Leadership || Part 6 || Solomon Rai
59:54
12 сағат бұрын
Leadership || Part 4 || Solomon Rai
1:04:56
Leadership || Part 3 || Solomon Rai
1:03:39
Leadership || Part 2 || Solomon Rai
1:05:59
Leadership || Part 1|| Solomon Rai
1:01:26
Matthew 24 || Part 13 || Solomon Rai
1:07:27
Matthew 24 || Part 4 || Solomon Rai
1:08:59
Matthew 24 || Part 3 || Solomon Rai
1:08:39
Matthew 24 || Part 2 || Solomon Rai
1:12:51
Matthew 24 || Part 1 || Solomon Rai
1:17:50
Bible school series 7 ||  Solomon Rai
1:11:22
Bible school series 6 ||  Solomon Rai
1:16:51
Bible school series 5 ||   Solomon Rai
1:00:54
Пікірлер
@minarai6577
@minarai6577 Сағат бұрын
Yes ✝️
@stellathapa6047
@stellathapa6047 3 сағат бұрын
Amen great massage
@minarai6577
@minarai6577 3 сағат бұрын
Yes amen Amen amen Amen ✝️ 🔥 🙏 🙌 👏
@minarai6577
@minarai6577 3 сағат бұрын
Yes amen Amen amen Amen ✝️ 🔥 🙏 🙌 👏
@minarai6577
@minarai6577 3 сағат бұрын
Jaimasiha 🙏 🙏
@martha-ts3vg
@martha-ts3vg 3 сағат бұрын
Jai mashi 🙏 hajur
@shovashrestha9612
@shovashrestha9612 5 сағат бұрын
Jaymase
@minarai6577
@minarai6577 11 сағат бұрын
Yes
@PbhutiaHiraj
@PbhutiaHiraj 11 сағат бұрын
Amen Amen 🙏
@shristithapa3547
@shristithapa3547 Күн бұрын
परमेश्वोरलाई महिमा भएको होस आमेन्🛐✝️♥️🇳🇵
@shristithapa3547
@shristithapa3547 Күн бұрын
जयमसि👃गुरुबा✝️🇳🇵
@DeviShiwakoti-f9g
@DeviShiwakoti-f9g 2 күн бұрын
❤❤❤❤अामेन ❤❤❤❤❤अामेन ❤❤❤❤अामेन ❤❤❤❤🎉🎉🎉🎉
@shovashrestha9612
@shovashrestha9612 2 күн бұрын
Jaymase
@aamieliza
@aamieliza 3 күн бұрын
Thank you for being kind to us. I'm watching episode 6 now
@DeviShiwakoti-f9g
@DeviShiwakoti-f9g 3 күн бұрын
❤❤❤अामेन ❤❤❤❤अामेन ❤❤❤❤❤❤अामेन ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@shristithapa3547
@shristithapa3547 3 күн бұрын
परमेश्वोरलाई महिमा भएको होस आमेन्🛐👃✝️♥️🇳🇵
@shristithapa3547
@shristithapa3547 3 күн бұрын
जयमसि👃गुरुबा
@rabika-qm5jw
@rabika-qm5jw 4 күн бұрын
Aamen aamen
@ranbhujel8654
@ranbhujel8654 4 күн бұрын
अमेरिकाको मण्डलीहरू को बनावट यस्तै छ। तर कसैले बताए त के र?
@pabibhattarai4340
@pabibhattarai4340 5 күн бұрын
Amen
@pabibhattarai4340
@pabibhattarai4340 5 күн бұрын
Amen
@pabibhattarai4340
@pabibhattarai4340 5 күн бұрын
Amen
@pabibhattarai4340
@pabibhattarai4340 5 күн бұрын
Amen
@shristithapa3547
@shristithapa3547 5 күн бұрын
सुझावको लागि धन्यवाद गुरुबा👃✝️🇳🇵
@shristithapa3547
@shristithapa3547 5 күн бұрын
👃जयमसि गुरुबा✝️🇳🇵
@yamunabiswakarma6805
@yamunabiswakarma6805 5 күн бұрын
yamuzua ⁰
@martha-ts3vg
@martha-ts3vg 5 күн бұрын
Jai mashi 🙏 hajur
@pabitraRai-wu2mw
@pabitraRai-wu2mw 5 күн бұрын
Amen
@aamieliza
@aamieliza 7 күн бұрын
Keep uploading. I'm on my 5th episode. Wana know more👏 thank u jaimashi🙏
@najumarai5506
@najumarai5506 7 күн бұрын
Amen praise the lord 🙏
@shovashrestha9612
@shovashrestha9612 7 күн бұрын
Amen 🇳🇵
@shristithapa3547
@shristithapa3547 8 күн бұрын
परमेश्वोरलाई महिमा भएकोहोस आमेन्🛐✝️♥️🇳🇵
@shristithapa3547
@shristithapa3547 8 күн бұрын
हाम्रो लागि येशूले श्वोर्गलोक छोडि यश पापले भरिएको सन्सारमा आउनुभयो हाम्रो पापको लागि कुरुसमा आफैंलाई मेटाउनुभयो भने के हामीले येशूको लागि दशआज्ञा र ब्यबस्था अनुसार जिबन बिताउन सक्दैनौं भने हामीलाई धिक्कार छ ✝️🇳🇵
@shristithapa3547
@shristithapa3547 8 күн бұрын
आमेन✝️🇳🇵
@shristithapa3547
@shristithapa3547 8 күн бұрын
जयमसि👃गुरुबा✝️🇳🇵
@Bhisu77
@Bhisu77 9 күн бұрын
blessed teaching so blessing ❤️🤗✝️
@shristithapa3547
@shristithapa3547 9 күн бұрын
जयमसि👃गुरुबा ✝️🇳🇵
@rabirai1009
@rabirai1009 9 күн бұрын
