Пікірлер
@dhanbasnet6241
@dhanbasnet6241 5 сағат бұрын
राई र लिम्बुकतिफरक
@dhanbasnet6241
@dhanbasnet6241 5 сағат бұрын
१७ तीरकुनलिपी लेखिएकोछ हजुर
@KalaPahim
@KalaPahim 5 сағат бұрын
हामी पुग्न नसकेनी बिस्तृतत रुओअमा धेखाउनु भएकोमा सम्पुरन टिमलाइ धन्यबाद
@beenalimbu13
@beenalimbu13 5 сағат бұрын
हामी याक्थुङ लिम्बु हरूको चेतना मुलक डा़ मारोहाङ सर ले सुजाप दिनु भएकोमा धन्यवाद
@DipendraLoksom
@DipendraLoksom 6 сағат бұрын
True yakthung history . Thanks
@santakumarlimboo1868
@santakumarlimboo1868 11 сағат бұрын
को थिए छन त उस खेर प्रमाणित व्याक्ति ता की शिवजीको सन्तान आदीवासी जनजाती हो भनेर प्रमाण गर्ने फेरि लिम्बू अथवा याक्थुङ कुलमा उत्पत्ति र श्रृजना भै आएको मुन्धुम हावेकमा चै किन ब्रम्ह बिष्णु शिवजीको वणॅण भेटिएन त हजुर से धर्म पथ समात्नु अन्याय हुँदैन हजुरहरु तर धर्मको पथ समाएर भावी पीढीलाई अन्योलतामा फँसाउनु सबै भन्दा ठूलो अपराध साबित हुन सक्छ आदाङबा से
@KalaPahim
@KalaPahim 17 сағат бұрын
सेवारो सार्यै सुनुङ सुनुङ लाग्ने
@BishnuLingden-mn3jd
@BishnuLingden-mn3jd 19 сағат бұрын
नेवारहरु ईतिहास खोज्दा मंगोल ९०% भेटिन्छ जिनमा खोजे ८१% मंगोल देखिन्छ DNA मा हेर्दा ७५% नेवारहरु मंगोल पुग्छ नेवार जात वर्ण रेस कुनै नभएको भटिन्छ नेवार भन्ने शब्द र भासा भनेको भेटिन्छ
@ChandraBDRLimbu-k3n
@ChandraBDRLimbu-k3n Күн бұрын
अनि तिमीहरू चाहिँ? मान्छे को पनि ,मान्छे ,?? कहीँ नभएको को पनि पा?? ठो?? अाईमाईको ,छामदै ??
@ChandraBDRLimbu-k3n
@ChandraBDRLimbu-k3n Күн бұрын
म विजुवा पनि , लिम्बू पनि हुँ। ,र मुनधुम्। --- शाब्दिक अर्थ लिम्बू भाषामा। मुन = हल्लन्नु। धुम = दह्रो दह्रो ,हुदैजानु ह‍। केलाउनु वा सुनाउनु = ते,मा, गलती हो। चेङमा पाप्मा ताप्मा हो। म भन्छु लिम्बू नीहरु साह्रै फटनही छन् । किनकि ? , हावाको भुँडी बोक्छन्। बागको भुँडी बोक्छन् । सुर्यको बोक्छन्। चेली को पनि बोक्छन्। ?? सुरुमै ढुंगाको बाट निस्केर हावा कै ब‍ोके ?? ,, यस्ता अनपतेरो कुरालाई संरक्षण दिनु रे? कति धेरै असभ्य कुरा?%% ,, बोल्दा पनि ? घर र खर नछुट्ने? पोको र बोको नछुठ्याउने? पिरे,ना, केसेम्पेन् अरे%%😆😠👎️
@sewarochannel2814
@sewarochannel2814 Күн бұрын
अत्यन्तै जानकारी मुलक भिडियो।
@Muiyasaima
@Muiyasaima Күн бұрын
९ लाख भनेको ९ थरी भनेको हो भेजा । कुन कुन थरी भनेर हड्सनको पान्डु लिपि हेर ।
@BishnuLingden-mn3jd
@BishnuLingden-mn3jd Күн бұрын
नेवार भनेको तीन रेसको हुन्छन चरु तङ्सिङ सङ्ग केको साइनु हुन्छ पागल मारो जे पायो त्यो बोल्ने खाते नेवारहरु ९०% मंगोल नसल भेटिन्छ उनेरुको जिन र DNA मा पागल कुकुर के बोलेको हो
@manojrai6205
@manojrai6205 Күн бұрын
डक्टर साप सेवारो खास्मा याम्फु लोहोरुङ आठपहरिया हरु ले पनि राइ लेखेको देखेको छु उनुहरु खाम्बुवान देखि गयको होकि खास थाकथलो लिम्बुवान नै हो प्रस्ट पर्दिनु भय आभारि हुनेथे🙏🙏🙏
@yogensubba7904
@yogensubba7904 Күн бұрын
मुन्धुमबिद, सामाजिक अभियन्ता एबम लालिगुरास नगरपालिकाका मेयर साब अदाङबा अर्जुन माबुहाङ ज्यु र डाक्टर मारोहाङखवाहाङ आदाङबा ज्यु को यो बस्तुगत, तत्थ्यसङगत सम्बाद भएकोमा अत्तिनै खुसी लाग्यो। We souldn't walk away with our authentic history that we must preserve for generation to come. Bravo!!👏🙏
