अब आम नेपाली जनता जागाै यो राष्ट्रिय परिचयपत्र को बिरुद्ध मा
@YogendraSingh-fw5bm4 күн бұрын
लुटतन्त्र मुर्दावाद।
@sumitrasapkota36834 күн бұрын
🙏🙏 नमस्कार दुबै जना सर हजुर हरु लाई र हृदयदेखि नमन
@DamanShahi-e1v4 күн бұрын
अब सबैजनाले यसकाे जागेर सडकै आन्दाेलन आवश्यक देखियाे।
@ishworithapa67014 күн бұрын
माता पाथिभरा केबुलकार निर्मारणमा जनतालाइ सेवासुबिधा भन्नु त देखाउने दाँत मात्र हाे ।खासमा याे त चन्द्र ढकाल र नेताहरुकाे मिलिजुलि कमाउ धन्दा नै हो चेतनाभया ।
@PurnaPariyar-q6o4 күн бұрын
Good sir
@PurnaPariyar-q6o4 күн бұрын
Good rashtriy parichay Patra khari jivan parichay
@ashishpokharel20894 күн бұрын
ramro bichar ho
@mobileworld32104 күн бұрын
Yo Rastiya parichya patra maa Ravi le Apradh garyo
@krishnabasnet51164 күн бұрын
ॐधनेबादशर
@mobileworld32104 күн бұрын
Yo Rastiya parichya patra kharej garnu parx
@seetabhandari65144 күн бұрын
केवुलकार बनाउन दिएर व्यापारी पाेस्ने हैन देवस्थललाई पवित्र र स्वच्छ राख्नुपर्छ ।
@PurnaPariyar-q6o3 күн бұрын
Good
@sirgotolucknow4 күн бұрын
आज भारत देश गर्वको साथ उभिएको छ भने मात्र भारतको स्वतन्त्र अदालत र न्यायाधीशले दिएको निर्णयको कारणले गर्दा। यस कारणले त्यहाँ को जनता ले चित्त नबुझ्दा झगडा पर्दा गर्वका साथ भन्दछन्। म तिमीलाई अदालतमा हेर्नेछु। (I see you in the court). तर आज हाम्रो देशको अदालतको यस्तो अवस्था छैन। न्यायाधीश राष्ट्रिय भक्त र देश र जनताको पक्षमा न्याय दिन चाहे पनि सक्दैन। कारण हो हाम्रो देश विदेशीका दलाल नेताहरु चलाइरहेको छन् जसकारण यो देशको अदालत पनि उनीहरूको तल काम गरिरहेको छ। एक दिन यो देश विलय भयो भनेर हाम्रो अदालतले फैसला दिनेछ।त्यसपछि के गर्ने अदालतको आदेश भनेर मुख हेरेर बस्ने। जुन देशमा न्यायाधीशको पद पार्टीगत तरिकाले बाँडेर नियुक्त गरिन्छ त्यो देशको अवस्था यस्तै हुन्छ। आज यो देशमा पार्टीको न्यायाधीश छ जनताको न्यायाधीश कदापि छैन।
@sanjurai55744 күн бұрын
रान्त्रिय परिचय पत्र बारे सरै राम्रो गर्नु भो काम छैन राष्ट्रिय परिचय पत्र जो🙏🏼
parichay patra khoi kharej bhayeko kahile hunx sir
@chrisgurung31214 күн бұрын
Rameswor Raut Mattrikadas jyu lai 3 karod Nepali ko salaam. Sathai Churo Kuro ko pattrakar jyu le yo bisaye lai uthan gardai Nepali lai sahi sachana ra bastabikata ko janakari pradan garne mahottwopurna bhumika nirbaha garnu bhayeko ma 3 karod Nepali ko salaam. Mattrikadas jyu le hami sabai Nepali ra 🇳🇵 ko bhalai ko khatir nyaya ko yachana gardai hunuhuncha. Uhalai hami sabaile saath dinuko bikalpa chaina. Nepal ko sambhidhan ko maan mardan hunegari yo sarkar dwara jabarjasti ladiyeki yo "Rastriya Parichaye Pattra" Nepali janta ko heet biparit cha, tasartha Nepali janta lai yo mannya chaina. Yo galapaso lai turuntai kharej garnu parcha. Nyayamurti haru le Nepal ko mul kanun, Sambhidhan ra janta ko heet lai sarbopari thani, swobhibek prayog garera yo so-called "Rastriya Parichaye Pattra" lai kharej garidinu hola bhani anurodh garna chahanchu.
@sirgotolucknow4 күн бұрын
वकिल हरू बोली रहेको छन् । तर हाम्रा देशका ठूला ठूला मिडियाहरूले यस विषयमा एकपटक पनि बोलेका छैनन्। किनभने तिनीहरु सबै विदेशी हरुबाट सञ्चालित छन्। तपाईँहरू जस्तो सानो मिडियाको कुनै औकात र हैसियत नभएर यो मुद्दा सम्पूर्ण देशको जनताले राम्ररी थाहा पाएको छैनन्।
@RajanBasnyat4 күн бұрын
२,४ नेपाली मरेर,,जिउदै मरेका दाशहरु ले केही गर्न सक्दैनन ,उमेस भाइ।७, साल मा बिदेशी ले नेपाली प्रबासि ब्दारा,४६, मा नेपाली भुटानि अगाडि लायर,६३मा बदेसमा पालेर,हतियार दियर उन्केा सहायताले परिवर्तन गरेकेा हैनर?
@maheshworshrestha26455 күн бұрын
उमेश जि कति जना दर्शनालुहरुले हामिलाई दर्शनार्थ असहज भयो भनेर गुनासो गरेको छ र ? केबल कार को सन्चालन गर्न परेको हो??????
@SadipJangRaut4 күн бұрын
Ani dukha na gari sukha painxa ra vanya
@sirgotolucknow4 күн бұрын
यो पत्रकारलाई तपाईँले भन्नुभएको कुराहरू मजाक जस्तो लागेको अन्तर्वार्ता लिने स्टाइलले नै बुझिन्छ। मान्छे नपत्याएको जस्तो यसकारण यस्ता मान्छेलाई देखाइदिनको लागि सबै एक भएर देखाइदिनु पर्छ
@churokurotv4 күн бұрын
मजाक लाग्छ भने यहाँले नहेर्न सक्नुहुन्छ,कृपया कुनै बाध्यता छैन,यहाँको स्वतन्त्रता हो ल ।