के ओली, देउवा र प्रचण्डलाई पनि लाग्न सक्छ सम्पत्ति शुद्धीकरणको मुद्दा ? के छ कानुनमा? - EP 51

  Рет қаралды 158,576

TOUGH talk with Dil Bhusan Pathak (TT)

TOUGH talk with Dil Bhusan Pathak (TT)

Күн бұрын

Пікірлер: 287
@rajkhadka6921
@rajkhadka6921 16 күн бұрын
आजको प्रोग्राम एकदम सहि छ , कसै प्रति पुर्बाग्रहि नभै यसरी प्रोग्राम लिएर आउनुस सबैले तारिफ गर्छन् !!!
@Kanchaa-d2o
@Kanchaa-d2o 16 күн бұрын
कुनै दिन यिनिहरु ले यस्को मुल्य दरो चुकाउनु पर्छ रबि दाई जिन्दाबाद
@naresh1599
@naresh1599 14 күн бұрын
गैर-कानूनी तरिका ले वा स्रोत न खुलने सम्पत्ति नेता देखी उच्च कर्मचारी को शुध्दिकरण होस
@BanitLama
@BanitLama 10 күн бұрын
Jaye. Rabi .❤
@deepakshresthaqatar2310
@deepakshresthaqatar2310 16 сағат бұрын
Good topic utaunu vayo 🎉 thanks
@ramprasadpoudel6269
@ramprasadpoudel6269 16 күн бұрын
रबि माथिमात्रा होईन सबै शीर्ष नेतृत्व माथि छानबि गर्नु पर्छ सम्पति शुद्धिकरण ले।
@dipak.thapa2736
@dipak.thapa2736 16 күн бұрын
नेता,कर्मचारी सबैको सम्पति छानविनको दायरामा ल्याउनु पर्छ।
@OmprakashBudha-b3n
@OmprakashBudha-b3n 16 күн бұрын
Neta okil patrakar pulish ko gadar le dubeko x nepal
@LokendraBahadur-q4g
@LokendraBahadur-q4g 16 күн бұрын
सबै नेता कार्यक्रताहरुको सम्पत्ति छानबिन गरेको राम्रो जय देश🇳🇵🇳🇵 जय नेपाली 🙏🙏
@ajayamishra8681
@ajayamishra8681 15 күн бұрын
ठिकै हो सबैलाई गर्नु पर्छ ।
@dilliramneupane4297
@dilliramneupane4297 16 күн бұрын
सम्पती विवरण अनिवार्य गरौं!सार्बजनिक गरौं!विवरण बाहिर को भेटिय जफत गरौं!
@MoLama-w3x
@MoLama-w3x 15 күн бұрын
दिल भुशन जी यस्तै समचार ल्याउने गर्नु है
@Rbnepal-ba
@Rbnepal-ba 14 күн бұрын
दिल भूषण सर कैलाश र बार भाई को हली बाट मुक्त हूनूहोस , तपाई को प्रस्तुति र केही बिचार बाट प्रभावित भयको मान्छे हू म । पछी सून्दा पनी तपाई को नाम मिठो लागोस 🙏
@mrhari-e2t
@mrhari-e2t 16 күн бұрын
केपी र शेरेलाई छोड्नु हुन्न। ल।
@Ramailonewupdateyoutubechannel
@Ramailonewupdateyoutubechannel 15 күн бұрын
अब केपी,सेरे, प्रचण्ड र गगनलाई पनि सम्पत्ति सूद्दिकरणको मुद्दा नलगईए रगतको खोला बग्ला तर जनताले नछोड्ने पक्ष हामी जनता छौ ।
@milanchamling594
@milanchamling594 14 күн бұрын
Jay ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔
@DurgaShah-t3y
@DurgaShah-t3y 14 күн бұрын
सहि हो सबै को हुनुपर्छ
