Abu Dhabi rounding|desert|safari|
2:59
Пікірлер
@aboutmarket
@aboutmarket 7 ай бұрын
Dherai ramro xa video🙏🙏🙏🙏
@moljutt6680
@moljutt6680 10 ай бұрын
Awesome
@CiNBinod
@CiNBinod 10 ай бұрын
Thanks
@moljutt6680
@moljutt6680 10 ай бұрын
Awesome
@dilthapa7186
@dilthapa7186 10 ай бұрын
ramro lagyo.ma 1st time ho sir.ali confuse nai bhaye.
@BedPrasadNeupane-zj4rb
@BedPrasadNeupane-zj4rb 11 ай бұрын
धन्यवाद छ सर।
@dipakbaral1
@dipakbaral1 11 ай бұрын
बुक बिल्डिङ प्रबिधिमा शेयर कम्तिमा 50 किता भरियो अनि शेयर भर्ने धेरै भए कम्तिमा 10 किता कि 50 किता पाइन्छ सो नि जानकारी भए राम्रो हुनेथियो ?
@tekeshlimbu3583
@tekeshlimbu3583 11 ай бұрын
आकासको तारा झारेकोभन्दानी गारोरैछ।
@bhumibhatta2023
@bhumibhatta2023 Жыл бұрын
कुरा राम्रो छ ,ठिक पनि छ शस्कृप्ट पनि गरियको छ तर प्रत्यक भिडियो मा भुमिका अलिक धेरै भयो कि ?खास बिशयबस्तु भ्स्न्दा भुमिका मा टाइम धेरै भयन ?😅
@saradsherchan
@saradsherchan Жыл бұрын
मेन टपिक्समा पुग्न ३:३० मिनेट लाग्यो ! capital भनेको के हो ? clearing house, cdsc ?
@prakashshrestha5925
@prakashshrestha5925 Жыл бұрын
मोबाइल बैंकिङ बाट रिनु गर्न सकिन्छ कि सकिँदैन ? डिम्याट ।
@tikajirel4111
@tikajirel4111 Жыл бұрын
nice information
@BarahanetaBasicSchool
@BarahanetaBasicSchool Жыл бұрын
एकपटक ब्रोकरलाई शेयर कारोबार गर्न भनि प्रक्रिया अघि बढाएको सो ब्रोकरको डिटेल कसरी थाहा पाउन सकिएला ?
@BarahanetaBasicSchool
@BarahanetaBasicSchool Жыл бұрын
एउटा ब्रोकरबाट गरेको शेयर कारोबार रद्द गर्न मिल्छ कि नाई?
@lokendrakalaunee7908
@lokendrakalaunee7908 Жыл бұрын
सर सेयर परेन भने के हुन्छ त्यो पैसा डुब्छ र??
@nandaolikshetri694
@nandaolikshetri694 Жыл бұрын
भिडियो पुरानो भय पनि अती उपयुक्त रहेछ तर अँझै नि बुझेको छैन रिपिट गरेर हेर्नुपर्छ जस्तो लागयोा बेसट अफ लक अँझै यसतै महत्त्वपूर्ण भिडियोहरु बनाउँदै जानुहोला thanks for video and make more
@chameliofficialyoutubechannel8
@chameliofficialyoutubechannel8 Жыл бұрын
सर capital मा जाने भन्नुभएको चाहिँ ब्रोकर अफिसमा जाने भन्नुभएको होकि?
@pratikshaghimire1702
@pratikshaghimire1702 Жыл бұрын
अप्पर तामाकोसीको सेयर Nic Asia bank मा सार्न के गर्नु पर्दछ?
@ashoksah7171
@ashoksah7171 Жыл бұрын
१२ः२२ मिनेट को भिडीयो मा ३ मिनेट १० सेकेण्ड त भुमिका मात्रै बॅाध्नु भयो 😂 अनि मान्छेले कसरी 👍🏻 हेर्लान ?
