धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा । हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति Subscribe:kzbin.info
@divskarki6212 жыл бұрын
B
@rbtamang4202 жыл бұрын
A
@ritapaudel12872 жыл бұрын
पुनर्जिवाको बोट कस्तो हुन्छ गुरु?कहा पाइन्छ बताइ दिनु न।
@balarammrzn57052 жыл бұрын
जय गुरूदेब 🙏
@alpha78272 жыл бұрын
मैले यहाँ थुप्रै मेरा राई , लिम्बु दिदीबहिनी दाजुभाइ लाई देखिरहेको छु । बोरु एक पेट भोको बस्नुहोस् तर सनातन धर्म बिर्सेर ईसाई मा नलाग्नुहोला । किरातेशवर महादेव लाई कहिल्यै नभुल्नुहोला । वर्षौं पहिला देखि हिन्दू ग्रन्थ मा पनि किरात राजा हरु को बारेमा लेखेको छ । माहाभारत मा अर्जुन ले नि शिव को अंश भएका किरात राजा बाट अस्त्र पाएका थिए। हामीलाई विभाजन गर्न खोजिएको छ यो कुरा बुझ्नुस् ।हामी सबै सनातनी हौं। विश्व मा सकेसम्म सान्ती फैलाउनु पर्छ । जय सनातन 🚩🇳🇵।
@dallimbu23082 жыл бұрын
दर्शन डाक्टर योगि गुरुदेव धन्यछ हजुरलाइ हरेक ज्ञानको कुराहरु हाम्रो दिमागमा थपिदिनु भएकोमा। जै होस गुरुको जै मनोक्रान्ति।
@sabinaparajuli15392 жыл бұрын
गुरु को धेरै पछि वैदिक आयुर्वेदिक ज्ञान ले अब गुरु देव लाई आयुर्वेद प्रती बुढेसकालमा पक्कै सबै लाई काम लाग्ने ज्ञान दिन पर्छ भन्नी ज्ञान दिनु भय को धेरै धेरै धन्यवाद । आयुर्वेदिक पाक बिधान अद्भुत कोछ । भैसज्यरत्नावली लाई हेरौ । । बिशेश गरि मेद महा मेदा जस्ता जडिबुटी अहिले ज्ञात नभय को ले च्यवन प्रास गतिलो नभाको हो । धेरै पकायर होइन । पाक हुदा औसधि अजिण हुन्न पाक। पकाउदा अग्नि संस्कार हुन्छ । अग्नि सस्कार मा विशेष ध्यान दियको आयुर्वेद ले क्षार र सार नै आज लो एस्ट्रक हो । रसायन मा सुवर्ण प्रास भस्म लाई १ नम्बर मानिन्छ
@jitlaltamang96912 жыл бұрын
Pranam gurudev hajurko prabachan le mero jindagi nai paribartan vako xa🙏🙏🙏
@ttkk31052 жыл бұрын
शुभ बिहानी गुरुदेव जय होस् 🙏🙏🙏🙏 जय बिश्व परिवार 🙏🙏🙏 जय मनोक्रान्ती🙏🙏🙏 जय श्री कृष्ण 🙏🙏🙏🌹🌹🌹🌹
@suryatamang9421 Жыл бұрын
Very nice .....😮😮😮😮😮❤❤❤❤❤
@tekbirrai42632 жыл бұрын
Very interesting ! Gurudev Jiulai aantarik hridayaa baata nai "Naman" chha New Zealand Baata !
@maheshgurung94562 жыл бұрын
गुरु हार्दिक नमन 🙏🙏🙏हजूरको प्रेरणादायी बाणीबाट हरेक दिन नयाँ उर्जाका साथ शुरुवात गर्दछु। हजूर लाई धेरै धेरै धन्यवाद 💐💐💐🙏🙏🙏🇵🇹🇵🇹🇵🇹
@narayanisharma91982 жыл бұрын
अद्भुत अद्भुत प्रवचन कोटी कोटी प्रणाम गुरुदेव 🙏🙏💐💐🙏🙏🙏
@pharsabahadur66262 жыл бұрын
प्रणाम गुरूवर 🙏🙏🙏❤️अदभूत प्रभचन जय मनाेक्रान्ति
@gangamagarganga40012 жыл бұрын
Naman gurudev.
