Пікірлер
@charlierana4420
@charlierana4420 Күн бұрын
Does he doing TV Show again
@devendraban9663
@devendraban9663 2 күн бұрын
यो हरियो ताराको मन्त्र जप गर्न गुरु आज्ञा पर्दैन र ? यो पनि बताइ दिनुन ल
@user-gr2wd8rn8p
@user-gr2wd8rn8p 4 күн бұрын
Tika acharya ju bahun hunu nakhojnuni afnai tarikale bhyakha garnu hosh sherpa bhote sherpa nai ho bahun bahun nai ho!!! Afno pahichan na birshanu hola!!!
@GaneshGairhe-dy7jp
@GaneshGairhe-dy7jp 4 күн бұрын
काम राम्रै गर्छिन् जस्ताे छ ।
@anandtamang7244
@anandtamang7244 5 күн бұрын
bari lotsawa matra haina sharxhen yishegyaltsen le ni garnu bhaxa sakya trizin
@purnnathulung3584
@purnnathulung3584 5 күн бұрын
Arko gaffko lalipup rabiko khawa bhaktaharu😊
@MrGhalemin
@MrGhalemin 5 күн бұрын
गुहमन्त्रि ज्यु तपाइको सवारी साधानको लाइसेम्ज रिन्यु गरेर कत्तिदिनमा दिदैछ भन्ने थाहा छ? मेरो २ बर्ष भयो पाकै छैन अब तिनबर्ष भ्यालिट म्याट रहन्छ अनि यसको अर्थ के रहन्छ। अब लाइसेन्ज बिना सवारी साधान हाक्न दिने गरे होला राम्रो किनकी रिन्यु गरेको पेपर लिएर चलाउनु र बिना लाइसेम्ज चलाउनु उस्तै होला। बिदेशमा जस्ट पेपर हुन्छ लाइसेन्ज नेपालको भने स्मार्ट हसाउने खर्चालु काम जन्ताको पैसा लुट्ने काम नगरौ है।
@bhojrajdahal2400
@bhojrajdahal2400 5 күн бұрын
Sp साहेब लाई पैसा ko बिटो न दी काम हुदैन अचेल
@ratnatamang832
@ratnatamang832 5 күн бұрын
Dhanyabad , bises Nyingma ra yesko aru parmparama prabhab bare ra aru kagyu ra geluk parampara bare pani jankari paun
@devendraban9663
@devendraban9663 5 күн бұрын
गुरु जि बौध्दमन्त्रहरु युट्युमा आउछ के त्यो मन्त्र बिन गुरु जाप गर्दा हुन्छ ?कृपया झिझ्याट नमानि भनि दिन पर्यो
@gauritamang7285
@gauritamang7285 7 күн бұрын
Tika sir ra dhurba sir lai dherai dherai thank you cha namo buddhaya namo dharmaya namo sangaya
@deepakmoon5615
@deepakmoon5615 7 күн бұрын
🙏💖🙏
@KumariTamang-ys1wr
@KumariTamang-ys1wr 7 күн бұрын
🙏🙏🙏💕💕💕
@tarand100
@tarand100 8 күн бұрын
Sadhu Sadhu Sadhu
@tarand100
@tarand100 8 күн бұрын
Sadhu Sadhu Sadhu
@lobpenlongsal5285
@lobpenlongsal5285 8 күн бұрын
❤Namo❤ ❤Ratna❤ ❤Trayaya❤,,❤!❤ ❤Om❤ ❤Wagiswara❤ ❤Mumm❤,,!❤
@kaludura3418
@kaludura3418 8 күн бұрын
Aum Ara Pa Ca Ni Dhih
@user-bj3dl3wp3n
@user-bj3dl3wp3n 8 күн бұрын
🎉🎉🎉🎉🎉🎉🎉
@binodkarki7219
@binodkarki7219 11 күн бұрын
Anil Ji lai Abhinandan chha sadhu sadhu
@pemalama4045
@pemalama4045 11 күн бұрын
🎉
@aryankarki7900
@aryankarki7900 11 күн бұрын
मेरो घर रामेछाप मन्थली हो।
@aryankarki7900
@aryankarki7900 11 күн бұрын
🙏🙏🙏
@meghbahadurtamang6091
@meghbahadurtamang6091 13 күн бұрын
प्रतिमा वहिनी तपाइ र तपाइ जस्तै नानीहरुको जीवन कथाले मुटुनै छुयो तपाइले हाल जुन वाटोमा हिडीरहनु भएको छ सफलता सफलता नै मिल्दै जावश शुभकामना
