सङ्गठनमा काम गर्नेहरूले म म म मैले उच्चारण गर्दा टीमवर्कमा वाधा पर्छ। मेरो आन्तरिक हृदयबाट सानो अर्ति चेलीलाई। र, काम गर्नुपर्छ मनले चाहेको। गरेपछि मान खोज्नुहुन्न, जति गर्नसक्यो त्यसमा सन्तुष्टि मान्नुपर्छ।
@user-bs9pu3ib7z2 күн бұрын
दुर्लुङ्ग (दुर लुङ्ग) टाडा लुङ्ग गाउं भनेको हुनाले दुर्लुङ्ग नाम रहेको हुनु पर्छ | गुरुङ्ग को कुल फैलु भन्छ फैलु को अर्थ कुल लु भनेको हो | लु राजा भयेको हुनाले लुवङ्ग भन्दछ | तेसैले होला दुर लुङ्ग भनिएको | तेसैले गुरुङ्ग मगर को कुल लु वङ्ग (लुङ्ग) रहेछ भन्ने बुजिन्छ|
@@RangaBdr.MagarMagar-lx5ix पुन राजा खलक राजबंश मगर देखी छुटे भने यो मगर भन्ने पनी छ र ?? भन्ने ईंतिहास मा भेटीने छ ,,,,,,,,हिजो सम्म पुन ले नै मगरहरु बचाऐर राखेका हुन , आज मगर संघ पनी पुन ले नै स्थापना गरेको हो , ज्ञान देखी विज्ञान सम्म , संघ देखी संसद सम्म , गाउ देखी शहर सम्म , देश देखी बिदेश सम्म , तराईं देखी सगरमाथा को सिर सम्म सब पुन बंश ले नै त धानेको छ ,,,, मगर , मगर भुकेर मात्र हून्छ ह ????? नाटक बन्द ग़र आफ्नो बाटो लाग ,,,,,,,,
@jmahadevshah42318 күн бұрын
ऐ लाटा बुढा चोचाङगी पुन हो पुन ,,, हावा कुरा नगर यो 13,3 दिन को कुरा होईंन ,,,
Nepalma Magarharu yeutai disabat Aayeka pani hoinan ra Yeutai Babu Aamaka santan pani thiynan. tysaile Magarharuko sanskar ra sanskriti ma vividhata chha.
सँगठित भएर कुनै लछार्पाटो लाउन सक्दैनौ। हरेक देश मा मगर संगठन छ हरेक बर्ष सँगठन को नाम मा पैसा जम्मा गरेर पिक्निक कार्यक्रम गर्ने बिनासित्ती कलाकार भनाउँदो लाई बोलाएर मोज मस्ती गर्ने बाहेक केही गर्न सकेनन। मगर को पहिचान, सँस्किर्ती , भाषा , भेशभुशा , रितिरिवाज, इतिहास इत्यादि बारेमा कहिलेइ पनि आवाज प्रचारप्रसार भएन। न कुनै लेख पुस्तक लेख्न सक्यो। म मगर हो तर पनि इ सम्बन्धि खुसी छैन। बिदेश मा मगर सँगठन छ उतै रमाउँछन त्यस पछि नेपाल आए पछि हराउँछन। न सरकार मा गएर बोल्न सक्छन् न देखाउन सक्छन् ।
@GopalKatuwal-hn9kg15 күн бұрын
आदीबासी आफुलाइ हीमालीसबेता सीतनजोड्नेर हीम्खन्ड बासीलाइ नाक हेरेर बीदेसी र मुलबासीको साटीपीकेट बाड्दै हीड्ने हो भाने कीताकाट हुनै पार्छ नेपाली इतिहास मा एती मीलोमत्तो समाज लाइ भाड्भैलो बानाउने इसाइ रव आरएसेसे का एजेन्डा धारी र बोन कीरात गोर्खनात हीम्खन्ड बासी को कीताकाट हुनै पार्छ
@user-pg4ie6un1x15 күн бұрын
Yesta bibadid kura fokat hun aafai chochangi pun vara k bakbaas kura goreko?
@chhabilalthapamagar484817 күн бұрын
Nice
@jmahadevshah423117 күн бұрын
राणा मगर र राणा , थापा मगर र थापा छेत्री , बराल मगर र बराल बाहुन , रोका मगर र रोका छेत्री ??? यी ऐस्ता धेरै प्रश्नहरु छन ऐक “ पुन” मात्र हो असली नसल भन्ने भनाईं / लेखाईं र बुझाईं छन ।। असली माटोको नसल नै “ पुन “ हो तेसैले मगर र ठकुरी मा पुन खोसाखोस छ अरे भन्ने सुनेको थिऐ ,,,,,,,