No video

१० अर्ब खै? प्रधानमन्त्रीसँग चर्को जुहारी, क्वारेन्टिनमै असुली, सरिता गिरीको हर्कत। POWER NEWS

  Рет қаралды 251,649

News24 Nepal

News24 Nepal

Күн бұрын

१० अर्ब खै? प्रधानमन्त्रीसँग चर्को जुहारी, क्वारेन्टिनमै असुली, सरिता गिरीको हर्कत। POWER NEWS
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 730
@lothyalsurendra6523
@lothyalsurendra6523 4 жыл бұрын
हाम्रो देश को प्रधानमन्त्री ज्यु लाई हास्यकलाकारमा सुवाउदो छ
@dipendrakumal2631
@dipendrakumal2631 4 жыл бұрын
सरिता गिरिलाइ सभासद पदबाट हटायर देश निकाला गर्नुपर्छ यो हामी सबै नेपालिको माग र चाहाना हो
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 жыл бұрын
सरिता गिरिलाइ देस निकाला गर्नु पर्छ भन्ने मेरो माग हो ।
@mahaprasadparajuli7953
@mahaprasadparajuli7953 4 жыл бұрын
I
@krishnamahato4270
@krishnamahato4270 4 жыл бұрын
Nikalnuparchh
@asmitabk4338
@asmitabk4338 4 жыл бұрын
हे प्रभु यस्तो पनि प्रधानमन्त्री आफ्नो मिर्गौला गुमाएको मान्छे यस्तो पागल जस्तो हुदो रहेछ अरु भन्दा यो मिर्गौला गुमाएको प्रधानमन्त्रीले राजीनामा दिए हुन्छ भन्ने जति यता हाजिर हुनु ल
@sarijanbudha4754
@sarijanbudha4754 4 жыл бұрын
सरिता गिरि देश दोरोहि लाई देशनिकाला गर्नु पर्छ
@bedhanabhattrai7406
@bedhanabhattrai7406 4 жыл бұрын
खोजे को पुगो नेपाललाइ चाइको पुगो
@burzumback
@burzumback 4 жыл бұрын
गुहु खाए जस्तै खायो 😡 १० अर्ब
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 жыл бұрын
कोरोना भर्खर सुरु हुँदै छ नेपाल मा दस अर्ब कहाँ गयो । एस्को हिसाब किताब बाहिर ल्याउ सरकार महोदय ज्यु ।।
@sheshmanikafle7591
@sheshmanikafle7591 4 жыл бұрын
p
@laxminakarmi2892
@laxminakarmi2892 4 жыл бұрын
Tyas Madhye Bata Aafni Pyari Maharani Ko Charan Ma chot Lagla Bhanera 1 Karod Ko carpet Kineko samachar Le Diyeko Xa Ni. Kharcah Bhayeko Pani Hisab Hunxa?
@bhak6013
@bhak6013 4 жыл бұрын
@@laxminakarmi2892 do
@indrapatel553
@indrapatel553 4 жыл бұрын
केपि ओलि दुनियाँ छोडेर गएको हेर्नु चाहाना भएको ले यता हाजिर हौं
@rajukhadkamemari2539
@rajukhadkamemari2539 4 жыл бұрын
केपि बा को कुरा सुन्दा हास्नु कि रिसले टाउको फुटाउनु
@scarry_warrior1178
@scarry_warrior1178 4 жыл бұрын
mahlai poni yestoi lagxa🤓🤓🤓🤓🤓😀😀😀
@salinathapa2330
@salinathapa2330 4 жыл бұрын
Malai Pani same
@sombirruchal9370
@sombirruchal9370 4 жыл бұрын
Ma ni ytai vako xu.
@gauravkarki
@gauravkarki 4 жыл бұрын
म पनि झापाली हो तर देश बनाउछु भनेर कोहि झापाली आयो भने कसैले न पत्याउनु ,, म निराश भए झापाली भएको मा मेरो एक भोट खेर गयो धिकार छ मलाई अनि ती झापाली लाई नि जो यो जोकर लाई जिताएर प्रधानमन्त्री बनाइयो ।।😡😡😭
@myagdibeni3500
@myagdibeni3500 4 жыл бұрын
Jhapa matrai hoina sir sabai nepal ma yestai ho aba hami milera agadi badnu parxa yesta hutiyara ko kam lagdaina nepal ma deah sakinna lagyo daraune hoina daraunu parxa aba
@uddhabghimire1635
@uddhabghimire1635 4 жыл бұрын
Ha ha ha ha ha ha ha.