@BuddhaSubedi-u2z
@BuddhaSubedi-u2z 15 күн бұрын
ठुलाे र सानाे गरिब धनी नभनि कन देशलाई समृद्धि तहमा पुर्याउनलाई सबै सामसद मन्त्री उच्च पदस्त ब्याक्तित्वहरु काे सम्पति सुध्दिकरण गर्नु अति अावश्यक छ। जय जन्ता जय नेपाल।
@DurgaRai-lb4wm
@DurgaRai-lb4wm 14 күн бұрын
It,s 100% right🙏🙏🙏💪💪💪
@RamhariNeupane-s5f
@RamhariNeupane-s5f 16 күн бұрын
वडा अध्यक्षसम्मको सम्पत्ति शुद्धीकरण होस अनि देशमा अमनचयन हुन्६
@LokhSings
@LokhSings 16 күн бұрын
एक दम राम्रो नियुज 🙏🙏🙏🙏
@Ganeshmalla1234-z8p
@Ganeshmalla1234-z8p 13 күн бұрын
यस्तै भयर राजसष्था ल्याउँ जनता लेचुनेर प्रधान मन्त्री बनाउँ
@iamone5151
@iamone5151 16 күн бұрын
सबै नेता र कर्मचारीलाई लगाउनुपर्छ सम्पति शुदि् करण मुद्दा 🙏को को पास हुन्छ यो मुद्दाबाट हेरम
@kbpun8325
@kbpun8325 16 күн бұрын
Bishlesharaatmatmak sahi sattey samaachaar prashaaran garnu bhayekomaa dil bhusarnjee laai muri muri dhanneyvaad.
@SundarDhital-q1z
@SundarDhital-q1z 15 күн бұрын
आजको दिन फेरि दोहोरिएर कहिल्यै आउँदैन। त्यसैले वर्तमान समय नै सबैभन्दा महत्वपूर्ण समय हो।
@NBRai-z8k
@NBRai-z8k 15 күн бұрын
जषलेभरषट वा चोरिडकैटगरछतेसकोचाहिछानबिनहुनूपरछजषलेआफैदूखगरेरकमायेकोआफनुमिहीमेतगरेरकमायकोकेकोसुदिकरणगरनेऐलेताजषलारीसउठेकोछतेसमानछेलाइलगाइदियपनिहुनेरहेछकेयोनियाहोकिअनियाहोकानुनयेषतैहुनछहैनमरेरजानेबाटोपनिराखनकलिकामूरतोहजेमराजकोअदालतमापुगेपछिबाबुकोबिहेखानछौयाहाआफनोकानुनचलाउदैबषरामरोछहैन।
@rajushrestha1361
@rajushrestha1361 14 күн бұрын
अत्यन्तै महत्वपूर्ण विषय ऊठाउनु भो ❤❤
@vimapun7099
@vimapun7099 10 күн бұрын
१०१%छानबिन हुनु पर्छ। कानुन सबैका लागि बराबर
@sumitrapandey4687
@sumitrapandey4687 16 күн бұрын
सम्पत्ति शुद्धीकरण सबै नेतालाई अनिवार्य होस्।
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz 13 күн бұрын
यी सबै भ्रस्ट नेताहरुको सम्पति छानबिन गरौं जय युबा
@pashupatisubedi7439
@pashupatisubedi7439 13 күн бұрын
दिल भूषण पाठक सर नमस्कार। हजुरले जुन विषय उठान गरेर विश्लेषण गर्नुभएको छ तिनै योग्य छ। अब स्वतन्त्र आयोग गठन गरेर प्रेम सन्जेल जस्ता व्यक्तिलाई आयोग बनाएर छानबिन गर्दा राम्रो हुन्थ्यो पक्षपातपूर्ण phone रहित स्वतन्त्र आयोगको खाँचो छ यो देश सुधार्नको लागि। व्यापारी देखि लिएर व्यापारीदेखिन कर्मचारी राजनीति नेता नेताको पनि हुन जरुरी छ साथै साथै मिडिया पनि समावेश हुनु जरुरी छ। वकिल न्याय क्षेत्र पनि समावेश गरियोस् यसको लागि स्वतन्त्र आयोगको नै जरुरी छ। अब बाघको मुखमा घण्टी कसले बाँध्नी
