TOUGH talk Explainer | Teaser | Ep- 2
2:20
TOUGHtalk Explainer...Coming Soon!
0:06
TOUGH talk with Dil Bhusan Pathak
1:44
TOUGH talk with Dil Bhusan Pathak
2:20
TOUGH talk with Dil Bhusan Pathak
6:16
TOUGH talk with Dil Bhusan Pathak
5:21
TOUGH talk with Dil Bhusan Pathak
3:43
TOUGH talk with Dil Bhusan Pathak
5:25
TOUGH talk with Dil Bhusan Pathak
3:18
TOUGH talk with Dil Bhusan Pathak
1:16
TOUGH talk with Dil Bhusan Pathak
5:03
TOUGH talk with Dil Bhusan Pathak
3:46
TOUGH talk with Dil Bhusan Pathak
6:07
Rapid Fire
3:17
7 ай бұрын
TOUGH talk with Dil Bhusan Pathak
2:17
TOUGH talk with Dil Bhusan Pathak
5:46
TOUGH talk with Dil Bhusan Pathak
3:04
TOUGH talk with Dil Bhusan Pathak
6:26
Пікірлер
@pradipbasnyat7061
@pradipbasnyat7061 35 минут бұрын
Best wishes bhusan sir
@digambasnet863
@digambasnet863 Сағат бұрын
Safed jhut bolna sikaudaixan.oth haina
@user-wr8zi4li8t
@user-wr8zi4li8t Сағат бұрын
केपि ओलि उख्खाने जस्तो भ्रष्ट र गफदी नेता कोहि छैन 😡
@pokharagurung9842
@pokharagurung9842 Сағат бұрын
Desh sakiyo aba
@rameshpokharel-ub2np
@rameshpokharel-ub2np Сағат бұрын
चाेरै चाेर मन्त्री भएकारहेछन के आश गर्ने नेपाली जन्ताले !
@RBC376SG
@RBC376SG Сағат бұрын
It’s good to hear your voice again, free and transparently..
@bukeshmudbari2037
@bukeshmudbari2037 2 сағат бұрын
देशभक्त, सच्चा, इमानदार र वेरोगार नेपाली नागरिकहरू खाडीमुलुक र विदेशमा । भ्रष्ट, भुमाफिया, मानव तस्कर र सहकारी ठगहरूको बहुमत नेपालमा । सत्य र इमानदारीता कमजोरछ । एक दिन सत्यको जित हुन्छ ।
@bhandarih646
@bhandarih646 2 сағат бұрын
YOU R ALSO ONE OF 12 BHAI DALAL
@gyantamang2936
@gyantamang2936 2 сағат бұрын
Great speech and freedom of journalism !
@amirkarki1909
@amirkarki1909 2 сағат бұрын
कान्तिपुर त्यागेर बल्ल निष्पक्ष हुनुभएछ...बल्ल सिरोहिया गन्ध हट्यो
@gyanchand9387
@gyanchand9387 3 сағат бұрын
सहि विश्लेषण
@peshalrai4813
@peshalrai4813 3 сағат бұрын
राम्रो छ तपाईको प्रस्तुति
@ramlama1532
@ramlama1532 3 сағат бұрын
👍 great job, all leader should go to jail. Thank you.
@lokrajkunwar9719
@lokrajkunwar9719 3 сағат бұрын
कान्तिपुरको पत्त्रुकारीता त्यागेर सम्पूर्ण नेपाली मात्रको प्रिय पत्रकार बन्ने कोसिस गर्नु भएकोमा हार्दिक धन्यवाद।
@dalbahadurbhandari5265
@dalbahadurbhandari5265 3 сағат бұрын
Vedaharu
@ramlama1532
@ramlama1532 3 сағат бұрын
All lutera become leader are in the post. They want make more money. They are chor ho.
@ramlama1532
@ramlama1532 3 сағат бұрын
They want to make money fast. They are lutera hun. Thank you.
@ramlama1532
@ramlama1532 3 сағат бұрын
👍 you are doing great good job. Thank you.
@bishnubhandari8112
@bishnubhandari8112 3 сағат бұрын
बिदेसिका गुलामीहरु😂😂😂😂😂
@nabingurung8276
@nabingurung8276 3 сағат бұрын
Thank you for for amazing presentation
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal 3 сағат бұрын
नेपालकै बहुप्रतिष्ठित पत्रकारको अग्र स्थानमा रहन र असल सफल पत्रकार एवब सन्चारकर्मी आदर्णीय सर दिल भुषण पाठक ज्यु लाई मेरो हृदयदेखि नमन साथै यो निकम्मा सरकारको असलि रुप प्रस्तुत गर्नुभएकोमा हार्दिक आभार तथा धन्यवाद म पनि पत्रकारिता बाटै कलाकारीतामा फडको मारेको ब्याक्ति भएर होला निष्पक्ष निडर अनि उत्कृष्ट पत्रकारीताको असल र सरल शालिन प्रस्तुति दिने केहि पत्रकार हरुलाई हृदयदेखि सलाम गर्न म कहिल्यै हिच्किचाउदिन यसरिनै अघि बध्नुहोस आदरणीय सर सदा हामी तपाईको साथमा छौ ❤️❤️🙏🙏❤️❤️🙏🙏
@nabinkarki979
@nabinkarki979 3 сағат бұрын
कार्यक्रम को समय अलि लामो बनॉऊनूस न तपाईं को शब्द सूनि रहूं जस्तो ❤
@dhurbaprasaddangal2640
@dhurbaprasaddangal2640 4 сағат бұрын
आफ्नो कार्यदक्षता छैन अनि बिदेशीलाइ खुशि पार्न अनि आफ्नो मर्यादाक्रमको मतलब छैन अनि के गरुन
@kjawir
@kjawir 4 сағат бұрын
Great show. I suggest to invite people for a talk show as well. Best wishes and respect.
@purushottamsigdel1716
@purushottamsigdel1716 4 сағат бұрын
देश र जनता मारा कांग्रेशको सहयोगमा ओली जस्तो मनोबिकृत अपराधीको नेतृत्वमा यो सरकार बनेपछि दलाल, सुन-तस्कर, मानब-तस्कर, बन्यजन्तु-तस्कर, भूमाफियाहरु अत्यन्तै उत्साहित र खुशि भएका छन. यो सरकार अपराधीलाई बचाउनकै लागि बनेको हो. अब रबिले खोलेका सबै file हरु बन्द हुनेछन र जेल गएकाहरु सबै निर्दोष साबित हुनेछन. पैसामा बिकेको अदालतले पनि यिनै अपराधीहरुलाई साथ दिन्छ. बधाई छ झोले, भेंडे, लोभी, पापी, दासत्व स्विकार्ने नेपालीहरुलाई! देशको येस्तो दुर्दषा हुनुको मुख्य कारण तिमीहरुनै हो.🖕🖕🖕
@purushottamsigdel1716
@purushottamsigdel1716 4 сағат бұрын
दलाल पत्रुकारहरु, तिमीहरु रबि र रा. स्व. पा. लाई मात्रै किन खेदो खन्छौ?! ओली, देउबा, प्रचण्डे देख्यो भने टाङ्ग मुनि पुच्छर हाल्ने, अनि रा. स्व. पा. देख्यो भने भुक्दै हिंड्ने?! तिमीहरुलाई थाहा छ, गुण्डा पालेर बसेका कांग्रेश, एमाले, माओबादीका नेताहरुलाई उनीहरुले गरेका कुकर्म बारे प्रश्न गर्न कट्टुमा मुत्ने, तर रा. स्व. पा. का सिक्षित र भद्र नेतृत्व माथि ब्यक्तिगतनै उत्रेर जाई लाग्छौ. बास्तबमा तिमीहरुसंग घमण्ड, रिस, ईर्स्या, र खोक्रो अभिमान बाहेक केहि छैन. कांग्रेश, एमाले, माओबादीले गरेका त्येत्रा ठुला भ्रष्टाचार नदेख्ने, अनि रबि र रा. स्व. पा. को तिल भेट्यौ भने पाहाड बनाउने?! जंड्या बाउका condom-leakage हरु, ल ल गरिखाओ!!! बाँच्नको लागि यो पनि एउटा social skill हो. तिमीहरुको योग्यता भनेकै येहि पित-पत्रुकारिता मात्रै हो. हुन त येहि पत्रुकारको प्रतिष्ठा देखाएर बिबाह पनि गर्यौ होला, छोराछोरी पाल्दै होलाउ, बधाई छ तिमीहरुलाई!
