युक्रेनी पत्रकारसँग रुँदै नेपाली युवा।त्रिवि सुधार नगर्ने प्रचण्ड ‘मिसन सक्सेस’!सन्दीप अब जेलबाहिरै|

  Рет қаралды 243,377

News24 Nepal

News24 Nepal

Күн бұрын

युक्रेनी पत्रकारसँग रुँदै नेपाली युवा। त्रिवि सुधार नगर्ने प्रचण्ड ‘मिसन सक्सेस’!माओवादी कब्जा! सन्दीप अब जेलबाहिरै- SIDHA KURA JANATA SANGA
PRESENTER: BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #news24tvnepal #Shorts

Пікірлер: 429
@binodadhikari7936
@binodadhikari7936 7 ай бұрын
हामीलाई पूरा बिश्वास छ उच्च अदालत प्रति सन्दीप लामिछानेलाई न्याय दिनेछ 🙏
@neeshamkhadka
@neeshamkhadka 7 ай бұрын
जय रास्वपा❤ रबि लामिछाने भाबि प्रधानमन्त्री हो ❤ कसै को बाउ को तागत छ भने रोकेर देखा 😊 स्थानीय तह मा तेरा गठबन्धन भित्ता मा पुगेको हेर पहिला 😂 खानेपानी अध्यक्ष मा रास्वपा को उमेदवार बिजयि ❤ सदस्य मा 3 जना बिजय भएका छ रास्वपा कै ❤❤❤❤
@gurungsitamaya1117
@gurungsitamaya1117 7 ай бұрын
Haha😂😂😂😂😂
@सितलबङुरफार्म
@सितलबङुरफार्म 7 ай бұрын
❤❤❤Right
@BicchamayaGurung
@BicchamayaGurung 7 ай бұрын
See if anyone 1:36 ​@@gurungsitamaya1117
@MadanShahi-z4c
@MadanShahi-z4c 7 ай бұрын
हाई रबि ❤हाई सन्दिप❤हाई बालेन❤️हाई हर्क साम्पाङ ❤हाई गोपाल हमाल ❤अरु पुराना नेता बाई 🔔🔔2084 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sadajiban
@sadajiban 7 ай бұрын
🇳🇵🔔❤️🔔🙏🇳🇵
@neeshamkhadka
@neeshamkhadka 7 ай бұрын
हर्के बाहेक सबै हाइ हाइ ❤❤❤
@kiranadhikari5943
@kiranadhikari5943 7 ай бұрын
हर्के लाई राम्रो भन्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो।
@MadanShahi-z4c
@MadanShahi-z4c 7 ай бұрын
अरु पुराना नेता भन्दा उहाले गरेको कार्य लाई अद्धेन गर्दा ठिकै लाग्यो मलाई चाहिँ हो उहाँको केही गलत छ काम को हिसाबले राम्रो त होइन ठिकै लाग्छ
@ramkrishnaadhikari6993
@ramkrishnaadhikari6993 7 ай бұрын
रास्वपा मा नेता झोलेहरु कस्तो छ हामिलाइ थाहा छ
@sunilnep
@sunilnep 7 ай бұрын
हे भ्रष्टाचारी नेता भ्रष्टाचार गरेर खाने भनेको तिमीहरूले ८४ सम्म हो। जति खानु छ खाओ, त्यसपछि जेलमा बसेर खानेछौ जय घण्टी 🔔🔔🙏
@RajanChaudhary-sw1wn
@RajanChaudhary-sw1wn 7 ай бұрын
Je jati bhanepani Nepali bheda haru hau feri Kun pralobanma faser puranai anuhar dohoraune hun....