@shivaphuyaldolakhali73992 жыл бұрын
गुरुदेव् प्रणाम्🙏सबैको सदा कल्याण होस् ।।
@mathurabaral62542 жыл бұрын
नमस्कार गुरुदेब हजुर काे प्रबचन सुन्न आतुर छ मेराे मन सधै सुन्ने गर्छु राम्राे लाग्छ हजुर लगायत सबै के जयहाेस 🙏🙏🙏🙏🌺🌺🌺🌺🌺
@shreemanraibestoflucknanu32482 жыл бұрын
2àà, l
@divyapriyamvada2 жыл бұрын
कुरा त हो है!
@shantathapa13292 жыл бұрын
hajur ko haryk prabachan sarainai ramro lagxa aaja bihana ta guru aama ko pani suny ramro lagyo
@jayalimbu2122 жыл бұрын
नमन गुरु देब।🙏🙏🙏🙏🙏🙏🙏🙏हजुर को एक एक वचन अमृत र अमुल्य लाग्छ। हजुर ज्ञान को भनडार।💜💜💜💜💜💜💜💜जय मनोकार्न्ती जय होस सबैको ।
@padamdong45952 жыл бұрын
नमन प्रणाम गुरुदेव,,,,सबैको जयहोस
@AmarSingh-zw2od2 жыл бұрын
कोटि कोटि प्रणाम गुरुदेव्❤️🙏🙏✍️👈️
@Premsongstar2 жыл бұрын
गुरूदेव प्रती नमन छू,आभारी छू । कोटी कोटी धन्यवाद। 🌞🇳🇵🙏
@jitinrai832 жыл бұрын
Bikas dada naman namaskar hajur🙏🙏🙏
@bishnughimire49402 жыл бұрын
Very important speech. Thank you so much Guru- Dev !!
@Taranathbh2 жыл бұрын
ॐ
@bhimrana9102 жыл бұрын
Wow Gurudev! What a combination lecture of ancient and new era invention, east and west.
@kabaitaramdam52152 жыл бұрын
Namaskar guru dev Somaras ke ho guru dev ?kasto hunxa?
@Mohan-oh7bg2 жыл бұрын
प्रणाम गुरुदेव सबैको जय होस हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
प्राचीन वैज्ञानिक ऋषिहरू को अनेक प्रकारको ज्ञान अहिलेको वैज्ञानिक हरु संग पनि छैन होला सायद। हिन्दु धर्म मात्र त्यो धर्म होला जसमा विज्ञान र तर्क सहित bhagvan लाई व्याख्या गर्न खोजिएको छ जसमा नास्तिक दर्शन को समेत प्रतिपादन भएको थियो। Medicine देखि सर्जरी, Architecture, art देखि लिएर ईन्जिनियरिङ् संगीत साहित्य को अद्भूत ज्ञान संस्कृत जस्तो लयातमक र संस्कृत भाषा भित्रको शब्द को formation र शब्द हरुको beauty देखेर त्यसै मान्छे कवि बन्छ। अक्षर समेतको अर्थ हुन्छ होला सायद संस्कृत मा तर अरू भाषा हरुको लिपि को अक्षर मा त्यस्तो अक्षर को समेत अर्थ दिएको थाहा छैन। हरेक शब्द वा अक्षर् को उत्पत्ति अनहत नाद (Musical sound) बाट उत्पत्ति भएको मानिन्छ। त्यो महादेव को डमरु भएपनि त्यो musical instrument नै हो। शब्दको विस्फोट(Big bang) बाट प्रकाश को किरण बाट हरेक कुरा निर्माण भएको हुन सक्छ। सोम(चन्द्रमा)+ रस(Juice) =सोमरस(चन्द्रमाको रस) चन्द्रमाको रस भनेको पूर्णिमाको रातमा निस्कने सितल चन्द्रमाको प्रकाश/किरण हो जसले हरेक प्रकार का वनस्पति लाई पोषण प्रदान गर्दछ। प्रकाश नै रस बनेर वनस्पति लाई पुष्ट पर्दछ।