@balbahadurtamang236
@balbahadurtamang236 14 күн бұрын
सहि छ सर ❤❤🎉
@sabhyatagurung8324
@sabhyatagurung8324 16 күн бұрын
पुराना नेताहरु सबैको सम्पत्तिको स्रोत सोध्नुपर्छ।
@ManSijapati-ml3pq
@ManSijapati-ml3pq 7 күн бұрын
सम्पती सुदिकरन गर्न त एमाले काङ्ग्रेस ले नै सिकाएकोहो रबि लामिछाने राजनीतिमा आयको 2 बर्ष पनिभएको छैन तर सम्पती छानबिन गर्न छाडेनन भने अब मिति 2046 साल बाट अहिले 34 बर्ष सम्म राजनति गरि आएका काङ्ग्रेस एमाले मावबादि नेता।केपि वलि देउबा पर्चन्द को सम्पती।पनि छानबिन हुनु पर्छ
@GaneshPaudel-x8q
@GaneshPaudel-x8q 15 күн бұрын
केपि शेरे आरजु गगने सत्ताधारी हरुको पनि हुन्छ।
@BCRaai
@BCRaai 16 күн бұрын
सबै लाई मुद्दा लाग्नु पर्छ । बरु छिटो सुरु गरौ !
@gajbirtamang2806
@gajbirtamang2806 16 күн бұрын
धेरै राम्रो कार्यक्रम ।
@rekhakhadka9985
@rekhakhadka9985 14 күн бұрын
🙏🏼🙏🏼🌹
@krissuwal333
@krissuwal333 16 күн бұрын
Mission journalism Mr Bhusan
@manikhanal6254
@manikhanal6254 15 күн бұрын
True Analysis.
@NetraBahadurSaru-n8q
@NetraBahadurSaru-n8q 15 күн бұрын
Good News
@SushantOfficalvlog
@SushantOfficalvlog 14 күн бұрын
ठुला नेता केपी शर्मा ओली शेर बहादुर देउवा प्रचण्ड को सम्पत्ति सुद्दिकरण कहिले हुन्छ ? साथै अरु नेता हरु को सम्पत्ति सुद्दिकरण हुनै पर्छ
@amritgautam3357
@amritgautam3357 15 күн бұрын
Great information salute 🫡 ❤❤
@thapatp1101
@thapatp1101 11 күн бұрын
Gagan ji good speech congratulations
@vimalalbhattarai4674
@vimalalbhattarai4674 16 күн бұрын
Well said
@bharatbasnet6471
@bharatbasnet6471 15 күн бұрын
सही जानकारी दिनु भएकोमा धन्यवाद ❤❤❤
@manigurung4430
@manigurung4430 15 күн бұрын
अब यो सम्पति सुद्दिकारण बारे रबिलाई खनिएको खाडालमा आफै पर्ने पर्यो सरकार
@naraprasadacharya8510
@naraprasadacharya8510 16 күн бұрын
Thanks for information
@waitingforjudgementday1885
@waitingforjudgementday1885 16 күн бұрын
awasome visual story telling...
@HastaBdr-18S
@HastaBdr-18S 15 күн бұрын
Good program ❤
@imansingh7616
@imansingh7616 15 күн бұрын
Good
@JitKoli-v8f
@JitKoli-v8f 16 күн бұрын
Kp र सेर बहादुर देउबा उत्तानो पार्नु पर्छ।
@sakarwagley
@sakarwagley 16 күн бұрын
Good evening thank you!
