एकदमै मन छुने भिडियो मेम ,अब याे कार्य लाई उद्योग काे रुपमा गाउँ गाउँ सम्मन विस्तार गर्न पाय स्थानीय स्तरमै राेजगारिकाे सृजना गरि खेरगईरहेका जडिबुटी हरुकाे सदुपयोग पनि हुने रराेजगारि पनि हुने रहिछ यसलाई निरन्तर्ता हाेस
@amritmgr1822 Жыл бұрын
एक दम राम्रो लाग्यो दिदी 🙏🙏🌺🌺
@natarajkc9715 Жыл бұрын
एकदम सही काम भयो
@kamalatamang7727 Жыл бұрын
गोकुल धुप घर भितर बलिदै न घर बाहिर बाल्लिन्छ
@sthdhshnhh6638 Жыл бұрын
1 mutha ma Kati pic hunx
@ApsaraLamichhane-u7r Жыл бұрын
Thanku dharai ramro
@reshmagurung7081 Жыл бұрын
Sir dhup kaha bechne ho?
@DineshLuitel-w2t Жыл бұрын
राम्रो लाग्यो दिज्यु
@arjunkc4539 Жыл бұрын
Kaha bechne bater
@sushilasyangtan4271 Жыл бұрын
Nambir dinusna la
@sushilasyangtan4271 Жыл бұрын
Hi ,
@milan-ff6zq Жыл бұрын
तयारी धुप को धुँलो काहाँ पाइनछ हो र कति पर्छ होला जानाकारी पाएँ
@lamavlogs777 Жыл бұрын
Ma sanga nii cha kinne kohi hunu huncha vane vannu hola
सर्ब प्रथम हजुर लाई हृदय बाट नै नमस्कार यो भिडियो एकदम ग्यानमुलक लाग्यो गाउँमा खेर गइरहेको तितेपाती सम्झे लाखौ खर्चेर किनेको मेसिनले भन्दा यो तपाईंको सामन्य ग्यान ले महत्त्वपूर्ण जानकारी दिनुभयो धन्यवाद दिदि
@rameshadhikari84882 жыл бұрын
Thanks dee mali paxi batarna chai aayan
@kamalaadhikari77753 жыл бұрын
राम्रो लाग्गो दिज्यु नमस्कार 🙏🙏🙏🙏🙏
@gitagiri40203 жыл бұрын
सारै मन् परो मेम हामिलाई पनि सिखाई दिनु यो सामान् काहा पाउछ होल बताई दिनु भय राम्रो हुने थियो म पनि सिक्नु मन छ आफ्नैलागि त हुनेरैछनि बजार्को अगर् बति भन्दा धेरै राम्रो लाग्यो 🙏🙏🙏🙏🙏