@dilipadh7432
@dilipadh7432 4 жыл бұрын
Haha jhapa matrai hoina ni dadeldhura, ctwn,kavre,sabai thau astai hun sir sabai dhikkar gardai baseka xau
@ramsubedi2475
@ramsubedi2475 4 жыл бұрын
यी प्रधानमन्त्री जस्ता टाठा बाठा कमै होलान्
@yugalkarki9348
@yugalkarki9348 4 жыл бұрын
@@myagdibeni3500 ĺ
@pemadorjetamang2747
@pemadorjetamang2747 4 жыл бұрын
gagan thapa ko kura 100% sahe x
@user-ph9uh9lb8e
@user-ph9uh9lb8e 4 жыл бұрын
नेपालको खाएर भारतको गुणगान गाउने पातकि बम्बैकि बेष्या सरिता गिरिलाई शांसद पद खारेजि गरि जेल कोचौ या त भारत तर्फ भुत झै लखेटौं । जय देश ! जय नेपाल 🇳🇵
@upeshmishra8071
@upeshmishra8071 4 жыл бұрын
Chutiye pahle corona se bach lo fir desh bhakta hona jai hind jai bharat
@iceman8282
@iceman8282 4 жыл бұрын
@@upeshmishra8071 tari dhabraputii
@user-ph9uh9lb8e
@user-ph9uh9lb8e 4 жыл бұрын
roshan kumar apni soch chutiya sala laude badame hamara fikar karna
@smnlama362
@smnlama362 4 жыл бұрын
अरु कुरा पछि हिसाब गरौंला तर १० अर्बको हिसाब अहिले चाहियो , १० कौडीको काम भएको छैन , कसरी भयो १० अर्ब खर्च
@ramailopalanita
@ramailopalanita 4 жыл бұрын
हाम्रो मन्त्री जु तगडा जबाफ दिनु हुन्छ
@bishnuregmi1148
@bishnuregmi1148 4 жыл бұрын
भ्रष्टाचार को प्रमुख जड नै के पि अोलि हो भन्नेमा दुई मत छदैछैना ।
@nirmalasharma1759
@nirmalasharma1759 4 жыл бұрын
Hoina hola hau
@ganeshdattjoshi961
@ganeshdattjoshi961 4 жыл бұрын
याे सरिता गिरीकाे नागरिकता र सांसद पद तुरुन्त रवारेज गर्नु पर्छ।
@nepaliexarmy3625
@nepaliexarmy3625 4 жыл бұрын
यस्ता पनि प्रधानमन्त्री लाजमर्दो यो केपि ओलि के हो तिमि प्रधानमन्त्री इतिहासमा नै कलन्क भयौ
@rajendramalla6283
@rajendramalla6283 4 жыл бұрын
प्रधानमन्त्री को उत्तर सबै ढाक्छोप छ ।
@kpremkc
@kpremkc 4 жыл бұрын
कुन दिन तेल बेसारको झोल बनाएर सुई लाए कोरोना ठीक हुन्छ भन्छन ओलि बा! हैट पातकी !!
