कर्वाकेली बाबा एक अनुसन्धान/mejan pun/karbakeli baba/kurakani tv nepal/dev pun/dev chochangi

  Рет қаралды 2,228

Kurakani TV Nepal

Kurakani TV Nepal

Күн бұрын

यस च्यानलमा विभिन्न ठाउँ, ब्याक्ती, घटना, ईतिहास, कला, संस्कृति अादिकाे बारेमा जानकारी मूलक कुराहरु भिडयाेहरु अपलाेड गर्दछौं । यस्तै कुराहरुकाे बारेमा यहाँहरुले पनि कुरा राख्न चाहानुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहाेला। सम्पर्क नं : 9803494031
#devpun#devchochangi#kurakanitvnepal#magar#punmagar#poonmagar#mejanpun#mejanpunmagar#mejanpoonmagar#magarculture#magarhistory#nepalmagarassociation#nepalmagarsangh#karbakeli#karbakelibaba#punpurkha#poonpurkha#punhistory#magarpurkha#punmagaritihas

Пікірлер: 16
@aasthacreation3556
@aasthacreation3556 5 ай бұрын
dherai ramro anusandhan
@lalitroka2503
@lalitroka2503 6 ай бұрын
🙏Great
@tulpsdmagar1584
@tulpsdmagar1584 6 ай бұрын
शायद सबै मगरहरुको कुल पुजा गर्ने बिधि एउटै हुन्छ्।किनकि हामि बुढाथोकि मगरहरुले पनि यसै गरि कुल पुज्ने गर्ने गरेको हुदा पुन मगरले मात्र गर्छ भन्नु गलत हुन्छ्।समग्र मगरहरुको कुल पुज्ने बिधि एउटै हो भन्दा उचित होला।अर्को बिषयमा भन्दा पुन मगर होइन भन्नेहरु महापागलहरु हुन जो मगर फुताउने हिन्दु वा बैदेशिक अदृश्य शकतिबात परिचालित गद्दारहरु हुन्।
@gharbhar300
@gharbhar300 5 ай бұрын
right
@jmahadevshah4231
@jmahadevshah4231 5 ай бұрын
होईंन पुन र मगर फ़रक फ़रक जात हुन ऐकै होईंन्न पुन जात राजा खलक , राजकुल राजबंश हुन ।। ज्ये कर्पाकेली बाबा ऐकै हुन भनने फ़टाहाहरू को चाडै बुद्दी आओस ।।
@karbakelifilmspvt.ltd.2441
@karbakelifilmspvt.ltd.2441 6 ай бұрын
Nice
@gobinmagar914
@gobinmagar914 6 ай бұрын
पुन मगर होइनौ भन्नेहरुको लागि गतिलो झापड हुन सक्छ
@jmahadevshah4231
@jmahadevshah4231 5 ай бұрын
पुन र मगर जात फ़रक फ़रक जात हुन ऐकै जात होईंन्न ।।
@gamthapa8762
@gamthapa8762 5 ай бұрын
पुन मगर होइन अर्कै जात हो भन्नको लागी बलिया आधारहरु चाहिन्छ। जस्तै छुट्टै भाषालीपि, संस्कृति, र भेष-भूषा पृथक ढंगका पहिचान इतिहास हरु। पुन मगरको थर हो अलग्गै जात होइन। यिनका भाषा खाम हो।जो मगरभाषा अन्तरगत आउछ।पुन थरले लगाउने भेष-भूषा मगरको हो।भुमे पर्ब मगरको हो। सोरथी मगरको हो। करबाकेली मगरको कुल हो। भने कसरी पुन अलग्गै जाती परेयो ?????
@jmahadevshah4231
@jmahadevshah4231 5 ай бұрын
@@gamthapa8762 पुन जात को जनसंख्या लगभग 9 देखी 10 लाख सम्म मा छ भने के त्यो जात को भासा नहोला ?? के त्यो जात को भेषभूंसा , कला संस्कृति , रीति रीवाज , आजापूजा ,रैथाने भूगोल , कुल भाईंछोरा आदी सबै छ इतिहास ले जे जे माग ग़रदछ त्यो सबै छ हज़ूर ।। अनी यो पनी मगर को त्यो पनी मगर को त्यो त यहाँ ले लगाउने आरोप हो बरु कती कुराहरु पुन को चोरेको वा अंगालेको छ मगर हरु ले नै ।। त्यस कारन मगर हुनें लाईं मगर हुनदिनू पुन जात हुने लाईं पुन हुन दिनु , पुन मगर हुने जात लाइ पनी पून मगर हुन दिनु सबैलाईं स्वागत गर्न दिनु ।। वास्तब मा पुनहरु राजा खलक राजकुल हुन 🙏।।
@suprimthapamagar67
@suprimthapamagar67 Ай бұрын
​@jmahadevshah423 यो शाह लाई के को टाउको दुःखाइ। जुनै कमेन्ट मा नी देख्छु
@innhaan
@innhaan 6 ай бұрын
तारुङ थापा मगरहरुले पनि कूल पूजा गर्दा गोरुको पुच्छर राख्नै पर्छ र बारीमा गोरुको खप्पर राखिन्छ !
@jmahadevshah4231
@jmahadevshah4231 5 ай бұрын
होइन पुन जात ले भेडाको साद र कुख़ुरा को भाले ले पुजछन ।। यी मगर हरु ले केले पुजछन त्यो थाहा भऐन ।।
@suprimthapamagar67
@suprimthapamagar67 Ай бұрын
​@@jmahadevshah4231जहाँ जे पौ हु तेहि पूजा गर्छ जाठा तराई जाती लाई भेडा भन्न अहिले नी था छैन कति लाई😂😂😂
@jmahadevshah4231
@jmahadevshah4231 5 ай бұрын
पुन र मगर फ़रक फ़रक जात हुन ऐक होईंन्न ।। पुन जात राजा खलक राजबंश राजकुल हुन ।। यी दुईं ऐक जात होईंन्न ।। हावा कुरा नगर पुन जात ले भेडा र कुख़ुरा को साड ले पूजछन ।। पुन जात ले सुगुर र भैसी त खादैन के को पहिले गोरु ले पूजछ कुल लाईं ह ?? नचाहीने हावाको कुरा गर्ने ,,,
@suprimthapamagar67
@suprimthapamagar67 Ай бұрын
शाह लाई मगर फुटाउन र फुटेको हेर्न खुब मज्जा आईराछ है??
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 3,7 МЛН
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН
ठकुरी सामन्ति होईनन !
26:25
Dr. Dalip
Рет қаралды 26 М.
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 3,7 МЛН