साम्सुङ्को वासिङ मेसिन भुलेर पनि नकिन्नुहोला । यसको सर्भिस र रिपेयर आफ्नो छैन ।। किन्नेबेला सब छ भन्छ अनि बिगृएपछी तेस्रो ठग रिपेयर पठाएर लुट्ने काम गर्छ ।।
@prabindakarki642025 күн бұрын
Mis kapada kun ma halne ho
@Sanyonjan20 күн бұрын
eCotton ma dhuye hunchha
@shekharmaharjan64612 ай бұрын
मलाइ त cover aayena hajur kina hola ki छुट्तै किन्नु पर्नि हो कि के हो
@TamangDurgaman3 ай бұрын
बबाल छ
@TamangDurgaman3 ай бұрын
बबाल छ
@TamangDurgaman3 ай бұрын
बबाल छ
@bandanablone626311 ай бұрын
Jutta chei kun mode ma dhunu???
@Kridaya8 ай бұрын
Jutta chai delicates ma
@NamasteBhojpur Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤
@Santosh_Yonjan Жыл бұрын
Thanks😊
@janakpurivlogger2244 Жыл бұрын
Number chha janakpur counter ko yo electric gadi ko. Chha bhane pauna sir..
@Sanyonjan Жыл бұрын
न थियो फोनबाट डिलिट भएछ ।।
@anjalilamichhane3110 Жыл бұрын
Yo Samsung ko washing Mechine birsayrw pani na kinu hola.Yadi Mechine ma Kahe problem Aaya vana customer service La 1 month sama pani banauni manxa sent gardinxu.I have very bad experience with this.maile Mero Mechine ma problems Aaya ko banaidinu na vanako . Tapai ko asubida ko lagi sorry matra vanxa. So birasa pani ho company ko Mechine ma kinu hola🤬
@tarakc365211 ай бұрын
Same problems 😢
@StudioKing Жыл бұрын
❤❤❤
@sushmamahat9995 Жыл бұрын
Yesko vibration kasrii off garni ho sir
@rosankarki5027 Жыл бұрын
Latest price please
@sachitstha Жыл бұрын
92990
@surendra12719 Жыл бұрын
charge garna pani line basnu parne raexa time ta dherai po lagxa ta
@janakikunwar2517 Жыл бұрын
IE hux pani tandai
@janakikunwar2517 Жыл бұрын
IE
@ujolmaharjan2010 Жыл бұрын
2kg vanda mathi ko blanket kun options ma halney?
@Kridaya8 ай бұрын
Wool ma halnu best hunxa
@padamdeuba93752 жыл бұрын
Price sir
@nilkamal43912 жыл бұрын
key lack hataunea kasari
@Sanyonjan2 жыл бұрын
No idea please. Contact to the service center
@loughingbouddha99222 жыл бұрын
Jay pustakalaya
@ganapdhuraruralmunicipalit74102 жыл бұрын
How to use liquid detergent in this machine?
@Sanyonjan Жыл бұрын
power one full cap of detergent bottle in the middle section of outlet of the machine. You can also add half cap of liquid in the right outlet if clothes are too dirty and operate in ecotton function
@padamdeuba93752 жыл бұрын
Kal me sir
@sharmasooneel2 жыл бұрын
tapaile kati ma kinnu vayo yo?
@Sanyonjan2 жыл бұрын
72 K
@balramsiwakoti45372 жыл бұрын
Good
@Sanyonjan2 жыл бұрын
Thanks
@birendrabasnet21142 жыл бұрын
यदि कुनै कारणले गाडी बिग्रीयो,खराब भयो भने नेपालमऐ मर्मत गर्न सकिन्छ कि सकिँदैन नेपालको मेकानिकले मेन्टिनेन्स गर्न सक्लान,जान्नु पर्ने कुरा
@Sanyonjan2 жыл бұрын
त्यो कम्पनिमै बुझ्नुहोस म एक यात्रीले जति देखे त्यति नै भन्न सके हजुर ।
@arjunnepali56252 жыл бұрын
Ukalo chadlaji nachadla hau yo gaadi
@Sanyonjan2 жыл бұрын
Ukalo ma aru lai overtake gardo rahechha kinaki esko power equal hune vayekole jati speed terso ma huchha testai speed ma ukalo chaddo rahechha. Ma swatantra Yaatri vayeko le maile nikkai guriji sanga agadi basdai gaf gardai KTM aauda malai chahi thik lagyo. Ukalo nachadne vanne sab halla rahechha. aafai ek choti chadhera anubhab garda ramro
@rabindramagarati74242 жыл бұрын
म पनि यो गाडी किन्ने इच्छुक छु काठमाडौमा कुन ठाउमा छ
@Sanyonjan2 жыл бұрын
Huna ta ma ni Yatri vayeko le yo malai mann parera rakheko hu. tara Thego vanera hernu hos na google ma yesko Dealer, haru kaha kaha chha thaha hunchha. malai ni company ko barema thaha vayena hai. Company: Thego
@Sanyonjan2 жыл бұрын
Company: Thee Go
@bishnulimbu57802 жыл бұрын
Thanx for informative video
@Sanyonjan2 жыл бұрын
जनकपुरबाट काठमाडौ र काठमाडौबाट जनकपुरसम्म यस्ता माइक्रो गाडी गुडाउदा 8000 रुपैया बराबरको डिजेल लाग्ने गर्द्थियो तर अहिले जम्मा 1500 रुपयाको बिजुली खपतले पुग्ने कुरा उक्ता गाडिको चालकले बताएको छ । त्यसैले यो बिजुली गाडी निक्कै अहिले किन्दा महङ्गो देखिएता पनि समग्रमा सस्तो पर्ने देखिदो रहेछ । हाल चार्जिङ्ग स्टेसन पनि धमाधम नया नया बन्दै गैरहेको पाइएको छ ।
@dhorpatanconstruction61352 жыл бұрын
Dami lago video
@Sanyonjan2 жыл бұрын
4 Aana land on sale at Kirtipur 4
@Sanyonjan2 жыл бұрын
यो ४ आना प्लानिङमा भएको पुर्बी मोहोडा मुख लम्बाइ ५१ फिट चौडाइ २७.१ फिट पुर्ब र दक्षिण बाटो १२/१३ फिटे भएको जग्गा तु बिकृमा । ठाउँ प्रगतिनगर हाइट प्लानिङ किर्तिपुर न पा ४ बाहिरी गाउ । कलन्की तिनथानाबाट मच्छेगाउ जाने बाटोबाट अहिले मुख्य सडक हो । सिधै जग्गाधनिसङ सम्पर्क गर्न सकिनेछ । कोहि बिचमा दलाल नभएको । सम्पर्क न 9842211466 । 9841704841 । आनाको २२ लाख । तुरुन्तै लिने भए दाम मिलाएर दिन सकिने ।
@yubarajjaishi7663 Жыл бұрын
Now availablle
@nature11583 Жыл бұрын
@@yubarajjaishi7663 yes
@mamtakhadkakhadka61502 жыл бұрын
Function chalyna vne k garna par6a plz vandinuna
@Sanyonjan2 жыл бұрын
You can contact to Samsung service center
@MountainGurkha142 жыл бұрын
Beautiful video and welcome to my channel also thank you
@kushalkc73272 жыл бұрын
What is the price of this machine for 6 kg ?
@ravitiwari6400 Жыл бұрын
47k 6 kg front load aaunxa 28k top load
@nikeshmanandhar92422 жыл бұрын
what is the price for this machine ?