@rabinbadal6461
@rabinbadal6461 7 ай бұрын
पत्रकार भनेको यसतो हुनु पछ ।नलायक सरकार मुदाबाद😂😂😂😂
@sharadkarki991
@sharadkarki991 7 ай бұрын
Right
@suryabdadhikari6422
@suryabdadhikari6422 7 ай бұрын
८४ किन अहिलेहि बाट देखाउन सक्नु पर्छ तब ८४ सि कुराहोईन कामगरेर देखान सक्नु पर्छ आसले कोहि बाच्दैन ।
@nareshregmi3377
@nareshregmi3377 7 ай бұрын
​@@RajanChaudhary-sw1wn11 ❤❤❤
@santoshkhati4560
@santoshkhati4560 7 ай бұрын
एक निडर, निष्पक्ष, देशभक्ति, आम देश को नागरिक प्रेमी पत्रकार वीरेन्द्र जी🎉❤
@khemrajdahal468
@khemrajdahal468 7 ай бұрын
मन्त्री भनेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदि जस्तो हुनु पर्छ भारत का ७जना नागरिक लाई ... अदालत ले फासीको सजाय सुनाएको थियो कसरी छुटाए मोदिले यो हेरेर पनि सिक्नु पर्ने हो कहिले सिक्ने कहिले सुध्रिने थुक्क नालायक सरकार नालायक मन्त्री हरु धिकार छ तिमिहरुलाई
@nepalpabi4758
@nepalpabi4758 7 ай бұрын
पत्रकारिता भनेको भनेको यस्तो हुनुपर्छ ,जनताको बुलन्द आवाज उठाउनु भएको छ,हजुरले गरेको राम्रो काम भगवानले सधैं देख्नेछन् अब सबै जनता एकजुट हुनुपर्छ , नत्र हाम्रो भविष्य छैन ,हाम्रो भविष्य त छैन तर हाम्रो आउने भाइबहिनीको पनि अब भविष्य छैन यो देशमा
@RadhaShrestha-ru5vs
@RadhaShrestha-ru5vs 7 ай бұрын
100% sahi
@surjebhattachan7284
@surjebhattachan7284 7 ай бұрын
Startling एकदम राम्रो विश्लेषण,Good Job पत्रकार ज्यू। यो प्रचण्डे,शेरे र केपी उखाने लाई देश बाट नहटाए सम्म नेपाल कहिले समृद्ध नेपाल बन्ने छैन।
@Gopisedhain
@Gopisedhain 7 ай бұрын
यिष्ट यिण्डिया कम्पनिमा भर्ना भयर पहिलाे र दाेस्राे विश्व युद्धमा बेलायतकाे लागि भाडाका सेनाकाे रुपमा लड्दा नेपाली असाधारण मुर्खता प्रदर्शन गरेकाले नेपाली गाेर्खाहरुलाड बाहादुरकाे नामाकरण गरियकाे थियाे । त्याे बाहादुरिकाे परिचय अहिले पूरा भारत, खाडि, मलेसिया, यिजरायल, अफ्रिका हुदै रुस र युक्रेन युद्धमा समेत यस्तो बाहाुरि प्रदर्शन गरिरहेका छन् । जहाँ गयर जसरि पनि पेसा कमाउनु पर्छ र अनि देश बिदेशमा नाम कम र बदनाम बढि कमाउने प्रतिशपर्दा मा नेपाली युबाहरु लागेका छन् । सरकार पनि कसरी युवालाई देशबाट निर्यात गरेर बिदेशी मुद्रा भित्राउने, गाउँ शहरबाट खालि गराउने र नातरिकता येन खुकुलाे गरि बिदेशी लाड नेपाली नागरिकता बितरण गरि जनसङ्ख्या सन्तुलनमा राख्ने दिर्घकालिन साेचमा तल्लिन रहेकाे छ । यसका राज्यकाे शिक्षा नीति , उद्ध्याेत र व्यापार नितिहरु जिम्म्वार देखिन्छन् । नेपालमा जबसम्म राजनितिकाे दलालिकरण, बिचाेलियाकरण, अपराधिकरण, कृषिकाे ब्यबसायिकरण र अाधुनिकिकरणकाे नारामा चरम ब्यापारिकरण गिरयकाले राजनितिक दलमा अाबद्ध नभयका युवाहरु देशमा केही गर्न नसक्ने अबस्थामा रहेका युवाहरु मात्रै हाेडन काेहि पनि नेपाली स्वदेशमा केही गरेर बाच्न सक्ने अबस्था देखिदैन । सरकार िरण गरेर अनुदानका नाममा झाेले कारयकर्ता, दलाल, बिचाेलिया, तस्कर र कालाबजारिहरकाे बिस्तार र सुरक्षा गरिरहेकाे छ ।
@dhakshrestha2001
@dhakshrestha2001 7 ай бұрын
माओबादीको युद्घ देशलाई चाहेको युद्ध हुँदै होईन। यो धन युद्ध हो पद र धनको लागि भएको युद्ध, देश बनाउनको लागि लडेको युद्ध भए २०६५ साल देखि यो पार्टी सधै सरकारमा छन किन देश र जनता झनै कंगाल हुँदै जाने सरकारमा बस्नेहरु अरबौपती बन्ने।
@klccppg543
@klccppg543 7 ай бұрын
Ho sir,janta lae sachet garaunae parcha ki maobadi yudda india ko esara ma dalal harule le Nepal lae asafal ra astbyasta rastra banaune, jantalae niras ra india pasta banaune guruyojana ma lagi pareka chan.kathae hami.
