घरकोछतमा owdc कौसिमा ढोलमा बनाऊदा कतिराख्ने त भन्नुभऐनत खालि आफै मात्र बोल्नु भयो के कौसि खेति गर्ने पनित हुन्नुछ खैत अलिकता बनाऊदा कति कति राख्ने सुस्त सुस्त बोलेर कुन युटुबच्यानल हो भन्नु
@newagriculturefarmingowdctechn4 ай бұрын
सबैकुरा भिडियोमा समेटन सकिदैन कतिकुरा बोल्दा पनि छुटेको हुन सक्छ लामो भिडियो कसैले हेर्दैनन् हात दिएपछी बिचमा छोड्नु हुँदैन । तेही भएर फोन नम्बर राखेको हो
@user-kh2jd5ec5y5 ай бұрын
बुतोलमा कहाँ पाइन्छ?
@MinbSaud7 ай бұрын
सर च्याउ सम्बन्धी कम पोष्ट बनाउन को लागी काठको भुसा मा कति दिनसम्म लाग्छ समय च्याउ उम्रिन कन्या च्याउ गोब्रे च्याउ सिताके च्याउ को जानकारी दिनु होला डोटी जिल्ला बाट हेर्दै छु
@newagriculturefarmingowdctechn7 ай бұрын
45 दिन
@tejendrabasnet38627 ай бұрын
Kun thauma painxa hjr
@newagriculturefarmingowdctechn7 ай бұрын
भिडियो पूरा हेर्नु होस समाधान तेही छ ।
@PurnaMagar-ic8vy7 ай бұрын
काहा पाइन्छ यो owdc सर
@newagriculturefarmingowdctechn7 ай бұрын
भिडियो पूरा हेर्नु होला समाधान तेही छ ।
@paudelchitra14987 ай бұрын
Yo kaha pauxa sir owdc
@newagriculturefarmingowdctechn7 ай бұрын
भिडियो पूरा हेर्नु होस
@roshan94118937277 ай бұрын
Sir malai alik kati culture dinu huncha ki? Hajur lai kasari sampark garne?