@parashtimsina4659
@parashtimsina4659 4 жыл бұрын
कुन कोरेन टाउनमा
@sagarbbhattarai3009
@sagarbbhattarai3009 4 жыл бұрын
Hahaaa..😃😃
@puspasapkota8187
@puspasapkota8187 4 жыл бұрын
😂😂😂😂😂😂
@chumimagar9009
@chumimagar9009 4 жыл бұрын
Khatra comment
@user-zw9qo6ws3x
@user-zw9qo6ws3x 4 жыл бұрын
सारै रमाइलो हाम्रो सांसद भवन सबैले खुसि मनाउनु पर्छ यस्तो कमेडि प्रधानमन्त्री पायका छौं बुढाले फिस मात्र अल्लि बढि लिएर पाे बितायाे😁😁😁
@jcreator4492
@jcreator4492 4 жыл бұрын
देश द्रोहिलाई निकाला गर्नु पर्छ
@kamalchandofficial728
@kamalchandofficial728 4 жыл бұрын
सरिता गिरिको बोली केहो त्यो हाम्रो नेपालमा बसेर भारतको गुण मात्र गाउनेलाई भारत नै लखेटनु पर्यो अब
@ranjitlama1418
@ranjitlama1418 4 жыл бұрын
यो सरिता गिरि लाई देशद्रोहिको मुद्दा चलाएर देश नेकाला गर्नुपर्छ ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@DineshDinesh-qn7zd
@DineshDinesh-qn7zd 4 жыл бұрын
यो सरिता गिरि को नाम र अनुहार देख्दा पनि रगत उम्लन्छ यो देश द्रोहिलाई देशनिकाल गर्नु पर्छ ।। जय देस जय नेपाल🇳🇵🇳🇵🇳🇵
@verynicesongmany9875
@verynicesongmany9875 4 жыл бұрын
नेपाली भुमि फिर्ता हो स प्रधानमन्त्री
@jiwanbastola4287
@jiwanbastola4287 4 жыл бұрын
सरिता गिरि लाई माइत तिर नै पठाइदिउ होला अब।
@udaychetri2246
@udaychetri2246 4 жыл бұрын
प्रधानमन्त्रीले दियको गगन थाप ज्युले उाठयको प्रश्नको उत्तर दियको देख्दा हासोलाउर अायो धन्नै ढलेन
@sandeshadhikari8996
@sandeshadhikari8996 4 жыл бұрын
दस अर्ब पचाउने लाई नाङ्गै हिडाउनु पर्छ । केपि खाते हाे सबै चलखेल यस्कै मान्छे हरु द्वारा हुन्छ 😣😣😣😣😣
@sumanpandey1939
@sumanpandey1939 4 жыл бұрын
केपि बाजे को अनुहार मलिन देखिनु कहि कतै अनीयमिता भयरै होला केपी तीमी बदमास छौ कहिल्यै सुधरिदैनउ ए वलि चुतिया चारै तिर बिरोध भयपछि बुझ्न सकिन्छ यति महड्गो चाहीदैन जनता आक्रोसित छन भनेर भन्न त सकिन्छ कि मुख मा पिडालु हुन्छ र सधै ?
@indramanihumagain1608
@indramanihumagain1608 4 жыл бұрын
यो सरिता गिरि सामसद बन्न लाईक कै छैन यो भ्रष्टाचारि भन्दा नि डेन्जर छ
@santoshgurung7663
@santoshgurung7663 4 жыл бұрын
अनुहार ले सबै बताइ सक्यो प्रधानमन्त्री ज्यु अब त्यो मुख मात्रै चलाएर हुँदैन
@kanokotak8872
@kanokotak8872 4 жыл бұрын
प्र म को बेबकुफ जबाफ मा ताली पट्काउने हरुनै देसका भाईरस हुन है पहीला यिनबाट जोगीनु पर्यो
@lamadai3299
@lamadai3299 4 жыл бұрын
धेरै धेरै र।म्रो उतर दिनु भयो प्रध।न।मन्त्री ज्यु धन्यवाद ।
@jaybhadur5262
@jaybhadur5262 4 жыл бұрын
Jai Nepal sir From Doha Qatar Bat
@prakashbhatt9007
