काइला दाइको च:इत मुन्धुम र मुजीङनाको चर्चा I के कुरा चिप्लियो ? :: DR. MAROHANG KHAWAHANG

  Рет қаралды 779

GLOBAL NETWORK

GLOBAL NETWORK

Күн бұрын

Пікірлер: 41
@DipendraLoksom
@DipendraLoksom Күн бұрын
मारोहाङ सर याकथुङहरू अलमलिएको अवस्था छ।यसरी नै सुधारदै जानुस। सबै बिज्ञहरू सग मिलेर एक र सहि पुस्तक बनाउनुस। सुभकामना । सेवारो
@MAROHANG-GANGA
@MAROHANG-GANGA Күн бұрын
Hawas, Dipendra adangba.
@AitarajYakthung
@AitarajYakthung Күн бұрын
पहिलो कुराहाम्रो याक्थुङहरुको मुन्धुम संस्कार सस्कृती रितिरिवाजमा किराँत सब्द राख्नैहुन्न किनभने किराँत सब्दराख्दै गयौंभने भोलिगएर हाम्रो सम्पुर्ण अस्तित्वहरु खतरामापर्नेछन ।
@MAROHANG-GANGA
@MAROHANG-GANGA Күн бұрын
ek dam sahi kura, adangba.
@rudrasanyakyakhthumlimbu6307
@rudrasanyakyakhthumlimbu6307 Күн бұрын
आदाङ्बे तपाईले सारै राम्रो कुरा गर्नु भयो । डाक्टर माराेहाङ सरको व्याख्या विश्लेषण स्तरीय छ । अर्को कुरा याक्थुङ मौलिक दृष्टिकोणमा रहेर वहाँले अध्ययन अनुसन्धान र बहस गर्नु हुन्छ । त्यसैले वहाँलाई जहिल्यै समर्थन गरौ ।
@rupendratamang
@rupendratamang Күн бұрын
सेवारो! जय मंगोल!! जय मूलबासी!!! यारिक यारिक नोगेन डाक्टर मारोहाङ सरज्यू!
@rupendratamang
@rupendratamang Күн бұрын
अहिले त बोक्नै नसक्ने खालको किराँत मुन्धुम अाएछ हजुर! किराँत धर्म गुरुले हस्ताक्षर गरेकोे रे!
@TageraNiuwaFu
@TageraNiuwaFu Күн бұрын
सही हो आदाङबा १००%
@rajsangmi8852
@rajsangmi8852 Күн бұрын
तपाईहरु मान्नुस नमान्नोस हामी किरात साम्जिक मुन्धुमलाई मुल आधार बनाएर किराज साम्जिक मुन्धुम दर्शनलाई पुर्ण बनाएर अगाडी बढाएर जान्छौ।
@bhawanilimbu8117
@bhawanilimbu8117 11 сағат бұрын
डाक्टर सावको अत्ति उत्तम खोज अनुसन्धान अनि ब्याख्या यरिक यरिक नोगेन ग्लोबल नेटवर्क टिमलाइ ,,,, आजु मजाले सुरु देखि अन्त्यसम्मन सुन्ने मौका पाए ,,
@UmeshSunuwar-hh7cj
@UmeshSunuwar-hh7cj Күн бұрын
जय मंगोल जय मूलबासी❤❤❤
@paulsawa3327
@paulsawa3327 4 сағат бұрын
सहि कुरा किरात मुन्धुम भनेर लिम्बू वा याक्थुङ्ग्को मात्र मुन्धुम कुरा गर्दा गलत नै हुन पुग्छ
@h.l.y235
@h.l.y235 9 сағат бұрын
पहिला को इतिहास बिद हरु ले किरात कोहो केहो यो सब्द कहाँ बाट आएको यो शब्द ले हाम्रो पहिचान समेट्छ भन्ने कुरामा राम्रोसँग खोज बिचार गरेन्न अब परिमार्जन गर्नु जरुरत छ ।
@santakumarlimboo1868
@santakumarlimboo1868 Күн бұрын
अहिले सम्म हामीलाई अल्मलाई राखेको किरात शब्द किरात बिक्लप वास्तवमा कसलाई सम्बोधन गरेर किरात भनियो त यो विषयको सन्सोधन नगरी आज स्रष्टा र बुद्धिजीवी वर्गले अब यो लक्ष्यहीन किरात शब्द बाट माथी उठ्ने हामी आग्रह चढाउँद छौं हामी यसैमा अल्मली रह्यौ भने भोली गएर नौ लाख किरात जनजातीहरु कुन बागडोर समातेर गन्तव्य सम्म पुग्न सक्छन् होला आदर्णीय तु तु गेन यम्बा तु तु यम्मा मुन्धुम दाङबा मुन्धुम दाङमा लाजे दाङबा सिङबुङ दाङबा से 🙏🙏
@MAROHANG-GANGA
@MAROHANG-GANGA Күн бұрын
Nogen for the suggestion/comments, adangba.
@santakumarlimboo1868
@santakumarlimboo1868 Күн бұрын
सोधुङगेन सेवारो आदाङबा आदाङमा से 🙏🙏
@tulbahadurrai6555
@tulbahadurrai6555 Күн бұрын
Jay mulbasi yahang ❤❤❤❤
@KesharLimbu-j6t
@KesharLimbu-j6t Күн бұрын
100 % सहि कुरा गर्नु भयो किरातको मुन्धुम नै हुन्दैना किरात भनेको सभ्याता मात्र हो
@MAROHANG-GANGA
@MAROHANG-GANGA Күн бұрын
Kirat ke ho ke ho?!*
@BikramLimbu-q5p
@BikramLimbu-q5p Күн бұрын
म सधै हेर्छु यो कार्यक्रम मलाई मन पर्छ हाम्रो मुन्धुम
@MAROHANG-GANGA
@MAROHANG-GANGA Күн бұрын
Bikram adangba; tapai kaha baat hernu hunchha?
@BikramLimbu-q5p
@BikramLimbu-q5p 15 сағат бұрын
@MAROHANG-GANGA ma taplejung dumrise bat ma Laxman menyangboko gau wari ho Mero Ghar Malai chy mundhum sabai sunirakhum jastai akwama ,नाहेन साम सामा तकसोक थिसोक ताफेङ सापोक चमे‌न माङगेना केलाङ हाम्रो याक्थुङबा हरुले गरिल्याउने सबै कार्य को मुन्धुम सुन्न बुझन मन छ तर सब भन्दा पहिले नम्बर 1मा चाहि केलाङ सम्बन्धि मुन्धुम कुजोक्पा केमुङ्बा थेमा सिङ यिनिहरु र केलाङ नाच्दा सुरुमा‌ कुन मुन्धुम भन्दै नाच्ने कसलाई सम्बोधन गर्ने यो चाहि असाध्यै खोजी गर्नु मन छ मारोहाङ आदाङबा मलाई चाहिँ यो हाम्रो याक्थुङबा हरुको मुन्धुम जुदाउन सकेको छैनौ किनभने मुन्धुम बेग्लाबेग्लै हुनु भएन त्यै एउटै मुन्धुम सबैले एक बनाएर लानुपर्ने भो हैन भनेत हराउन सक्छ मुन्धुम जस्तो लाग्छ है आदाङबा मलाई लागेको कुरा चाहि नमिठो केहि शब्द लेखेको भएपनि नरिसाइदिनु है मारोहाङ आदाङबा
@BikramLimbu-q5p
@BikramLimbu-q5p 15 сағат бұрын
हजुरले लछमण मेन्याङबो सङ्ग मुन्धुम सम्बन्धि छलफल गर्दा मैले हेरेको थिए अक्वामाको मुन्धुममा चाहि जब तयो आमा छोरा लाई चाहि आमालाई कता उफारि पठाउँछ छोरालाई चाहि सिमसारमा लगेर गाडछ आमा त थाहा छैन् कता पुग्यो तर छोरा त सोघा मा गनिन्छन् भनिन्छ तर यै मुन्धुम ले मात्र अक्वामा गर्छन भनेपछि हामीत सोघालाइ मुल थाममा पुजा गरिन्छ भन्ने बुझियो लछमण मेन्याङबो तुम्बाको कुरा ठिक लाग्यो मलाई पनि खास मुन्धुम चाहि यहि होत यसको पनि खोजी गरेर मुन्धुममा कसको केहो भन्ने थाहा नहुन सक्छ हजुरले यसबारेमा पनि कुरा बढाउन आग्रह गर्दछु आदाङबा सेवारो
@MAROHANG-GANGA
@MAROHANG-GANGA Сағат бұрын
@@BikramLimbu-q5p Tapaiko kura thikho; Maile tyo Mundhum aaj maatra padheko thiye. Mundhum thik ho, tara arrangement mileko chhaina jasto lagchha.
@NarjunMangol
@NarjunMangol Күн бұрын
Jai mongol Jai mulbasi sewaro
@buddhilalray
@buddhilalray Күн бұрын
आज चै डा. मारोहांङ हजुर तपाईं अलिक impulsive हुनुहुन्छ भन्ने भान् मलाई चै पर्यो है किनकी social media चै बुझ्ने र यसैलाई मान्ने याक्थुङ हरु १०% पनि छैन आदांङ्बा..... अरु बिस्तारै भन्नु छ।
@DhanbahadurSubba-g7s
@DhanbahadurSubba-g7s Күн бұрын
सेवारो 🙏 आदाँबे राम्रो साँग याक्थुङ जाति को इतिहास बुझाउनु भयेको छ । नुगेन
@MAROHANG-GANGA
@MAROHANG-GANGA Күн бұрын
Sakdo kosis gardai chhu, adangba. Sewaro!
@buddhilalray
@buddhilalray Күн бұрын
याक्थुङ मुन्धुम् राम्रो बुझ्न र त्यस्को भित्री भाग को विष्लेशन को निम्ति याक्थुङ भाषा बोलेर, त्यहाँको रिताी रिवज् बुझेर, धेरै समय बिताको हुनु पर्छ...Research Methodology/ Action Research Methodology दुवै प्रकारमा । वैरागि थेत्तेले त अगाडि नै बहांको आफ्नो भुल स्विकारनु भैसकेको छ त?
@bhawanilimbu8117
@bhawanilimbu8117 Күн бұрын
मुचिङ्ना मुयङ्ना मानव सृष्टिको जेठो होइन ,,, उहाँ मानव बिकासको जेठो चाहि हुन,,,! साम्ब अन्छङ्बो कान्छा ,,!
@MAROHANG-GANGA
@MAROHANG-GANGA Күн бұрын
Pakkako Pahilo manabta kasaile bhanna sakdaina; tara Mundhum maaneko pahile maanab bhanera "Chai:t Mundhum" (Mapping Mundhum) baatnai bhanchhani ta, Samba adangba jyu. Mundhum bhaneko Yakthung-haruko knowledge system-ho bhanne research finding aayeko chha. Adangba sanga ko bhet-ghat ma feri kura garumla hai.
