Пікірлер
@SantoshGurung-ej7vr
@SantoshGurung-ej7vr 22 секунд бұрын
Jeshon sir 🙏🥀
@UtamDahal-k4m
@UtamDahal-k4m Минут бұрын
Right analysis
@devideurali4956
@devideurali4956 9 минут бұрын
याे नाेट सम्वन्धि कुरा जायज लागाे।
@gumbahadur8297
@gumbahadur8297 11 минут бұрын
सहिबिस्लेसन
@bomthapa243
@bomthapa243 15 минут бұрын
@mimpurja5317
@mimpurja5317 35 минут бұрын
⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
@ravibinadi7385
@ravibinadi7385 42 минут бұрын
best episode of year 2024. Congratulation both of you.
@JpBm3
@JpBm3 51 минут бұрын
Satya tathya sansarko geopolitics kura garne bhujne Jeson Sir bahek Nepal ma aru kohi chainan jasto lagcha
@shreedharkhanal8330
@shreedharkhanal8330 54 минут бұрын
फोकट कुरा गरेर नाम कमाउन चाहाने मान्छे ।
@PurushottamPant-r2c
@PurushottamPant-r2c Сағат бұрын
रास्टिय परिचयपत्र खारेज हुनु पर्छ याे रास्ट घाति हाे ।
@parbatbk5345
@parbatbk5345 Сағат бұрын
Haptako 2 time aaunu paryo jaisan sir ahile world yati xito change vairako xa 1 week dhilo hune vayo
@KrishnaRoka81
@KrishnaRoka81 Сағат бұрын
म पनि नियमित स्राेता हुँ ।
@sachintamang2135
@sachintamang2135 Сағат бұрын
यो हो चुरो कुरो
@shashichalise68
@shashichalise68 Сағат бұрын
के प।तन्त्रमा deep state out गन सकीनछ त road map केह‍ो?
@kesarsingghishing7600
@kesarsingghishing7600 Сағат бұрын
नमस्कार
@spark2622
@spark2622 2 сағат бұрын
जेसन सरको interview‌ हप्ता २ पटक राखिदिनु पर्यो सर। यति मज्जाले भू-राजनिति बारे जानकारि दिनुहुन्छ, म यो कार्यक्रम नियमित हेर्ने गर्छु। Plz sir weekly 2 episode.
@hem123guragai
@hem123guragai 2 сағат бұрын
Joker oli ko india bharman hoin aba diecrt mathi ko yatra chahi hola,china yatra bata nepali neta haru lai dana-pani dine byakti risayo
@mimpurja5317
@mimpurja5317 2 сағат бұрын
From UK. 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐
@krishnabdrkhatri5748
@krishnabdrkhatri5748 2 сағат бұрын
अब आउने कुनै अंकमा प्रनोत्तरमा सबिता आचार्य मातालाई पनि यस्तै धर्म सम्बन्धित उत्तर आउने आशामा बसेको छु !
@travelwithbishnuthapa
@travelwithbishnuthapa 2 сағат бұрын
पत्रकार,ज्यु।म तपाईंको अन्तर्वाता नियमित सुन्छु,राम्रो लाग्छ। तपाईंले वास्तविक विश्लेषण गर्ने ब्यक्तिहरु ल्याउनुहुन्छ्।तर तपाईंको आबाज अलि चर्को आउँछ।पाउनाहरुको अलि कम आउँछ।यस्लाइ सन्तुलन गर्न पर्यो?🙏
@ChitraKC-h5p
@ChitraKC-h5p 2 сағат бұрын
Good analysis
@GopalGopalayvai
@GopalGopalayvai 2 сағат бұрын
याे ध्वाँसेले काङ्ग्रेस एमाले माओबादीका नेताहरुकाे भस्टाचार अन्याय बेथितिकाे बारेमा किन बाेलदैना ।
@travelwithbishnuthapa
@travelwithbishnuthapa 2 сағат бұрын
😂😂😂😂
@travelwithbishnuthapa
@travelwithbishnuthapa 2 сағат бұрын
युवराज सफलको विश्लेषण वास्तविक सत्री हो।आज देखि म युबराज सफलको समर्थक भए।
@manojkathayat1754
@manojkathayat1754 2 сағат бұрын
म के भन्छु भने पत्रुकार यस्ता नलायक पात्र लाई लियर यो मान्छे ले के राम्रो काम गरेको छ यार खातेले अनि यस्तालाई बोलायर पत्रुकार ले भाईरस हुन खोजेको हो हामी पूरा सुन्दैनौ लमेन्ट गर्न खोजेको मात्र
@camilalll7894
@camilalll7894 2 сағат бұрын
Ek dam Sahi bhanu bhayo bodraj jiu 🙏🙏
@rohitdeuja
@rohitdeuja 2 сағат бұрын
More or less it's been confirm , drones belong to u s.
