Missedyou all😭aali lamo chaiyo hai video herda aanadha aayo tarw aali lamo vai deko vaye jhan man khusi hunthyo ♥️🥹
@simharajtamang239712 күн бұрын
साच्चै म एका बिहानै भावुक भइयो! कि, मेरि मुटुको टुक्रा छोरी ज्वाईंले यो पटकको दशै पर्बलाई मनाउन मुल घरमा थाहा दिए पनि मेरो घरचाहिँ थाहा दिएको थिएन! किन कि घरको मुलि जि लाई surprise दिनाको निम्ति यो योजना गरेको थियो! जुन हामीले बनाएको योजना सफल भएको देख्दा गहभरी आँसु भएछु! अत्यन्त खुशी लायो! तिमी दुबैजना र घरतिर सबैको ओठमा यस्तै मिठो मुस्कान छाइरहोस! सदा यसरी नै सादा भएर अगाडिका दिन अत्यन्त सुमधुर र उज्ज्वल बनोस्! सबै अग्रजको आशीर्वाद र माया बटुलेर उन्नति प्रगतिको पथमा लाम्किरहन सकोस्! म यहि कामना सहित धेरै धेरै माया❤️🌺💐शुभ-आशिष व्यक्त गर्न चाहन्छु छोरी ज्वाईं🙏❤️🌹ल!!!
@musklimbu40424 ай бұрын
Down feel gareko Night navigation ma ho😂😂😂
@mrmrsalemagar4 ай бұрын
Haha yaad aaux hola aba chai pakkai pani 😂😂
@musklimbu40424 ай бұрын
@@mrmrsalemagar Ho ni baini ,ek choti sodhnu ta
@PrashantKhatri-i4s4 ай бұрын
Dai KO British army journey KO vedio chayo❤
@mrmrsalemagar4 ай бұрын
Thank you aba xittai aaux hai stay tuned ❤
@meenaale92744 ай бұрын
Kati ramro sadhi ramro video liyatw aunu hola🥰Ani abo next content chai Hamro Dajuko Laurey journey ko liyarw aunus hae☺️Paran🥰Waiting for upcoming video😇
@mrmrsalemagar4 ай бұрын
Thank you paran ❤
@AnuGurung-x8h4 ай бұрын
Dae hjr ko laurey journey ko barema pani video vanaunus na❤
@mrmrsalemagar4 ай бұрын
Thank you aaux hai stay tuned ❤
@laxmimayaalemagar76754 ай бұрын
Malai sunna man xa hai tw dai ko laurey ko journey 🫶🏻🥰
@mrmrsalemagar4 ай бұрын
Aba aaux hai xittai ❤😊
@laxmimayaalemagar76754 ай бұрын
Dai lai dari falnu vannu k vauju 🫶🏻😅🥹you guys stole my heart 🫶🏻🥲love you both ❤️🥰
@mrmrsalemagar4 ай бұрын
Love you dherai from both of us ❤❤
@simharajtamang23974 ай бұрын
मेरो छोरी ज्वाईं साबलाई धेरै धेरै माया💚💛❤️🧡शुभ-आशिष❣️👏🙏
@mrmrsalemagar4 ай бұрын
धन्यवाद ड्याडी❤
@munalama67104 ай бұрын
Dai ko role model tapai ho de I know
@mrmrsalemagar4 ай бұрын
Maybe hai baini bhanna paaye hunthyo 😅😅
@Netz_bro4 ай бұрын
It's good to see this couple having fun 👏🏻👌
@laxmimayaalemagar76755 ай бұрын
❤️🫶🏻
@deukimoktan55335 ай бұрын
❤❤❤❤
@laxmimayaalemagar76758 ай бұрын
Aauna pako xain katti❤hatar pareko khana lae 😢😅
@mrmrsalemagar8 ай бұрын
😂😂
@laxmimayaalemagar76758 ай бұрын
Hug garnu pardaina vanya😭
@mrmrsalemagar8 ай бұрын
Parne ho parna tw 😂😂
