एयरपोर्टमा पार्किङ लुट ध-न्दा Ashika Tamang ले हाकिमसंग एक एक हिसाब मागिन,पर्यो चर्काचर्की_Airport

  Рет қаралды 3,106

Anup Limbu Official

25 күн бұрын

#AnupLimbu #ashikatamang #balenshah #subscribe #share
it has become the de-facto platform for the future generation of celebrities, personalities, and artists with its amazing videos every day upload viral platform Anup Limbu Official Vlog Please Subscribe Like. Comment and share these Videos,Thanks for visit Our channnel.
Email:-anuplimbu696@gmail.com
Contact:-9843633471
Follow me!
Anup Limbu Tiktok :-
Anup Limbu :-

Пікірлер: 39
@anuplimbuofficial1712
@anuplimbuofficial1712 25 күн бұрын
यसरी जनताको प्रिय भए बालेन इन्द्र जात्रामा देखाए महानता ओलीमाथि जताततै खनिए जनता_Balen & Kp Oli kzbin.info/www/bejne/mKGkqZuqa7B-bac
@bishnupaudel2985
@bishnupaudel2985 25 күн бұрын
सही कुरा उठाउनुभयो बैनी धन्यबाद
@umeshlimbu3572
@umeshlimbu3572 25 күн бұрын
आसिका बैनी धेरैराम्रो सहिगर्नु भयो
@suryalimbu3281
@suryalimbu3281 25 күн бұрын
Good job
@PrakashBhujel1
@PrakashBhujel1 25 күн бұрын
dherai ramro kam cheliko tq so much
@binodgaming_nepal6770
@binodgaming_nepal6770 25 күн бұрын
Good
@birajsawa1979
@birajsawa1979 25 күн бұрын
God luck sis
@JhumPrasadGurung-y1i
@JhumPrasadGurung-y1i 24 күн бұрын
Very nice good job god blessed you.
@saileshrai1670
@saileshrai1670 25 күн бұрын
good job..........
@amrita3729
@amrita3729 23 күн бұрын
Right sis
@nabarajpandey5200
@nabarajpandey5200 22 күн бұрын
ठिक कुरा आयो है ।पार्किङ को नाम ज्यादै लापरबाही छ ।
@amrita3729
@amrita3729 23 күн бұрын
Right right
@nainulepcha4817
@nainulepcha4817 25 күн бұрын
👍👍👍
@PremShrestha-s5l
@PremShrestha-s5l 25 күн бұрын
Good job 👍👍👍
@laxmirai1770
@laxmirai1770 25 күн бұрын
Salamcha baini aasikalai yesto kam kuram aagadi badnus.
@urgenlama1337
@urgenlama1337 21 күн бұрын
Rules and laws regarding parking fees should be amended.
@rkmnepal2970
@rkmnepal2970 24 күн бұрын
सरकारी कार्यालयमा निजी कम्पनीले पार्किङ शुल्क उठाउने हाेइनँ । यदि पार्किङ शुल्क उठाउने हाे भने एकजना कार्यालयकाे नै स्थायी कर्मचारी राखेर उठाउन लगाउने हाे । एयर पाेर्ट जस्ताे सम्वेदनशील स्थलमा निजी कम्पनीलाई ठेक्का लगाउनु गैर कानुनी हाेइनँ र? नेपाल राजपत्रमा ठेक्कापट्टा सम्बन्धि के कस्ताे नियम उल्लेख छ?
@chamlingchomulung-ma.7827
@chamlingchomulung-ma.7827 25 күн бұрын
जनतालाई ठग्न बाहेक अरु केही उपलब्धि देखिएन सरकारको नयाँ सरकार बन्नै नहुने बन्यो की हरेक दैनिक उपभोग्य खाद्य वस्तु देखि लिएर सम्पूर्ण समानको भाउ बढाई हाल्छ राहत देको त्यही हो
@IshworShrestha-r2i
@IshworShrestha-r2i 25 күн бұрын
भ्रष्टाचारी नेताहरुको खोल्टी कसरी भर्नी , गारो हुन्छ फेरी।
@surendrauprety6671
@surendrauprety6671 24 күн бұрын
100 parsent right.
@harkapun9874
@harkapun9874 25 күн бұрын