@prakashbhatt9007 4 жыл бұрын
लौ कोरोना को औषधि पत्ता लाग्यो भरकर मन्त्रि भन्नु ले भो (हल्दी, नुन, खुर्सानी,को झोल)🤣🤣🤣🤣
@santoshthapa1931
@santoshthapa1931 4 жыл бұрын
गफाडी ओलि त जोक गरेर नै बस संविधान भित्रका तेरै झोले नेताहरुलाइ नै हसायर बस
@babur172
@babur172 4 жыл бұрын
नेपाल को प्रधानमन्त्री ज्यू प्रशासन को सहि उत्तर दिन के प्रधानमन्त्री ज्यू तपाई बोलेको कुरा सहि छ हाम्रो देश नेपाल को प्रधानमन्त्री 😂😂😂😂😂
@santoshthapa1931
@santoshthapa1931 4 жыл бұрын
सरिता गिरि मुर्दाबाद यो मोदिको रखेल हो यस्लाइ भारत तिरै लखेट्न पर्छ यो भारत को एजेन्ट हो
@prataprai2574
@prataprai2574 4 жыл бұрын
यहा बाहिर चर्को रास्ट्रबादी बनेर भारतको भित्र भित्र काम गर्ने हरुलाइ नि चिनौ है।
@shambhubasnet2982
@shambhubasnet2982 4 жыл бұрын
नेपालका बरिष्ट हास्य कलाकार खड्ग प्रसाद ओलि ज्यु तिम्रो जय होस
@prataprisi9855
@prataprisi9855 4 жыл бұрын
Gaff nade mg kp chor
@user-bs1kl5wq8c
@user-bs1kl5wq8c 4 жыл бұрын
Rip kp Oli
@sagarpokhrel2403
@sagarpokhrel2403 4 жыл бұрын
Nekapaka kehi aringal samsad haru prime minister ko hawadari kura ma pani table thokxan.. 😡😡😡😠😠😠
@jaybhadur5262
@jaybhadur5262 4 жыл бұрын
Great GAGAN right vnuvo thanks again
@dilkirati9327
@dilkirati9327 4 жыл бұрын
पिएम केपि शर्मा ओलि ज्युले सरिता गिरि लाई तुरुन्त कार्बाही नगरे तु राजिनामा दिनु पर्छ ! क्वारेन्टाइन मामिलामा तु विमर्श हुन जरुरी छ!हामी हजुरकै चुनाव छेत्र बाट सानो यी अनुरोध जाहेर गर्दछौं !!!
@binitbastola2575
@binitbastola2575 4 жыл бұрын
प्रधानमन्त्री कमेडी गर्ने, सांसदहरू टेबुल ठट्याएर रमाइलो गर्ने, देश हो कि कमेडी शो ??
@uniquenewar8552
@uniquenewar8552 4 жыл бұрын
हाहा खै हजुर गाई बस्तु चराउन जङ्गल गएका होलान नि ,,😋😁😂😋
@bharatdhamala8852
@bharatdhamala8852 4 жыл бұрын
प्रश्न सोध्ने बीच्तीकै कस्तो रिसाएको हो मेयर ज्यु त।जवाबदेही ठाऊँ मा बसे पछी प्रश्न त आऊँछ नी हजुर।तपाई हरू खट्नु भएको छ सबै ले सलाम गरेकै छ यो घड़ी मा।तर प्रश्न त गर्न पाईन्छ है।
@keshavbhatta4577
@keshavbhatta4577 4 жыл бұрын
Natak oli ko
@verynicesongmany9875
@verynicesongmany9875 4 жыл бұрын
सहि कुरा गरनु भयो प्रधानमन्त्री ज्यु ले भारत बाट अाएको नेपाली बाटै कोरोना फलाको हो के सरकार लाई द‍ोस लाउनु पोला नेपाली जन्ताले बुजनु परछ
@subashsharma1804
@subashsharma1804 4 жыл бұрын
प्रधानमन्त्री ज्यु हजुर ले बुझी बुझी पनि 10 अर्ब अनियमिता गर्ने लाइ बचाउनु त भएन नि 😡😡😡
@user-xw9ze9tk3y
@user-xw9ze9tk3y 4 жыл бұрын
सरिता गिरी धोतीनिलाई भारत भगाउ के हेरेर बसेको नेपाल सरकार ??