@narainsinghthapa5255
@narainsinghthapa5255 2 сағат бұрын
Antarwarta ekdam ramro suchanamulak lagyo. America ra Europe ko neta harule biswa yudha garayerai chhadne ho jasto dekhinchha. Hamro desh ko dudht dalal nalayak neta harko te ke kura garne. Afaile khalto khanchhan ani afai khaschhan. Oli, Deuba, Prachand, bhrashtachar ki devi Arju, iniharu sabai kun din eutai khalto ma jakinchhan.
@bistaharka-ne5uy
@bistaharka-ne5uy 3 сағат бұрын
Blue beem project हो निउ वल्ड अडर स्थापित गराउन का लागि
@PratapKc-i1d
@PratapKc-i1d 3 сағат бұрын
नयाँ शासकीय प्रबन्ध आयो भने यि गफाडी वोधराज न्यौपानेलाई ७० बर्षको उमेर सम्म अर्थ मन्त्रिका रुपमा जोताउने, ८५ बर्षको उमेर सम्म प्रधानमन्त्रि र त्यसपछी आजीबन राष्ट्राध्यक्षका रुपमा आसीन गराउनु पर्छ, किनभने त्यसकालागि अक्कल, बुद्धि र सोच यिनि बाहेक हालसम्म सार्बजनिक स्पेशमा देखापरेका अन्य कसैमा देखिएको छैन भन्ने मेरो ठम्याई हो। परिबर्तन, परिबर्तन भनेर कराउने अभियन्ताहरु तयार छन? आफूबाहेक दोश्रो व्यक्तिको अगुवाई स्विकार्न? अफसोस् ! कोही तयार हुने छैनन् !
@travelwithbishnuthapa
@travelwithbishnuthapa 3 сағат бұрын
रबिका झोलेहरुले नबुझेपनी युबराज सफलले बास्तबिक कुरा गरेको छ।
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 3 сағат бұрын
बकम्फुसे तर्क!इगोपुर्ण !! दागाराख्ने पनि विश्लेषक?
@sanjugurung4937
@sanjugurung4937 3 сағат бұрын
हैट यार।।।❤❤❤❤कस्तो विश्लेषण जैसोन देव बैद्य सर को सटीक विश्लेण हजुर को जय होस्
@laxmankhanal6686
@laxmankhanal6686 3 сағат бұрын
जता पनि लुट्न मात्र जानेका रैछ्न नेता भनाउदा हरुले जेल बसेर पैसा कमाउने कति खुरापाती दिमाग होला यी लुटेराहरुको
@diwakargtm6769
@diwakargtm6769 3 сағат бұрын
एमालेसंग १५०० ट्रक देशलुटेको पैसा छ। कांग्रेससंग ५००० ट्रक देश लुटेको पैसा छ। माओवादीसंग पनि १५०० ट्रक पैसा छ। रास्वपा संग १ ट्रक लुटेको पैसा छ। ठूला साना सबै लुटेरा ।😰
@amargurung9685
@amargurung9685 3 сағат бұрын
❤🎉excellent updated news , many thanks❤🎉
@dhaniramshrestha8247
@dhaniramshrestha8247 3 сағат бұрын
यि पार्टी सङ्ग भएका सबै पैसा सिज गरि दिने हो भने बल्ल यिनिहरु साइज मा आउथे !
