Рет қаралды 54
अनुप अधिकारी - शुरूवात सस्थाको कार्यक्रम संयोजक र यौन तथा प्रजनन स्वास्थ्य व्यवस्थापन विषयका अध्येता ।
पुर्व एचआईभी संक्रमीत र पुर्वलागू औषध प्रयोगकर्ताहरुद्वारा भक्तपुरमा स्थापित यस सस्थाले यौन तथा प्रजनन स्वास्थ, क्षयरोग र एचआईभी एड्स संक्रमीत व्यक्तिहरुको औषधि उपचार एवम् सुधार र आय आर्जनका लागि विविध सेवा प्रदान गरिरहेको छ ।
उहाँसङ्ग शुरूवात सस्थाका सेवा र किशोरावस्था, वैदेशिक रोजगारी जादा परिवारमा रहने श्रीमान् वा श्रीमती, जेष्ठ नागरिकहरुको यौन तथा प्रजनन स्वास्थका बारेमा कुराकानी