रमाइलो दाेहाेरी,दिनेश दादा, रिता दिदी लगायत सम्पूर्ण लाई हार्दिक आभार प्रकट गर्दछु।
@AmritThapa-mc5seКүн бұрын
Ramro x hajur
@Sindhupalchok-HelambuКүн бұрын
राम्रो दाेहाेरी सम्पूर्ण 🙏🙏🙏🙏❤️🙏🙏🙏🙏(king of sindhupalchok)
@pradipchaulagain4645Күн бұрын
सबै लाई नमस्कार म लोकदोरि गायक प्रदीप चौलागाईं मैले र सङ्गिता बैनी सङ दोहोरी गाउनी कोसिस गरेका छौ कस्तो लाग्छ हेरेर सल्लाह सुझाब दिनुहुन्छ भन्ने आशा गरेको छु धन्यवाद🎉🎉
@nakulthapaofficial5592Күн бұрын
आहा.. कति रमाइलो लोकदोहोरी गायक आदरणिय काका दिनेश भण्डारी र लोकदोहोरी गायिका आदरणिय दिदी रीता पौडेलको उत्कृष्ट प्रस्तुति🙏🙏🙏💐💐💐
@manjusubedi5579Күн бұрын
❤🙏🏻🙏🏻
@saritashrestha78092 күн бұрын
❤ कस्तो रमाइलो 😅😅😅
@ritapaudel-f7q2 күн бұрын
सबैमा नमस्कार हाम्रो गित के कस्तो लाग्छ सबैले हेरेर सल्लह सुझाप दिनु होला भन्न चाहान्छु
@Sindhupalchok-HelambuКүн бұрын
राम्रो छ दिदी 🙏🙏🙏🙏
@ritaparajuli18502 күн бұрын
नमस्कार सबै मा 🙏🙏🙏
@loksansar2 күн бұрын
यो रमाइलो दोहोरी प्रतिक्रिया दिनुहोला।
@janukaniroula-vt9pv4 күн бұрын
Nikeee rmaeelo git dddko ani bajeko pani
@janukaniroula-vt9pv4 күн бұрын
😂😂😂😂
@bhaktathapa92834 күн бұрын
यो टिमलाई बधाईछ लोक दोहोरी दामिछ ❤❤😮😮
@KumarChaulagainOfficial5 күн бұрын
अहा दामि दामि लु शुभकामना
@sangitaadhikari26355 күн бұрын
प्रदिप दाइले र मैले यो भाकामा जानि नजानि गाउनि कोसिस गरेका छौ हजुरहरुलाइ यो भिडियो कस्तो लाग्यो जस्ताको तेस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला है हजुर 🙏🙏🙏🙏
@laxmikckc2365 күн бұрын
Wow nice
@loksansar6 күн бұрын
यो रमाइलो दोहोरी हेरेर प्रतिक्रिया दिनुहोला
@user-ni5hs9bv1p7 күн бұрын
सानदार दोहोरी गित गाएर मनोरञ्जन प्रदान गरिएको मा बदाइ ल❤
@nageshtamangblon33768 күн бұрын
सुन्दर आकर्षक मिठा चिजहरु को साईड ईफेक्ट हुने रैछ काले काली जे भएनी लय शब्द सालिन म्याचोर प्रस्तुती 👍️👍️👍️😍😍😍🙏🙏🙏💃💃💃🕺🕺🕺
@NG-hr9gy8 күн бұрын
लोक संसार को सई सत्ते मिठो सोर शब्द अति रमाइलो 👌🌹🙏🇳🇵
@NG-hr9gy8 күн бұрын
मिठो सोर शब्द ❤
@prabhapoudel66688 күн бұрын
योग कार्यक्रम मन पछॅ ।गाउन के गर्नुपर्छ।
@loksansar8 күн бұрын
9841498844 मा सम्पर्क गरौं
@sangitasunisha72698 күн бұрын
सारै राम्रो गित
@user-bn7cj6mw3x8 күн бұрын
❤❤❤❤
@user-ht6iz2mg7j9 күн бұрын
Jay hos pravuko Lila, jay sahitya jay sangeet jay mayaprem jay mayaprem