бұрын
महानायक राजेश हमाल ज्यु प्रति उच्च सम्मान ❤❤ धेरै पछि राम्रो कुरा सिक्न र सुन्न पाइयो।❤ HE IS LEGEND OF NEPAL
@janjantimalsina1465
@janjantimalsina1465 Жыл бұрын
👍
@rajibg1900
@rajibg1900 Жыл бұрын
यी चेतना हिन जनता हरु राजेस हमाल लाई राजनीति मा आउनुपर्छ भनिरहेका छ्न तर राजनीति मा आएर कुनै एक सिद्धान्त अनुसार राजनीति गर्न सुरु गर्ने बित्तिकै बिरोध गर्न थाल्छन् ।अरु कुनै बिरोध गर्ने ठाउँ पाएन भने उमेर को कुरा निकाल्छ्न ।यो हामी नेपाली सोचाइ हो अरु को प्रशंसा हामी गर्न सक्दैनौं ।हामी अरुको बिरोध र खिसिटिउरी गर्न नेपाल भन्ने देशमा जन्मेका हौ ।
@kcronlinetv6212
@kcronlinetv6212 Жыл бұрын
नेपालको हाम्रो एक मात्र माहानायक राजेस सर को interview हेर्न पाउदा धेरै खुशी लाग्यो आज फेरि अर्को नयाँ ग्यान गुनको कुरा सुन्न र सिक्न पाए 🙏
@santoshiboharaofficial
@santoshiboharaofficial Жыл бұрын
महानायक राजेश हमाल ज्यु प्रति उच्च सम्मान ❤❤ धेरै पछि राम्रो कुरा सिक्न र सुन्न पाइयो।❤ God Bless you always ❤
@ashokranabhat3237
@ashokranabhat3237 Жыл бұрын
भारतको कुटनैतिक डोबाल जस्तै नेपाल को कुटनैतिक हाम्रो राजेश सर लै राख्नुको पर्छ परराष्ट निति को लागि
@yakrajadk7632
@yakrajadk7632 Жыл бұрын
पर्तेक कुराको राम्रो ग्यान भयको नेपाली नायक राजेस जि ।।यहाको अगाडी अरु कलाकार सबै जिरो नै छौ
@rajramkafle1370
@rajramkafle1370 Жыл бұрын
फिल्मको मात्रै होइन वास्तविक जीवन मा पनि नायक हो❤❤
@khemrajbista2795
@khemrajbista2795 Жыл бұрын
महानायक राजेस सर अब रा. स्व.पा मा आउनुपर्छ अनि बल्ल हुन्छ देश बिकास
@krishnathapa3469
@krishnathapa3469 Жыл бұрын
नेपाल को सान महानायक राजेश हमाल हरेक ढङ्गले उत्कृष्ट प्रशन
@Educational_Platform1
@Educational_Platform1 Жыл бұрын
कति उच्च विचार महानायक राजेश हमाल ज्यूको। उहाँजस्तो मान्छे नेतृत्वमा आए देश परिवर्तन हुन बेर लाग्दैन।
@juthrana5573
@juthrana5573 Жыл бұрын
कुनै कुनै ब्याक्ती हतियार उठाएर जनतालाइ तर्साएर लुटेर जाबर्जस्ती महान बन्न खोजिरएका छन।कला र ब्याक्तित्व ले महान बन्ने भनेको राजेस हमाल ज्यु हुनुहुन्छ।महानायक पद धेरैले खोस्ने प्रयास गरे तर ब्याक्तित्व कसैले खोस्न सक्दैन।
@RzesRajesh
@RzesRajesh Жыл бұрын
वा
@hbsubedi1666
@hbsubedi1666 Жыл бұрын
राजेश हमाल ले एकदम राम्रो विश्लेषण गर्नु भयो| ३० -३२ बर्ष अगाडी हाम्रो गाउमा केहि मानिसहरु भोक मारी ले पिडित हुन्थे | अहिले तेस्तो छैन| धेरै राम्रा काम भाका छन् जति हुनु पर्ने न भाको मात्र हो|
@humgurung7361
@humgurung7361 Жыл бұрын
माहानायक त्यसै भनिएको होइन है साथीहरू हो,धन्यवाद राजेश ज्यु मिठो अन्तरबार्ताको लागि ।
@Himal-k3p
@Himal-k3p Жыл бұрын
सहि कुरा हो १० साल पहिला मैले नै जिरी बाट ९ दिन को बाटो नुन बोकेको हो अहिले भखर गाडी पुगेको छ हाम्रो सोलुखुम्बुमा ।। राजेश दाई जी को कुरा अति नै सत्य कुरा उठाउनु हुन्छ चित्त बुझ्यो
@sumantamang1290
@sumantamang1290 Жыл бұрын