@pbfarward878
@pbfarward878 Жыл бұрын
100%राम्रोला्यो
@licnanda8625
@licnanda8625 Жыл бұрын
Sir हजुरसङ्ग फेसबुकमा कनेक्ट हुन पाए हुन्थ्यो । कृपया हजुरको फेसबुक आइअडी लिन्क पाउन ।
@mohanbahadurkhattri5787
@mohanbahadurkhattri5787 Жыл бұрын
Good information sir
@suryashrestha6629
@suryashrestha6629 Жыл бұрын
Hjr hjr ko number dinu na
@suryashrestha6629
@suryashrestha6629 Жыл бұрын
Sir connect IPS is nessacery or not for buy and sell of shares plz make a video on it.
@licnanda8625
@licnanda8625 Жыл бұрын
Thank you Binod sir
@harivai3309
@harivai3309 2 жыл бұрын
मैले टिमुर बेच्ने भनेको मार्केट थाहा भयन
@prakashtamang8477
@prakashtamang8477 2 жыл бұрын
सेयर भनेको के हो?
@pramodkunwor9860
@pramodkunwor9860 2 жыл бұрын
परीबारको सदस्यको नाममा रहेको प्रमोटर शेयर कसरी आफ्नो नाममा नामसारी गर्ने ।
@devrajkhatiwada7827
@devrajkhatiwada7827 2 жыл бұрын
Good man
@rameshshrestha9865
@rameshshrestha9865 2 жыл бұрын
मृत्यु भयेको ब्याक्ती को डिम्याट मा न भयेको शेयर कसरी नामसरी गर्नु पर्छ ?
@anuvabpokhrel5128
@anuvabpokhrel5128 2 жыл бұрын
Well done friend 👍
@CiNBinod
@CiNBinod 2 жыл бұрын
Thanks
@pesalnepal2046
@pesalnepal2046 2 жыл бұрын
हस्ताक्षर छैन बैक खातामा आौठा छाप छ भने के हुन्छ सर
@CiNBinod
@CiNBinod 2 жыл бұрын
केही फरक पर्दैन, औठाछाप वा हस्ताक्षर जुन प्रयोग गर्दा पनि हुन्छ।
@pharsabahadur6626
@pharsabahadur6626 2 жыл бұрын
🙏🙏🙏
@meklajunglimba893
@meklajunglimba893 2 жыл бұрын
Sir connect ips nic Asia bank ma cha refund collaterl garda same bank account hunu parcha jankari pauna sir mero everest bank broke account cha refund garda nic asia bank aaudana k garnu parcha hola
@CiNBinod
@CiNBinod 2 жыл бұрын
Tms खोल्नुस, tms मा -my information My information भित्र -Client detail मा हेर्नुस जुन बैक account त्यहा हुन्छ त्यसैमा refund आउछ।
@meklajunglimba893
@meklajunglimba893 2 жыл бұрын
@@CiNBinod sir refund garda connect ips vako bank ma refund garnu cha tar mero broker account everest bank ko cha change kasri garna sakin cha
@CiNBinod
@CiNBinod 2 жыл бұрын
@@meklajunglimba893 त्यसो हो भने पहिला ब्रोकरलाई आफ्नो बैक चेन्ज गर्न लगाउनु पर्छ, त्यस पछी tms मा तपाईको बैक अकाउण्ट चेन्ज भए पछी मात्रै मिल्छ।
@meklajunglimba893
@meklajunglimba893 2 жыл бұрын
@@CiNBinod thank you sir
@suryashrestha8119
@suryashrestha8119 2 жыл бұрын
सर म अहिले पोर्चुगल मा छु तर नेपाली सेयर मार्केट मा छिर्ने प्लान छ तर तर यहाँ बाट कसरी मार्केट मा छिर्न सकिन्छ र कारोबार गर्न सकिन्छ सर कृपया जानकारी पाउन पाए आभारी हुने थिए
