Рет қаралды 857
Special Thanks :- Saroj Sambahangfe (Saudi Arab)
Suraj Rai
Original Song :- • "आराधना येशू" Aaradhan...
'परमप्रभुको प्रशंसा गर, परमप्रभूमा धन्यबाद चढाओ किनकी उहाँ भला हुनुहुन्छ, उहाँको कृपा सधैभरि रहन्छ ।' - भजनसंग्रह १०६ : १
हामी यो सेसनमा हाम्रा परमेश्वरलाई महिमा, प्रशंसा र आराधना दिने भजनहरु लिएर याहाँहरुमाझ आउने छौँ । आशा छ, गित भजनहरु सुन्दै गर्दा यहाँहरु पनि आशिसित र महिमित हुनु हुनेछ । आमेन !
यदि हजुरहरु पनि यो सेसनमा आफ्नो भिडियो पठाउन चाहानुहुन्छ भने हामीलाई तल दिइएको Email ID मा पठाउन सक्नु हुनेछ ।
prasamshamedia0@gmail.com
#ThankyouSarojSambahagfe #ChristianSongs #2023
"Acoustic Session - धन्यबादको आराधना र प्रशंसा" | भजनसंग्रह १०६ : १ | 2022 !
पुराना अनि नया इसाई गीत Lyric or Guitar chords अब यो KZbin Channel मा हामी तपाईलाई दिदछौँ । उत्कृष्ट नेपाली इसाई गीत, Music Video, Short Films, Testimony हरु नि:शुल्कमा हेर्न र मनोरन्जन लिनसक्नुहुन्छ । उक्त मनोरन्जन पाउनको लागी हाम्राे Channel लाइ Subscribe गर्न नबिर्सनु होला | धन्यवाद
Please SUBSCRIBE our CHANNEL and stay connected with US. & Keep Loving Nepali Christian Media & Supporting Christian Music.
Follow on Facebook :- / praiseproduction
Please feel free to contact us, if you want to promote your songs and videos through this channel..
sherpabrother011@gmail.com
Thank You For Watching.