Ahile Night Bus Le Kati Kamauxa ? Night Bus Lai Kati Parxa ? Staff Haruko Bhatta Kati Hunxa ?

  Рет қаралды 528,683

Zunge Daai

Zunge Daai

Күн бұрын

Пікірлер: 851
@swappneel_xettri
@swappneel_xettri Жыл бұрын
दाजु तर मेरो बिचारमा है यात्रुलाई दिशा पिसाब आउदा अरू चालकहरू जस्तो झर्किने कराउने नरोकिदिने नगरिदिनु होला समस्या बुझिदिनु होला समस्या हरेकको हुन्छ अरु सबै ठिकै छ बसमा मेन समस्या मलाई यही लाग्छ ।
@klccppg543
@klccppg543 Жыл бұрын
Sahi kuro garnu vayo.
@MissionKorea-zx6nj
@MissionKorea-zx6nj Жыл бұрын
Umm
@subba3880
@subba3880 Жыл бұрын
9:55 🤣🤣🤣🤣
@AarushShrestha-t5e
@AarushShrestha-t5e 11 ай бұрын
​@@subba3880D❤❤❤❤
@manishVlogs97
@manishVlogs97 11 ай бұрын
❤❤❤❤
@subasrana7820
@subasrana7820 Жыл бұрын
जुङ्गे भाइको भिडियो पहिलो पटक हेरे राम्रो लाग्यो यस्तो बुझने चालक हुनुपर्छ बधाई तथा शुभकामना हजुरको जीवन सुखी खुशी र सफल रहोस।
@Chandrabahadurkhadka881
@Chandrabahadurkhadka881 Жыл бұрын
सारै समज्दार अनि अरुलाइ सम्झाउन सक्ने क्षमता भयको प्यारो भाइ सधै खुसि रहनु सुभकामना 🤙
@official.rameshlingden9854
@official.rameshlingden9854 Жыл бұрын
दाई भन्ने ले बन्दै गर्छ zunge dai चल्दै गर्छ 😊आब् हामी भेट्ने दिन छिटै आउदै छ दाई हाम्रो .zunge dai always rock see you soon dai
@hariprasadtiwari4705
@hariprasadtiwari4705 Жыл бұрын
ठिक छ भाइ जानकारीको लागि ।
@topjungchand
@topjungchand Жыл бұрын
धेरै राम्रो जानकारीमुलक भिडियो देख्न पाइयो खुसी लाग्यो , यस्तै अरु पनि भिडियो देख्न पाइयोस धन्यवाद 🙏
@gopalrawot3205
@gopalrawot3205 Жыл бұрын
गुड यति बुज्ने चालक सङ हामी पनि कुनैदिन यात्रा गर्न पाईयोस शुभ यात्रा र शुभ कामना ❤️❤️
@romrana660
@romrana660 Жыл бұрын
Hello
@nanukopream
@nanukopream Жыл бұрын
जयमसिह गुरु लामो समय पछि तपाईं को भिदियो हेर्न पाए खुसी लाग्यो तपाईं को यात्रा मा पर्भुले सहायता गर्नु हुनेछ god bless you
@kabirajpunmagar5944
@kabirajpunmagar5944 Жыл бұрын
हजुरको ट्रक vlog देखि सबै भिडियोहरू हेरेको छु मैले But, Comment first पटक गर्दै छु। मलाई हजुरको भिडियो राम्रो लाग्छ। आशा छ कुनै दिन हजुर संग भेट गर्ने छु। Have a save and enjoyable travel always. Loves from Rukum (West).
@gurungjk7517
@gurungjk7517 Жыл бұрын
मज्जाले कुरो सुनियो हजुर । जानकारीको लागि धेरै धेरै धन्यबाद गुरु जि । र तपाईं को गाडी मा एकदिन चढ्छु । thanks ...!
@jewxels134
@jewxels134 6 ай бұрын
भाइ खुशी लाग्यो । बस सेवा बारे राम्रो र स्पष्ट रुपले व्याख्या गर्नु भयो । धन्यवाद !
@Bhuwan_Rai
@Bhuwan_Rai Жыл бұрын
आज आएर केही कुरा थाहा भयो 😊धन्यबाद गुरुजि❤
@DhirajGaming732
@DhirajGaming732 Жыл бұрын
राम्रो जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद गुरु जि।
@animdahal
@animdahal Жыл бұрын
I enjoy watching your videos, hat's off! Accept congratulations for your shift to passenger bus. हाम्रो धरान, काकडभित्ता पूर्व चल्ने बसमा दुईजना गुरु हुन्छन्, changing point हेटौडा हो। पश्चिमका बसहरुमा तपाईंहरू एक्लै हाक्नुहुन्छ, निद्रा, थकान कसरी मेट्नुहुन्छ? एकजना गुरुको अनिद्रा र थकानले कैयौँको क्षति हुनसक्छ। यसमा जिम्मेवार बन्नुहोला, शुभ यात्रा!
@Dhyane-e1p
@Dhyane-e1p Жыл бұрын
तपाइ धेरै उर्जा र धेरै राम्रो बौक्ति हो बस डिलक्स को राजा खुशी लागो 😊🎉🎉🎉
@gameplaychannel5546
@gameplaychannel5546 Жыл бұрын
❤धेरै राम्रो छ भाईको सल्लाब सुजाब ❤
@rohittotal7679
@rohittotal7679 Жыл бұрын
एक पटक काठमाडौं बाट लमही सम्म जानू पर्छ जुङ्गे भाइ सङ्ग❤❤
@bikramkarki1642
@bikramkarki1642 Жыл бұрын
हजुर को भिडियो हरु हेर्दा धेरै आनन्द आउँछ अझै राम्रो बनाउँदै जानु सफलता को शुभ कामना हजुर लाई
@kshetriaviral7995
@kshetriaviral7995 Жыл бұрын
दाजु नेपालीहरु गोरू भेडा हुन कुरा सुनूँहुदैन नेपालीहरूलाई तेत्तिकैको हतार छ कामफेरी केहि हूदैन Love from Butwal❤️
@thirthapa
@thirthapa Жыл бұрын
ठिक छ ठिक छ गुरु । कमेन्ट आफ्नो ठाउँमा छ । सुरक्षित रहनुस र यात्रु लाई सुरक्षित गन्तव्यमा पुर्याइ दिनुस।
@rameshpokhrel1871
@rameshpokhrel1871 Жыл бұрын
Good guru
@chitra2781
@chitra2781 6 ай бұрын
हजुर नमस्कार , एउटा निवेदन , कृपया बस चालक चालक चालिस काटेकाे अनुभवी , जिम्मेवारी ब्याक्ती राख्नु हाेला किन कि घटना DVR काे कारण धेरै भैरहेको छ, Wine काे कारण पनि हुन सक्छ। धन्यवाद हजुर काे फलाेस फुलाेस
@yambahadur5925
@yambahadur5925 7 ай бұрын
धेरै मिठो जानकारी सर बसमा अलि धेरै toilet लाग्ने समस्या बुझ्दिनु पर्छ गुरु जि ले है
@user-baburaja.07king
@user-baburaja.07king 6 ай бұрын
तपाईको बिचार राम्रो रहेछ तपाईको गाडी पनि चल्छ दामपनि कमाउनु हुन्छ !!तपाईको गाडीमा यात्रा गर्नु पर्छ यक यकचोटि हैत !!!goodluck
@bishnupoudel3593
@bishnupoudel3593 Жыл бұрын
धम्नेबाद छ भाइ राम्रो भन्नू भो बिस्तारै हिद्नु नै सुरछित हुन्छ
@jhabindralamsal6868
@jhabindralamsal6868 Жыл бұрын
मैले त धेरै पहिले देखि नै हेर्ने गरेको थिए धेरै ठाउँ घुमेको छु जुङ्गे दाइ को भिडियो बाट❤
@tekalemagar5828
@tekalemagar5828 6 ай бұрын
भाईको भिडियो पहिलो पटक हेर्दै छु यसरी नै बुझाउनसक्ने र बुझ्ने ब्यक्तिहरुको खाँचो छ जय नेपाल🇳🇵🇳🇵🇳🇵
@imrider3853
@imrider3853 Жыл бұрын
Bus ko top speed kati hunchha? Ani servecing cost etc barema Pani bataidinus nw. Big fan ❤️❤️
@bishnupandey
@bishnupandey 5 ай бұрын
गुरुजी को बोल्ने शैली राम्रो रहेछ , बोल्ने कला राम्रो छ । लगातार राम्रो कुराहरु बोल्न सक्ने क्षमता रहेछ । best of luck bro From Dubai
@optprem7842
@optprem7842 Жыл бұрын
ट्रक vlog मन पर्छ तर बस vlog पनि दामि लाग्यो zunge dai❤
@dhirajrai5817
@dhirajrai5817 Жыл бұрын
Ekdam sundar vichar ra Kam pani! Best wishes, Do good be good❤😊
@sitaramkarki6145
@sitaramkarki6145 Жыл бұрын
जानकारीको लागि धन्यवाद छ है हजुरलाई🙏
@Kanxa908
@Kanxa908 7 ай бұрын
तपाईको सुझाव सल्लाह प्रत्तिकृया यकदमै राम्रो लाग्छ दाजु देखनेलाई भन्दा भोक्नेलाई थाहा हुन्छ जिन्दगीको यात्रा कति कठीनाई हुन्छ भनेर भन्नेलाई भन्ना दिनु आफ्नो इमान्दारीता कही कहिले गलत हुदैना सधै सफल रहोस हजुरको यात्रा🥰
@khimonmagar2811
@khimonmagar2811 Жыл бұрын
धन्यबात दाई सल्लाह सुझाव काे लागि ❤
@GaneshLawati-wl8pz
@GaneshLawati-wl8pz Жыл бұрын
जानकारीको लागि धन्यवाद! र, मेरो जिज्ञासा कि, यदि म सँग गाडि किन्ने बजेट पर्याप्त छैन र भाडामा चलाउन चाहन्छु भने मासिक कति भाडामा उपलब्ध होला? कृपया, यसको पनि जानकारी दिनसक्नु होला?? धन्यवाद!
@TakPariyar-km7pg
@TakPariyar-km7pg Жыл бұрын
Ramro Kura garnuvayo jankaripani dinuvayo Jankariko lagi dhannewad sir
@sushantpokhrel735
@sushantpokhrel735 Жыл бұрын
धेरै मन पर्यो हजुर को कुरा best of luck 🤞 bro
@KulMan-ub9oj
@KulMan-ub9oj 6 ай бұрын
सबै लास्त सम्म हेरे र सुने तपाईंको बिचारहरु खोस्याङ नखासे खासो आन्न भाङ्गो नबोले हासो आन्न र खास्तो जस्तो बर्को हुन्न ! आफू जस्तो अर्को हुन्न ! ❤अन्तमा जानकारीको लागि धन्यवाद हजुर ❤❤❤👍️👍️👍️👍️
@moonskyvlogs7190
@moonskyvlogs7190 Жыл бұрын
हरेक ब्यक्ति जज हुन्छन काम आफ्नो हिसाब ले चल्ने,चलाउने हो बिरेन्द्र जि राम्रो कुरा लाई accept गर्ने नराम्रो कुरा ignore गर्दिने हो सबै कुरा राम्रो छ तपाई जस्तो अनुभवी ब्यक्ति लाई पनि जज गर्न छाडदैनन नेपाली हरू को बानि नै अरु लाई जज गर्ने हो दुःख मान्नु हुदैन हामी छौ नि तपाई को साथ मा 🙏शुभ यात्रा!!!
@davidpaneru4550
@davidpaneru4550 Жыл бұрын
धेरेइ राम्रो छ गुरु भाई भन्ने ले भन्देइ गर्छन अगाडी भढ्देइ गर्नु तर एउटा कुरा नेपालमा दिनेइ पिच्छे दुर्घटना सुन्दा दुख लग्छ बाटो मा सएफ्टी रुल नभएर हो जस्तेइ साइनिग फ्लास्, भेस्ट अनि बाटो पिच पुरा नभै किन चलऊन अनुमती दिनु अदि अदि Sydney
@devrajchamlingrai3636
@devrajchamlingrai3636 Жыл бұрын
प्यासेन्जरको मुख्य सम्श्या दिशा पिसावअलिक समय समयमा सुरक्षित ठाउमा गराउनुहोला अनावश्यक अलमल गरेर टायम कवर ओभटेक गरेर नगर्नु होला
@madhukarrana2961
@madhukarrana2961 6 ай бұрын
शालीन,सभ्य र मिजासिलो तवरले गरेको वाख्यान आकर्षण युक्त नै छ । जुँगालाई लतारेर होईन मास्थिर बटारेर तेजीलो ताऊँ दिएर वाख्यान गरे भा सुनमा सुगंन्ध नै हुन्थ्यो की ?