@laxmimayaalemagar76758 ай бұрын
@@mrmrsalemagar khae tw ani😒
@laxmimayaalemagar76758 ай бұрын
Biggest fan ❤️challenge video chaiyo hae tw❤️😘
@mrmrsalemagar8 ай бұрын
Dhanyabaad ani xiittai aaux haii challenge video 🥰
@laxmimayaalemagar76758 ай бұрын
@@mrmrsalemagar okey xa tw waiting ma hae tw🫶🏻
@deukimoktan55338 ай бұрын
❤❤❤❤❤
@meenaale927410 ай бұрын
May Happiness Find You In Every Corner Of Th Globe As You Begin Your New Life Together🥰Best Wishes Meri Maya Ani Hamro Hensom Daju😎😇
@simharajtamang239710 ай бұрын
ब्रुनाईमा गएपछि बनेको पहिलो भिडियो निक्कै उत्साहित र मनोरम दृश्यमा देख्न पाइयो! अझ आगामी दिन दुबैजना "नानीबाबू" ले भिडियोलाई मनोरञ्जन तथा सन्देशमुलक खालको बनाउन सकुन् म यहि शुभेच्छ जाहेर गर्दै धेरै धेरै माया♥️अनि आशीर्वाद भन्न चाहन्छु! "छोरीज्वाईं" लाई ल♥️♥️♥️!!!
आज १५ पुस, मुलतः धेरै धेरै शुभ-आशिष मेरि प्यारी प्यारो"नानीबाबू"लाई ! सधैं भगवान दाहिने परिरहुन, म यहि अपेक्षाका साथ शुभकामना टक्र्याउन चाहन्छु! म अनि हामी परिवारजन अत्यन्त खुशी छौं! यसै गरि आगामी दिन पनि सादा जीवन उच्च बिचारका साथ अघि बढिरहनु र उन्नति प्रगती गर्दै जीवन सुखमय बनाउनु गर्दै दुबैजनालाई धेरै धेरै माया♥️♥️♥️अनि आशीर्वाद ल!!!
@mrmrsalemagar10 ай бұрын
Dhanyabaad daddy ❤️
@meenaale927411 ай бұрын
Wel Done Paran Ani Daju🫶Sadhi Hasi Khusi Rahanu❤️
@mrmrsalemagar11 ай бұрын
Thank you maya ❤
@simharajtamang239711 ай бұрын
सर्बप्रथमत: बाबुनानी दुबैजनालाई धेरै धेरै शुभ-आशिष, अनमोल माया❤अधिक प्यार स्विकार्नु है त! अति खुशी लायो! कुनै पनि काम कुरा गर्न असम्भव भन्ने हुँदैन! जब सक्दिन भन्दै मायाले भन्दाखेरी बाबुले दिएको हौसला, साहस अनि ती मिठो प्रेमप्रती झनै गज्जब लायो! तसर्थ, म त भन्छु कि, धेरै धेरै धन्यवाद भगवान, यस्तै साथ, सहयोग अनि प्रेम अझ थपिदै जाओस् साथै सम्पुर्ण आफन्त अनि viewers मान्यजनले थप माया गरि साथ र प्रतिक्रिया दिई हौसला प्रदान गरिहोला भन्न चाहन्छु! धन्यवाद,नमस्कार🙏❤️👏सबैजनालाई!!!
@mrmrsalemagar11 ай бұрын
Dhanyabaad daddy ❤
@thekoshish8157 Жыл бұрын
Your video made so emotional to me!nani dd... physically you two a far from each other but the love bond of brothersister has different feelings..if we are not close to each other also..❤❤ Yeah you cried ,you be the happy in small thing!!that is the best feelings between brother and sister!❤❤❤ And sincerely i miss my more heavenly sister in this day too😢❤
@thekoshish8157 Жыл бұрын
❤😢
@BipinTamang-y4o Жыл бұрын
Happy Rakshabandhan Boini ❤❤.Bless you.Have a great year..