@shreeta1886
@shreeta1886 14 күн бұрын
🙏🙏🙏
@shreeta1886
@shreeta1886 14 күн бұрын
🙏🙏🙏
@ishanath2023
@ishanath2023 14 күн бұрын
Namo Buddha Sadhu Sadhu ❤❤❤🙏🇳🇵
@preciousreading1934
@preciousreading1934 14 күн бұрын
सबलाई ज्ञानदान गर्न यो लेख: जसरी बौधबिहारहरु कब्जा गरेर ठगीखाने मंधिरमा परिणत गरे बौध ग्रन्थका साराकथाहरु पनि बंग्याउनु पर्ने नै भयो र बंग्याउँदै लगे। त्यसरी जनमानसको सोच कब्जा गरेर आफ्नै पक्ष पोषण गर्न कपोकल्पित कथाहरु बनाए, भने ब्रिटिशले छापाखाना इन्डियामा ल्याए पछि भरमग्दुर छापेर खुब बितरण भयो र भ्रम स्थापित भयो। हिन्दू रामायण, गीता / महाभारत / पुरण, योगशुत्र,अनेकौं फुटकर कथाहरु बास्तबमै अधिकांस जातक कथाहरु र बौध ग्रन्थहरुनै बंग्याएर नक्कल गरेछन्। आजीबन खोज अनुसन्धान गर्दा बल्ल थाहा भयो त्यसरी कमसलधर्म भिडाएर झुक्याई आएका रहेछन् र झुक्किरहेने पनि छन्। उनीहरुको मौलिक कथा र शास्त्र त केहिपनि पो रहेनछ। पछिल्ला पिंढीहरु ठगिए पनि इन्टरनेटयूग पछि भने उनीहरुकै समाजका हेभिवेट बिद्वानहरुलेनै संसार नराम्रोसँग ठगिएको जानेर बाउबाजेको हिन्दूधर्म छाडेर बौध धर्ममा प्रबेशगरीकन भ्रम र अन्धकारमा रुमलिरहेको आजको संसारलाई अबिलम्ब उद्दार गर्न निस्वार्थ अथक 'बौधधर्मपुनर्स्थापनयोगदान' गरिरहेका छन्। उद्वारण: श्रीधर राणा रिम्पोचे, धर्माधर नारायण प्रसाद रिजाल, लोचोवा पुण्यप्रसाद पराजुली, खेन्पो बगेंद्र शिला आदि प्रबुद्ध हिन्दूबिद्वान पनि हुन् र बौद्ध धर्मको पुनर्जागरक हस्थी पनि हुन्। यूटिउबमा उहाँहरुले दिएको देशना / डिस्कोर्सहरु खोजेर सबैले हेर्न सक्छन्। झूट कदापि टिकी रहँदैन। मानिसलाई सहीज्ञान नपाउनु भनि ठग्नु अज्ञानताको पराकास्ठ थियो।
@bhagatmaharjan9787
@bhagatmaharjan9787 14 күн бұрын
Sadhu sadhu sadhu
@pulzengoley1230
@pulzengoley1230 15 күн бұрын
☸️🙏🙏🙏
@PRB4432
@PRB4432 15 күн бұрын
Sir looking forward for details swoyambhu mahapuran🙏
@yeshkumarshakya2945
@yeshkumarshakya2945 15 күн бұрын
स्वयम्भुनाथ हाेइन स्वयम्भू चैत्य हाे ।
@aryankarki7900
@aryankarki7900 15 күн бұрын
🙏🙏🙏
@kuberltamang
@kuberltamang 15 күн бұрын
❤❤❤
@PRB4432
@PRB4432 15 күн бұрын
Swoyambhu Nath hoina ni Sir Swoyambhu Maha Chaitya ho. Bhabatu sabba mangalam🌺🌺🙏
@dambarsyangtan2481
@dambarsyangtan2481 15 күн бұрын
༄༅།།ན་མོ་གུ་རུ་པདྨ་ཀཱ་ར་ཡེ།❤❤❤
@mohanpatamagar3236
@mohanpatamagar3236 16 күн бұрын
Budhanilkantha ko mukut bhitra budhanilkantha ko sir ma Buddhako murti chha yo pachhi Hindu ko chor haru le Bishnu bana ko ho khasma yo Buddha ho
@shreeta1886
@shreeta1886 16 күн бұрын
🙏🙏🙏
@gauritamang7285
@gauritamang7285 17 күн бұрын
Namo buddhaya namo dharmaya namo sangaya tasi dilek guru ra dhurba sir lai
@pemawangdi2678
@pemawangdi2678 17 күн бұрын
Extremely beautiful explanation guruji!