@rajshrestha515
@rajshrestha515 7 ай бұрын
परिवर्तन सम्भब छ✊।त्यसैले देश भक्त आम जनता एक हौ र घण्टी बजाउ🙏🔔🔔🔔🔔जय घण्टी जय रबि सर🙏❤️🌹
@ghanlimbu9063
@ghanlimbu9063 7 ай бұрын
यीसब दुखद क्षण हरुको जिम्मेवार मावाबादी, एमाले , नेपाली कंर्गेस हुन बिर गोर्खाली नाम मिट्टीमा मिलाउँदै छन्। देश यो हालमा पुर्याउने यिनैहु युबाहरुको यो हाल यीनिहरुनै बनीएका हुन। नेपाली जनताहो आउदो दीन यीनी हरु माथि कठोर बन्नु पर्ने छ भन्नेले लाईक गर्नु होसत कतिछौं हेरौं।
@sunilnep
@sunilnep 7 ай бұрын
रासोपा अहिले एक सशक्त विपक्षी भएर उभिएको छ संसदमा र ८४ मा देश चलाउने छ। हामीलाई रविप्रति विश्वास छ जय घन्टी 🙏🙏🔔
@devrajdolakhali545
@devrajdolakhali545 7 ай бұрын
Khulit
@neeshamkhadka
@neeshamkhadka 7 ай бұрын
​@@devrajdolakhali545 हेर्दै जा झोले । खानेपानी अध्यक्ष मा देखिस होला नि के भो 😂 तेरा गठबन्धन लाइ भित्ता मा पुर्याइदिएको 😊
@devrajdolakhali545
@devrajdolakhali545 7 ай бұрын
@@neeshamkhadka ta jhole ma tero aama chikne bahsdur
@hamronepalhamenepalehitang8503
@hamronepalhamenepalehitang8503 7 ай бұрын
रसस्पालाई एक बार सत्य तथ्य पत्ता। स्त्ता चाहन्छ।
@theinvincible4015
@theinvincible4015 7 ай бұрын
श्री १७००४ महाराजाधिराज प्रचण्ड! हेर! रेमिटेन्स भित्र्याउन नेपालीले युद्ध बन्दी हुन पर्याछ। सबै गिध्द, स्याल,चिल अनि ब्वाँसा जस्ता नेताहरूलाई चेतना भया।
@indragurung1512
@indragurung1512 7 ай бұрын
रवि, बालेन, गोपाल हमाल, हर्क, ज्ञानेन्द्र शाही आउ देश बचाउ🙏
@suryabhanja2310
@suryabhanja2310 7 ай бұрын
यिनिहरु सबै एक भएर अगाडि बढाउनुपर्छ।
@ArunaSingh-c5q
@ArunaSingh-c5q 7 ай бұрын
रबि लाइ बालेन, गोपि, हरक संग तुलना नगरु, रबि बोल्ने पात्र हो बस,
@indragurung1512
@indragurung1512 7 ай бұрын
@@ArunaSingh-c5q Raskot hospital ra saptari ko 52 ota ghar timro bau le banai deko ho. Iraq bata cheli haru ko uddar ra bdes bata yuwa haru ko uddar timro aama le gareko ho ? Chitwan ma 7 kilomitor bata pani lyaidiyeko timro daju vai le ho ? Blue bus le free sewa di rahaxa timro didi boini le gorda ho ? Rabi dai ko nirbachan xetra ma nisulka mobile clinic sewa voi rahaxa Balena harka le gorda ho ? Sakaratmak sochau yuwa haru ekjut hou tetikai bina praman kasai le kasai lai aarop nalagau 🙏
@indragurung1512
@indragurung1512 7 ай бұрын
@@ArunaSingh-c5q Eh... Raskot hospital banako bolne patra matra rahexa, saptari ma badi pidit lai 52 ota ghar banaideko bolne patra matra rahexa, Iraq bata cheli haru ko uddar ra khadimuluk bata alpatra yuwa haru lai uddar gareko bolne patra rahexa, balatkari lai rangehat samatera jell puryauna safal bolne patra matra rahexa, corna ko bela hospital sanga sahakarya gordai oxygen ko silindar bokdai corna birami lai malam patty lagaudai hinnu poni bolne patra matra rahexa, party esthapana vako 6 mahina mai 21 seet lyaunu poni bolne patra matra rahexa, chunab poxi aafno karya xetra ma 7 kilomitor bata pani lyayera chitwan basi lai pani khuwaunu poni bolne patra matra rahexa, blue bus le nisulka mahila haru lai sewa di rakheko xa tyo poni bolne patra matra rahexa ra aafno chunab xetra ma nisulka mobile clinic sewa di rakhnu vako xa tyo poni bolne patra matra rahexa. Hernu mitra naya yuwa haru lai vidaune chalkhel purana haru le gordai xan. Hami yuwa haru sachet hou. Baki yo kura poni bujhi rakhnu hola ahile RSP pratipakxa ma xa ra mayor ra samsad ko kaam k ho tyo poni bujhnu hola dhannewad.
