किवि को बिरुवा लगाउदा पहिले हावापनी र उचाइ ... ( 1600 m. - 2200 m. अति उपयुुक्त ) जात छनोट .... ( हेवार्द - ब्यससायिक खेतिको लागि राम्रो गुणस्तरीय जात ) ( अन्य -येल्लो, रेद , मन्टी , एलिसन , ब्रुनो आदि ... तर यसमा गुणस्तरीय फल उत्पादन क्षमता कम हुन्छ!) साथै यसमा परागसेचन को लागि छुट्टै भाले बोत को अति आवश्यक हुन्छ। - * नत्र भने फल निकै थोरैमात्र अदिन्छ! * किविको बिरुवा तीन तरिका बात उत्पादन हुन्छ -(1 - बीउ बाट ) (2- कलमी ( जरा बीउ बाट उमारेर त्यस्मा पुरानो फलेको हागा जोदिन्छ!)) (3- नयाँ हाँगो काटेर ) तर बिरुवा छनोट गर्दा * कलमी बिरुवा सबै भन्दा राम्रो र छिटो फल लाग्छ ( लगाएको अर्को बर्ष बाटै ) ! ( अन्य ; बिजु बिरुवा फल फल्न 5-6 बर्ष लाग्छ भने कटिङ्ग बाट सरेको बिरुवा मा जरा राम्रो नहुने साथै फल पनि धेरै कम लाग्ने हुन्छ!) साथै बिरुवा --- मंसिर देखि माघ -- महिनामा लहाउनु अती उत्तम हुन्छ । नत्र अघि पछि बिरुवा मर्ने ठुलो सम्भावना हुन्छ! cbm.. myagdi.