खेतबारी देख्न पाउँदा अति भावुक बन्यो छोरि😭😭😭किन कि मैले बालपन तिनै खेतको हरेक छेउकुनासङ्ग मितेरी साइनो लाएको थियो! आज म प्रबासको बसाइमा बध्यता छु! तिमिले बनाएको भ्लगले झनै आँसु थाम्न सकिएन! साच्चै भन्नुपर्दा मैले जति यो ठाँउमा बसेर बर्गर, स्यान्डुइज, बिरियानी अनि अनेक परिकारका खाना खाएर बसे तापनी, मेरै बारि र मेरै नेपाली माटोमा उब्जिएको खाना नै उच्च छ! अझ भनु मैले खेती गर्दै गर्दको पल कहिले टुनिखर्क वरिपरि, टारिकुना,छबिसे, ढगैबेसी, झल्केनी, ज्यामिरे, आखेस्वारा, सिम्ले वाओ मेरो गाउँ कति मज्जा छ है! यस रोपाइँमा परिवार सदस्यदेखि मेरि आदरणीय दिदी सासू जो अमेरिकादेखी आएर जिबनको पहिलोपटक धान रोपेको अनुभव, अनि आफ्न्त, दाजुभाइ, छोरा भतिज, छोरी भतिजी सम्पुर्ण सहयोगी तपाईं सबैमा हार्दिक धन्यवाद भन्न चाहन्छु! नतमस्तक छु छोरी, लभ यु छोरि❣️❣️❣️आशीर्वाद तिमिलाई है! यस्तै गरि राम्रो राम्रो भिडियो बनाउने जमर्कोमा लागिराख्नु छोरी ल!!!