3:25 bata suru huncha hai. Agadi sab guff gaff matra cha
@mohanbahadurkhattri5787 Жыл бұрын
Good information sir
@kalathapa20993 жыл бұрын
Good information Sir.
@bhumibhatta2023 Жыл бұрын
कुरा राम्रो छ ,ठिक पनि छ शस्कृप्ट पनि गरियको छ तर प्रत्यक भिडियो मा भुमिका अलिक धेरै भयो कि ?खास बिशयबस्तु भ्स्न्दा भुमिका मा टाइम धेरै भयन ?😅
@murarikatuwal4 жыл бұрын
Sir alik saral tarikale share transfer garne tarika xa vane video banaununa plsssss
@murarikatuwal4 жыл бұрын
Wow thank you sir
@kamalsubedi45533 жыл бұрын
Dubai capital ma jane ta bujhiyo. तर clearing house ma kasari जाने ktm bahira.
@chameliofficialyoutubechannel8 Жыл бұрын
सर capital मा जाने भन्नुभएको चाहिँ ब्रोकर अफिसमा जाने भन्नुभएको होकि?
@tika757573 жыл бұрын
Good info
@surendrakumarrajthala82343 жыл бұрын
Good Tips
@pratikshaghimire1702 Жыл бұрын
अप्पर तामाकोसीको सेयर Nic Asia bank मा सार्न के गर्नु पर्दछ?
@kamalsubedi45533 жыл бұрын
Auction ko share chai kasari line? अलिक अप्ठ्यारो कुरा हो ? Auction lina sake k kasari phaida hunxa? Ki ghata ko kura ho? Ani fpo pani?
@CiNBinod3 жыл бұрын
Auction share ko detail yo video ma xa hernu hola kzbin.info/www/bejne/j565oWyOftmDi5o
@rekhakarki89773 жыл бұрын
Sir aafno connect ips ma bachchako Bank account link garn milx?
@CiNBinod3 жыл бұрын
बच्चाको अकाउण्टमा तपाईकै हस्ताक्षर छ भने मिल्छ, अन्यथा मिल्दैन।
@सोमराजसिग्देल3 жыл бұрын
पारिवारिक हस्तान्तरण अन्तरगत सहोदर काका र भतिजो बीच हस्तान्तरण गर्न मिल्छ कि मिल्दैन?
@saradsherchan Жыл бұрын
मेन टपिक्समा पुग्न ३:३० मिनेट लाग्यो ! capital भनेको के हो ? clearing house, cdsc ?
@pubgspubgs70683 жыл бұрын
Nepal Share application ko barema full information vedio banaunu na sir
@CiNBinod3 жыл бұрын
Ok ma koshis garxu
@pubgspubgs70683 жыл бұрын
@@CiNBinod thank you sir Ma tapaiko harek vedio herxu
@CiNBinod3 жыл бұрын
Thank you for support
@pubgspubgs70683 жыл бұрын
Good
@Rameshlama1204 жыл бұрын
Sir ma hal japan xu. Ma bidesh batai shareko karobar garna man xa. Maile tms ko lagi online batai vareko tyo but BOID dublicate vanxa kina hola sir??
@CiNBinod4 жыл бұрын
Tapaile demat brokar bata kholnu vako ho vane jun brokar ma demat kholnu vaki ho tehi brokarma tms kholnus problem solve huna sakxa hoina vane tapaiko demat bata kunai brokarma account khuli sakeko huna sakxa
@shankarkumarmagaratimijar44383 жыл бұрын
Capital मा जाने भन्नू हुन्छ याे भनेकाे के हाे ?
@WELLDONE73492 жыл бұрын
Sir मेरो माइत को nagrita हो nagarita हराएको छ share पनि परेको छ बेच्नु पर्यो भने nagarita नै चाइन्छ की photocopy भए पनि हुन्छ sir brocker id बनाउन के कसो गर्नु पर्ला sir
@CiNBinod2 жыл бұрын
नागरीकताको फोटो कपी भए हुन्छ तर सक्कल पास्पोर्ट वा प्यान काड वा मतदाता परीचय पत्र वा सरकारी निकाए बाट तपाईले पाएका कुनै पनि परिचय खुल्ने फोटो सहितका कागजपत्र लिएर ब्रोकरकोमा जानु होला।
@dilyonjan74363 жыл бұрын
सर मेरो फरक फरक 2 वटा क्यापिटल मा,डिम्याट खोलेको छ । 2 वटै क्यापिटलमा बैक खाता र Gmail id एउटै भएको छ, अनि दुवै डिम्याट खाता मा सेयर छ ।, म एउटा डिम्याट मा रहेको सेयर बेचेर,, एउटा डिम्याट खाता मात्र चलाउन चहान्छु। उपाय के होला सर,,,,के सेयर बेच्न 2 वटै ब्रोकर id खोल्नु पर्छ हो सर । उपाय बताई दिनुस न सर
@ashoksah7171 Жыл бұрын
१२ः२२ मिनेट को भिडीयो मा ३ मिनेट १० सेकेण्ड त भुमिका मात्रै बॅाध्नु भयो 😂 अनि मान्छेले कसरी 👍🏻 हेर्लान ?