@shivarimal8011
@shivarimal8011 7 ай бұрын
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️देस र जनता हरु को लागि एक मात्र राजा हो राजा लाई देस जिम्मा दियोै र देस जनता बचाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️🇳🇵🙏🙏🙏🙏🙏
@nirashatraya1803
@nirashatraya1803 7 ай бұрын
भाइ ईश्वर अब जे हुन्छ तेहि हुन्छ , पिर नगर आशा गरौ तिमि लाइ केहि हुदैन, चाडैं तिम्रो रिहाई होस्
@mingaha4772
@mingaha4772 7 ай бұрын
सन्दीप पीडित छ उच्च अदालतले न्याय दिनै पर्छ 🙏
@omThapa-f1k
@omThapa-f1k 7 ай бұрын
१००% सत्य हो माओवादीले अन्तिम भोज मनाईरहेको छ__✍️
@ramesharyal4811
@ramesharyal4811 7 ай бұрын
जैरुजीको जिवन आयु सताव्दी नाघ्नुपर्छ जयहो जैरुज्यु
@lokeshlokesh8421
@lokeshlokesh8421 7 ай бұрын
सिधा कुरा जनतासँग। पत्रकार बिरेन्द्र जैरू ज्यूको नियमित दर्शक यता हाजिर गरम त
@hirabudhathoki3002
@hirabudhathoki3002 7 ай бұрын
नेपालका किसानको दुध,मासु,अन्न बिकृ गर्ने वातावरण सरकारले उपलब्ध नगर्ने तर पारिबाट आएर दुध,पाउडर बेचेको भनेर कस्लाइ दिने दोष सरकारले लिदैन।पारि बस्दा चारा,दबाइ,सरकारि अनुदान पाएपछि ,नेपालको नागरिकता समेत नेपाल सरकारले दिएपछि उनीहरुले नेपालमा दुध लगायत सबै वस्तु नेपालमा बेच्न पाउदैनन् र।निर्वाचनका बेला उम्मेदवार त भोट माग्न पटना सम्म जाने गर्छन अनि कस्को दोष ।दुई देशका जनतालाई आपसमा जुधाउन नेताले नै गरेकाछन।हामि जनतालाई नै सधि उल्लु बनाए।
@RomanSarki-y9w
@RomanSarki-y9w 7 ай бұрын
यो नेपाल सरकारले निकाल्दैन यो यो कुर्सी खोज्दै बसिरहन्छ को मर्यो को गयो यो नेपालीहरूको मतलब पनि गर्दैन यो सरकारले
@KumarSingh-ot8mk
@KumarSingh-ot8mk 7 ай бұрын
सही हो कुरा जनता लाई उलुबनाउने खेल सरकार प्रचनड बिदेशी कारोबार मा मसत छ जनता लुटी कती दुखी छन् नेपाल मा जनता
@suryabhanja2310
@suryabhanja2310 7 ай бұрын
रुसी आर्मीमा रहेका नेपालीहरूलाई उद्धारको लागि संसदमा बहस किन हुँदैन प्रचण्डेको टाउको फुट्ने गरी बहस बहस हुनुपर्यो यदि उद्धार गर्न सक्दैन भने संसद विघटन हुनुपर्यो। अपराधि आतङ्ककारी सरकार गिरहनु पर्यो।
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 7 ай бұрын
Birendra jairu sir काे बुलन्द आवाज
@kamalkhatri1081
@kamalkhatri1081 7 ай бұрын
ए देश मारा नेताहरू हो नेपाल र नेपाली जनताहरूलाई शान्ती संग बस्न त देउ । तिमीहरूले देशलाई कुनै समृद्ध देश त बनाउन पनी सक्दैनौ कमसे कम तिमीहरू जस्ता नेताहरूबाट देश र जनतालाई मुक्ती त देउ ।तिमीहरू ले जती राम्रा कुरा गरे पनी एउटै बोराको कुहेको आलु हौ ।
@shrechanprabhat
@shrechanprabhat 7 ай бұрын
नेपाल सरकारको कुरा छाडौ सयुक्तराष्ट्रसंघ र अमेरिकन सरकारले भनेपनि रसियाले सुन्दैन अरु कुरा नगरौ,जबसम्म रसीया र युक्रेन बिच शान्ति शम्झौता या युध्द बिराम हुदैन तबसम्म नेपाली युबाहरु युक्रेनबाट जेलमुक्त कदापि हुदैन ।दिवा सपना नदेख्यौ।रसियन सेनामा भर्ती भईसकेपछी नेपाल सरकारले भनेर न युक्रेन सरकारले सुन्छ न रसियाले अनि अर्को कुरा रसियन मुलका हजारौं सेना युक्रृनमा युध्दबन्दी छ।युक्रेनको सेनापनि रसीयन सेनाको कब्जामा हजारौं छन् जबसम्म यिदुई सरकार बिच युध्दबन्दी आदानप्रदानको शम्झता हुदैन तबसम्म नेपालीलाई मात्रै छाड्नु भनेर नत युक्रेन नत रसियन सरकारले नै नेपालीको कुरा सुनवाइ हुन्छ ।
@Pembasherma
@Pembasherma 7 ай бұрын
यो अलपत्र कारणले केभन्छ प्रचण्डको मात्रै बिरूद्को कुरा गर्नेछ ।बिचार गरेरमात्र बोल्नुपर्छ है साथीहरू ।
@buddhisagar5778
@buddhisagar5778 7 ай бұрын
जसरी भए पनि युकेन बाट तत्काल उदार गर्नु पर्छ नेपाली युवाहरू लाई
@urmilakc1728
@urmilakc1728 7 ай бұрын
बिरेनद् जैरु सर सलामछ अब प् चनड हजुर अब सुचनागरेकाछौ कुचिकोमोहनगरौकि
@thevibes42
@thevibes42 7 ай бұрын
रसियन ले उनलाई अपहरण गरेर लगेको हो र? लडाई हो, त्यो पनि सानो तिनो हैन, संसार मै आर्थिक मन्दी ल्याउने लडाई! अत: लडाई मा गैसके पछि कि वार कि पार हो! दुख पिडा आफ्नो ठाउमा छ, जानीबुझी मृत्युको मुख मा जान हुन्न, यो पहिल बुझ्नु पर्यो
@tikaadhikari392
@tikaadhikari392 7 ай бұрын
नेपाल भारत खुल्ला सिमाना बन्द गरौं पासपोर्ट लागुगरेर सिमित भन्सार खोलेर तेस्लाइ पुर्ण रुपमा कार्यनयन गरौ र भारत बाट माछामासु तरकारी जस्ता कृषि सामाग्रीमा रोक लगाएर देस भित्रको उत्पादनलाई बेवस्तापन गरौ?