तपाई आउनुपर्छ 👍️
@newdailekhionlinemidiaa2582
@newdailekhionlinemidiaa2582 Жыл бұрын
राजाको पालामा ठिक थिएन अहिले ठिक छ रे यस्ता पनि महानायक हैट आर्थिक अबस्था के छ देश को के बोल्या
@suryaalinentertain
@suryaalinentertain Жыл бұрын
राजेश दाई को interview herda देश र विदेश को बारेमा जानकारी. अनि केही राम्रो कुरा हरू सिक्न सकिन्छ tehi vayar पनि राजेश दाई को interview छुटाउन मन लाग्दैन..🙏 नमन छ hajur prati.. Aba देश लाई hajur जस्तो सम्पूर्ण हिसाब ले ज्ञान भएको नेता खोजेको छ.. राजनीतिक मा आउन paro
@theeasycreativetips8523
@theeasycreativetips8523 Жыл бұрын
वा महानायक को बिचार कत्ती उच्च छ्न 😊😊😊 जय होस 😊😊😊 महानायक ❤❤❤
@rajramkafle1370
@rajramkafle1370 Жыл бұрын
उच्च कुटनैतिक परीवारको मान्छे राजेस हमाल ज्यु बिचार पनि उच्च ❤❤❤
@tekthapa5971
@tekthapa5971 Жыл бұрын
राजनीतिको बागडोर सम्हाल्न पर्यो राजेश हमाल ज्यु
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 Жыл бұрын
राम्रो पत्रकार राम्रो अथिति खुसि लाग्यो
@karongurung9267
@karongurung9267 Жыл бұрын
Knowledge ko tw khaani nai ho Rajesh Daai. Aru muji hero haruko kuraa sundaatw gaalaa futni gari diu jasto laagxa. Knowledge ko zero laagxa Rajesh Hamal ko agaadi. One of the intelligent n knowledgeable person I have come across in my life.
@dipakgiri463
@dipakgiri463 Жыл бұрын
हरेक नेपालिहरुको मन मुटुमा मायाको छाप दिन सफल इतिहासकै एउटा सिनेमा र नेपालि समाजको मुर्धन्य ब्याक्ति आदरणीय माहानायक राजेश ज्यु प्रति उच्च सम्मान छ अब का नया पुस्ताहरुले तपाई बाट सिक्न जरुरि छ ❤❤🙏🙏
@tekendrabohora1756
@tekendrabohora1756 Жыл бұрын
हरेक बिधाको ज्ञान्,बैचारिक धनि,आकर्षक ब्याक्तित्व सरल र सफा मनका आदरणीय महानायक राजेस हमाल दाइ प्रति उच्च सम्मान।
@rajkumarshrestha4509
@rajkumarshrestha4509 Жыл бұрын
राजनीति बाट नेपाली जनताले बिकास र निकास को आस ओझेल पर्दै खडेरी परेको बेला नेपाली राजनिती मा छिट्टै देख्न पाइयोस।
@शार्दूलनेत्रम्
@शार्दूलनेत्रम् Жыл бұрын
राजेश दाईको यो कुरा मान्न सकिएन है । पहिला देश धनी थियो जनता गरिव थिए, अहिले जनता सम्पन्न हुदै गए नेताले देश हरितन्नम् पारे । रह्यो ऊ बेला विश्व मेकानिकल युगमा थियो र विश्वका अन्य राष्ट्रको तुलनामा विकसित नै थियो । जब विश्व डिजिटल युगमा प्रवेश गर्यो नेपालका नेताहरूले डिजिटल सिष्टम लागू गर्न त परको कुरा भएको मेसिनरी उध्योग कलकारखाना समेत बेचिखाए । पहिला संसारको विकासको रफ्तार सँगसँगै थियो देश, अहिले विकसित देशको उपभोक्तामा सीमित छ । चेतना भया ।
@shersinghkunwar4456
@shersinghkunwar4456 Жыл бұрын
रिलकाे मात्रै नभएर समग्रमा राष्ट्रकै हिराे 💖🎉🇳🇵
@gopaldarshanbohara1146
@gopaldarshanbohara1146 Жыл бұрын
Mahanayak Rajesh Hamal Hjr Ko Interview Sunna Herna ekdam Majja Lagxa.... 1 Hour Ko Interview Mai 24 Hour Ko All Khurak pauna Sakinxa...