समय हेरेर कतिको लागि पार्क गर्ने लामो घन्ताको अलि कम थोरैको अलि बधि लिन सक्छ तिर्न चाहि पर्छ सुल्क उथाएर भरस्तचार हुनु भएन
@ratnaraut5699
@ratnaraut5699 23 күн бұрын
हाकिम साहव सक्नु हुन्छ भने आफै व्यबस्थापन गर्नुस नियमानुसार ।सक्नुहुन्न भने ठेक्का लगाएर अरुले मनपरी गरेको देखेर पनि नदेखे झै नगर्नुस !
@SatyaMagar-k7m
@SatyaMagar-k7m 24 күн бұрын
आशिका जि को राम्रो काम यो ब्यबस्था भए सम्म चोर हरुले लुति रहन्छन् यो ब्यबस्था फाल्नु पर्छ त्यस पछि सबै ठिक हुन्छ
@madanrai2596
@madanrai2596 25 күн бұрын
केहो जताततै हंगामा नेपाल मा सस्तो महङो एउटा ठाउमा होला तर तेस्मा ब्याबस्थापन कस्तो छ सेकुरेटी छकी छैन उठेको गर कसरी परिचालीत भएक छ तेस्तो कुरा गरौ न हो उधोगधना छैन कर बाट देश चलेको छ
@ArjunGurung-w2x
@ArjunGurung-w2x 24 күн бұрын
Yo लुट धन्दा ho kun पार्टी को jholeharu throw chalexa clear garnush Yo samsad samma puryaunus sis ...
@shinynackoz1331
@shinynackoz1331 24 күн бұрын
उठाएको पैसा कसले खान्छ ?
@RajThapa-f1l
@RajThapa-f1l 25 күн бұрын
केको नेपाल सरकारको निर्णय अनुसार ,नेपाल सरकार आफै प्रश्नचिह्न को घेराभित्र छ ।नेपाल सरकार नै भ्रष्टाचारी हो कि भन्ने लागिरहेको छ |सरकारलाई देखाएर जोगिने जमाना छैन ।
@motilalrai7332
@motilalrai7332 19 күн бұрын
हाकिम चोर चोर गनायो। लुटेरा हरु नेपाल सरकार संग कुरा गर्नुपर्छ।कुन चोर हो पछाडि देखी बोल्ने त्यसको अनुहार हेरौ न हौ को हो? पत्रकार डराएको जस्तो छ। लुकेर बोल्ने चोर हुन्छ।
@lakshurana5775
@lakshurana5775 25 күн бұрын
Lutna sake Luta,vaneko yehi ho, lutna palkeka haru😡😡😡😡😡😡
@narayanrai820
@narayanrai820 24 күн бұрын
मुख्य सरकार नै चोर भए पछिको नतिजा हो यस्तो !
@prataprai3565
@prataprai3565 25 күн бұрын
Niyam anusar brastachar gara jatha ho...
@arjunyonjan7044
@arjunyonjan7044 24 күн бұрын
yo desko chore haru pani VIP hunxhata?
@gyanendraamgain0194
@gyanendraamgain0194 25 күн бұрын
Jaha pani lut chha fataha neta jantale palnu parne
@shyamthapashyam1664
@shyamthapashyam1664 21 күн бұрын
Parking ko ticket dine paisha line chai teyape kina rakheko nepal sarkar ko niyem ma chale ko ho bhane logsewa bata Nam nikalera aaunu paryo ticket dinapani phata haru loot party ho chor haru
@prabinpun7802
@prabinpun7802 25 күн бұрын
Nplma murtichor tantra dekhi dal tantra bahun tantra vanda aru k chai aayakoxara
@ramshah5377
@ramshah5377 24 күн бұрын
Lut kancha lut
@dharmagurung2702
@dharmagurung2702 24 күн бұрын
एक घण्टाकाे ४० रुपैंया भएपछि ४० लाई ६० ले भाग गर्ने कति आउंछ त्यसलाई कति मिनेट राखियाे त्यतिले गुनेर आएपछि लिने गर्याे भने भै हाल्याेनी । नेपाल सरकार चलाउने नेता सबै चाेर, भ्रष्टाचारी छन जसरी भएपनि जनताबाट असुल्ने कार्य गर्छन् र कर्मचारी पनि यस्ता छन की कताबाट पैसा असुल्नु पर्छ दाउ हेर्छन ।
@bharabsharma1943
@bharabsharma1943 24 күн бұрын
Good job
@arjunyonjan7044
@arjunyonjan7044 24 күн бұрын
good job