@rajeshgurung7939
@rajeshgurung7939 7 ай бұрын
कुटनैतिक पहलकाे पत्र सार्वजनिक गराैँ न अनि बल्ल जनताले विश्वास गर्छन्। तर हाम्रा मान्छे हरु पनि उस्तै हुन् । अनि हजुरले सिधै अमेरिका र भारतमा फाेन गर्न मिल्लानी ।
@Nepaladamharith4063
@Nepaladamharith4063 7 ай бұрын
याे बिमला पाैडेल राई ले नेपाली सेना घटाउने भन्ने जन्तु हैनर,अहिले नेपाली रुसी सेनाभएर मर्ने मार्ने भैराछ यस्काे भुमिका के हाे खालि भाषण् देश भाड्ने मात्र जानेको छ
@kamalparsadbaral341
@kamalparsadbaral341 7 ай бұрын
नेपाल काे कानून विपरित छ सोझा साझा व्यक्ति सन्दिप लामिछाने कृष्ण कँडेल लाई अपराधि ठहर गर्ने अनी जो भाला प्रहार गरी हत्या गर्ने रिगल ढकाल रेसम् चौधरी पंचा सिंह अपताल आलम निर्दोष हुने कस्ताे देश मेरो
@prakashshrestha304
@prakashshrestha304 7 ай бұрын
भ्रष्टाचार गर्नेलाई चारपाटे गरि शहर गाउँ घुमाउनु पर्छ। सहकारीका भ्रष्ट CEO, MD र संचालखरुलाई चारपाटे गरेर जेल हाल्न सक्नुपर्छ नेपाल सरकारले अनिमात्र सरकार प्रति जनताको बिश्वास र भरोसा पाउने छ्न।
@Rambahadursadasankar-xq6sl
@Rambahadursadasankar-xq6sl 7 ай бұрын
गरिब निमुखानै त हाे नि हेपिने चेपिने थिचिने निसानामा पर्ने पुजिपतिकाे सँधै खुट्टा ढाेगिरहनु पर्याे हैन त सर्बहाराकाे टाउकाेमा टेकेर अबसरवादी हरु माथि उक्ले का हुन गरिबकाे काेहि छैन खालि भाेटर बैँक मात्र हाे यिनलाई सुख दिने बाहानामा राजतिनि गर्ने र साेसण दमनमा राख्ने रहेछ रिप धनाड्य हरु 😬😬
@ganeshbahadurmalla8460
@ganeshbahadurmalla8460 7 ай бұрын
यो सीद्धान्त न मिले पनि गठ बन्धन गरि सरकार बनाउने मीलिजुलि भष्टाचार गर्ने ब्यावस्थानैखारेज गराै राजा ल्याउ नेपाल न बेचीन कालागी जनताले चुनेकाे प,मन्त्री बनाउ नयानेपाल बनाउ ❤
@shivakhadka6579
@shivakhadka6579 7 ай бұрын
पत्रकर विरेन्द्व जि लाई सलुट छ🙏🙏
@dharmrajdhakal3249
@dharmrajdhakal3249 7 ай бұрын
प्रचण्ड सरले त ललिता निवास जमीनको रेट लगाउनु भएछ
@laxmanprasad6341
@laxmanprasad6341 7 ай бұрын
धेरै राम्रो र सही संबोधन ।thanks birendraji
@bobbybk7601
@bobbybk7601 7 ай бұрын
सन्दिप आउ क्रीकेट बचाउ
@nawarajhayu5727
@nawarajhayu5727 7 ай бұрын
आतंककारी हरु लाई जहिल्यै आतंक ,, मचाउने मान्छे अनि आतंक मचाउने काम गर्न / र गराउन मात्रै मन पर्ने / रहेछ
@deepaksirpali9706
@deepaksirpali9706 7 ай бұрын
Good luck rabi dai
@chhabiaryal8179
@chhabiaryal8179 7 ай бұрын
आज भन्दा ६/७बर्ष पहिले भनेको हो मैले प्रचण्ड को भित्रि कुरा आफ्नै श्रीमती सीता दाहाल लाई त थाह हुन्थेन भने अरु त को नै होर थाहा पाउने यति निच सम्म गिर्न सक्छन आफ्नो स्वर्थ को लागि ।।।
@mangalnaubag2876
@mangalnaubag2876 7 ай бұрын
यो मान्छेलाई प्रधानमन्त्री बनाउ। यहि ठाउँमा बसेर रवि लामिछाने पनि यस्तै फलाक्थे । अहिले हरि बिजोक हुँदै छन् ।
@keshavgotame8813
@keshavgotame8813 7 ай бұрын
Fast speech very good 100% right 💪💪💪💪💪💪