@kamalsubedi45533 жыл бұрын
Hybro ma kina uchhal vayeko? Ajha samma hydro liyeko xuina . Hydro ko IPO pani belaima bechiyo. Aba pheri etibela linu bhane kun lida hunxa ki aba dhila huna lagyo?
@CiNBinod3 жыл бұрын
Aba line vaneko chcl, bpcl thikai hola aruma risk dherai xa
@shyamrajbanshi77314 жыл бұрын
On bata transfer garna mildaina ra sir
@CiNBinod4 жыл бұрын
Ahile samma online yo process xina
@shyamrajbanshi77313 жыл бұрын
@@CiNBinod thank you sir
@pharsabahadur66262 жыл бұрын
🙏🙏🙏
@rameshshrestha98652 жыл бұрын
मृत्यु भयेको ब्याक्ती को डिम्याट मा न भयेको शेयर कसरी नामसरी गर्नु पर्छ ?
@tekeshlimbu358311 ай бұрын
आकासको तारा झारेकोभन्दानी गारोरैछ।
@ramharibudhathoki51863 жыл бұрын
धर्म पुत्रले आमाको नामको डिम्याट मा भएको शेयर कसरी आफ्नो नाम मा ल्यौन सकिन्छ सर आमा मात्र हुनुहुन्छ अरु हकवाला छैनन
@pashupatinathacharya8093 жыл бұрын
कसैसंग IPO मा किनेको जम्मा १० -२० कित्ता शेयर छ ति पनि सबै भौतिक मात्र । उ ति सेयर परिवारको सदस्यलाई हस्तान्तरण गरेर आफु सेयर कारोबार नगर्ने सोचमा छ ,डिम्याट खाता पनि छैन ।त्यो शेयर डिम्याट नगरि हस्तान्तरण गर्न मिल्दैन ?
@CiNBinod3 жыл бұрын
सबै भन्दा पहिला सबै जनाको डिम्याट हुनै पर्छ र सबै सेयरलाई डिम्याट गराउनै पर्छ त्यस पछी मात्र हस्तान्तरण प्रकृया सुरू गर्न मिल्छ।
@pabinthapa42853 жыл бұрын
मेराे बुवा को नाममा शेयर छ र उहाँ हुनुहुन्न र demat पनि छैन।यो अवस्थामा बुवा को शेयर मेराे मा कसरी transfer गर्न सकिन्छ?
@CiNBinod3 жыл бұрын
यही भिडियोमा 9 minuts पछाडी हेर्नु होला त्यहा बताएको छु
@pabinthapa42853 жыл бұрын
Thankyou for the information
@rudraprasadpokharel78723 жыл бұрын
मेरो बाबा दस वर्ष अगाडि परलोक भएको छ, मेरा तीन दाजुभाइ छौ , मेरा दुई दाइ हरुले लिखित रुपमा मन्जुरिनामा दिनुभयको छ अब मेरो बुबाको शेयर मेरो नाममा ल्याउन के गर्नुपर्ला ?
@CiNBinod3 жыл бұрын
यही भिडीयोमा सिकाएको छु, पुरा भिडीयो हेर्नुहोला। दाजुभाइको मन्जुरीनामा र बुबाको मृत्यु दर्ताको कागज लिएर बुबाको नाममा सेयर भएको कम्पनीको सेयर रजिस्ट्रार क्यापिटलमा जानु होला।
@pramodkunwor98602 жыл бұрын
परीबारको सदस्यको नाममा रहेको प्रमोटर शेयर कसरी आफ्नो नाममा नामसारी गर्ने ।
@madhabgartoula43063 жыл бұрын
सर मेरो एक फरक जिज्ञासा मेरो डिम्याट खाता खोल्दा त्यससङै अर्को नर्मल खाता खोलेको छु बैंकमा।।मेरो सधै कारोबार गर्ने अर्को बैंकको खाता छ अब मैले डिम्याट खोल्दाको बचत खाता परिवर्तन गरि अर्को बैन्कको बचत खाता राख्न के गर्नु पर्छ होला सर?
