निकालेर राखिएको जोडनको बिर्को टाइट कि लुज गरेर राख्ने? जानकारी पाऊँ न।
@newagriculturefarmingowdctechn2 күн бұрын
लूज राखे राम्रो टाईट भएपनी केही फरक पर्दैन ।
@sabinaShrestha-l5g2 күн бұрын
La hajur hamilai pani upalabdh garnu hola
@newagriculturefarmingowdctechn2 күн бұрын
मज्जाले पाउँनु हुन्छ फिक्री नगर्दा हुन्छ ।
@bikalpaadhikari37145 күн бұрын
Jasari huncha upalbdha garnubparo sarn
@bikalpaadhikari37145 күн бұрын
Dherai ramro Lago Kasari upalbdha garne sar
@newagriculturefarmingowdctechn5 күн бұрын
भिडियो पूरा हेर्नु हुदैन की क्या हो सम्पर्क नम्बर तेही छ ?
@aarohanpokharel7609 күн бұрын
Nwdc lai chuna bina use garna mildeina sir ?
@newagriculturefarmingowdctechn8 күн бұрын
मिल्छ सिचाईमा दिँदा माटोमा क्याल्सीयमको मात्रा ठिक छ भने चूना नहाले पनि हुन्छ । त्यस्तै स्प्रेमा पनि तेसै गर्न सकिन्छ ।
@skyoutubechannel442911 күн бұрын
Hami le kadari line sar
@prakashbasnet462712 күн бұрын
❤❤❤❤❤
@DurgaSingh-vw3zp18 күн бұрын
एक लिटर पानी बराबर कति सक्खर (गुँड )राख्ने?
@newagriculturefarmingowdctechn18 күн бұрын
भिडियो हेर्नु होला बुझ्नु भएन भने वाटसप मा कल गर्नु होला
@DurgaSingh-vw3zp18 күн бұрын
गुँडको मात्रा कति हो? ब्यक्ति ब्यक्तिमा फरक भनाइ छ।
@newagriculturefarmingowdctechn18 күн бұрын
तपाईलाई कति भनेको छ वाट सप गर्नु होला पूरा जानकारी को लागी
@rajbikramkalakheti331022 күн бұрын
kashsri kharid gane sir I want to use this technology
@deepkbasnet405422 күн бұрын
Owdc म फिरिमा दिन्छु है साथि हरु ktm मा
@newagriculturefarmingowdctechn22 күн бұрын
यस्ता कुरा तपाईको वालमा पोष्ट गर्नुहोस धेरै चोटी फिरीमा दिन्छु भन्नु भयो मेरो पूटूप वालमा आएर । सिधै फोन गर्न या वाट सप गर्न सक्नु हुन्छ । आज सम्म कति जनालाई फिरीमा दिनु भयो र कति जना लाई कृषीमा सफलको बाटो दिन सक्नु भयो । के के दिनुहुन्छ हामीलाई पनि जानकारी भएदेखी तेताका किसान ले खोजे हामी हामी देखाई दिने थियौ तपाईको फोन नम्बर पनि हाल्दिनुहोस ।
@deepkbasnet405426 күн бұрын
बनेपा आउनुस म फिरिमा दिन्छु
@newagriculturefarmingowdctechn26 күн бұрын
फिरीमा उपलब्ध गराउँनु भएको रहेछ राम्रो कुरा हो यस्ता कुरा आफ्नो वाल बाट पोस्ट गर्नु होला । आफ्नो वालमा चै Ow DC को नाम निसान छैन ।
@deepkbasnet405426 күн бұрын
फिरिमा दिन्छु बनेपा मा
@shivakhatri686119 күн бұрын
मैले यो दिल्ली खतिवडा पोइसा दिएरै सँगै लिन खोजेको तर लोकेशन टाढा पर्यो समय मिलाउन सकिएन म धादिङ्ग नौबिसे देखि हो मलाई यसको मदर सोलुसन मिलाइदिनु न
@newagriculturefarmingowdctechn19 күн бұрын
नेपाल भारतको एउटा प्रान्त जत्रो छ नेपाल सानो छ । इच्छा सक्ती हूँदा ग्रारो छैन ।
@deepkbasnet405428 күн бұрын
बनेपा तिर म फिरिमा दिन्छु है
@deepkbasnet405428 күн бұрын
म फिरि मा दिन्छु
@maheshdhakal898728 күн бұрын
Pls give me
@raijaya6633Ай бұрын
Thanks sir
@KushBahadurGhartlMagarАй бұрын
OWDC कहाँ पाइन्छ
@vikramtmgtmgvikramАй бұрын
Video धेरै import लाग्यो तर यो owdc बनाउनको लागि सुरुमा जोडनको लागि कहाँ पाइएला सर।