@Bullet_Raja45
@Bullet_Raja45 Жыл бұрын
आहा, हाम्रो महानायक ❤❤❤❤❤
@gangagaha8199
@gangagaha8199 Жыл бұрын
अहिले सम्म धेरै आए देशको मुहार फेर्छु भन्ने नेता म देश बनाउछु भने तर तिनीहरूको झुटो आश्वासन भाषण मै सिमित भए अब महानायक राजेश हमाललाई ल्याउदा देशमा के हो फरक आउथ्यो कि।
@omprasadthapa8600
@omprasadthapa8600 Жыл бұрын
३० वर्षको परिवर्तनको एक महत्वपूर्ण भुमिका इन्टरनेट नै हो।
@mixentertainment3m833
@mixentertainment3m833 Жыл бұрын
अमेरेकी एजेन्ट पार्टी रास्वपा मा कुनै हालत मा राजेस दाइ लाग्नु हुन्न र लाग्नु हुदैन पनि , वास्तव मा कुनै पार्टी मा लाग्नु हुदैन , तपाई पार्टी मा लाग्नु भनेको तपाईं को सम्पुर्ण इज्जत सम्मान समाप्त हुनु हो , यदी स्वतन्त्र रहेर केही गर्न सकिन्छ भने 3 करोड नेपाली तपाईं को साथ मा हुनेछन , जसरी बालेन लाई हाम्रो साथ र समर्थन छ
@GokulKarki-xy4xd
@GokulKarki-xy4xd 5 ай бұрын
तेरो बाउ सेरेको पाटी पठा
@dipakpaudel9057
@dipakpaudel9057 Жыл бұрын
जब हामी युवाहरु खाडिका मुलुकहरुमा पैसा सङ्ग पसिना साट्यो साहयद तेहि होला हल्का परिवर्तन देखिएको जिबनयापनमा गहिरिएर सोचौं
@shekharsakhuofficial6242
@shekharsakhuofficial6242 Жыл бұрын
महानायक ज्युको महान बिचार🙏🇳🇵
@Kuikelboy
@Kuikelboy Жыл бұрын
महानायक राजेश हमाललाई समान सँगसँगै माया गरुम।"//म पनि धेरै मेहनत गरी VLOG बनाउँछु सम्पूर्ण ले हेर्दिनु होला!🤔❤️
@bilanmali7081
@bilanmali7081 Жыл бұрын
VLOG herna layak cha ra K cha VLOG ko bisesta
@rajkumaripraja7388
@rajkumaripraja7388 Жыл бұрын
Woooow Maha nayakko mahan bichar
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 Жыл бұрын
गज्जबकाे दृष्टिकोण राजेश जी.... राजनीतिमा अाउने मात्रै हाेईन... सुझबुझ सहित अाउने हाे अब २०८४ मा... 👍️👍️👍️
@vivov21e49
@vivov21e49 Жыл бұрын
उच्च सोच बिचारले भरिभराउ रास्ट्रको हरेक छेत्रमा साथ र सहयोगमा अग्रसर हुनु भएको ,राजनीति र सस्कार सस्कृतीलाई मान्यता दिदै आउनु भएको रास्ट्रका महानायक राजेश दाई अब देश हाक्नका लागि राजनीतिक छेत्रमा आउनै पर्छ🙏
@sushilaryal6644
@sushilaryal6644 Жыл бұрын
अब राजनितिक देश प्रेमि महानायक हुनुपर्छ। राजेश हमाल दाइ 🙏❤️🇳🇵✊
@yuvrajsharma2684
@yuvrajsharma2684 Жыл бұрын
मैले २०५८ मा पहिलो पटक महानायकलाइ भेट्दा नै यि बिद्धान जस्तो लागेको थियो वास्तविक मै राजेश हमाल महानायकै रहेछन, सलाम छ महानायकलाइ ।
