कुनै 4 बर्ष पुरानो छन् त कुनै 3 बर्ष ... यो फलिराखेको चाहिँ 4 बर्ष पूरा भएर 5 मा लगेको हो।
@ranjema7035 ай бұрын
Good job
@dilipvlogs095 ай бұрын
राम्रो काम बाजे सफल कृषकको रूपमा देख्न पाउ बधाई तथा शुभकामना ❤️❤️❤️
@Chudamanibudha005 ай бұрын
Thank you nati ❤❤
@nepaldangol28075 ай бұрын
एउटै बाेटमा भाले र पाेठी दुबै ग्राफटिँङ्ग सम्भब छ या छैन ?
@Chudamanibudha005 ай бұрын
एकदमै गर्न सकिन्छ हजुर , साथै विभिन्न प्रजातिका किवि एउटै बोटमा जोड्न पनि सकिन्छ।
@DilOli-dc5ri5 ай бұрын
Totmato ko biruwa oelaune ra pata sukne rog lai kun ausadhi pryog garnu parxa sir
@Chudamanibudha005 ай бұрын
कृषि प्राबिधिक संग सल्लाह लिइ fungicide को प्रयोग गर्नुहोला 🙏
@misssamo17406 ай бұрын
Bangladesl delevary hoby.
@Chudamanibudha002 ай бұрын
Sorry! brother
@SandeshRai-vk4cj6 ай бұрын
Good job sir
@KhinaGurung-r5x13 күн бұрын
bechne chahi katahoni
@KhinaGurung-r5x13 күн бұрын
kibi kheri garnata janiyo
@Chudamanibudha0012 күн бұрын
हाल हाम्रो वरिपरि जुस कम्पनी हरुले लिएर गयो! बजार मा पनि फलफुल मण्डी हरुमा लान्छ , ( जस्तै ;पोखरा को हंकङ्ग बजार र त्यहीँ नजिक अर्को पट्टि , काठमाडौं को कालिमाटी आदि;)