@ParsuramChaudhary-ee1ei
@ParsuramChaudhary-ee1ei 5 ай бұрын
जानकारी को आगि धन्यवाद छ गुरु
@Ganga3khand
@Ganga3khand Жыл бұрын
ढिला गए गन्तबेमा पुगिन्छ 😊छिटो गए त्रिसुलिमा हुत्तिन्छ हजुर 😢 जुग्गे गुरु राम्रो छ हजुरको ड्राईभिगं❤
@dewangurung3311
@dewangurung3311 Жыл бұрын
म नयाँ viewer है जिङे दाइ राम्रो लाग्यो हजुरको भिडियो from lamjung now UAE.
@chetsunuwar6540
@chetsunuwar6540 Жыл бұрын
जुङ्गे भाईलाई सर्वप्रथम बधाई छ, तर लामो दूरीमा एकल drive too risk ? कण्डक्टर साथीले पालो दिनेरे, कण्डक्टर आफ्नै हिसाब किताबमा व्यस्त, अनि फेरि स्टेरिङ चलाउँदा कस्तो होला ?
@rambahadurkhadka3112
@rambahadurkhadka3112 6 ай бұрын
नयाँ बस किन्दा के के चाहिन्छ नि र रोड परमित लिदा कति लाग्छ र कुन कम्पनीको राम्रो र अलि भरपर्दो हुन्छ नि कि सबै बब tata company कोनै हुन्छ
@chandankc4299
@chandankc4299 Жыл бұрын
हाँसो चै हाे है जुङ्गे ब्रो काे, तपाईँको ब्लग हरू पहिले देखिनै हेर्ने गर्छु, राम्रो छ अझै राम्रो हुदै जाओस्, शुभकामना।
@dineshgurung-w3h
@dineshgurung-w3h 3 ай бұрын
गुरु को कुरा एक दम राम्रो लागेयो कुनै दिन जानू पर्छ ktm तिर
@RamuKanwar-wz3hn
@RamuKanwar-wz3hn 29 күн бұрын
सर नेपाल मा बस र ट्रक यातायात समिति मा दर्ता गर्न कति खर्च लाग्छ एउटा video बनाई दिनु न
@sanjaypark985
@sanjaypark985 Жыл бұрын
Keep going brother full support 👍👍
@ajaygamer7030
@ajaygamer7030 5 ай бұрын
अति राम्रो कुरा भाइ को।
@dipakanxa
@dipakanxa Жыл бұрын
मलाई त धेरै राम्रो लागछ नाईट टु काठमाडौं सुर्खेत यात्रा ब्रो शुभ यात्रा🚌🚌💐💐💓♥️🌅💐🙏
@citymax2042
@citymax2042 Жыл бұрын
१००% सहि कुरा गर्नु भयो सर।
@dadidahal6790
@dadidahal6790 Жыл бұрын
सहि जानकारी दिनु भयाे सर
@PrakashChaudhary-w7t
@PrakashChaudhary-w7t 6 ай бұрын
गुरु जि काे कुरा धेरै मन पर्याे
@SudipKadel-p9p
@SudipKadel-p9p Жыл бұрын
Kakarvitta ko bus ko 2 ota driver hunxa dai tip ko 3500 hunxa hotel garerw 6 hajar hunxa 15 tip 90 hajar nabhaye thirai ma 14 tip hanxa
@olijivanolijivan6798
@olijivanolijivan6798 Жыл бұрын
धेरै राम्रो जानकारी मुलक भिडियो सर
@kajipariyar5065
@kajipariyar5065 Жыл бұрын
अति राम्रो कुरा जय नेपाल
@shivshankaryadav2825
@shivshankaryadav2825 Жыл бұрын
Mlai ta truck ko vlog khub man pare ko thiyu but bus is best
@shivshankaryadav2825
@shivshankaryadav2825 Жыл бұрын
Best of luck zunge dai deluxe jet air bus ma
@mrjmpmagar9170
@mrjmpmagar9170 Жыл бұрын
Ma pani chadne xu kunai den hjrko gadama ..have a safe drive guru jee❤️💙
@DillirajKhatri
@DillirajKhatri 6 ай бұрын
zet aire बसको एउटा समस्या ac चाहिँ काठमाडौँदेखि सुर्खेतसम्म non stop चलाउँदैनन् एसी गाडीमा फ्यानको भरमा यो गर्मीमा २५०० तिरेर हिड्न पर्छ। यो कुरालाई सुधार गर्नुपर्‍यो 🙏🙏
@kumarbopol8354
@kumarbopol8354 Жыл бұрын
पहिला आभारा टाइप को देखिन्थ्य‍ो अहिले धेरै ईमान्दार देखिय‍ खुसी लाग्यो
@kapilmankhadgi9208
@kapilmankhadgi9208 Жыл бұрын
धेरै राम्रो बिचार
@Sbmagar2326
@Sbmagar2326 Жыл бұрын
Guff hanyo dai nau le 😂😂 Last khusi lagxa hajur ko khusi anuhar le vlog garako herda…. Hajur lai pashupati vagwan le sadhai rakxya garunn…. Lots love from butwal daaai
@gamingroshan900
@gamingroshan900 Жыл бұрын
Yo bus ma tw jun sit mileni basxan tarw ac nabhako bus ani force haru ma sabailai agadi sit chainxw. Teibhayerw yatayat bewasai ley suru ko mango tspaxi ali ssto grdai sit ko alag alag price rkhnu prne balw jo birami xw teimatrai agadi bsnw paisa tirxw
@himalthapa1863
@himalthapa1863 Жыл бұрын
एकदम राम्रो कुरा👍️👍️
@shivaramrana4140
@shivaramrana4140 5 ай бұрын
Good information good job good decplain and good luck night bus service .