@amitpulami9033
@amitpulami9033 Жыл бұрын
महानायक राजेश हमाल ज्यु को सोच,बिचार अत्यन्तै उत्कृष्ट लाग्यो।🙏🌹🇳🇵
@MRBNEPAL
@MRBNEPAL Жыл бұрын
सारै राम्रो सम्बाद
@krishnaalemagar68
@krishnaalemagar68 Жыл бұрын
महानायक राजेश हमाल सर बाट हरेक शब्दमा आत्माबल मिल्छ ❤
@manbahadurkusari6733
@manbahadurkusari6733 Жыл бұрын
मेरालागि यी दुई जना आदर्शका मुल र सबैका आदर्निय हुन्छु
@RameshDc-n4u
@RameshDc-n4u Жыл бұрын
महान मान्छेको महान बिचार ❤
@SuzanKhadka
@SuzanKhadka Жыл бұрын
हाम्रो प्यारो महानायक ज्युलाई सदैव सम्मान गर्न मन लाग्छ।
@haribahadurthapa5837
@haribahadurthapa5837 11 ай бұрын
अस​ल​ मान्छेको अस​ल कुरा अस​ल बिचार​। ज​य​ राजेश ह​माल​ ❤️
@bishnulakhe5773
@bishnulakhe5773 Жыл бұрын
महानायक काे बौद्धिक स्तरलाई मान्ने पर्छ l
@poonamgurung2149
@poonamgurung2149 Жыл бұрын
Hamro maha nayak le hindu/buddhist/kirat dharma lai prabardhan garne kaam garnu paryo !!!
@rameshpariyar781
@rameshpariyar781 Жыл бұрын
Mamro Nepal Ra Hami Nepali Ko Saan Maan Gaurav Ani Man Dhukdhuki Mahanayek Rajesh Hamal Jiu Prati Sadhai Uchha Samman Xa.
@akshaykumarbudha8010
@akshaykumarbudha8010 Жыл бұрын
केहि छोटो क्लिप हेर्दा लाग्यो कि राजेस हमाल महानायक उपाधिमै राम्रो हुनुहुन्छ जस्तो कि रवि लामिछाने पत्रकारमै उपयुक्त थिय
@chamling.chsmlingrai6839
@chamling.chsmlingrai6839 Жыл бұрын
Jasto ki tapai yo video hernu matra thik hunuhunthyo comment nagareko ramro hunthyo 😂😂😂
@JayDevSingh-tm7zl
@JayDevSingh-tm7zl Жыл бұрын
बास्तबिक कुरो राजेश दाइ ❣️❣️🙏👍️👏👏👏👏
@prabhatbasnyat7700
@prabhatbasnyat7700 Жыл бұрын
- शक्तिकेन्द्रले अर्को रास्वपा पात्र तयार गर्दैछ। बिस्तारै सबैले बुझ्छन।। - जय डलर। जय खलनायक।
@netrasunar4607
@netrasunar4607 Жыл бұрын
Rajesh dai ko soch bichar mahan xa 🙏🙏🙏
@ManSingDhami-x1x
@ManSingDhami-x1x 10 ай бұрын
अभिनेताज्यु अब नेतामा अाउनु हाेस❤❤❤
@tejb-karma2739
@tejb-karma2739 Жыл бұрын
महा नायक को महा सोच 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏💪
@Bullet_Raja45
@Bullet_Raja45 Жыл бұрын
अर्को भागको आशा छ जिवराम सर❤❤❤
@LoyalNepali
@LoyalNepali Жыл бұрын
Respected Personality of Nepali cinema Mahanayak Superstar Rajesh Hamal Dai ❤
@viewofmychannel.6102
