Пікірлер
@Raikaila1
@Raikaila1 Сағат бұрын
चास्नी दिएर डुपिली मह तयार गर्छ कय हो बाजेले
@pradeepdong7627
@pradeepdong7627 3 сағат бұрын
Sindhupalchok bata
@rameshdhakal1540
@rameshdhakal1540 3 сағат бұрын
चितवन बाट हो म
@laxmanchamlagain5460
@laxmanchamlagain5460 5 сағат бұрын
मौरी र बत्ति बिचकाे काे सम्बन्ध(relationship between honeybee and lamp) Apis cerena mauri तथा apis melefera mauri अध्याराे बक्सा,मुडमा मन पराउछ भनिन्छ।तर त्यहि मौरी अध्याराे भएको बेलामा घार बाहिर आएकाे बेलामा त्याे मौरी ले घार देख्न सक्दैन र त्याे मौरी लाई केही किराले खाई दिन्छ तर त्यहि मौरी ले त्याे अध्याराे घार भित्री कसरी काम गर्छ। के घार भित्र मौरी को अाफनै प्रकृतिक रूपमा अाफनै बत्ती हुन्छ र ।
@laxmanchamlagain5460
@laxmanchamlagain5460 14 сағат бұрын
मौरी र बत्ति बिचकाे काे सम्बन्ध(relationship between honeybee and lamp) Apis cerena mauri तथा apis melefera mauri अध्याराे बक्सा,मुडमा मन पराउछ भनिन्छ।तर त्यहि मौरी अध्याराे भएको बेलामा घार बाहिर आएकाे बेलामा त्याे मौरी ले घार देख्न सक्दैन र त्याे मौरी लाई केही किराले खाई दिन्छ तर त्यहि मौरी ले त्याे अध्याराे घार भित्री कसरी काम गर्छ। के घार भित्र मौरी को अाफनै प्रकृतिक रूपमा अाफनै बत्ती हुन्छ र ।
@Sagarxettri-n7k
@Sagarxettri-n7k Күн бұрын
मैरी घर मा पाले गरिबी लाग्छ भन्छ त के यो कुरो सै हो बा
@balkrishnadas5652
@balkrishnadas5652 2 күн бұрын
बुवा नमस्कार. मौरी एक ठाउँबाटअर्को ठाउँमा कसरी कुन समय र कती टाढा सम्म सार्न सकिन्छ.
@yubarajadhikari2586
@yubarajadhikari2586 3 күн бұрын
मैन पुतली परेर मौरी भागेका थिये र त्येहा भयेको महा सगालेर राखेको थिये करिब २ मैना पछि अर्को घार चेक गर्दा बिना महका चाका मात्र भयेको ले त्येही मौन पुतली परेको महा अर्को मौरिको घार मा दियेको थिये भोलि पल्ट मौरिले गृहत्याग गरे किन होला ? के सिधै पूरा नो मह मौरिलाइ दिन हानिकारक हुन्छ र?
@rembahadurmagar-k4j
@rembahadurmagar-k4j 3 күн бұрын
kin ahile gharma khane kura navayar hoki khana chhaina k gharou maile ma parbat ko,na,pa 4 ,bat.
@bhuwansilwal6264
@bhuwansilwal6264 4 күн бұрын
माैरीकाे घारमा र जिउमा भएकाे सुलसुलेकाे नियन्त्रण कसरी गने सर
@sumandhakal3729
@sumandhakal3729 4 күн бұрын
5000
@Bijaythapaoficial
@Bijaythapaoficial 4 күн бұрын
यो संसार मा कति किसिमका माहुरी हुन्छन् र कति किसिमका माहुरी पालन गरिन्छ भन्दिनु बा
@DurgaTiwari-m5e
@DurgaTiwari-m5e 4 күн бұрын
बुवा नमस्कार । भाले काेष कसरी चिन्ने हाेला ?
