Рет қаралды 1,042
Nepali
प्रशासनका अनुसार दुवै बसमा गरेर ६५ जना यात्रु थिए । तीमध्ये तीन जना सकुशल छन् भने बेपत्तामध्ये पाँच जनाको शव भेटिएको हो । बेपत्ता दुई वटा बस र यात्रुहरुको खोजी कार्य भइरहेको छ ।#news #nepalinews