@viewofmychannel.6102 Жыл бұрын
महानायक को महान वाणी Interesting and रोचक संवाद ❤️❤️❤️👌👍️ सलाम महानायक ।
@Foodvlog2071
@Foodvlog2071 Жыл бұрын
यो ढोंगी नेपाली समाजको पर्दा उतारदिनु भयो राजेस दाई धन्यबाद
@fromchitwan1067
@fromchitwan1067 Жыл бұрын
🇳🇵महानायक राजेश हमाल👑💝💝 Omg कस्तो मिठो कुरा कस्तो राम्रो विचार १००००% सही भन्नु भयो। अब राजनीतिमा आएर प्रधानमन्त्री हुन पर्यो दाजु🙏🙏🙏
@aaisinggrgvlogs
@aaisinggrgvlogs Жыл бұрын
Mahanayak ko bichar lai salute xa❤❤
@abisekmagar8959
@abisekmagar8959 Жыл бұрын
जीवन सर को प्रश्न सोध्ने तरिका कति राम्रो महा नायक जस्तै सोच नेता मा भए देश ले मुहार फेर्त्यो जय नेपाल
@dayaramshrestha9032
@dayaramshrestha9032 Жыл бұрын
एकदम सही भन्नु भयो महानायक राजेश हमाल सर ले
@karnagurung5158
@karnagurung5158 Жыл бұрын
राजेश हमाल सरको अत्ति नै मिठो र सान्दर्भिक वार्तालाप .... 🙏🙏🙏वहाँलाई हार्दिक नमन
@MinSherpa
@MinSherpa Жыл бұрын
Salute 🎉🎉🎉🎉🎉🎉
@sitmens
@sitmens Жыл бұрын
raja mahendra pachi kasaile nepal bujeko cha bhane lagcha bhane tyo rajesh hamal ho
@devrajdolakhali545
@devrajdolakhali545 Жыл бұрын
महानायक त्यसै भएको होइन महानायक भनेको महानायक हो
@yoggurung8284
@yoggurung8284 Жыл бұрын
अब राजेश सर राजनीतिक मा आउनु पर्छ। अनि नेपाली चलचित्र क्षेत्र जस्तै देश लाई हाक्नु पर्छ। हरेक नेपाली आफैं आत्म निर्भर बन्नु पर्छ।
@RzesRajesh
@RzesRajesh Жыл бұрын
राजेस हमाल आउनैपर्छ राजनितिमा जसरी रिलमा सबैको प्यारो बन्नुभयो रियलमा पनि अबस्य बन्नुहुन्छ।
@taslimaaktar1269
@taslimaaktar1269 Жыл бұрын
Brand Rajesh hamal❤❤❤
@dibaskhanal4043
@dibaskhanal4043 Жыл бұрын
यो अन्तबाट चाहिँ राजेश हमाल जि ले देशको कायापलट भैसक्य भन्नु भयो तर टिकाराम सर सँगको अन्तर्वातामा चाहिँ दुई छिमेकी देशको कायापलट हुदै छ हाम्रा नेता के हेर्दै छन् भन्नु भएको छ। गजबका छन
@ColdRageMusic071
@ColdRageMusic071 Жыл бұрын
rajesh hamal should join politics now. we need this person in our assembly.
@abcdefghijalmnopqurs
@abcdefghijalmnopqurs Жыл бұрын
Thank you Jibram ji, dherai madhyeko herda sunda aananda lageko episode.
@topthapa2891
@topthapa2891 Жыл бұрын
Mahanayak Rajesh Hamal Ji Nepali Film industry Ko Khamba Ho Waha Jasto Hero Paunu Hami Nepali Ko Lagi Garba Ko Kura Ho.