@rashtrpremi
@rashtrpremi 3 сағат бұрын
MCC का कमैयाहरु र BRI का कमैयाको जुधाईमा पेलिने नेपाली जनता नै ?
@chandraramanparajuli5665
@chandraramanparajuli5665 4 сағат бұрын
We are with Ukraine बोलेर नेपालको असंलग्न परराष्ट्र नीतिमाथि कुठाराघात गर्ने बिदेशीको दलाल तत्कालीन पररास्ट्र मन्त्री नारायण खड्का हो, सबै नेपालीले यो दलाललाई राम्ररी चिनिराखौ ।
@alishabhusal5098
@alishabhusal5098 4 сағат бұрын
Sahi Bishleshana Jasbata bastbikata thaha pauna sakinchhani
@mahendrakumarPangeni
@mahendrakumarPangeni 4 сағат бұрын
पृथ्वीनारायण शाहका प्रथम सेनापति विराज थापा मगर हुन्। सरदार, काजी र प्रधान सेनापतिसरह व्यक्तित्व: विराज थापा मगर महेश्वर पन्त कालु पाण्डे शिवराम सिंह बस्न्यात रामकृष्ण कुंवर केहरसिंह बस्न्यात वंशराज पाण्डे अभिमान सिंह बस्नेत बलभद्र शाह कीर्तिमान् सिँह बस्न्यात दामोदर पाण्डे अमरसिंह थापा भिमसेन थापा रणजंग पाण्डे माथवरसिंह थापा अभिमान सिँह राना मगर
@homnathlamichhane739
@homnathlamichhane739 4 сағат бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@durbasanembang3449
@durbasanembang3449 4 сағат бұрын
Yo machikne jhole patrukar ko ho machikne gayera rabi ko gu kha
@ananathsapkota2032
@ananathsapkota2032 4 сағат бұрын
दुबै जना लाई हिर्दय देखिनै नमन् गर्दछु ❤🎉🎉🎉🎉🎉
@BishalGhartimagr
@BishalGhartimagr 4 сағат бұрын
बिशेश गरी खास खास कुरामा अरु कसैले नसोचेको र नबुजेको कुरालाई बुजाउनु हुनच जेसन बैध्य सरलाई धेरै धेरै धन्यबात सर
@kabindramehta3805
@kabindramehta3805 4 сағат бұрын
after a long wait ...how are you jason sir ?
@FulmatiAchhami-t9z
@FulmatiAchhami-t9z 5 сағат бұрын
Jesanjiko sabai bislesan man paryo tar raja aune kura manko laddu ghiu sanga
@laxmankhanal6686
@laxmankhanal6686 5 сағат бұрын
हरेक पटक फरक ढङ्ग्ले बुझाउन खोज्नुहुन्छ साच्चै उहाको कुरा बुझ्न धेरै उच्च बौद्धिकता चाहिन्छ जानकारिका लागि धेरै धेरै धन्यवाद यहाहरु दुबै जनालाई 🙏🌹🙏
@kajirai1293
@kajirai1293 5 сағат бұрын
यो सबै घटनाक्रम हेर्दा अहिलेको ब्यबस्था र यसका भ्रष्ट सन्चालकहरुलाई दुई छिमेकी देशहरुले समर्थन गरिरहनु पर्ने कुनै कारण देखिदैन ।
@niteshkarki3462
@niteshkarki3462 5 сағат бұрын
महिनामा 2 पटक अर्जुन ज्ञावलि ,भरत दाहाल र जेशन देब सरलाइ राखेर चुरो चर्चा बहस अनिवार्य गर्नु पर्यो सर, धन्यवाद चुरो बहस टिम र जेशन देब सरलाइ,🙏🇳🇵