@mrmrsalemagar Жыл бұрын
Thank you daii ❤️
@laxmimayaalemagar7675 Жыл бұрын
Dherai maya mero Vauju 😭miss you so much 🥺sadhai.hjr ko baini(nanda)tapai ko sath ma huney xa sano man Nagarnu manxey vaye paxi sadhai sangai hunxa vanney pani kura hudaina nih tw sabai aafno aafno future hernu parxa jatti Tadha vayo uuti nae maya gadha hunxa nih tehi vayera sano man garney Hoina hamro family rw mero hat sadhai tapai ko sath ma huney xa ❤️Chuppa mero Vauju ❤️😭see you soon 😭
@mrmrsalemagar Жыл бұрын
Tons of love maiya ❤
@simharajtamang2397 Жыл бұрын
मेरि छोरी जसले जोजो(दाइ)प्रती रक्षाबन्धनको दिन तयार पारेको भिडियो हेर्दा शुरुदेखी अन्त्यसम्म नै भावुक भैइयो! तिमी दुबैजनालाई अनगिन्ती माया❤शुभ-आशिष् आपाकोतर्फदेखी है! हो, अक्सर घरमा कमाउन जानुपर्ने हामी नेपालीको चलनले गर्दा म पनि बाहिर रहेको निक्कै भैसकेछ! यहाँ दाजुबहिनी बीच अलि नबोल्ने भएको भन्ने प्रसङ्गमा मेरो पनि गल्ती नै रहयो! किन कि तिमी दुबैजना खासै कम बोल्ने प्रवृत्तिको हुनाले हाम्रो मनस्थितिमाचाहिँ यो रहने गर्दथ्यो कि, दुबैजना राम्रै बोल्ने गर्दछ! खैर, दाजुबहिनी बीचको दुरिलाई कम गर्न रक्षा बन्धनले भुमिका निभाएकोछ! आजदेखी तिमी दुबैजनामा साच्चै भिडियोमा भने झैं निक्कै उपयोगी बन्नेछ र बनोस् पनि, तिमी दुबैजनालाई धेरै धेरै माया ❤❤❤ छ आपाको है!
@mrmrsalemagar Жыл бұрын
धन्यवाद ड्याडी!!❤
@shristitamang-gw3qb Жыл бұрын
💗💗
@mrmrsalemagar Жыл бұрын
❤😩😩
@simharajtamang2397 Жыл бұрын
मानिसको चोला, जन्म,बिबाह र मृत्यु भन्ने कुरा सत्य हुँदोरहेछ बस् कसैको अघि वा पछि भन्ने मात्रा हो! आखिर हामी सबैको जाने बाटो त उहि नै हो! तर कुरो के रहयो भने जाने त गइन्छ, बाच्नेलाईचाही सधैं पिडा नै हुन्छ! त्यो अवस्था म स्वयंले भोगिराछु! त्यसै गरि आज मेरि ममतामयी सासू आमाको देहावसान भएको ४९ औं पुन्य तिथिमा लामागुरुहरुद्वारा माटेपानी गुम्बा पोखरामा उहाँको निम्ति परिवारजनले लाख बत्ती बालेर बिदाइ गरेको भिडियो देख्ने मौका मिलाएकोमा मेरि छोरी मायालाई स-धन्यवाद! सासू आमाको पुजा बिदाईसङ्गै हामिदेखी हजुर टाढा जानुभए पनि हाम्रो मनमुटुमा सदा रहिरहनेछ! हजुरको आत्माले शान्ती पाओस् स्वर्गको बगैंचामा बास प्राप्त होस् १०८ लाख बत्तिका साथ भाबपुर्ण श्रद्धाञ्जली! उहि तपाईंको आशीर्वादमा पर्खिरहने कान्छा ज्वाईं प्रबासको कतारदेखि🙏🙏🙏❣️❣️❣️!!!