@pemawangdi2678
@pemawangdi2678 17 күн бұрын
Tapai ko bislesan atti uttam vo hajur
@aryankarki7900
@aryankarki7900 17 күн бұрын
धेरै महत्वपूर्ण ज्ञान🙏🙏🙏।
@aryankarki7900
@aryankarki7900 17 күн бұрын
🙏🙏🙏
@dambarsyangtan2481
@dambarsyangtan2481 18 күн бұрын
༄༅།།ན་མོ་གུ་རུ་པདྨ་ཀཱ་ར་ཡེ།❤❤❤
@lhakpagsherpa8138
@lhakpagsherpa8138 18 күн бұрын
गुरुको शिग्र स्वास्थ्य लाभको कामना । तपाईंहरुको यो अत्यन्त ज्ञानमुलक कार्यक्रम नछुट्याई हेर्छु । पुन्य गुरु जस्ता बौद्ध विद्वानको बुद्ध धर्मको ज्ञानलाई सबै नेपालीमाझ पु-याउनु आवश्यक छ ।
@user-kx1hw1bv1x
@user-kx1hw1bv1x 18 күн бұрын
Bhabatu sabba mangalam🎉
@samratgurungnepal8183
@samratgurungnepal8183 18 күн бұрын
आदर्णिय पुव्य गुरुलाई नमन। अस्तिको श्रृङखलामा पनि उहाँको स्वास्थ अलि खराब भएको महसुस गरेको थिए, अहिले पनि गाह्रो भए जस्तो छ। हजुरको स्वास्थ लाभको कामना गुरु।🙏🙏🙏
@samratgurungnepal8183
@samratgurungnepal8183 18 күн бұрын
धेरै धेरै धन्यवाद नेपाल समाजलाई, सबै श्रृङखलाहरु सुन्दै मनन गर्दै आईरहेको छु।🙏🙏🙏☸️☸️☸️
@YOURNAME-il9rc
@YOURNAME-il9rc 18 күн бұрын
Yaastaye Jari rahe hos 👌👌👌namonamo🙏
@rajkumartamang7795
@rajkumartamang7795 18 күн бұрын
अब जोनाङ पराम्परा र यस परम्पराको नेपाल कै गौरब दोस्रो बुद्धका रुपमा चिनिनु हुने गुरु डोल्पोपा शेरब ग्याल्तसेन ज्यू को विषयमा पनि एउटा अध्याय बनाउनु होला । यो परम्परा पनि चार परम्परा को अलवा निकै नै चलेको परम्परा हो ।
@user-rx5ii1xq5z
@user-rx5ii1xq5z 18 күн бұрын
Thank you for your advice i am agree with you
@KumariTamang-ys1wr
@KumariTamang-ys1wr 19 күн бұрын
अमूल्य ज्ञान बाढनु भयो धन्यवाद गुरु तपाईँलाई ❤❤❤