लूका १७:१५-१९ १५. तिनीहरूमध्‍ये एक जनाले आफू निको भएको देख्‍यो, र उच्‍च सोरले परमेश्‍वरको महिमा गर्दै त्‍यो फर्क्‍यो, १६. र येशूलाई धन्‍यवाद दिएर त्‍यो येशूका पाउमा घोप्‍टो पर्‍यो। त्‍यो एक सामरी थियो। १७. येशूले भन्‍नुभयो, “के निको भएका दश जना होइनन्‌ र? अरू नौ जना कहाँ छन्‌? १८. के यो विदेशीबाहेक फर्किआएर परमेश्‍वरको प्रशंसा गर्ने अरू कोही भएन?” १९. अनि उहाँले त्‍यसलाई भन्‍नुभयो, “उठ, र आफ्‍नो बाटो लाग। तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”
@rabirai1009
@rabirai1009 9 күн бұрын
लूका १७:१५ १५. तिनीहरूमध्‍ये एक जनाले आफू निको भएको देख्‍यो, र उच्‍च सोरले परमेश्‍वरको महिमा गर्दै त्‍यो फर्क्‍यो,
@rabirai1009
@rabirai1009 9 күн бұрын
यूहन्‍ना ४:१-३ १. यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्‍छ र बप्‍तिस्‍मा पनि दिँदैहुनुहुन्‍छ भन्‍ने फरिसीहरूले सुने। २. (वास्‍तवमा येशू आफैले त होइन, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिन्‍थे।) ३. जब येशूले यो थाहा पाउनुभयो, उहाँ यहूदिया छोड़ेर फेरि गालीलमा फर्कनुभयो।
@rabirai1009
@rabirai1009 9 күн бұрын
याकूब १:९-१० ९. दीन अवस्‍थाको भाइले आफ्‍नो उच्‍च अवस्‍थामा गर्व गरोस्, १०. र धनीले चाहिँ आफ्‍नो दीन अवस्‍थामा गर्व गरोस्, किनकि मानिस घाँसको फूलजस्‍तै ओइलिजानेछ।

याकूब १:१० १०. र धनीले चाहिँ आफ्‍नो दीन अवस्‍थामा गर्व गरोस्, किनकि मानिस घाँसको फूलजस्‍तै ओइलिजानेछ।
@rabirai1009
@rabirai1009 9 күн бұрын
💒💒🔥🐑🐑🐑🐑🐑🐑🕊🕊
@rabirai1009
@rabirai1009 9 күн бұрын
Amen Amen haleyuha haleyuha
@rabirai1009
@rabirai1009 9 күн бұрын
यूहन्‍ना ४:१-३ १. यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्‍छ र बप्‍तिस्‍मा पनि दिँदैहुनुहुन्‍छ भन्‍ने फरिसीहरूले सुने। २. (वास्‍तवमा येशू आफैले त होइन, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिन्‍थे।) ३. जब येशूले यो थाहा पाउनुभयो, उहाँ यहूदिया छोड़ेर फेरि गालीलमा फर्कनुभयो।
@rabirai1009
@rabirai1009 9 күн бұрын
यूहन्‍ना ४:१-३ १. यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्‍छ र बप्‍तिस्‍मा पनि दिँदैहुनुहुन्‍छ भन्‍ने फरिसीहरूले सुने। २. (वास्‍तवमा येशू आफैले त होइन, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिन्‍थे।) ३. जब येशूले यो थाहा पाउनुभयो, उहाँ यहूदिया छोड़ेर फेरि गालीलमा फर्कनुभयो।
@rabirai1009
@rabirai1009 9 күн бұрын
अय्‍यूब ७:१-७ १. के पृथ्‍वीमा मानिसले कठिन कार्य गर्नुपर्दैन? अनि के त्‍यसका दिनहरू ज्‍यालामा काम गर्नेहरूका जस्‍तै छैनन्‌ र? २. बेलुकीको शीतल छाया खोज्‍ने दासले झैँ अथवा आफ्‍नो ज्‍यालाको निम्‍ति उत्‍सुकतापूर्वक पर्खिरहने नोकरझैँ, ३. यस्‍तै व्‍यर्थका महिना मेरा भाग भएका छन्, दु:खका रातहरू मेरो निम्‍ति ठहराइएका छन्‌। ४. जब म ढल्‍कन्‍छु, तब म विचार गर्दछु, कहिले उज्‍यालो हुन्‍छ, र म उठूँ? रात लामो हुन्‍छ र मिरमिरे उज्‍यालो नहोउञ्‍जेल, म यताउता छटपटाइरहन्‍छु। ५. मेरो शरीर कीरै-कीराले र पाप्राले भरिएको छ, र मेरो छालामा चिराचिरा परेर पीप निस्‍कन्‍छ। ६. जुलाहाको थुरीभन्‍दा चाँड़ो मेरा दिन बित्‍छन्, मेरा दिनहरू आशाविना अन्‍त हुन्‍छन्‌। ७. हे परमेश्‍वर, मेरो जीवन ता हावाको एक झोँक्‍का मात्र हो भनी सम्‍झनुहोस्‌। मैले फेरि सुदिन देख्‍न पाउनेछैनँ।
@rabirai1009
@rabirai1009 9 күн бұрын
💒🔥🐑🐑🐑🐑🐑🐑🐑🐑🐑
@rabirai1009
@rabirai1009 9 күн бұрын
यूहन्‍ना ३:१५-१८ १५. र जस-जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यसले अनन्‍त जीवन पाउँछ। १६. “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌। १७. किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो। १८. जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यो दोषी ठहरिँदैन, तर विश्‍वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्‍वरका एकमात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन।