गुरुबा जे होस वचन अनुसार जिउन त सारै गाह्रो छ । तरपनि म प्रभु चोर जस्तै आउदा म जागा रहन सकने धेरै तेल लिएर बस्ने कोसिस अबस्य गर्नेछु आमेन परमेश्वोरलाई महिमा भएको होस आमेन्🛐✝️♥️🇳🇵
@samirgurung22856 ай бұрын
Jai Mashi 🙏🙏🙏🙏
@shristithapa35472 ай бұрын
गुरुबा हिजोको दिन म बताउन चाहन्न किनकि मेरो जिबन बारे पर्मेश्वोरमा राखेको छु । तर जस द्वारा म परमप्रभुमा आए तिनीहरु पनि महासंकट भएर जानुपर्ने देख्दैछु किनभने वचनले त अर्कैपो बताएको रहेछ । गुरुबा वचनको लागि तपाईलाई धन्यवाद र पर्मेश्वोरलाई महिमा भएको होस आमेन ✝️🇳🇵गुरुबा म केटा मान्छे हु यो आइडि छोरिको नाममा खोलेको मात्रै हो