घुस खाको तस्कर छुटाएको तस्कर संग मिलेर धन्दा चलाउने काम गरे पछि पैसा कमाइँ भइहाल्छ
@TaraifilixonlineСағат бұрын
त्यो त हो
@prashantyadav53363 күн бұрын
Daaju sursand bihar ko video haru halnu n
@binabina77088 күн бұрын
जुन प्रहरी अधिकारी , सिडियाेहरु राजनीतिक दलका नेताहरुकाे पावर पहुच र गृहमन्त्रीको सिफारिसमा सरुवा भय, जान्छन ती प्रहरी अधिकारीहरुले तसकरसंग रकम खायर कमाउ धन्दा गरिरहेका हुन्छन ।
@Taraifilixonline58 минут бұрын
त्यो कुरा सबैलाई थाहै छ तर नियन्त्रण कसरी हुन्छ त्यस बारे सरकार लाई सोच्नु पर्ने
@binabina770811 күн бұрын
गृहमन्त्रीलाई कमिसन खुवाउनकाेलागी र igp हुनकाेलागीपनी तसकरसंग घुस खायर रकम जम्मा गरेकाे हुनुपर्छ ।