@CiNBinod
@CiNBinod 2 жыл бұрын
Yo mero fb id ho, messenger ma contact garnu, complete process bhandinxu facebook.com/binodpaudels
@mshreeoli5956
@mshreeoli5956 2 жыл бұрын
Email id mistake vyema edid grna milx ki mildaina sir
@CiNBinod
@CiNBinod 2 жыл бұрын
ईमेल आईडी भेरीफाई गरीनसकेको भए edit गर्न मिल्छ।
@devigauchansherchan6573
@devigauchansherchan6573 2 жыл бұрын
धन्यवाद सर म पनि सिक्दैछु हजुरको भिडियो हेरेर 🙏🙏
@CiNBinod
@CiNBinod 2 жыл бұрын
🙏
@laxmanhamal6462
@laxmanhamal6462 2 жыл бұрын
Hami bides rahekole ips form online varepaxi...samjouta patra bank ma nabujai karobar garna sakidaina
@CiNBinod
@CiNBinod 2 жыл бұрын
आज सम्मको नियम अनुसार connectips फम सहित एक पटक बैकमा उपस्थित हुनै पर्छ त्यस पछी अर्को पटक देखी बैक गई रहनु आबस्यक पर्दैन।
@laxmanhamal6462
@laxmanhamal6462 2 жыл бұрын
Hal salai broker acnt kholera..bides aako...mh..ips ko samjouta patra nepalma vakole..bank ma purai dida... accept hunxa ki nai
@CiNBinod
@CiNBinod 2 жыл бұрын
@@laxmanhamal6462 कोसिस गर्नुस, बेकका कर्मचारीले मान्न पनि सक्छन तर नियम अनुसार मिल्दैन र बैकले मान्ला जस्तो लाग्दैन। तर पनि कोसिस गर्नुस।
@laxmanhamal6462
@laxmanhamal6462 2 жыл бұрын
@@CiNBinod ips acount kholera samjhuta patrako photo nepalma rahanuhune aafantalai gmail ma pathayera bank ma jana vanera kosis garda hunxa...
@CiNBinod
@CiNBinod 2 жыл бұрын
@@laxmanhamal6462 फोटो पठाएर त हुदैन, सम्झौता पत्र डाउनलोड गर्नु साईन गर्नु, आफ्नो औठाछाप लगाउनु त्यस पछी स्क्यान गरेर पठाई दिनु र आफन्त लाई तपाईको नागरिकता र आफन्तको नागरिकता पनि लिएर बैकमा गएर बुझाई दिनु भन्नु मान्न पनि सक्छ, बैक कर्मचारीमा भर पर्छ, नियम अनुसार चाही तपाई आफै उपस्थित हुनु पर्ने हो।
@sangpangrai3528
@sangpangrai3528 2 жыл бұрын
hello sir euta tms account ma eutai share karobar garnu parxa ki family ya aru share pani karobar garna milxa sir?plz
@CiNBinod
@CiNBinod 2 жыл бұрын
एउटा डिम्याट अकाउण्टको एउटा टि एम यस चाहीन्छ, प्रत्येक ब्यक्तिको सबैको फरक फरक टिएमयस चाहिन्छ।
@sangpangrayy567
@sangpangrayy567 2 жыл бұрын
@@CiNBinod a thank u sir....
@khumanbishwokarma-f4o
@khumanbishwokarma-f4o 2 жыл бұрын
Nepal stock house ma apply gare ko clint id ..one week huna lagyo mail aaudaina...bakwas service at list mail reply ta dinu parchha ..
@CiNBinod
@CiNBinod 2 жыл бұрын
Yes you are right not all broker are same, but some of them are good also who will provide you within 3 days.