@KeshabOli-rz8mc
@KeshabOli-rz8mc 4 сағат бұрын
Conflict of interest word is out of internet right now !!
@ramkumarshrestha3121
@ramkumarshrestha3121 4 сағат бұрын
दिउसै रात पार्ने गफ पत्याउने हामी नेपाली पनि मरेकै हो🤗
@yubakkhatiwada2091
@yubakkhatiwada2091 5 сағат бұрын
yo mula le kehi gardaina binas matra garxa😢😢😢😢
@obito_uchiha4447
@obito_uchiha4447 5 сағат бұрын
very good presentation 👏👌
@rajankarki6462
@rajankarki6462 5 сағат бұрын
तपाको पत्रकारिता सारै मन पर्छ र कुनै पनि प्रोग्राम नछुटाइ हेर्ने गर्छु।
@prbnrjl
@prbnrjl 6 сағат бұрын
Chor haru le desh ko haal yesto banaye ki "Neta" ra "fataha" sabda ko meaning almost same vai sakya xa....
@SIKKA4
@SIKKA4 6 сағат бұрын
KP Oli murdabaad
@bhabindraname652
@bhabindraname652 6 сағат бұрын
Manparne journalist madhyeka ek ❤
@user-tc2hx3mo2n
@user-tc2hx3mo2n 6 сағат бұрын
Good
@therestfulmedia363
@therestfulmedia363 7 сағат бұрын
Very good Lekhnath Dahal
@suryabahadurgodar6326
@suryabahadurgodar6326 7 сағат бұрын
Good
@ADGhanshyam
@ADGhanshyam 9 сағат бұрын
केन्द्र को राजकाज भन्दा प्रदेश ,लाई थप जिम्बेवारी बनाउन केहि प्रदेश बाट शुरु गरै
@KNDRJ
@KNDRJ 9 сағат бұрын
True explanation 🙏🙏🙏
@user-sk4vk7it5f
@user-sk4vk7it5f 9 сағат бұрын
Good विश्लेषण सर सलाम ✊
@birjuchaudhary489
@birjuchaudhary489 10 сағат бұрын
Oli gaff le matra bikash Garxa Hola 😂
@Sportsupdate444
@Sportsupdate444 10 сағат бұрын
Good job
@BanauliFakira
@BanauliFakira 10 сағат бұрын
Sahi bislesan sir Oli ko mantriimandal hernu topaii kunoii kaam garna hoina sabaii lootnaa ra aaphnaa milna ra milaauna gaa kaa hun
@chandankhawas4464
@chandankhawas4464 11 сағат бұрын
कुनामा बसेर कराउनु भन्दा दिलभुसन पाठक जि ले नाया बाटो रोजेको राम्रो हुन्छ ।
@Waibadevman
@Waibadevman 11 сағат бұрын
प्र म चाहिँ उनको अर्जु चाहिँ उहाँ कि उहाँ!!! के संबोधन हो पित पत्रकारमा?
@JenishBt
@JenishBt 11 сағат бұрын
तपाईं को प्रोग्राम हेर्नु को मज्जा बेग्लै छ सलाम छ तपाईं को पत्रकारिता
@binodacharya7713
@binodacharya7713 11 сағат бұрын
तपाइको म सधैको प्रसंसक हुँ। सहि बेष्लेशन, सटिक प्रस्तुत। येस्तै येस्तै eposide को प्रतिक्षया छु।
@ranjittankobuzz4556
@ranjittankobuzz4556 12 сағат бұрын
🙏🙏🙏
@krishnaprasadpoudel7574
@krishnaprasadpoudel7574 12 сағат бұрын
Sateya nistha purbak oli dhongiko support ma emandar satha desh lutne xau ra bichaliyako hali muhali garna dinechau...yehi ho yiniharuko sapatha.
@santoshlimbu3807
@santoshlimbu3807 12 сағат бұрын
ब्राहमणले देश डुबाउने भयो।