@dilkumarrai4381
@dilkumarrai4381 4 жыл бұрын
प्रधन मनत्री को जब फ मा सबै कुरा आएन भरषटाचरी लुकाईयो आरोप प्रती आरोप नगरौ लकडाउन खोलौ सबै समस्या समाधन हुनछ
@pushpakhanal952
@pushpakhanal952 4 жыл бұрын
हे प्रभु ,अब त एउटा सक्षम नेता देउ नेपाल अामा ।हाम्रा प्रधानमन्त्रीकाे जवाफ सुन्दा हांसाे पनि उठछ,त्यसकाे चार गुणा बढी त रिस चाहिँ उठछ।
@rajbhandari4592
@rajbhandari4592 4 жыл бұрын
पासाङ तमांगको बोलीमा एकदम निर्दोषपन छ। उहालाई सम्मान।
@sanjayakattel9857
@sanjayakattel9857 4 жыл бұрын
नमसकार शुभबिहानि खरदुखणद अबस्थाकाेरनाले
@balarambalaram4422
@balarambalaram4422 4 жыл бұрын
केपिबाले बियर पियेर बाेले जस्तो लागाे मलाईत😁😁😁😁😁
@sanimvlog2040
@sanimvlog2040 4 жыл бұрын
सरिता गिरि लाई कालो मोसो दलौ
@rakeshfootwear6072
@rakeshfootwear6072 4 жыл бұрын
टेक राज सर power news को प्रगति छ राम्रो views छ। कार्यक्रम चलाउनी शैली ठिक छ। बधाई छ।👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👈️👈️👈️
@hirag25
@hirag25 4 жыл бұрын
पासाङ तामाङले गर्नु भएको प्रयास सराहनीय छ, बजेट नभएपछि अनि के अन्य क्वारेन्टाइन जस्तै खाना घरबाटै मगाउ खाउ भन्नू ???
@thapaofficial9402
@thapaofficial9402 4 жыл бұрын
नेपालको बुहारी हो म भनेर मात्र भएन सरिता गिरि घर गरेर खान नसक्ने बुहारीलाई माईती पुर्याईदिने चलन छ l आज घर मात्र घेरे छन्,कुन दिन बजा गाजा सहित डोलीनै भारत फर्काइदेलान् बिचार गर नेपाली पो हुन क्यार ! 💪🇳🇵
@uniquenewar8552
@uniquenewar8552 4 жыл бұрын
हाहा सहि हो हजुर😊😊 यस्ता लाई भोट दिएर यहाँ पुर्याउने कस्ता होलान् त्यो पो अचम्म लाग्छ त हजुर😑 स्वर्ग जस्तो हाम्रो यो भुमिलाई नर्ग जस्तो बनाए ,,😑 धेरै दुख लाग्छ हजुर यो देस हाल देखेर
@mgrthapa1141
@mgrthapa1141 4 жыл бұрын
गण्डक सम्झौता गर्ने, महाकालि सन्धि गर्नेहरुले आत्मालोचना, आत्मसमिक्षा गर्नु पर्छ कि पर्दैन ? महाकालि सन्धि देशको हितमा थियो कि थिएन् । केपिले के भन्छ ? शेरेले के भन्छ ??
@kbnepalivlog
@kbnepalivlog 4 жыл бұрын
Sarita giri lai desha nikala garnnu parchha sarakar k herira baseko ho????
@lanalovemybeastie8571
@lanalovemybeastie8571 4 жыл бұрын
पार्टी ले सरिता गिरि लाइ तु पार्टी वाट निकाल्नु पर्छ...... नत्र भविष्य म ठुलो दुर्घटना हुने सम्भावना छ .....नेपाल मा बसेर माइती देश को हित म काम गर्ने लाइ जनता ले तिरस्कार गरेका छन् l
@shivakalarai9304
@shivakalarai9304 4 жыл бұрын
प्रधनमन्त्रिको भनाई मलाई अलिकति मन लागेन म गाउले।थाहारहेछनेपालमा साग सब्जि दालभत र दबाईमुलक झारपात पनि छ भनेर थाहा रहेछ तर किन भारत या अन्न्याये देशबाट साग सब्जि ल्याउने र ददबईहरु ल्याउने।अाफ्नै देशमा उत्पादन गर्दा हुदैनर सब्जित हाम्रो देशमा उत्पदन भयेकै छ तर किन खाडलमाल्नुय या टेक्टरलगायेर जोतिदियेर मल हुन्छ भन्दै माटोमा मिलाई रखेको देखन पपउछौ किन?