@robinmagar2148
@robinmagar2148 Жыл бұрын
Jungge dai always right dherai paxi dekhna payo khusi lagyo sadhai astai ramro video liyr aaunus
@Ashis-x9c
@Ashis-x9c Жыл бұрын
हजुरको भिडियो धेरै हेरे मैले हजुर लाई एउता रिकवास गरे नेपालमा voLvo man गादिको price कति पर्छ होला भनेर म पनि अहिले साउदिअरबियामा voLvo को Buss चलाउछु यदि मिल्छ भने नेपालमा VoLVo Man को बुस्स लाई नेपाली price kati पर्छ भन्न पर्यो
@nirajan9254
@nirajan9254 6 ай бұрын
Sahi lagyo daju hjrko bichar ra socha bhanai pahilo patak here ra pani sabai ramro lagyo boli chali or all overs
@kesharsinghgc8959
@kesharsinghgc8959 Жыл бұрын
Ramro jankari guru ji
@MadiKadel
@MadiKadel 5 ай бұрын
thanku driver vai for yr.good information nd stay safe, drive safely.once again thanku very much being one of the best drivers.........####
@rajadhikari228
@rajadhikari228 Жыл бұрын
सबै भन्दा धेरै जिम्मेवारी हुनि भने को आमाबुवा, शिक्षक र ड्राइभर त हुन अरु ले त आफ्नो स्वार्थ मात्र हेर्छन नि दाइ
@arzundewan2735
@arzundewan2735 11 ай бұрын
Dai tapaiko video ekdum informative chha. Dhanyabaat
@Gitamalla1956
@Gitamalla1956 6 ай бұрын
जानकारिको लागी धन्यवाद।
@rising4891
@rising4891 Жыл бұрын
हैट! बबाल देखीनु भा छ कपाल काटेर 👌 छोटो कपालले सुहाउदो रहीछ तपाईलाई….
@Mahendra_Shai
@Mahendra_Shai Жыл бұрын
@its me mahendra::♥️🙏❤️एक परिचयले हजारौ साथी बनाईदिन्छ एक मुस्कानले हजारौ पिडा भुलाईदिन्छ अनि यति राम्रो भिडियोले हजारौ को अनुहार मा खुशी ल्याउछ🥰great video daju❤👍️
@mangalshrestha7753
@mangalshrestha7753 Жыл бұрын
Junge daju ko praya vidio herni gareko xu track ma huda aba ko palo Deluxe buss best off luck banna chahanchhu Janata ko sewa garnu hola subhakamana....👍👍👍👍👏🏻👏🏻👏🏻👏🏻🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦ma hal saudi arab khobar bata herdaichhu
@Jun-mn9qh
@Jun-mn9qh Жыл бұрын
Thank you bhai info ko lagyi. Ma Nepal ma hunda Pokhara to KTM praya Tourist Bus ma travel garchhu. Malai chito bhanda dhilo safely chalayeko bus thik lagchha.
@LaxmanBote-fj2wm
@LaxmanBote-fj2wm 11 ай бұрын
धन्यवाद दाई तपाई लाई
@geetab.k169
@geetab.k169 Жыл бұрын
New look dammi xa hai bro😅hjrko bus ma Ghar Jana painxa?
@devkotaentertainment
@devkotaentertainment Жыл бұрын
तीन बर्ष देखि हेरिराछु तपाई को हरेक भिडियो।
@Zurelii007
@Zurelii007 6 ай бұрын
MRR Group मा हुनुन्थ्यो । अहिले हुनुन्छ कि नाइ ??
@santabirmajhi5305
@santabirmajhi5305 Жыл бұрын
धेरै राम्रो जानकारी दिनुभयो 🙏
@DBThapa1234
@DBThapa1234 Жыл бұрын
Guru ji ko ramro soch bichar dherai samjhdar ,god bless you 🙏 💖
@krishnagurung9643
@krishnagurung9643 Жыл бұрын
Hajur Damak jhapa bata ordoor garna sakincha ki Sakina AC bus ma?
@Rokaofficial1
@Rokaofficial1 Жыл бұрын
सल्लाह सुजाबको लागी धन्यवाद दाइ अनि म लामो बाटो बस धेरै हिंड्छु खाना खुवाउने ठाउ पतन झल्लु खुवाउछ भिडियो बनाउनु परो ?
@sumanbashyal3014
@sumanbashyal3014 Жыл бұрын
कडा ❤❤❤❤
@indragurung3260
@indragurung3260 4 ай бұрын
Good bhai tapai ko kura ekdam sahi xa good luck
@sagarchhetry1945
@sagarchhetry1945 5 ай бұрын
पहिले ट्क्क हुँदा हेरेको थिए तपाईको भिडीयो निक्कै साल पछी आज हेर्ने अवसर पाए ।❤
@Natasha_Sanaya
@Natasha_Sanaya Жыл бұрын
Jankaare ko lagi thank you khoi pokharaa bata. Yatra suru bhayo bhane guru le ramro sujhab dinu bhayo thank you
@allkindsofvideos1193
@allkindsofvideos1193 Жыл бұрын
आहा दाईको कति मिठो बोली पहिलो पटक हेरेको अब सधैं हेर्छु ।❤❤❤❤❤❤
@ZungeDaai
@ZungeDaai Жыл бұрын
धन्यवाद
@samirsunarsunar359
@samirsunarsunar359 Жыл бұрын
सारै राम्रो लाग्यो डाइभर दाजुकाे कुरा पाेखरा काठमाडौं याे बसको सेवा छ कि छैन भाइ म बहराइनबाट हाे🙏🙏🙏❤️❤️❤️👍️👌
@dipendrabhujelbhujel6255
@dipendrabhujelbhujel6255 Жыл бұрын
Wow guru kasto majjale samjaunu vayo...❤❤❤great guru
@Sunaulonepalnews
@Sunaulonepalnews 6 ай бұрын
Ramro jankari sir ❤🎉
@teksaru5743
@teksaru5743 Жыл бұрын
एकदम सहि 100% 👍️
@jitendrapokharel
@jitendrapokharel Жыл бұрын
KAti ramro kura gurujiko
@Tejtkkunjeda
@Tejtkkunjeda 4 ай бұрын
मलाई नि दाइ को कुरा सुन्दा दाइ सङग काम सिकम जस्तो लाग्यो दाजु❤❤
@kalpanabyanjankar2288
@kalpanabyanjankar2288 Жыл бұрын
Vae ab Bss chlaunu vako hii tark vnda sahe vyo bru ab kunae den surkhet janu prla gumna lae lala Good lak ramro set chlaunu s
@kgurung127
@kgurung127 Жыл бұрын
Namaskar tapaiko sabai kura buje man paryo video tapai jastai bujne guruji sabai bhai dine bhai nepalma durghatna hune bata bachne thiyo hola koi drai barta raksi khane parak khane mai ho yo busko tholo manchihi sochera kudaune pani hunchha koi rambro yestai hune rahechha good job bro
@HariMalashi-s6m
@HariMalashi-s6m Жыл бұрын
सारै राम्रो भिडियो लाग्यो
@sirchandgurung2026
@sirchandgurung2026 Жыл бұрын
Very good Bhai sarai ramrolageo hajurko vanai tapaiko yatrasadhai suvarahos dhneybad
Surkhet dekhi Kathmandu ko Yatra Yasto Bhayo...Part 1
30:54
Zunge Daai
Рет қаралды 228 М.
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 87 МЛН
dashain manauna @ZungeDaai ra ma afno afno ghar tira lagiyo!
5:03
Kiran baraili
Рет қаралды 9 М.
What Is Life ? || Dr.Yogi Vikashananda @ManokrantiCentre
23:08
Manokranti Centre
Рет қаралды 201 М.