@RamkajiGurung-c5x
@RamkajiGurung-c5x 15 күн бұрын
येत्ती को आट गर्नु भाको मा गगन थापा जि लाई धन्यवाद ।आफै बाट सुरु गर्नु होस या पुर्ब र बाहाल वाला प्रधानमन्त्री बाट सुरु गर्नु पर्यो।
@RadhaGiri-c3e
@RadhaGiri-c3e 16 күн бұрын
Good khabar❤❤❤❤❤
@sureshrajghimire3083
@sureshrajghimire3083 16 күн бұрын
Great work
@magarsolta5123
@magarsolta5123 16 күн бұрын
रबि जतिकै सम्पत्ति सुदृढीकरण मुद्दा लगाउने हो भने सबै नेता कमर्चारी देखि ठेकेदार गुन्दा सबै जेलमा हुनेछन् र सबै घरलाई जेल बनाउनु पर्नेहुन्छ
@rajendrashrestha5573
@rajendrashrestha5573 16 күн бұрын
कानून खल्तीमा बोक्ने क्षमतावान धुन्धकारीहरु कसैलाइपनि सम्पती शुध्दीकरनको मुद्दा लाग्न सक्दैन ।
@GeetaSunar-dl4ft
@GeetaSunar-dl4ft 8 күн бұрын
गर्नु पर्छ। 👍👍👍👍👍👍💯
@bhagawatkandel1227
@bhagawatkandel1227 15 күн бұрын
ramro🎉
@Sisokatwal
@Sisokatwal 16 күн бұрын
जय घन्टी जय रबि जय देश
@bhawanibhattarai-p3d
@bhawanibhattarai-p3d 16 күн бұрын
4 number bhai sirohiya ko hali
@purnastha2237
@purnastha2237 14 күн бұрын
१००% Ho ni sabai ko sampati suddi karan hunai parxa
@Magarvlogs100
@Magarvlogs100 15 күн бұрын
100% मा 90 % नेता र कर्मचारी मात्र बाँकी रहन्छन् । 90% सबै जेल जान्छन् । त्यसैले देश बर्बाद हुनुको प्रमुख कारण राजनीतिक अस्थिरता नै हो।
@yubakc3529
@yubakc3529 14 күн бұрын
Ati Shi awaj, kanun brabr hunu prx, Jay Ghanti,🌹💐🏠
@BipanaThapa-j2h
@BipanaThapa-j2h 14 күн бұрын
जस्तो रबि लाई गरे भ्रष्ट नेताहरुले सम्पति सुदृढीकरण गरे अब हरेक भ्रष्ट नेताहरु देखि सरकारी कार्यालय मा काम गर्ने हरेको को सम्पति को छानबिन गर्नु पर्छ । जाग जनता ✊✊✊✊✊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@narendrapandey8055
@narendrapandey8055 Күн бұрын
Asal patrakar Dil bhusan pathak Dhannebad patrakar jiu m dubaibat sailot takrtaucxu m ex Army ❤
@harkakambang5051
@harkakambang5051 16 күн бұрын
Dari ramro ra investigative news
@dibakarpant3390
@dibakarpant3390 15 күн бұрын
देश संकटमा पारीयो-पर्‍यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
@RitaUraw-o8i
@RitaUraw-o8i 9 күн бұрын
जय रा स्व पा, जय 🔔🔔🔔🔔🔔
@santalalgurung4228
@santalalgurung4228 16 күн бұрын
रविलाई फसाउन खोज्दा आफ्नो खुट्टामा आफैले बन्चरो हानेर फस्यो चोरहरु😀 अब कसैले बचाउन सक्दैन यि ओलि देउवा र प्रचन्डलाई😂😂😂😂
@HariGadtaula-m9n
@HariGadtaula-m9n 14 күн бұрын
सम्पत्ति सुध्दिकरण ०४६ पछिका सवैप्रधानमन्त्री ,मन्त्री ,सवैकार्यालयका प्रमुख , सवैअदालतका प्रमुख र कालाकाेटे सवैदलालहरु, ठेकेदारहरु,व्यापारीकालाबजारी,युध्याेगी, सम्भाब्यसवैकाेछानविनगरि सवैलुटेकाे सम्पति सवै राष्ट्रियकरणगरी अपराधी हरुलाइ जेलहालेर उनिहरुका पाँचपुस्ता सम्मकाे छानविनगरि जफतगर्नुपर्छ ।आयाेगअन्तराष्टियमान्यताप्राप्त विग्यहरुकाे हुनुपर्छ कुनैझाेलेकाेहाेइन ।
@manbhandari9797
@manbhandari9797 15 күн бұрын
Why and how will the money laundering of leaders, ministers, MPs and employees be done since 2046? If so, when will it be done? Does the law apply only to one person?
@shilayakha2166
@shilayakha2166 16 күн бұрын
यि सबै ठुला नेताहरुको ३०/३५ बर्ष यता देखीको सम्पत्ती सुद्धीकरण हुनुपर्छ ।
@meghluitel338
@meghluitel338 16 күн бұрын
अबचै पत्रकारजी सामाजीक मिडिया हुनखोजेजस्तो लाग्यो सहिछ पाटीको झोलेचै नबन्नुहोला हाम्रो साथ्छ
@lalbist5702
@lalbist5702 9 күн бұрын
100%.सही हो नियम कानून सबै को लागी बराबर हो भने ठुला टाउके हरु लाई पन मूध्दा लाग्नू पर्छ
@yagyasharma4845
@yagyasharma4845 16 күн бұрын
केपी शेरे प्रचंड लाइ किन तलाग्ने यी न लाइ पहिला लगाउन पछ संपती सुद्दीकारण मुद्दा
@Ganeshmalla1234-z8p
@Ganeshmalla1234-z8p 13 күн бұрын
सम्पत्ति शुध्दी करण रबी बाट शुरु भयाे अब ४७ साल देखीका नेता हरु बाट शुरूगराैँ ❤
@imDeben
@imDeben 16 күн бұрын
यस्ता कुराले युवा पुस्तालाई थप 'फ्रस्टेसन' हुन जान्छ ।। 😊
@jaybahadurpal1717
@jaybahadurpal1717 16 күн бұрын
❤❤❤❤❤❤
@kumbhattarai7525
@kumbhattarai7525 16 күн бұрын
Good samachar😂
@imangole3602
@imangole3602 15 күн бұрын
सम्पत्ति शुद्दिकरण विरुद्धको कानुन कडाई, निर्मम तथा निष्पछ्यताकासाथ कार्यन्वयन गर! यो देशलाई चरम भ्रष्टाचारको दलदलबाट मुक्ति देऊ!! जय सुशासन! जय सम्मृध्द शान्ती भूमी नेपाल!!
@AnitaNeupane-d2y
@AnitaNeupane-d2y 15 күн бұрын
सबै नेताहरू को समपति सुदृढीकरण हुनु पछृ आम जनाता को चै समपति सुदृढीकरण हुनु पनेृ कहाँ बाट लेराको कहाँ बाट आयो भनेर अनि भस्ट नेताहरू को पनि छानबिन हुनुपर्छ सबै लाई कानुन यउटै र समान हुनुपर्छ अनि मात्र देश मा नयालय मरेको छैन भनने भान हुनेछ हामी आम जनाताई
@kulshah9400
@kulshah9400 15 күн бұрын
100% sarbajanik pad dhaaran garne harulai sampati suddikaran chhanbin hunai parchha.