@krishnaphagami6631
@krishnaphagami6631 4 күн бұрын
बुबा म संग मौरी घार छ मलाइ माहुरी र रानी सहित को ५ फ्रेम चाइय को छ मिल्छ कि नाइ र मिल्छ भने मुल्य कति पर्छ होला 🙏🙏🙏
@manahariadhikari9217
@manahariadhikari9217 4 күн бұрын
5 firim ko 7500 parxa
@krishnaphagami6631
@krishnaphagami6631 4 күн бұрын
@@manahariadhikari9217 बुबा म माघ महिना को पहिलो हफ्ता तिर लिन आउछु है
@nepalbeekeeping
@nepalbeekeeping Күн бұрын
मािलछहा
@jungalama1766
@jungalama1766 5 күн бұрын
जानकारीको लागि धन्यवाद ❤❤❤👍️👍️🙏🙏🙏
@FactsWorlds-R5
@FactsWorlds-R5 5 күн бұрын
सर।🙏🙏 मैले अाफनै घरमा उत्पादन गरेको सेरेना मैरिकाे मह मा माथि बाट सेताे िफज उत्रिए जस्तो देखियाे यस्तो किन भएको हाेला जबकि मैले तेसमा केही अन्यत्र चिज मिसाएकाे पनि छैन ।😢😢
@nabinlamichhane2940
@nabinlamichhane2940 4 күн бұрын
सिल नभएकाे मह काड्दा त्यस्ताे समस्या आउँदाे रछ, यसकाे सामाधानकाे लागि कमसेकम ८०% जति सिल गरेपछि मात्र मह काढ्नु पर्छ
@Bijaythapaoficial
@Bijaythapaoficial 4 күн бұрын
​@@nabinlamichhane2940यो होइन हजुर जबर्जस्ती निचर्दा मह यो हुन्छ सिल ले केही हुँदैन माहुरीको बारेमा चाइना मा अधेन् मा छु म अहिले
@santoshchy9518
@santoshchy9518 5 күн бұрын
Baje aba ta naya mauri aune bela vo ne
@padamrajpant-b8o
@padamrajpant-b8o 5 күн бұрын
जानकारि काे लागि धन्ने वाद हजुर
@manojbikramthapamagar6497
@manojbikramthapamagar6497 5 күн бұрын
Hjur buwa ❤❤❤
@anjudewan376
@anjudewan376 5 күн бұрын
पौड्याल ज्यु घार बिभाजन पछि कति टाडो पुरयाउदा पुरानो जग्गामा फर्केर आउँदैन।
@pokharagurung7654
@pokharagurung7654 5 күн бұрын
मौरी घार फुटाउदा कतिको डिस्टेनमा राख्दा राम्रो हुन्छ सर?
@rameshpunmagar3304
@rameshpunmagar3304 7 күн бұрын
सर बर्खा माहुरिको सङ्ख्या किन घत्छ होला
@ramtamang.vlogs2050
@ramtamang.vlogs2050 7 күн бұрын
धन्यवाद हजुर
@purnasherpa7386
@purnasherpa7386 7 күн бұрын
धन्यवाद हजुर
@dilthapa7634
@dilthapa7634 8 күн бұрын
ma saga duii ghar mauri najik 1 feetko farakma chha aslai tadha laijana k garnuparchha hajur
@bhupalnepali6272
@bhupalnepali6272 8 күн бұрын
सर म गुल्मी बाट हो तपाईको सुझाव सल्लाह मनपरो सर तपाईको मौरी सेरेना हो कि मेलिफेरा पोखरामा त चिसो मौसम हुन्छ। मैले सेरेना पालेको छु र मेलिफेरा पाल्ने मन छ । कति हाईट सम्म पाल्न मिल्छ सर जानकारी पाय हुनेथियो
@bikashbhusalbikashbhusal-ll9oi
@bikashbhusalbikashbhusal-ll9oi 10 күн бұрын
Good Information buwa Thank You,,
@ramtamang.vlogs2050
@ramtamang.vlogs2050 10 күн бұрын
नमस्कार सर म ललितपुर बाट मौरि घार बाट दिउँसो १२ बजे तिर र २ बजेतिर किन बडि निस्किन्छ होला
@kamalaparajulikc8916
@kamalaparajulikc8916 12 күн бұрын
मलाई आधार चाका चाइयो
@yekrajghaleyekrajghale6239
@yekrajghaleyekrajghale6239 13 күн бұрын
बुढी रानोलाई निकालेर नयाँ रानो अथवा कोष कति घण्टा पछि दिन सकिन्छ बुबा?🙏🙏
@nepalbeekeeping
@nepalbeekeeping 12 күн бұрын
१२ घन्टा पछि
@aadhikholarameshor369
@aadhikholarameshor369 13 күн бұрын
❤❤❤रामचन्द्र सर नमस्कार हजुर ♥️♥️♥️।घारमा एउटा मात्र रानो छ ।रानोकोष पनीछैन भने मौरिलाई बिभाजन गर्ने मिल्छकी मिल्दैन। मौरि चाहि नौ (9)फ्रेम फुल्लिछन क्रिपया बताइदिनुहोला।❤❤❤❤
@anjalithapa3421
@anjalithapa3421 13 күн бұрын
Milxa but egg pupa larva hunu parxa..ani matra
@namuraja3798
@namuraja3798 13 күн бұрын
जानकारीको लागि धन्यवाद सर 🙏👍
@KhadgaLungeli-o2u
@KhadgaLungeli-o2u 14 күн бұрын
पराग😂भने को के हो?
