Рет қаралды 3,230
धरान १३ फुस्रे स्थित युमा हेना देनमा युमा साम्यो र याक्थुङ चुम्लुङको आयोजनामा कक्फेक्वा तङ्नाम मनाइँदै साथमा याक्थुङ कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो। महोत्सवमा याक्थुङ कलाकारहरुले मौलिक याक्थुङ संस्कृिति र गायन प्रस्तूति गरेका थिए।