Рет қаралды 82
एकजना पुरुष मानिस अचेत अवस्थामा फेला परेको ।
मिति २०८१।०६।०७ गते अं.८:१५ बजेको समयमा जिल्ला सिरहा भगवानपुर गा.पा.वडा नं. ५ परौल स्थित तत्काल नाम थर वतन नखुलेको मंगोलियन अनुहार भएको अं.वर्ष १९/२० को पुरुष व्यक्ति बाटोमा अचेत अबस्थामा लडि रहेकोले स्थानियले देखी प्रहरीलाइ खबर गर्न साथ प्रहरी टोली खटि गइ उद्दार गरी तत्काल उपचारको लागी प्रादेशिक अस्पताल लहान सिरहामा ल्याइ उपचार भैरहेको बोल्न नसक्ने (अबस्था गम्भिर) यो हुलिया भएको मानिसलाइ चिन्नुहुने महा अनुभावहरुले निजको आफ्नत लाइ जानकारी गराइ इलाका प्रहरी कार्यालय लहान सिरहा फोनं. ९८५२८९००४१, ०३३५६३१५५ मा सम्पर्क राख्नु होला । स्रोता दर्शक बृन्दहरु यो भिडियिलाइ बढी भन्दा बढी सेयर गरि खबर आफन्त सम्म पुगोस ।#taraifilixonline #reelsviralシ #reelsfbシ #reefbs #reelschallenge #subscribechanal #reels #BreakingNews #reelkarofeelkaro #followchannel #reelsviralfb #reelsfypシ #reelsfacebook #youtubechanel #viralbaba#gobindbaba#trafficeofficesirahalahan#Dollichaybala#stree2#stree 2 #tiger3#Dhangadimaimunucipity#jitiyasonf#tharusong#tharucultursong#krishnanagar#Kapilvastu #ajaymishra