@yogensubba7904
@yogensubba7904 Күн бұрын
सेवारो! आदाङ्बा डा. मारोहाङखवाहाङ ज्यू। ८०-९०% जपानीजहरूको पौराणिक, मौलिक धर्म Shintoism (Shinto) पनि हामी याक्थुङ मौलिकबादीहरू संग करिब करिब ७०-८०% नै मिल्छ यश सम्बन्धी पनि हजुरको ध्यानाकर्षण र अध्ययन होस है। जापानका राजकीय सम्राट परिवार देखी देरै जापानीज जनताहरूले मानिल्याएको पाएको छु।🙏
@ghantaghar12
@ghantaghar12 Күн бұрын
तपाईंको अध्ययन प्रति शंका लाग्यो। कृपया प्राध्यापक मनोहरा गोपाल गुरुवाचार्य ज्यु द्वारा लिखित पुस्तक"नेपाली संगीतको बिकास क्रम" एक चोटी अध्ययन गर्नु होला । उक्त पुस्तकमा नेवा र किरातको भाषा,संस्कृति बारे केहि जानकारी पाउनुहुनेछ।
@tekramrai2521
@tekramrai2521 Күн бұрын
ईतिहास बंगाउनु पाईन्छ ? हाम्रो बनावटले हिन्दु जनाउछ ? त्येसो भए तिमी शिब मार्गी हौ भने शिब को हो ? हामीले चै किरांतेश्वर भन्छौं।
@nlkmrpampolibng
@nlkmrpampolibng Күн бұрын
हौ आदम्बे नेवार त ३वटा रेस काे कम्युनिटी हो। भनेर थाह हुँदा हुँदै पनि के हौ त्यस्तो घरी घरी के बोलेर भिडियो बनाउने घरी के बोलेर भिडियो बनाउने 🙃 बुज्नु सकिएन है।। तपाईं स्टेट काे कुरा नगर्नु पूरै एसिया काे भूमिपुत्र मंगोलोइड रेस ( yello gine) लाई मानिएको हो। हजुरलाई मंगोलोइड भन्नु आउँदैन? खाली।मंगोलियन भन्नु हुन्छ।मंगोलियन भनेको। मंगोलिया देशमा बस्ने त्यहाँको बासिन्दा लाई भन्छन्।। उनीहरू पनि एसियन भूमिपुत्र हुन्।। पाल्पा दोभानको मानब अस्तित्व सबै भन्दा अगाडि काे हाम्रो पुर्खा काे उत्पत्ति भएको प्रमाणित भएको छ।। यो दस लाख पन्ध्र लाख एक लाख को कुरा भनेको त मानव रूपमा सभ्यता बसाएको भन्ने अर्थाउँछ भनेर बुज्न जरुरी देख्छु है म त 😅
@jiwandahal6063
@jiwandahal6063 Күн бұрын
तपाईको यस प्रस्तुतिले मानव इतिहासको खोजीभन्दा बढी हिन्दुधर्मको बिराेध गर्न उद्यत रहेको जस्तो मात्र देखियो । डिएनएले मात्र सम्पूर्ण इतिहास त पक्कै पनि पर्गेल्दैन । अब डिएनएलाई जसरी धर्मलाई केन्द्रमा राखेर हेर्ने हो भने‌ फेरी रिजल्ट फरक आउँने छ जस्तै: अझसम्म मस्टो पुजा गर्ने खस, अजिमा मान्ने नेवा:, युमा धर्म मान्ने लिम्बु, आ-आफ्नो मुन्धुम मान्ने किराँत-मगरहरु र बुद्ध धर्म मान्ने शेर्पा, तामाङ्ग, गुरुङ्गहरुलाई एउटै डालोमा हालेर गुन्द्रुक बनाउनु भो भनें तपाईं र चन्द्र कुमार शेर्माहरु बिच केही फरक रहने छैन । अनि आफ्नो सोधमा मानव जातिको मूल थलाे मानिएको "अफ्रिकाको डिएनए चै‌ हामीहरुमा कति-कति छ ?" को पनि त उल्लेख हुनुपर्यो नि हैन र ! उदाहरण: मैतेयी कुकी संघर्ष र जिउस् विवाद अनि भारतका विपी सिंहको सोधग्रन्थ "मध्य भारतका किराँतहरु ।"
@birendrarai8553
@birendrarai8553 Күн бұрын
मोरोहाङ सर किरात शब्द राई, लिम्बु हरुले छोड्यो भने नेपालमा किरात हरुको इतिहास मेटिने छ। तपाई को भनाई मा लाग्यो भने किरात खम्बु लगायत अरु मुलबासिहरुको अस्तित्व मेटिने छ।
@suryalimbu5504
@suryalimbu5504 Күн бұрын
❤❤❤
@googlygyan
@googlygyan Күн бұрын
Rai limbu haru China ko Hunan pranta bata Burma , Assam sikkima hudai Nepal ayeko ho testai khas haru central Asia bata Persia Pakistan India hudai Nepal ayeko. Main Mulbasi Nepal ko bhaneko Magar tharu chepe matrai hun . Magar nai pahad ko raithane ho .
@Skandakumar2
@Skandakumar2 Күн бұрын
Magar ni burma tira hudai sikkim ma thiyo. Bhutia le khedako itihas cha. Magar raja lai bhutia le mareyo ani magar ko rani le bhutai harulai bish khuwayera marryo ani jyan bachauna nepal purba hudai paschim migrate bhakko ho. Bhutai sanga dushmani thiyo.
@suryalimbu5504
@suryalimbu5504 Күн бұрын
सेवारो
@gm-bz6tc
@gm-bz6tc Күн бұрын
We always support to you. Dr. Marohang khawang sir. Who is prophesier illiterate that is only (kirat) किरात. we are no kirat ok . We say yakthung or Father name lik a tamang,gurung,rai,limbu etc . Actually i am tamang. But i support Dr. Marohang khawang sir . Because his right person history explorer . We are nepalis people following him marohang khawang . we are not regret our future . And we have to understand now . Ok thank you Dr. Marohang khawang sir.🎉🎉🎉🎉🎉
@RamKumar-z2h1q
@RamKumar-z2h1q Күн бұрын
Kirat biswako sabai vanda prachin darma savyata biswa chakrawarti asiya Dekhi sansar bishwa tinai Lok Satya yugama raj greko etihasa raheko xa Satya kuro yahi ho sabai manabko mul purkha kirateshwar mahadewa yukpungen sawangba nai hun waha nai biswako pahilo purusha manab hun mujina khiyongna wahako pratham aama hun pancha tatwa dwara aapseaap parakat hunu vayeki kirat hangsam Yuma mahadebi yo sreestiki Dhani Yuma mamang han Aba Hindu Ra kirat ko kura all manabharu kirateshwar ko sawan yehang kirat ko santan santati vitra Rai limbu matra kirat hoina biswako all manabharu sawayehang kirati haun kiratko etihasma biswama sabai vanda dherai hajaraun hajar barsa biswa raj gareko thiyo aru kunaiko tysto prachin mahan etihasa yo sansarma xaina ke sreetimai hami yakthung Rai limbu khambu vayeka haun yo murkha tarka ho Yaha kohi sindu Dekhi Hindu vaye kohi sreeti Mai kailasa bat kirat vaye kohi temending warang thanget Pisang dakxin disama la yapmi Chandra bangsi vaye tar hamro mul purkha autai ho tysaile sawan yehang kirat vitra sabai manabhar parchhaun Yaha khambongbasa lungbongbasa hami Rai limbu matra haun Vani raheka xaun Tara yo Satya hoina khambongbasa lungbongsa ya dharti putra all manaba haun Yaha kohi kaha bata Aaye kohi vanda Pani Saman hami dharti putra vumipurta hami sabai haun Yaha kunai vedavaba hunu hundaina DNA Ra anuharko Varma yo yes to tyo tysto vannu maha bidwan hoina pat maha murkha siwaye aru kunai hoina manxele Yaha kiratko Galat byakkhya garer vram chhiriraheka xan yo vram hami parnu hundaina yo sabai kreesten dalare Dalal dharma xada manab taskari manxeko aafno pahichan masne yugauntak uslai Marne jyan maraharu han manxelai jyudai Marne khunkar aparati haru hun Jay kirat tiyaha bishwa Santi tatha manab ekata jindaba rastriya bivuti mahaguru Falgunanda Amar rahun ot mange sewaroo Nogen.
@kumarlawati9702
@kumarlawati9702 Күн бұрын
Nogen
@rupendratamang
@rupendratamang Күн бұрын
सेवारो,जय मंगोल, जय मूलबासी डाक्टर साप! एकदमै महत्त्वपूर्ण भिडियो बनाउनुभएकोमा सलाम!! यारिकयारिक नोगेन!!!
@MAROHANG-GANGA
@MAROHANG-GANGA Күн бұрын
Nogen, Rupendra adangba. DNA le Mongol bhandai chha hai.
@rupendratamang
@rupendratamang Күн бұрын
@MAROHANG-GANGA सेवारो हजुर! गहिरो अभ्ययनले मात्रै सहि ठाउँमा पुर्याउछ। एकताको बिन्दुमा जोड्छ। मूल जरो समाउछ।हजुरको अध्ययन र अनुसन्धानफे मूल जरो भेटाईसकेको छ। तर बोक्रे र खोक्रे अध्ययनले "किराँत"बनाउछ। उपनिवेशिक बनाउछ। यारिक यारिक नोगेन सरज्यू!
@dipenlimbu3537
@dipenlimbu3537 Күн бұрын
एकदम strong
@ChandraBDRLimbu-k3n
@ChandraBDRLimbu-k3n Күн бұрын
?? खालै, सार्यो धम्की ले यो इन्टरनेट र मोबाइलको युगमा?? ?? पौरख: गर्नु छाडेर , जोगाउँछौ? थात्त थलो ? @ असभ्यताको पहिचान्? जाँडरक्सी ले कुवाएको दिमाग? मात्रै %%
@ThalBahadur-y3s
@ThalBahadur-y3s 2 күн бұрын
100% rights sir
@ChandraBDRLimbu-k3n
@ChandraBDRLimbu-k3n 2 күн бұрын
मलाई पनि बोल्ने अधिकार छन् कि? साना किमतनती:-- गाउँ गाउँमा रुवावासी गराउनेलाई ,रुद्र, भन्छन् संस्कृतमा। गँजाडी रुद्र गाँजाको धुवाँ वुङ उडाउदै बसीरहे छन् । त्यै बेलामा शनीदेव अायो। तपाईं को हाउ भनेछन् शिवले। म शनि हुँ भनेछन् । कतिकामले अाउनु भयो , चनेछन गँजडीले। हाहा साँडेसातीका समय भयो अाएका भनेछन् । रुद्रले मनमनै सोचे। ला, यसले त दशाहा लगाउने रहेछन् , भनेर । अाज यतै बसौं गफगाफ गरुँ, भनेछ। र शनीलाई गाँजा वाएर सुतायो र अनफु रातीनै भागेछन्। जाँदा जाँदा कत्ता शनीपुग्दैनन् भनेर दोधारमा परेछन्। गोठालो ले थुपारेको गोबर थाक्मा, ग‍बरे किरा बनेर भित्री लुकेछने। साडेसात वर्ष पछि निस्केर घरतिर अाएका त शनि पर्खेर बसेका देखेछन्। र शनीदेवले भन्यो अब तपाईं दशाहा मुक्त नुभयो, भनेछन@ पछ बाट त्यहिँ रुद्र, किराँतेशवर पदउन्नती भयो छन् । उनैको सेननमेनाहरु, कोही थियोे नन्दी भ्रिंगी। विरालक्क्ष दरविद कोल किराँत कैरत्य हरु%% म त्यै भित्री का सनतान हुँ@ साथीहरु%%%😅😅🙏
@ChandraBDRLimbu-k3n
@ChandraBDRLimbu-k3n 2 күн бұрын
म त परेँ मुँजी बाट निस्केका ले मुँजीवासी परेँ। ,, राक्षस खलक्। अलिकति ले लिम्बू भाषा:- ,, मेल्लुङ या मेनलुङ,, मतलव, ,, मेनफ्लुङ = मुल्यांकन , बुजिन्छ। ,, फुसिङमा, = छिनाल्लिनु बुजिन्छ। यसको पूरा अर्थ हुन्छ । लिम्बू समुदाय ले छोरीचेलीलाई ,, मरेपछि पनि दनम असुल्नु, बुजिन्छ। यस्तो नाथु परंरागत संस्कार ? कतिनै पिछडिएको सहजै बुजिन्छन्। यश मानुवाहरुलाई कहिल्यै मात्रै सुद्दी अाउँछन्। ?? अार्कोले पछनडीएका नभएर अाफै पछाडाइएका हौँ भन्दा रती पनि पापलाक्तैनन्? ॐ नामहाँ! शिवाय,,,😅😅
@TageraNiuwaFu
@TageraNiuwaFu 2 күн бұрын
❤❤❤
@roadmannepal
@roadmannepal 2 күн бұрын
कस्तो सङ्कीर्ण सोंच भएको मान्छे रहेछ😱 अर्को कुरा DNA Analysis गर्न नै नआउने रैछ।😂
@ChandraBDRLimbu-k3n
@ChandraBDRLimbu-k3n 2 күн бұрын
,होइन के बाग मार्दै छौ र भन्या? के = किराँत । वाई = जाँडरक्सी मान्छे । चु= भेला हुने ढुंगा। ,, त्योभन्दा अर्को अर्थ भए , लेखेर शियायर गर्नुस । फेसक मा**
@Christianojohn336
@Christianojohn336 2 күн бұрын
तपाई खाली नेवारहरूमा श्रेष्ठहरूको मात्र DNAदेखाउनुहुन्छ। श्रेष्ठहरूको DNA मा भारतीय मुलको बढी देखाउन स्वभाविक नै हो किनभने यिनीहरू पछि मल्लकालमा उपत्यका छिरेर यहाका रैथाने मुलवासी मंगोलोईड नेवारहरूसंग मिसिएको हो। ज्यापू माली व्यञ्जनकार मानन्धर नापित चित्रकार तण्डुकार वनमाला रञ्जितकार आदि थरका नेवारहरूको DNA show गर्नुपर्यो म ढुक्क छु कि यी थर भएका नेवारहरूमा ५०% भन्दा बढी चिनिया अथवा मंगोलोईड देखाउछ किनकि यी थरहरू प्राचीन किराँत शासननकाल देखिकै रैथाने मुलवासी नेवारहरू हुन् ।
@UmeshSunuwar-hh7cj
@UmeshSunuwar-hh7cj 2 күн бұрын
मंगोल एकता नै आजको आबसेक्ता हो मारोहाङ सर जय मूलबासी भूमिपुत्र जय मंगोल❤❤❤
@MAROHANG-GANGA
@MAROHANG-GANGA 2 күн бұрын
DNA le pani STRONG Mongolian dekhako chha, hai, Umesh adangba. Meropani objectives tapaiko le bhanejasto ekata nai ho.
@SubbalimbuRAJU
@SubbalimbuRAJU 2 күн бұрын
Nugen
@Yeju-m9p
@Yeju-m9p 2 күн бұрын
Maharjan, Dangol haru DNA bare pani jankari pau Sir.
@MAROHANG-GANGA
@MAROHANG-GANGA 2 күн бұрын
Hunchha, hajur. Ma khojne kosis garchhu.
@anjanlimbu-ry7tl
@anjanlimbu-ry7tl Күн бұрын
jhyapu haru mangolian borna hola.shresth bahek.
@birendrarai8553
@birendrarai8553 2 күн бұрын
मारोहाङ सर किराती हरुले किरात भन्नु छोड्यो भने नेपालमा किरातको इतिहास मेटिने भयो, अनि हामी किरातहरु सभ्यता बिहिन हुने छौ। के छ यस्को विषयमा बताइदिनु पर्‍यो?
@lakhanshahi3637
@lakhanshahi3637 2 күн бұрын
Manushya ko janam suruwa origin Africa bata bhayeko ra world wide phailiye human evolution theory lae aankha chimlera kina manne ? Teso ho bhane sabai DNA yeutai hunu parne hoena ra. So that Africa ma at first jasari human ko origin bhayo , testai world ko different thaun ( des haru ) ma pani bibhinna yug ma manusya ko origin bhayeko huna sakdaina ra. Arko example manusya bahek aru animals pani ke Africa batai origin bhayeko hola ta !
@manojrai6205
@manojrai6205 2 күн бұрын
सेवारो डक्टर साप खाम्बु र लिम्बु यक्थुङ छुटेको कति भयो भन्दिनु होला 🙏🙏🙏
@MAROHANG-GANGA
@MAROHANG-GANGA 2 күн бұрын
Yeslai 2 parts ma herna sakinchha, Manoj adangba. First, pahile Phalgunandale Yakthung divide gareko thyakka 93 years bho. Tetibela Kirat Khappuharule use garenan. Second, yo chahi 44-45 years bho. Yiniharule afulai Kirat bhanna thaleko bharkhar maatra ho. Tara Yakthung plus Khambu, including Kirat bhannelai HINDUkaran ra Khappu karan gareko ta bharkhar ho. FINALLY, KYC ra anya Rai le Kirat lekheko 34 years jasto bho. Nogen for the questions.
@manojrai6205
@manojrai6205 2 күн бұрын
@ धन्यवाद डक्टर सप जन्ने मौका दिनु भयो हजुर को भडयो प्रय नछुटाइ हेर्ने गरेको छु 🙏🙏🙏
@MAROHANG-GANGA
@MAROHANG-GANGA 2 күн бұрын
@ nogen hajur
@prabhuewai9905
@prabhuewai9905 Күн бұрын
​@@MAROHANG-GANGAtapai isai ho hajur?
@roshankumarshakya2160
@roshankumarshakya2160 2 күн бұрын
किरात भन्ने शब्द कुनै आफ्नो जातबर्षि को शब्द हैन । आर्यन हरुले सम्बन्धित भूगोलका हरुको अनुहार सुंगुर जस्तो जस्तो देखिने भएकोले डोमिनेसन शब्द किरात प्रयोग गरेका हुन, र ती किरात भनेको काठमांडू का ज्यापु समुदाय हुन, जो काठमांडू का भूमिपुत्र हुन पछि सत्ता उनिहरुका हातबाट लिच्छवि हुदै मल्ल मा गएको हो । आर्यन हरुले किरात भनेकै ज्यापु लाई हो भनेर पुस्टि गर्ने धेरै आधार छन।
@birendrarai8553
@birendrarai8553 2 күн бұрын
डा मारोहाङ सर सेवारो, माझकिरात लाई चाहिँ के भन्ने बताइदिनु पर्‍यो?
@MAROHANG-GANGA
@MAROHANG-GANGA 4 сағат бұрын
Khoi "Khambuwan" tapaiharulai man-pardaina hola, adangba. Collective identity ko lagi Hami sabaile Himali Mulbashi Identity banako thik hunthyoki. Kirat bhanda thikahola--tara pachhi gayera hamro naniharule embrace garlan jasto lagchha. Euta group le Kiratlai Hindu-karan gareko chahi malai sarai thik lagdaina. Yakthung ra Khambu milera "Kirat bhaneko Hindu ho" bhanne lai ra Yagya banaune ra charu polne; hami Hindu bhanne lai kasari convince garne garo chha. Kirat religion bhanne bittikai Worldwide mai Hindu bhanne banaudai chhan Kirat dharmile.
@chandralimbu7741
@chandralimbu7741 2 күн бұрын
डॉ. साबको बिचार प्रति सलाम छ, 🙏🙏
@chandralimbu7741
@chandralimbu7741 2 күн бұрын
डॉ. साबको बिचार प्रति १००% सहमत छु,❤❤🙏🙏
@birendrarai8553
@birendrarai8553 2 күн бұрын
मारो हाङ सर किरातले 32 पुस्ता राज गरेको इतिहास लाई के गर्ने?
@samsondoroja
@samsondoroja 2 күн бұрын
100% sahi kuraa sir thank you
@chandratripathee4653
@chandratripathee4653 2 күн бұрын
सर! DNA को आधारमा यो विश्लेषण निकालिएकोभन्ने कुरा शीर्षकबाटै आभाष त हुन्छ।तर DNA को स्रोत र त्यसको संवन्ध बुझ्न सकिएन। स्पष्ट पारिदिनु हुन अनुरोध छ।
@MAROHANG-GANGA
@MAROHANG-GANGA 2 күн бұрын
Next choti baat ma garne chhu, hajur.