सबै लाई नमस्कार म लोकदोरि गायक प्रदीप चौलागाईं मैले र सङ्गिता बैनी सङ दोहोरी गाउनी कोसिस गरेका छौ कस्तो लाग्छ हेरेर सल्लाह सुझाब दिनुहुन्छ भन्ने आशा गरेको छु धन्यवाद🎉🎉
@sangitaadhikari26352 ай бұрын
प्रदिप दाइले र मैले यो भाकामा जानि नजानि गाउनि कोसिस गरेका छौ हजुरहरुलाइ यो भिडियो कस्तो लाग्यो जस्ताको तेस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला है हजुर 🙏🙏🙏🙏