@santoshbharati4898
@santoshbharati4898 Жыл бұрын
👉️👉️👉️👉️एउटा यस्तो व्यक्तित्व जसको विभिन्न interview जती हेरेपनी बोर feeling हुदैन🙏🙏🙏🙏 respect to our "MAHANAYAK."❤️❤️❤️❤️
@lokendradhami8008
@lokendradhami8008 Жыл бұрын
Brand of nepali movie industry mahanayak Rajesh Hamal 🙏❤️🙏
@girikisan3756
@girikisan3756 Жыл бұрын
Great thought
@raibharat1849
@raibharat1849 Жыл бұрын
त्यतिकै नेपाली जनताले माहानायक पद दिएका हैनन्! कति सरल माहन छन बाैधिक पनि उतिकै छन। सारै मजा लागाे भिडियो हेर्नु।
@alialli5942
@alialli5942 Жыл бұрын
Mhanayak rajes Hamal ni ko fan ho m abi Naya dekhda ATI man parxa garibko manlai sudhar saknu hunxa jasto lagxa
@mahendrashahi4274
@mahendrashahi4274 Жыл бұрын
🎉🎉❤❤jay jos sabai ko 🎉🎉❤🇳🇵🇳🇵🇳🇵🇳🇵
@bharatlimbu9829
@bharatlimbu9829 Жыл бұрын
जीवराम सरले उठाउनुभएको पहिलाे "परिवर्तन" काे प्रसङ्गकाे २० बर्षमा भएकाे आमूल परिवर्तन र प्रभावहरुकाे कति वस्तुपरक चर्चा गर्नुभएको। र अन्तिमकाे प्रसङ्ग नेपाल भारत सम्बन्धका बारेमा राखेकाे मत🙏🙏
@BIMAN17
@BIMAN17 Жыл бұрын
Our up coming Nepal's Foreign Minister Sr.Rajesh Hamal
@manbahadurbk4326
@manbahadurbk4326 Жыл бұрын
खास गरि आम मानिसले बुझ्नु पर्ने भाषा हमाल जिले बोलिरहनु भकोछ र सत्यपनि हो हामी कुनदिसामा जाँदैछौ भन्ने कुरा सबैले बुझ्नु पर्ने आबस्यक छ।
@rajendrasapkota2124
@rajendrasapkota2124 Жыл бұрын
अन्तरबार्ता सारै मन पर्छ। जय महानायक जय घण्टी अब घण्टीमा गयर देशको नायक हुन पर्छ
@rajurai9276
@rajurai9276 Жыл бұрын
भुवन के सि दिपकराज गिरीहरुले महानायकको कुरा सुनुन।बुद्धिमान ब्यक्तिको बुद्धिमान कुरा।सलाम महानयक ज्यु!
@lamjunglamjung2603
@lamjunglamjung2603 Жыл бұрын
हजुरको महान बिचारलाई,,सलाम✊छ✊महानायक ज्यू,,को रार्मो बिस्लेसन दिनु भाछ देशको र्पस्थिति,बुजेर,,वा,,,💐🇳🇵🇳🇵👌👍️
@ashishsunar9231
@ashishsunar9231 Жыл бұрын
महानायक राजेस हमाल जिन्दावाद ✊✊
@shantithing5160
@shantithing5160 Жыл бұрын
महानायक राजेश हमालज्यूको अन्तर्वार्ता खोजि खोजि हेर्ने गर्छु।
@shersinghkunwar4456
@shersinghkunwar4456 Жыл бұрын
एकदमै यथार्थ विश्लेषण ❤
@kamaldevkota954
@kamaldevkota954 Жыл бұрын
Mahanayak rajesh dai❤❤
@chabilal3137
@chabilal3137 Жыл бұрын
महानायक राजेस हमाल प्रति उच्च सम्मान छ।।।।
EP-58 | Sanatana Dharma and Indian Spirituality with Sadhguru
1:39:55
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 6 МЛН
iPhone or Chocolate??
00:16
Hungry FAM
Рет қаралды 52 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 6 МЛН
ЭТО НАСТОЯЩАЯ МАГИЯ😬😬😬
00:19
Chapitosiki
Рет қаралды 3,7 МЛН
Rajesh Hamal ( अभिनेता )  | Fireside | 23 October 2023
55:18
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 6 МЛН