@manirajlama531
@manirajlama531 4 жыл бұрын
१० अर्ब भनेको सानो रकमत होइन खर्च भयो चाहिँ काहा क्वारेन्टाइन को हालत त सबै लाई थाहा भकै हो
@prazolmoktan2476
@prazolmoktan2476 4 жыл бұрын
नेपाल सरकारले सरिता गिरि भारतिय बेसिया लाई कारबाही गर्न सक्छ कि सक्दैन सभामुख को मुख मा पीडलु हालेर जङ्गल पठाइ दिएहुन्छ, र जतिसक्दो सरिता लाई निलम्बन गरि देश निकाला गरियोस् अन्यथा हामिले निकाल्नु नपरोस् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪
@shyamkarki4238
@shyamkarki4238 4 жыл бұрын
म सचेत नेपाली।
@balababu2034
@balababu2034 4 жыл бұрын
यो सरकारले जनताहरुसंग धेरै खेलवाड खेलिसक्यो यो धेरै निन्दनिय छ।
@pitambarbhusal3683
@pitambarbhusal3683 4 жыл бұрын
जनताले उठाएको करबाट तलबभत्ताखाने सरितागिरिले देशको बिपक्षमाबोल्नेअधिकार कस्लेदियो तेस्ताब्यक्तिलाइ सरकारमाबस्नेअधिकार छैन साथैदेशमापनि ।
@sanjayakattel9857
@sanjayakattel9857 4 жыл бұрын
याे सरिता गिरि लाई कार्बाई हाेस अहिले काे अबस्था मा हिसाब काे मागने अहिले हिसाब मागन जरिरिछेैनकाम मा सयाे गर्न जरुरिछ ।
@balbhadurdhami5591
@balbhadurdhami5591 4 жыл бұрын
सरीता गिरी को नारीकता खारीज ग्रन प्रछ नेपाल सरकार ले डिलो नगरी
@homgurung1492
@homgurung1492 4 жыл бұрын
PM, JYU Duniya hansaune kura nagaram hajur
@ramdahal7409
@ramdahal7409 4 жыл бұрын
मेरो देसको प्रधानमन्त्री प्रती मलाई गर्ब छ। सत्य पचाउन नसक्नेहरु आफै मरिच हुन्छन। यिनिहरुलाई अहिले नै हिसाब चाहियो रे, खान नपाएर छटपटिएका हरुको बुद्दि हेर त
@karnamagar1729
@karnamagar1729 4 жыл бұрын
खै मलाई त प्रधानमन्त्रीको कुरा सुन्दा बादबिबाद प्रतियोगितामा भागलिएको जस्तो न हांस्यबेङ्ग्य कार्यक्रममा भाग लिएको जस्तो लाग्यो।
@bishnuhamal5534
@bishnuhamal5534 4 жыл бұрын
10 अर्बको हिसाब चाहिन्छ
@tiktoknepali2482
@tiktoknepali2482 4 жыл бұрын
Good kp oli nice sambada yastai antara kasta karda ramro layo yasari nai garda dherai ramro layo salam
@MOUSAM-1996
@MOUSAM-1996 4 жыл бұрын
कठै मेरो देश नेपाल 😔
@premkhanal8278
@premkhanal8278 4 жыл бұрын
यस्तो जोकर प्रधानमन्त्री पनि देख्न पर्ने दिन आयो
@sripashupatinath5235
@sripashupatinath5235 4 жыл бұрын
यो सरिता गिरिको नियत पहिलेदेखिनै ठिकछैन यो कुकुर्नीलाई संसद पदच्युत गरेर भारत तिरैलखेट्नुपर्छ ।
@aadribavi
@aadribavi 4 жыл бұрын
प्रतिरोध क्षेमता भएको भए के को लागि २पटक किड्नी transplants.
@user-jn4pu1ms1g
@user-jn4pu1ms1g 4 жыл бұрын
नेपालि मतदाता ले यस्तै हो खोजेको जबाफ ति मतदातालाइ कुरि कुरि॥
@premidhingo2141
@premidhingo2141 4 жыл бұрын
मेयर साहाबको 'यो नैतिक शिद्धान्त केहो? प्रदेश स्थानिय सरखारको नीति मानमर्यादा शिद्धान्त यस्तै हुन्छ! मेयर साहावको नैतिक अस्तित्व गुम्न खतरा छ!