@newagriculturefarmingowdctechnАй бұрын
पहिला कृषी के हो र कृषीमा OWDC को भूमिका के छ बुझ्नहोस जोजनको लागी No समस्या तपाईमा इच्छा सक्ती हुनु परो ।
@vikramtmgtmgvikramАй бұрын
सर मेरो पनि पेशा कृषि नै हो। केही मात्रामा तरकारी खेती लगाएको छ किराले र रोगले गर्दाखेरि म एकदम हद भइसकेँ। बजारबाट कति दबाई प्रयोग गरिसकी कहिले राम्रो भएन youtube मा owdc को बारेमा हजुरको भिडियो भेटाएँ र भिडियो हेर्दै जाँदा धेरै राम्रो कुराहरु सिक्न पाए र मलाई एकदम राम्रो पनि लाग्यो सर हजुरसँग एकपटक आवश्य भेट गर्नेछु। लोकेसन दिनुहोला। 👏👏
@newagriculturefarmingowdctechn27 күн бұрын
लोकेशन मेरो भिडियो मा सजीलै पाउँनु हुनेछ । कृषीया सफल हुने हो भने Ow DC नै हो है ।
@yusufbhai6897Ай бұрын
Kapilvastu maa owdc कसरी पाइन्छ
@vikramtmgtmgvikramАй бұрын
भिडियो एकदम महत्वपूर्ण लाग्यो।owdc मलाई पनि चाहियो सर कहाँ पाइन्छ कृपया झर्को नमानी बताइदिनुहुन्छ कि🎉🎉
@DragonfruitNepalАй бұрын
jay kirshi jay kishan 🌱 Thank you sir... 🙏
@prakashbasnet4627Ай бұрын
🙏🙏🙏🙏
@purnakhadka571Ай бұрын
owdc ra nwdc 1/1 litter के भैरहवामा पठाईदिन सक्नु हुन्छ
@purnakhadka571Ай бұрын
रुपन्देही मा कहाँ पाईन्छ ? owdc र nwdc को आवस्यकता थियो
@ranjitrai5698Ай бұрын
👍️👍️👍️
@anjaanshrestha18992 ай бұрын
Sir maile nwdc owdc kasari paaune
@anjaanshrestha18992 ай бұрын
Malai ni chahiyeko thiyo
@anjaanshrestha18992 ай бұрын
Tapai sanga kabaj ra microraja xa sir
@Shyamraj-bc4cy2 ай бұрын
Nwdc paunako lagi kaha samparka garne ?
@Shyamraj-bc4cy2 ай бұрын
malai pani chahiyo sir cont no plz
@anjaanshrestha18992 ай бұрын
Malai ni chahine kasari prapta garna sakiyela
@anjaanshrestha18992 ай бұрын
Sir namaste
@NikitaBeshra2 ай бұрын
Great i need aswell
@deepkbasnet40542 ай бұрын
पाइन्छ कहा
@deepkbasnet40542 ай бұрын
Kathmandu काहा पाइन्छ
@dhaniramchaudhary20452 ай бұрын
BIRATNAGAR MA UPALABDHA HUNCHHA KI NAI HUNCHHA BHANNE CO. NO. PAU HAI
@nepalnepal24782 ай бұрын
यो ताक्लु गु खाउ tyoowdc कहाँ पाइन्छ सबै भन्नू पर्छ नि त
@rajbikramkalakheti33103 ай бұрын
thank you sir I looked just today I want to use it where I can buy in Khandbari in sankhuwasabha
@damodardhakal24173 ай бұрын
owdc भनेको केहो ?स्पष्ट संग बुझाई दिनुहोस न हौ ।
@RimuTilija3 ай бұрын
पानी मिसाउनु की नमिसाउनु सर nwdc र चिनपानिको घोलमा धन्न्यबाद।
@pabitragurung86193 ай бұрын
🙏🙏🙏🙏
@pabitragurung86193 ай бұрын
धने बाद सर
@TejGurung-gs7nj3 ай бұрын
मलाई NWDC चाहियो ।भएन भने पनि कल्चर चाहियो ।कहाँ पाउछ जानकरि दिनु होला ।
@postbahadurthapa10734 ай бұрын
Malaipani chahiyo kaha paen6
@Anuj-d8m4 ай бұрын
Butwal area ma KAHA paiyela
@mahatprakash7564 ай бұрын
रङ्ग लगाउने चुना र कृषि चुना फरक हुन्छ होइन र ? कुन चाँहि प्रयोग गर्ने ?
@newagriculturefarmingowdctechn4 ай бұрын
रंग लगाउँने चूना त्यो नपाएमा जुनसुकै चुना प्रयोग गर्ने
@mahatprakash7564 ай бұрын
मैले बनाउन थालेको छु owdc.. झोल बाट शुरू गरे अब अरु पनि बनाउँदै जानेछु ।