यो ४ आना प्लानिङमा भएको पुर्बी मोहोडा मुख लम्बाइ ५१ फिट चौडाइ २७.१ फिट पुर्ब र दक्षिण बाटो १२/१३ फिटे भएको जग्गा तु बिकृमा । ठाउँ प्रगतिनगर हाइट प्लानिङ किर्तिपुर न पा ४ बाहिरी गाउ । कलन्की तिनथानाबाट मच्छेगाउ जाने बाटोबाट अहिले मुख्य सडक हो । सिधै जग्गाधनिसङ सम्पर्क गर्न सकिनेछ । कोहि बिचमा दलाल नभएको । सम्पर्क न 9842211466 । 9841704841 । आनाको २२ लाख । तुरुन्तै लिने भए दाम मिलाएर दिन सकिने ।