नमस्कार गुरूजी यता चक्र बहादुर Sikdel काकाकोमा जम्मा 36 मुड़े घारमा मौरी छ तर उसलाई महको मात्र मत्लब छ मौरीको हेर बिचार गर्ने कुरै आँउदैन तीन तिन महिनामा काड़छ मह त बाल्टि 2 निकाल्छ गुरूजी |
@koshientertainment43653 ай бұрын
रानी त बनाउन सकिन्छ, तर यो अफसिजनमा भाले नै छैन तर भालेसंग सहवास कसरी हुन्छ?
@surendraparajuli9503 ай бұрын
हजुरको नम्बर पाउन सकिन्छ
@KamalKhati-y9v4 ай бұрын
सर नमस्कार भदौ महिनामा मैरि छुटयाउनु मिल्छकी नाइ भाले मैरि नि छ रानि कोष पनि छ मैरि पनि राम्रो छ के गर्ने होला सर म कमल खाती डडेलधुरा जिल्ला परशुराम नगरपालिका वार्ड नं 12हो घर
@koshientertainment43653 ай бұрын
यदि भाले छ भने विभाजन गर्दा हुन्छ सर
@kamalkandel66534 ай бұрын
भाले कहाँ छ त हजुर यो भाले हुने सिजन त होइन।
@koshientertainment43653 ай бұрын
त्यही त हजुर!
@NarbdrchettriNarbdrchettri4 ай бұрын
Yi bahun buwa pani maha jotuwa hawasing ho mauriko kira nai hun bhanxa mo jatiko janne koi xaina mauriko bisayama vanne ghamand xa buwama tara yasta hawasing manxeharuko janma vai basne ho bhane lau sathi haru naya nepal patakkai bannewala xaina.