@bhawanilimbu8117
@bhawanilimbu8117 Күн бұрын
@MAROHANG-GANGA सेवारो हजुर ,,, मुजिङ्नानै मानवमा जेठो भए ,, त्यो खाम्जिरि खाम्पोङ्मासा लुङ्चिरि लुङ्पोङ्मासा एकोसिय जिव जस्ता मेन्दाहि कक्केनाम्बा, कात्तेवाला पेना केताङ्बा, मच्चिसो पेकेलेप्पाहा, पत्तेयो वाकेइप्सिङ्बा, खेफेक्वायो नाम्केचाबा, सिरिङ्गेसोम्दो साकेखक्पाहरु को कोहुन ,,? तिनीहरु पहिलाहोकि मुचिङ्ना पहिलाहोत ,,,? के पोरोक्मियङ्फामिले सेप्माङ्को आधारमा बनाको मानवनै मुचिङ्ना होत ,,? यदि हो भने त्यो खाम्चिरि खाम्पोङ्मा लुङ्चिरि लुङ्पोङ्मासाहरु को हुन्त ,,,? त्यस्तो बाख्राको बड्किउलाले भारि पुग्ने वा बिसाउने, उन्युको डाक्लालाइ डाल्न रुख डालेझै ढाल्ने , चेउमा ओत लाग्ने एकोसिय जिव जस्तोहरुले मुचिङ्ना जस्तै बच्चा पाउन सक्थेत ,,,? सक्थे भने बिश्वास गर्ने आधार होलात ,,? येस्ता कोइसन मार्क उठ्छन ,,, यहि कुरा तह तह नबुज्नुको कारणले गर्दा नावा चइत मुन्धुमहरु मुन्धुम लेखकनै पिच्छे फरक फरक भेटिन्छन आदाङ्बा आदाङ्मासे ,,, नोगेन आसेवारो ,,,
@outdoorsangler
@outdoorsangler Күн бұрын
Sewaro seksamba🙏🏻 I request you to make a short story telling video of our mundum character so we can know about those person of mundum and learn more about them. 🙏🏻 nogen
@MAROHANG-GANGA
@MAROHANG-GANGA Күн бұрын
Thanks for the suggestion, I will try to make some videos as you suggested, adangba.
@outdoorsangler
@outdoorsangler 23 сағат бұрын
@ looking forward 🙏🏻
@padamsunwar1357
@padamsunwar1357 Күн бұрын
Mukdum Ani Mundum farak sabda Ani bidhi Hun autai hainan Tara kaam autai Hun Mukdum gyaataa Bina ko Mukdum Bina ko Mukdum sahi tarika Le chaldaina Bairagi kayila jasto Mukdum gyaataa haina Mukdum gyaataa Bina Mukdum ko artha bujhauna sakdaina Tara Mukdum gyaataa PHD waa Doctor jasto Aru bishaye padeka hudainan••• Mukdum gyaataa Matra Kirat itihas bhugol sabhyata sangskar sangasakriti kaa gyaan karta kaa bhandar Hun PHD Doctor jasta haru Le afanu subject ko adhyaan garun Mukdum farak bishaye bhaner a-b bujnu 😎
@MAROHANG-GANGA
@MAROHANG-GANGA Күн бұрын
Malai Sunuwarko Mukdhum pani sunnu manlageko chha.
@chakralingden2812
@chakralingden2812 9 сағат бұрын
Kirat word nabujhne ni Dactor! Nepal ko flag ma sun moon ko artha ke ho hau doctor saheb? malai bhani dinu ta?
@94Suk
@94Suk Күн бұрын
Nepali haru kina hola sabai mero jaat tero jaat gari rako. Chahey Ria, limbu, chettri gurung, tamang, sherpa kunai hos, timi haru nepal vata bairai desh hunda afu lai mo yo jaat ko ho vanera introduction thodai garauzau, mo NEPALI hu vanera nai ta garauzau. Sundarta ko melting pot ma baseyka chum hami, k grnu kojxha kosai haru lay ta. FIRST WE ARE NEPALI THEN JAAT AWLA
@MAROHANG-GANGA
@MAROHANG-GANGA Күн бұрын
Jasle HISTORY bujheko hudaina usle yesto kura garchha; Mulbashiharule history bujhekachhan ra testo bhanchhan. Anyway, dhanyabaad for the comments.
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 27 МЛН
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41
Quando A Diferença De Altura É Muito Grande 😲😂
00:12
Mari Maria
Рет қаралды 42 МЛН
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 41 МЛН
Khenpo Konchok Rangdol Explains the History of the Boudhanath Stupa
21:49
Khenpo Rangdol Official
Рет қаралды 6 М.
tilak Ka bigyan|osho rajneesh Hindi speech
44:03
Great speech ever Hindi
Рет қаралды 45 М.
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 27 МЛН