@krishnabhandari1658
@krishnabhandari1658 13 күн бұрын
नेता र उच्च पद को कर्मचारी को सम्पती सुधिकरन गर्नु पर्छ
@sunilshrestha6871
@sunilshrestha6871 15 күн бұрын
नेपाली जनताले त जमानामा आवाज उठाएको हो। तर अहिले त्यो आवाजलाई रविले सहयोग 👉त्यो आवाजलाई 👉केपी, शेरबहादुर , प्रचण्ड जस्ता पाखण्डी देशद्रोही ,भ्रष्टाचारीहरूले निमोट्न खोजिरहेका छन्।अब निलो क्रान्ति साथै रातो क्रान्ति पनि ल्याउनुपर्छ🇳🇵🇳🇵🇳🇵
@rameshkhanal5056
@rameshkhanal5056 14 күн бұрын
तपाइले कान्तिपुर पहिला नै छाड्नु पर्थ्यो।।तपाईंको उचाइ धेरै माथी बड्थ्यो।।
@kajisurkheti4021
@kajisurkheti4021 15 күн бұрын
इ सबै माफियाहरुलाइ फासिको सजाय गरिनु पर्छ इ नेपालि जनताकागोबान साप हुन
@gyanbahak1771
@gyanbahak1771 15 күн бұрын
सम्पत्ति सबै सुदृढीकरण हुनुपर्छ चाहे ठुलो नेता होस या कर्मचारी सबै हुनुपर्छ छानबिन
@BishnuPoudel-w4s
@BishnuPoudel-w4s 15 күн бұрын
सम्पती सुद्दिकरन सेरे ओलि प्रचण्ड माकुनी गगन हरुको सम्पती सुदृकरन गरौ सुरु गरौं गिरिबन्दुकोम्बोदिया बाट
@rajbangurfirmpyuthan8533
@rajbangurfirmpyuthan8533 16 күн бұрын
शीर्ष नेता उपलो कर्मचारी लगायत तलको कर्मचारी वडा अधक्ष्य सम्म लाई सम्पत्ति छानबिन गर्नु पर्दछ। त्यही अनुसार कानुन पनि बलियो बनाउनु पर्दछ।भ्रष्टाचार गर्ने लाई फाँसीको सजाय हुने कानुन को निर्माण गर्यो भने बल्ल नेपालमा सुशासन कायम हुन सक्छ।र नेपालको विकास हुन्छ।
@RatnaShrestha-o4x
@RatnaShrestha-o4x 15 күн бұрын
सहिहो सबैको गरनु परछ
@bhaktarajsunar
@bhaktarajsunar Күн бұрын
सम्पति शुद्धिकरण अनुसन्धान आयोग गठन गरी सवै पदमा रहेका मन्त्री प्रधान मन्त्री पदको सवै काे सम्पति शुद्धिकरण काे छान बीन गर्न पर्छ 😮😮😮😮😮😮😮😮😮
@gangalimbu2391
@gangalimbu2391 7 күн бұрын
शेरे अर्जु, ओलि प्रचन्डे देखि लिएर सरकारि अदामा कार्या गर्ने बर्तमन निबर्तमनमा रहेका सबैमा थुला साना नाभनि यो समपति सुदृकरण नियाम लागु हुनै पर्छ्।
@prithiramrai1708
@prithiramrai1708 14 күн бұрын
यदी सरकार सहि हो भने सबै को सम्पति सुद्धिकरण हुनु पर्छ रबिको मात्र होइन ओके 😮
@ChandraKattel-sh5cd
@ChandraKattel-sh5cd 16 күн бұрын
यी सत्तामा बस्ने जतिको जम्मैको सुद्धिकरण हुनुपर्छ
@shankarpandey9781
@shankarpandey9781 15 күн бұрын
सम्पति सुद्धि करण नभय सम्म हाम्रो देस कंगाल हुनेभो
@somnathniraula6405
@somnathniraula6405 15 күн бұрын
सर्ब सम्मत निर्णय गरेर नेताको सम्पती छान्बिन गरि सम्पती सुदृढिकरण गरौ गगन थापाको भनाइ ठिक तर गराउने निधो छैन
@liladhar6394
@liladhar6394 7 күн бұрын
Patrakar sirlai hardik naman.
@sahilokarki8886
@sahilokarki8886 15 күн бұрын
दिल भुसल ले बल्ल निपक्ष समाचार यस्तै गरनु पर्छ। रबि मात्रै पछि नलाग्नु जनलिस्त को Abc use garanu ok
@rcdshah2
@rcdshah2 14 күн бұрын
सबै नेता हरुको संपत्ति सुद्धीकरण हुनै पर्छ , प्रचंड वोली देउबा के पछि तीर बाट झरेका हुन र ?
@BhupendraTamling
@BhupendraTamling 15 күн бұрын
सरकार भन्दा ज्यादा सम्पत्ति नेताहरू संघ छ।
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН