हेर्दा खेरी, माथी,दोदरले,खनेको माटो पानिको भेलले, गर्दा माटोको,लेदो,बगेर, यो,घटना हुन पुगेको जस्तो, देखिनेछ,किनकी, अाज भो, हरेक ठाउमा ,दोजर्ले,बाटो,खन्दा थुपारेको,माटो,पानीले,बगायर, घर,खेत,बारी,बाटो, अन्य,तश,नास ,पारेको,देखीन्ख,तेसैले, नेपाल,जन,चेतनाको,लागी,ध्यान,जरुरी,देखिन्छ,