@Sanyonjan2 жыл бұрын
Nrs.72000 For 8 kg. Machine
@rampulitrampulit97142 жыл бұрын
So nice video
@srijitatamang53133 жыл бұрын
सर नमस्कार 🙏🙏हजुरको इन्टरभ्यु हेरे समय सान्दर्भिक छ सर । विषयवस्तुको गहिराईलाई सतहमा ल्याउने प्रयत्न गर्नु भएको आभारी छु सर । मेरो अध्ययनले ठम्याए अनुशार : जाती र जात फरक कुरा हो सर ।जाती छुट्टै संस्कार र संस्कृतीदुवारा चारित्रीक हुन्छ। तर जात भन्नाले हिन्दु बर्णश्र्म अनुसार रहेको उच- नीच पदसोपानका आधारमा बनेको समुदायहरु हुन । जातिलाई अङ्ग्रेजीको दुईवटा शब्द ( Race) र एथिन्सिटी ( ethnicity) जुन शब्दलाई हेर्दा ( Race) शव्दलाई वङ्शानुगत जैविक भिन्नता संग र ( ethnicity) लाई सास्कृतिक भिन्नता संग जोडेर हेर्ने गरेको पाईन्छ ।मानवशास्त्रीहरुले मानव विकासको अध्ययन अनुसन्धानका लागि रेसको अवधारणालाई प्रयोग गरेको पाईन्छ । ( ethnicity) सम्बन्ध ( Nation) संग जोडेर इतिहासकार हेरोडोटसले ( Herodotus) ले ई. पु. पाँचौ शताब्दीमा ग्रीक जनताहरुलाई वर्णन गर्दा प्रयोग गरेका थिए। भने सामाजिक अध्ययनमा भित्राउने काम ( Max weber) ले गरेका थिए । मेरो बुझाईमा जाती भनेको सामाजिक संरचना हो , समाजको प्रणाली हो , सामुदायिक वर्गीकरण हो , मानव अस्तित्वको रुप हो । जातिको अस्तित्व प्राकृतिक हुन्छ जसलाई आदिवर्ती कोण ( primordial point of view) , विकासवादी सिद्धान्त र प्रतिस्थापनको सिद्धान्तबाट हुन्छ भन्ने आलेखहरु पनि भेटिन्छ । सरले ( tradition theory) भन्नू भयो यसबारे मलाई थाहा थिएन जानकारीको लागि धन्यवाद सर ।प्राकृतिक भिन्नताको आधारमा मानव जातिलाई : ककेसाईड रेस ( Caucassoid Race) मंगोलाईट रेस ( Mongoloid race) ईथियोपियन रेस ( Ethiopian race) अमेरिकन इन्डियन रेस ( american indian race) र मलायन रेस ( Malayan race) भनी पाँच भागमा विभाजन गरेर अध्ययन अनुसन्धान भएको पाईन्छ । त्यसै भएर हामी तामाङहरुले जात होइन जाती लेख्नु उत्तम हुन्छ होला सर ।अब सर हिन्दुबर्णाश्रम बारे वुझ्न पुर्बेली दर्शन भित्रको वेदमा आधारित हिन्दु , बौद्ध , किरात, जैन, मुस्लिम , कृचियन ताओवाद र कन्फिसिअस दर्शन अध्ययन गर्नु पर्ने हुन्छ जुन गहन अध्ययन र बस्तुपरक अध्ययन सामग्रीको आवश्यक पर्दछ सर गाह्रो छ । अब पदवीको कुरा छ सर : जुन शासकले दिएको अराएको जिम्मेवारी प्रभावकारी ढंगले कार्यसम्पादन गरे बापत दिने र त्यसैमा भुलाउने प्रपन्च सहितको पुरस्कार हो जुन वैज्ञानिक ब्यवस्थापनका पिता टेलरको सिद्धान्तमस मेल खान्छ तर त्यस्तो ब्यवस्थामा काम गर्ने मानिस शोषित भइरहन्छ । जस्तै : दशै सवै नेपालीहरुले मान्छ्न मान्दैनन भनेर हेर्न जोगीको फेसमा दशै पछि शासकले खटाएका मान्छे आज दशै पछि फेरि लगाउदै जीवन निर्वाह गर्न विबस छ्न सर ।यश बारे सरले अध्ययन अनुसन्धान गर्न शुरु गर्नु भयो यो राम्रो कार्यको थालनी भयो हाम्रो लागि सर । विदेशीले लेख्दैकै भरमा किर्तिपुरका नेवारको १७ धार्नी नाक काटेछ्न भन्नू भन्दा त्यसको सार्थकता हामीले बुझ्नु पर्दछ सर 🙏🙏🙏 खुसी लाग्यो सर ....
@Sanyonjan2 жыл бұрын
धन्यवाद यहाको बिश्लेषणात्मक प्रतिकृयाको लागि । थप हौसला र अझ आलोचनात्मक प्रतिकृयाले थप मेरो अध्यनलाई गहिराइमा पुराउने छ । Thank so much again Srijita Je
@LBoy974 жыл бұрын
Hello 😎kzbin.info/www/bejne/aYiyYZ6ra6Zrebc😃
@bipinshrestha56424 жыл бұрын
What's the price of this lens in Nepal sir?
@Sanyonjan4 жыл бұрын
It depends upon your bargening capacity and how the vendor has import it in Nepal. But I had bought it at NRs.52000.