@srijanaacharya7523
@srijanaacharya7523 2 жыл бұрын
मलाई पनि सिक्न इच्छुक छु मलाई केही छैन सेयर को बारेमा
@lalitbam7038
@lalitbam7038 2 жыл бұрын
ब्रोकर आडि खोले पछि फेरि tms लागि फेरि बुर्करमा गएर अर्को फम भर्नु पर्छ र
@CiNBinod
@CiNBinod 2 жыл бұрын
ब्रोकर आईडी र TMS 2 वटा फरक फरक कुरा हो, यदी ब्रोकरकोमा गएर ब्रोकर आईडी खोलेको हो भने फेरी tms को फम भरेर बुझाउनु पर्छ, यदी online tms कै साईट बाट ब्रोकर आईडी खोलेको हो भने ब्रोकर आईडी र tms एकै पटकमा बन्छ।
@lalitbam7038
@lalitbam7038 2 жыл бұрын
मैले ब्रोकर आडि लिदा ब्रोकर मा गएर फम लिएर फम भरेर साइबर मा गएर अनलाई गरि ब्रोकर अफिस मा फम बुजाको।अब tms लिन मैल के गर्नु पर्ला।
@WELLDONE7349
@WELLDONE7349 2 жыл бұрын
Sir मेरो माइत को nagrita हो nagarita हराएको छ share पनि परेको छ बेच्नु पर्यो भने nagarita नै चाइन्छ की photocopy भए पनि हुन्छ sir brocker id बनाउन के कसो गर्नु पर्ला sir
@CiNBinod
@CiNBinod 2 жыл бұрын
नागरीकताको फोटो कपी भए हुन्छ तर सक्कल पास्पोर्ट वा प्यान काड वा मतदाता परीचय पत्र वा सरकारी निकाए बाट तपाईले पाएका कुनै पनि परिचय खुल्ने फोटो सहितका कागजपत्र लिएर ब्रोकरकोमा जानु होला।
@rudraprasadpokharel7872
@rudraprasadpokharel7872 3 жыл бұрын
मेरो बाबा दस वर्ष अगाडि परलोक भएको छ, मेरा तीन दाजुभाइ छौ , मेरा दुई दाइ हरुले लिखित रुपमा मन्जुरिनामा दिनुभयको छ अब मेरो बुबाको शेयर मेरो नाममा ल्याउन के गर्नुपर्ला ?
@CiNBinod
@CiNBinod 3 жыл бұрын
यही भिडीयोमा सिकाएको छु, पुरा भिडीयो हेर्नुहोला। दाजुभाइको मन्जुरीनामा र बुबाको मृत्यु दर्ताको कागज लिएर बुबाको नाममा सेयर भएको कम्पनीको सेयर रजिस्ट्रार क्यापिटलमा जानु होला।
@thewannabeinvestor8268
@thewannabeinvestor8268 3 жыл бұрын
I am interested in share market, but most of the reviews In broker’s websites about their services is discouraging me. Can you recommend me a best broker for online registration?
@CiNBinod
@CiNBinod 3 жыл бұрын
There are good broker also like number 11.
@WELLDONE7349
@WELLDONE7349 3 жыл бұрын
Sir एकदम easily तरिकाले बुझाउनु भएको मा thanks ग्रेट all videos information
@CiNBinod
@CiNBinod 3 жыл бұрын
Thanks for your valuable coment.
@badridga3594
@badridga3594 3 жыл бұрын
Mero mobilema conbect ips bhayena
@CiNBinod
@CiNBinod 3 жыл бұрын
Websitema www.connectips.com ma gayera garnus hunxa mobile app ma ali problem xa
@ramharibudhathoki5186
@ramharibudhathoki5186 3 жыл бұрын
धर्म पुत्रले आमाको नामको डिम्याट मा भएको शेयर कसरी आफ्नो नाम मा ल्यौन सकिन्छ सर आमा मात्र हुनुहुन्छ अरु हकवाला छैनन
@WELLDONE7349
@WELLDONE7349 3 жыл бұрын
Sir hajur ko facebook id पाउन saku na
@CiNBinod
@CiNBinod 3 жыл бұрын
facebook.com/binodpaudels
@WELLDONE7349
@WELLDONE7349 3 жыл бұрын
Sir के हामी सँग भएको per units share rs8000price भएको 3000unitshare पुरै एकै चोटी sell गर्न मिल्छ त अनि byer हरु पनि पाइन्छ त भिडियोज बनाई दिनु पर्यो sir धेरै सेयर sell garna गारो त हुँदैन अनि sir jblb र mlbsl 15years hold गर्दा 4corod profit huncha त
@CiNBinod
@CiNBinod 3 жыл бұрын
Question अली बुझिएन, 9819317722 मा viber massage गर्नुस तपाईको जिज्ञासा समाधान गर्ने छु।
@tikaramdhakal2136
@tikaramdhakal2136 3 жыл бұрын
Good information