@simharajtamang2397 Жыл бұрын
प्राकृतिक हरियाली, अनि छ्याङ छ्याङ गर्दै झरिरहेका झरना शृङ्खला आहा कति मिठो मनै लोभ्याईरहने दृश्य त्यसै गरि बाबुनानीको सामिप्यता झनै लज्जानु क्या दामी❤यस्तै सादा जीवन अनि उच्च भावना अनुरुप अघि बढ्नु ल! धेरै धेरै आशीर्वाद,अनमोल माया तिमी दुइजनालाई ल❣️❣️❣️!!!
@shristitamang-gw3qb Жыл бұрын
Misssyouuboju😢❤
@deukimoktan6505 Жыл бұрын
😢❤
@just_fun8568 Жыл бұрын
भान्जी काकिको 49 दिनको बत्ती बाल्न म आउन नसके पनि भान्जिको Vlog मार्फत भये पनि हेरेर मनमा आनन्द महसुस मिल्यो। खुसी लाग्यो। अवस्य पनि काकिको आत्माले सान्ती मिल्नेछ। काकिको आत्माले बैकुण्ठमा बाँस मिलोस र हामी समस्त मोक्तान परिवर पर्ती धैर्यधारन गर्ने शक्ति मिलोस।❤❤❤❤। फेरि पनि काकिको आत्मालाई शान्ती मिलोस।
@deukimoktan5533 Жыл бұрын
❤❤❤
@bhimthapa9889 Жыл бұрын
Very very nice video sharing 👌👌👌👌❤️❤️❤️❤️👍👍👍👍 mo pani hajur sange juriyeko chu hai hajur maile hajurko channel shear subscribe garideko xhu hai mero pani hai hajur 🙏
@meenaale9274 Жыл бұрын
Well Done Maya😍Never Give Up. God Is With You And Blessed You Both🫶Keep Going😇
@mrmrsalemagar Жыл бұрын
Thank you maya ❤
@simharajtamang2397 Жыл бұрын
मलाई सबैभन्दा मनपर्ने भनेकै सादा बिशेषता:हो! सधैं यस्तै साधारण व्यबहार गरिरहनु ल! बाबू-नानीलाई धेरै धेरै शुभ-आशिष, अनमोल माया❣️❣️❣️🌹🌹🌹
@mrmrsalemagar Жыл бұрын
धन्यवाद ड्याडी❤❤।
@deukimoktan5533 Жыл бұрын
Ramro Cha xori ❤❤❤
@ashalimbu2468 Жыл бұрын
❤🤝💯
@simharajtamang2397 Жыл бұрын
खेतबारी देख्न पाउँदा अति भावुक बन्यो छोरि😭😭😭किन कि मैले बालपन तिनै खेतको हरेक छेउकुनासङ्ग मितेरी साइनो लाएको थियो! आज म प्रबासको बसाइमा बध्यता छु! तिमिले बनाएको भ्लगले झनै आँसु थाम्न सकिएन! साच्चै भन्नुपर्दा मैले जति यो ठाँउमा बसेर बर्गर, स्यान्डुइज, बिरियानी अनि अनेक परिकारका खाना खाएर बसे तापनी, मेरै बारि र मेरै नेपाली माटोमा उब्जिएको खाना नै उच्च छ! अझ भनु मैले खेती गर्दै गर्दको पल कहिले टुनिखर्क वरिपरि, टारिकुना,छबिसे, ढगैबेसी, झल्केनी, ज्यामिरे, आखेस्वारा, सिम्ले वाओ मेरो गाउँ कति मज्जा छ है! यस रोपाइँमा परिवार सदस्यदेखि मेरि आदरणीय दिदी सासू जो अमेरिकादेखी आएर जिबनको पहिलोपटक धान रोपेको अनुभव, अनि आफ्न्त, दाजुभाइ, छोरा भतिज, छोरी भतिजी सम्पुर्ण सहयोगी तपाईं सबैमा हार्दिक धन्यवाद भन्न चाहन्छु! नतमस्तक छु छोरी, लभ यु छोरि❣️❣️❣️आशीर्वाद तिमिलाई है! यस्तै गरि राम्रो राम्रो भिडियो बनाउने जमर्कोमा लागिराख्नु छोरी ल!!!