Praise the lord. Yo download garna namilne kina? यदि मिलेको भए जहाँ इन्टरनेटको पहुँच छैन त्यहाँ पनि यो गीत पुग्ने थियो।
@PrasamshaMediaNepal7 сағат бұрын
amen ❤️🙏 प्रतिक्रियाको लागि धेरै धन्यवाद हजुर निकै खुसिको कुरा । माफ गर्नु होला तर यो भिडियोमा copyright लागेको कारणले गर्दा KZbin द्वारा download निषेध गरेको हो सर त्यसै कारणले गर्दा यस्तो हुन पुगेको हो सर ।