@roshanbhatta1653
@roshanbhatta1653 14 күн бұрын
बाजे मेरो एक घार मा धेरै भाले मौरी छ के गर्ने होला
@amritrijal5515
@amritrijal5515 14 күн бұрын
Ba Mero mauri ghar xa tara 2 farme jati matraii xa chini chasni ne khadaina ane candy ne khadaina Ane rani mauri chaii xa tara larva ne xaina ane egg ne xaina k vayera hola bandinuna .. ali ali maha xa .....❤❤❤
@Bijaythapaoficial
@Bijaythapaoficial 15 күн бұрын
बा बहुरीले love पर्दछन् की पर्दैन भन्दिनु होला
@rajusubedi7030
@rajusubedi7030 16 күн бұрын
Sir ma pkr bat ho mero Ghar m 6 Ghar X Tara sabai ma 2'3 frem vand dherai xaina kasari badaune hola k bikalpa X hola sir maile aahile yo Ghar lai badayara 6ko 12 banauna skinxa ki nai hola kun main samma hola sir😊
@EmaNathAdhikari
@EmaNathAdhikari 15 күн бұрын
Chasni ra sugar candy dinuhola hapta ma 2,3 din ma mauri bridhi hunxa
@SushilGurung-gn3pl
@SushilGurung-gn3pl 16 күн бұрын
sir mero १ ghar ma larva mardai gairaheko xa kina hola
@EmaNathAdhikari
@EmaNathAdhikari 15 күн бұрын
Ghar phutauna ho
@Hitman-gl2hc
@Hitman-gl2hc 16 күн бұрын
Man kai kura vandinuvo ✌️
@purnasherpa7386
@purnasherpa7386 16 күн бұрын
धन्यवाद हजुर
@BhuprajDumre-cx2gm
@BhuprajDumre-cx2gm 17 күн бұрын
Kasto thuma rakna ramro hunxaa
@SagarKandel-i2t
@SagarKandel-i2t 17 күн бұрын
बाजे मौरी घार मा राखेको कति दिन पछि निरीक्षण गर्ने ?
@komaljanabikarki8661
@komaljanabikarki8661 18 күн бұрын
हलो सर मेरो मुढेघार मा नयाँ मौरी हाल आएको तर मेरो मुढेघार मौरि ले पतुसाएर सेतो सेतो भुवा चित लगिरहेको छ। घार भित्र के गर्ने सर बताइदिनु। दोसरो दिन त सफाइ गर्नु परेको छ।
@yekrajghaleyekrajghale6239
@yekrajghaleyekrajghale6239 19 күн бұрын
तोरी फुलेको बेलामा सेरेनाको पोलन ट्यापर कति घण्टा सम्म राख्दा उपयुक्त हुन्छ बुबा?🙏🙏
@pbthakuri6722
@pbthakuri6722 19 күн бұрын
भाले मौरि को संख्या अत्यधिक भयो के होला?
@pbthakuri6722
@pbthakuri6722 19 күн бұрын
dhanyabad kaka
@EmaNathAdhikari
@EmaNathAdhikari 19 күн бұрын
Bhale mauri Caina kin ho ?
@EmaNathAdhikari
@EmaNathAdhikari 19 күн бұрын
Phulbari ma mauri palexam duita Ghar B Ghar ho kasto hunxa Ghar ta sano xa.
@komaljanabikarki8661
@komaljanabikarki8661 19 күн бұрын
हलो सर मेरो नयाँ मुढेघार मा मौरि आको थियो। तर सर मौरिहरुले मुढेघार पतुसाउदा सेतो सेतो भुवा (चित) लगिरहेको छ। मौरि को मुढेघार मा सर मौरिहरुलाई कसरि जोगाउने। सफाई गर्दा गर्दै थाकिसकें कतै मौरि भाग्छन् कि पुरै मौरि को मुढेघार भित्र सेतो सेतो भुवा तित लागेर हैरान भए । निवारणको केहि उपाय छ । भने बताउनुस सर ।
@Aaruuuu6500
@Aaruuuu6500 20 күн бұрын
थोरै मौरी भयर पनि कीन घार phutchha