@ramkumarsurkheti123
@ramkumarsurkheti123 7 ай бұрын
आतंकारीको बोली एउटा काम गराई अर्का हुन्छ जहिलेपनि जनतामारा फटाह
@chakgurung3175
@chakgurung3175 7 ай бұрын
Rabi jii ko jindabad jindabad jindabad ❤❤❤
@ilovenepal2049
@ilovenepal2049 7 ай бұрын
32 वर्ष सम्म शासन गरे हटाउ माओवादी हटाउ काँग्रेस, हटाउ एमाले, सम्पूर्ण को ज्य होस
@dpsamansiwakoti
@dpsamansiwakoti 7 ай бұрын
यो आतंककारी ले देश र जनताको कुरा कहाँ सुन्छ र यसले त विदेशी प्रभु लाई कम्फर्टेबल हुनेगरि काम गर्छ
@SandS478
@SandS478 7 ай бұрын
यि नेपाली नागरिक लाइ छिटो भन्दा छिटो नेपाल ल्याइयोस्। रुसि सेनाले पक्केको भए गोलि हानि सक्ने थियो।
@narendrakhatri9590
@narendrakhatri9590 7 ай бұрын
वालकुमारी घटनाका दोषीलाई कार्वाहि हुदै हुदैन
@Snr7K_Vlog
@Snr7K_Vlog 7 ай бұрын
सहमतिमा नै भएका यौन सम्पर्कलाई पछी ब'लात्कार भन्दा त्यसमा संलग्न पुरुष चाहीँ दोषी हुने र महिला चाहीं पिडित हुने कानुनलाई गम्भिर भएर सच्याउनै पर्छ । यदी गलत भए दुबैलाई सजाय खै ?
@kosishpokhrel6633
@kosishpokhrel6633 7 ай бұрын
विरेन्द्र जैरु दाजुलाई सलुट छ
@balubaby5329
@balubaby5329 7 ай бұрын
एस्ता मुला हरु सुधार मा आउने सम्भावना देखिदैन सिधै देस बात लखेतेर कर्मचारीले देस हाक्नुपर्छ चोर नेताहरु
@bhanudada8309
@bhanudada8309 7 ай бұрын
अब पुराना दल काङ्ग्रेस , एमाले, माअाेबादि, राप्रपा ,जसपा लसपा कुनै काे काम छैन अब देशमा मात्रै नया पाटि रास्वपा काे मात्रै अाश र खाचाे छ जय घन्टि जय रबि
@ramsedai804
@ramsedai804 7 ай бұрын
एस्ता संस्थानहरू समाधान भन्दापनि समस्या मात्र हुन्छनभने एस्ता संस्थान,का हाकीम,कर्मचारी,गाडी घोडा अफिस,सेबासुबिधा कीन राख्ने पाल्ने जब कीषानले दूध फाल्नुपर्छ भने।
@RomanSarki-y9w
@RomanSarki-y9w 7 ай бұрын
हाम्रो नेपालको परराष्ट्रमन्त्री खाली भ्रमण मात्रै गरेको गरेछ कुर्सी छँदैछ तल पाइहाल्छ। खाना पकाइछ आनन्द छ जोसुकै मरे के भो र
@bashuchalise1727
@bashuchalise1727 7 ай бұрын
कसैले फिर्तागरेकाे हाे भनेपनि त्याे अरुकसैले हैन जनताकाे दबाबमा अदालतकाे पहिलाकाे फैसला स्वल्ट्याएकाे मात्र हाे । याे बिदेशी हत्यारा दलाल झुटमात्र बाेल्छ ।
@SANTABHUDHA
@SANTABHUDHA 7 ай бұрын
याे बेवास्ता न जादै पहिलै दुइटा नेता लाइ परधान मन्त्री भयकाे हेरन मन थियाे ने का का धनराज गुरुड र रबि लामिछाने एउटा अर्को बिस्वनाथ सरमा जि तर संका छ पहिलै राजा आउछन कि जस्तो छ सबै नेता लाइ चाेर भने काम गलत हाे तर रामराे नेता पनि पाइनछ
@chakgurung3175
@chakgurung3175 7 ай бұрын
संसद भवनको गरिमामय रा.स्वा.पा. का संसद हरू ले मात्रै गरेको छैन
@himalkunwarhimu3738
@himalkunwarhimu3738 7 ай бұрын
सहि बोल्ने कुशल पत्रकार ❤❤
@sanketgurung2816
@sanketgurung2816 7 ай бұрын
खेल र नाटक धेरै भो प्रचण्ड सरकार पहिलो जस्तो जनता भेडा अहिले छैन।देश र जनता को लागि तैले के गर्ला 170003 जनता मारेको पशु तहि होस् त बाट के आशा राख्नु।रबि दाई जय घण्टी जय नेपाल 🇳🇵