@CiNBinod3 жыл бұрын
Aafule demat kholeko Capital ma samparka garnus uni harule change garai dinxa
@techart49833 жыл бұрын
सर मेरो एउटा समस्या छ, Mero share खोले पछि My shares मा click गरेपछि मेरो सम्पूर्ण share हरुको लिस्ट आउँछ तर सबै share मा B0lavel FROZEN FOR DEBIT आउँछ किन होला, please suggest me 🙏🙏
@CiNBinod3 жыл бұрын
Demat renew garnus
@sunlightaatreya3 жыл бұрын
आफ्नै नामको पुरानो शेयरलाई आफ्नै डिम्याट खातामा अनलाइन मार्फत ल्याउन सकिन्छ कि सकिदैन ? यदि सकिन्छ भने कसरी सकिन्छ ? कृपया विस्तृत जानकारी दुनुहुन अनुरोध छ । धन्यवाद ।
@CiNBinod3 жыл бұрын
आज सम्मको अबस्थामा demat to demat transfer online सुरू भएको छैन, अहिलेलाई भिडीयोमा बताए जस्तो प्रकृया नै अपनाउनु पर्ने छ।
@sunlightaatreya3 жыл бұрын
@@CiNBinod पुरानो डिम्याट खाता बिनाको शेयरलाई डिम्याट अन्तर्गत कसरी ल्याउन सकिन्छ नि सर ?
@CiNBinod3 жыл бұрын
Sambandhit company ko registor capital ma certificate liyera jane jane ani teha bata process garne.
@murarikatuwal4 жыл бұрын
Sir aafno family ko demat vayeko share aafno demat ma transfer garnako lagi arko saral upaya xaina yo ta dherai jhanjhatilo po rahixata sir
@CiNBinod4 жыл бұрын
Arko upaye xina
@rparai32594 жыл бұрын
capital house kaha xa sir vandinu hola
@CiNBinod4 жыл бұрын
@@rparai3259 tapaile demat kholeko thau janus
@rparai32594 жыл бұрын
@@CiNBinod ane cdae office vanako kaha ho cdsc office janu vanxa ta plz bujai dinu vaya avare hunathay
@erikasubedi6343 жыл бұрын
सर मेरो नाम बाट अरुले नै डिम्याट एकाउन्ट चलाइरको छन् तर अब म आफैँ केही लगानि गर्न चाहान्छु त्यसैले कसरी फिर्ता लिने मेरो एकाउन्ट 🤚 धन्यवाद
@CiNBinod3 жыл бұрын
यदि अहिले सम्म तपाईको डिम्याटमा भएका सेयर पनि तपाई लिन चाहानु हुन्छ भने डिम्याट खोलेको ठाउमा गएर सबै भन्दा पहिला तपाई आफ्नो ईमेल र मोबाईल नं परिबर्तन गराउनुस नत्र पछी सम्म पनि तपाईको सेयर अहिले चलाई रहेको मान्छेले कारोबार गराउन सक्छ, आफ्नो ईमेल र मोबाईल नं update गराए पछी परीबर्तन भयो भन्यो भने बल्ल त्यही डीम्याट खोलेको ठाउमा गएर मेरो सेयरको पासवर्ड रीसेट को रिक्वेष्ट गर्नुस, पासवर्ड परीबर्तन गर्नुस त्यस पछी आफ्नो ईमेल र मोबाईलमा आएका कोड हरू कसैलाई नदिनुस त्यस पछी त्यो डिम्याट आफै चलाउन सक्नु हुन्छ।
@erikasubedi6343 жыл бұрын
Thank you so much sir
@tseringlama71383 жыл бұрын
sir, mero aunt ko share maro naam ma kasari lina sakincha?
@CiNBinod3 жыл бұрын
पुरा भिडीयो ध्यान दिएर हेर्नुस प्रष्ट हुन्छ।
@tinkarinaren82163 жыл бұрын
आफ्नो खता बाट घरका अन्य सदस्य हरुको सेयर भर्न के गर्ने??मिल्छ या मिल्दैन।
@CiNBinod3 жыл бұрын
आफ्नो बैक खाता र आफ्नो डिम्याट खाताबाट आफ्नै मात्रै मिल्छ।
@bishnuprasadlamichhane73993 жыл бұрын
मेरो बुबा मृत्यु भएको छ उहाँको नाममा कृषि विकास बैंकको सेयर छ । शेयर प्रमाणपत्र मात्र छ । बुबाको डिम्याट खाता छैन ।अब के गर्नु पर्ला । म पोखरामा छु ।
@CiNBinod3 жыл бұрын
पहिला ADBL को सेयर रजिस्ट्रारमा कुन क्यापिटल छ त्यो बुझ्नु, त्यहा गएर share certificate लाई demat गराउनु त्यस पछी यो भिडियोमा भने जसरी सेयर transfer process गर्नु।