धेरै धेरै धन्यवाद नेपाल समाजलाई, सबै श्रृङखलाहरु सुन्दै मनन गर्दै आईरहेको छु।🙏🙏🙏☸️☸️☸️
@lhakpagsherpa813818 күн бұрын
गुरुको शिग्र स्वास्थ्य लाभको कामना । तपाईंहरुको यो अत्यन्त ज्ञानमुलक कार्यक्रम नछुट्याई हेर्छु । पुन्य गुरु जस्ता बौद्ध विद्वानको बुद्ध धर्मको ज्ञानलाई सबै नेपालीमाझ पु-याउनु आवश्यक छ ।
@samratgurungnepal818318 күн бұрын
आदर्णिय पुव्य गुरुलाई नमन। अस्तिको श्रृङखलामा पनि उहाँको स्वास्थ अलि खराब भएको महसुस गरेको थिए, अहिले पनि गाह्रो भए जस्तो छ। हजुरको स्वास्थ लाभको कामना गुरु।🙏🙏🙏
@aryankarki790017 күн бұрын
धेरै महत्वपूर्ण ज्ञान🙏🙏🙏।
@shreeta188616 күн бұрын
🙏🙏🙏
@user-kx1hw1bv1x18 күн бұрын
Bhabatu sabba mangalam🎉
@YOURNAME-il9rc18 күн бұрын
Yaastaye Jari rahe hos 👌👌👌namonamo🙏
@gauritamang728517 күн бұрын
Namo buddhaya namo dharmaya namo sangaya tasi dilek guru ra dhurba sir lai
@rajkumartamang779518 күн бұрын
अब जोनाङ पराम्परा र यस परम्पराको नेपाल कै गौरब दोस्रो बुद्धका रुपमा चिनिनु हुने गुरु डोल्पोपा शेरब ग्याल्तसेन ज्यू को विषयमा पनि एउटा अध्याय बनाउनु होला । यो परम्परा पनि चार परम्परा को अलवा निकै नै चलेको परम्परा हो ।