@SanamThapa-so3uz
@SanamThapa-so3uz 7 ай бұрын
Rabai sir is good leadear of Nepal full support from chitwan 123 we want rabai sir good work rabai sir good news
@user-ev8qu8vf2u
@user-ev8qu8vf2u 7 ай бұрын
न्याय पिडित बालिकालाई हुनेछ, बलात्काप र गर्नेलाई होईन! अभियुत्त जत्ती नै शत्तीसालू भएपनी कानुनको नजर सबै बराबर हो त्यसैले यस्तो बलात्कार गर्नेलाई कडा भन्दा कडा सजाय दिनु पर्छ। जय नेपाल
@bhupendraneupane5297
@bhupendraneupane5297 7 ай бұрын
4:16 😂यसको royalty भेलुबाजेलाइ दिनुपर्छ
@jagatthapa7115
@jagatthapa7115 Ай бұрын
Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Jayashbhattari
@Jayashbhattari 7 ай бұрын
Sandeep को जस्तो घटनाको सजाय मात्र, struggle गरेर आउने ब्यक्तिहरुमा लागु भएको छ । तर corrupted नेतालाई कसैले छुदैन।।।
@subashbasnet02
@subashbasnet02 7 ай бұрын
सन्दिपलाई अन्याय भएकोे छ, जिल्ला अदालतकाे पुणपाठ चित्तबुझ्दो छैन!
@gaharbudathoki782
@gaharbudathoki782 7 ай бұрын
युक्रेनमा र रसीयामा गहेका नेपाली युवा युबती त्योपनी लडाकुको लागी भनेपछी दुबै पटीले अन्दुलन समाप्त नभहीचै नेपालमा भगवाननै प्रधानमन्त्री बनेपनी कुनै उपयानै बन्न र लियाउनु सक्दैन्न् र मीलदैनपनी हैत किनकि एकत सरकारबाट भगेर गहेकाछन् दोस्रोत सरकारको हातको प्रमाण पत्रै नभएपछी कुन र केआदरले बोलन सक्छन् दुबै तर्फको सरकाहरू हैत र फेरी सरकारले युक्रेनको लडाईमा पठाएकैहो भनेपनी त्योयुद्धनै समाप्त नभहीचै जाहार जसमा आपती गर्दापनी जानी युद्धमा पठाएको अनी अन्दुलन समाप्त नभनी कुन र केजबाफले युबा युबती फिर्ता हुनुपर्छ भन्नेर बोलन सक्नेत बरू अबोत मरेमा माटी बचेमा छलफल मात्रहोला नत्र जस कसको मेरो गहेपनी अन्तीम कुरोनै एतीनै हुन्छ हैत
@basantpun7816
@basantpun7816 7 ай бұрын
सन्दीप को बारेमा अली बढी नै समाचार आउछ नी है 😇
@rolpali12
@rolpali12 7 ай бұрын
यो दमाई ५३ लाख आफनै कारण ले थगियो अरुलाइ बाल
@laxmirayamajhi4639
@laxmirayamajhi4639 7 ай бұрын
कठै बिचरा नेपाली हालत नत नेपाल मै केही छ नत बिदेश मै गएर केही छ 😢😢😢😢
@likeshimbc1381
@likeshimbc1381 7 ай бұрын
त्यहि जनयुद्ध काे पर्तिफल तपाईं काे याे आबाज/दृष्य हाे बिरेन्द्व जैरू जि
@kajiramkhatri6597
@kajiramkhatri6597 7 ай бұрын
यि सबै राज्यको ढुकुटी रित्ताउने मात्र हो यि भ्रष्ट हुन ।
@newmovie9746
@newmovie9746 7 ай бұрын
भुकेरै खान जन्मेकाहरु। नेता र मिदिया एउतै
@dpsamansiwakoti
@dpsamansiwakoti 7 ай бұрын
कृषिजन्य कुनै पनि कुराको आयात पुर्ण रुपमा बन्द गर्नु पर्छ
@Mr-kamal271
@Mr-kamal271 7 ай бұрын
जनयुद्धको बिरोधमा बोल्ने कसैलाई छुट छैन। नत्र जनयुद्ध दोहोरिन पनि सक्छ अरु जस्लाइ गालि गर्नु छ गर पतकि
@nepalputra.555
@nepalputra.555 7 ай бұрын
हत्यारा भ्रष्टाचार गणतन्त्र मुर्दाबाद राजतन्त्र हिन्दुराज्य जिन्दावाद
@ramchandrahumagain1741
