Рет қаралды 60,470
वातावरण मैत्रि घरमै बसि बसि बाटेको धुप बनाउने तरिका || घरमै बसि बसि पैसा कमाउने तरिका
नमस्कार म पार्वती देवि अधिकारी, मेरो यो पहिलो भिडियो हो। यो भिडियो पुरा हेरीदिनु होला।
यो एउटा बाटेको धुप बनाउने तरिका सिकाइएको भिडियो हो।
चाहिने सामाग्रिः पाति, पारिजातको फुल अथवा अन्नय कुनै फुल, गोकुल धुप, साल धुप, कपुर, धुपि, र नेपाली कागज।
सल्ला, सुझाब र प्रतिक्रियाको आशा गर्दछू।
जय श्रि क्रिष्ण जय श्रि राम