सद सर्बदा जय होस् मेयर हर्क साम्पाङ्ग ज्यू को , यो देश लुट्ने डाका , चोर हरु को बिचमा एउटा सत्य उदाएको छ , अरु हाम्रा नेता भन्ने चोर हरु देश को सम्पत्ति सकाएर घुमेर मात्र मुन्टीन छन , त र मेयर ज्यू चै देश को लागी सम्पती भित्राउने मात्र होईन सार नेपाली लाई नैं नेपाल भित्राउने योजना मा हुनुहुन्छ , / आकाश, पाताल को फरक छैन त ) बुझ्ने ले बुझी खाउ , नबुझ्ने ले स्याउ सुन्तला केरा खाउ है / जय हर्क बाद , जिन्दावाद , 🎉❤
@ganeshrai38682 күн бұрын
हर्क आउ देश बचाउ
@SANJUBHATTARAI-en9el2 күн бұрын
पुर्ण गौतम नाटकको गुरु हो ्कुरा अगाडि बढाउने काम नगर्ने है
@shinobu6012 күн бұрын
❤king of nepal balen sir kya bat हजूर nice
@shinobu6012 күн бұрын
Great1000000000% balen sir and team
@SarbadhanRai-p5u2 күн бұрын
शुभ यात्रा मेयर साहब बुहारी नानी र फुच्चे बाबुलाई अनि पत्रकार जीउ लाई