@ramchandrahumagain1741 7 ай бұрын
बिनोद चौधरी चोख्याउने बल पुऱ्याउन खेलेको पनि हुन सक्छ ।
@Namaste-chanal
@Namaste-chanal 7 ай бұрын
यो माचिक्ने लाई छिनाउनु पर्ने छ खालि बिरोधको नाउमा बिरोध मात्र गर्छ
@TAC464
@TAC464 7 ай бұрын
माखो हत्या होइन भाँच्ने उप्ती हुने थिएन विमला ज्यू बाट पनि।
@tapeshworpoudel3624
@tapeshworpoudel3624 7 ай бұрын
रवि लामिछाने लाई गृहमन्त्री बनाउनु पर्छ, ३ दिनमा बजारबाट २नम्बरी धुलो दूध गायब नै हुन्छ ???
@krishnagiri7475
@krishnagiri7475 7 ай бұрын
एउटै खालको कान्डमा कृष्ण महरा सेर धन राइलाइ छाडने सन्दिप लामिछाने लाइ थुन्ने
@suryabdadhikari6422
@suryabdadhikari6422 7 ай бұрын
देसमा नरसंहार गरि आयको मावबादि लेदेस र जनता माथि अरु पीडा थपो कात आफू र आफ्नाको गरे रै छाडछ मावादि ।।
@ishworpun8447
@ishworpun8447 7 ай бұрын
rabi sir great work jay ghanti
@shivkhatrishivkhatri5044
@shivkhatrishivkhatri5044 7 ай бұрын
माफिया सरकारको हैसियत यस्तै हो
@ishowrbhakta5808
@ishowrbhakta5808 7 ай бұрын
दम्दार प्रस्तुति सर🎉
@tekKunwar-fx7mk
@tekKunwar-fx7mk 7 ай бұрын
निडर प्रत्रकार 🎉🎉🎉सलाम छ विरेद्र सर
@sunilsyangjalikhadka3445
@sunilsyangjalikhadka3445 7 ай бұрын
जब सम्म याे माओवादी लाई सफाइ नगरे सम्म देश मा जनता ले सुख पाउदैनन् जनता अलि हाेसियार हुनुपर्ने समय आएको छ
@toyanathghimire5075
@toyanathghimire5075 7 ай бұрын
यो नालायक सरकारले युक्रेनी बन्धकपरेका नेपाली युवाको उद्वारगर्ने खुबीनै छैन !
@suryabdadhikari6422
@suryabdadhikari6422 7 ай бұрын
केपि सुलसुले राजनिति गर्ने ब्यक्तिहो जता मल्खु तेतै ढल्कु केपिको राजनति पानिको फोका सरिहो अबिस्व सि भ्रस्ट चारिको पाटनर मात्रहो एमाले ।।
@xg4341
@xg4341 7 ай бұрын
TV मा video quality एकदम poor आएको छ है,,,हजुर
@bhanudada8309
@bhanudada8309 7 ай бұрын
अब देशले खाेजेकाे र जनताले राेजेकाे अाउदाे प्रधानमन्त्रि रबि लामिछाने हाे
@raisantosh327
@raisantosh327 7 ай бұрын
यो प्रेजेन्टर त त्यो टुप्पी.....टुप्पी भन्दै भिडियो बनाउनेपो रहेछत।🤣🤣🤣
@ArpanlohaniLohani
@ArpanlohaniLohani 7 ай бұрын
ऋ।ॐ।मिडियाजयु।ॐ।जमबुदिपेथियोरे।दुइंतिहाइयायो।समंँबेदनकुरा।प्ररसानगिरु।सबैनेपालि।मिडाया। ज्युहरु।आएने।परिलाइगुणलाथेकि‌।ॐ
@ramharighimire3605
@ramharighimire3605 7 ай бұрын
प्रचण्डे को दिमाग टेस्ट गर्नु पर्छ ।
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,9 МЛН
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 19 МЛН
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 55 МЛН
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 31 МЛН
Engineer Muhammad Ali Mirza STUDENTS ki Adalat mein ! A Special Session Recorded on 27-March-2022 !
3:39:32
Engineer Muhammad Ali Mirza - Official Channel
Рет қаралды 1,5 МЛН
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,9 МЛН