@premprasadpadhaya4181
@premprasadpadhaya4181 4 жыл бұрын
यस्तो जोक्कर कमेडी को हातमा छ हाम्रो देश 🙄🙄के बोलेको हो यस्तो थुक्क बापती 😠😠
@OppoAs-gn6ot
@OppoAs-gn6ot 4 жыл бұрын
जनताले पिठाे खान पायका छैनन् तर प्रधानमन्त्री ले मिठाे मिठाे खायर कोरोना बाट बचौ भन्छन्।
@kanokotak8872
@kanokotak8872 4 жыл бұрын
स्वास्थ्य मन्त्रालयका प्रबक्ता कती बदल्छन भामे सर सरकार यि भाने लाई बदल्ले परेको आफै बेहोर
@lokcherri7515
@lokcherri7515 4 жыл бұрын
भष्टचार मा सन्टुष्ट भएका होलान नि अरू काम का लागि त खोइ
@prakashbastola9488
@prakashbastola9488 4 жыл бұрын
गगन को कुरा सही हो
@jagatlama2659
@jagatlama2659 4 жыл бұрын
यदि देश चलाउने हो भने सबै कुराको हिसाब् किताब जनता ले थाहा पाउनु पर्छ के कति कहाँ कहाँ खर्च भयो भनेर सबैको विवरण चाहिन्छ तेसै आरब खराव खर्च भयो भनेर ढुक्क भएर भएर चेनले सुत्ने पाउने छैन भ्रष्टाचारी सरकार 😡😠👊👊
@ashokgurung9130
@ashokgurung9130 4 жыл бұрын
यो सरिता गिरि जस्ती कुकुरनिलाई सासद भवन छिर्न बन्देज साथसाथै सामाजिक बहिस्कार गर्नु पर्यो र जस्ले जहाँ भेट्छ तैही कालो मोसो दल्नु पर्यो hajur
@heerakaji6155
@heerakaji6155 4 жыл бұрын
यो ताइ न तुइको कुरा मा पनि टेबल ठोक्ने जोकरहरु सँग पो दया लाग्यो |
@toshinabashikamakazi4183
@toshinabashikamakazi4183 4 жыл бұрын
Hats off to Gagan Thapa.
@nirmalasharma1759
@nirmalasharma1759 4 жыл бұрын
Brave speech mantry gu, Jay Jay nepal
@sahadevkarki7895
@sahadevkarki7895 4 жыл бұрын
अजै टेबल ठोकेर समर्थन गर्छन थुक्क 😠😠यदि प्रतिरोध बलियो नै छ भने किन lock down गरेर जनता लाई दुःख दिनु त यत्रो महिना??क्या गज्जवको जवाफ अनि समर्थन लाज पचेका 👎️👎️
@bashantresmi1975
@bashantresmi1975 4 жыл бұрын
नेपाल् को यो कस्तो प्रधानमन्त्री खाली हावा गफ मात्रै गर्छ यार गगन थापा जिन्दावाद
@yamunarana1395
@yamunarana1395 4 жыл бұрын
माननीय प्रधानमन्त्री ज्यू, राष्ट्रपतिको काम छैन भने बिना काम तलब दिनुभन्दा हजुरको घरमा लगेर राख्नु राष्ट्रपति निवासमा होइन । माननीय सांसद सरिता गिरी ज्यू, अब माइतीदेशमै गएर शासन गर्नु नेपालमा होइन । माननीय प्रधानमन्त्री ज्यू, भोलि कसले देखेको छ र ? त्यसैले कोरोनाको नाममा भएको खर्चको हिसाब छिट्टै गर्नुपर्‍यो । माननीय सांसद ज्यूहरू, जनतालाई विश्वास लाग्ने कुरामा समर्थन गर्नु आफ्नो पाटीले बोलेको बोलीपिच्छे समर्थन गरि रहनु पर्दैन । माननीय प्रधानमन्त्री ज्यूको भाषण नै चित्त बोझ्दो लागेन अरूले तपाईं भन्नू कहाँ छ आफैंले मपाई भनेर हुन्छ ।
@sagarpokhrel2403
@sagarpokhrel2403 4 жыл бұрын
Gagan is a very good leader .. I will always support to gagan thapa
@dhirajmagar5169
@dhirajmagar5169 4 жыл бұрын
प्रधानमन्त्रीको यस्तै अहंकार र घमण्डले गर्दा नै देशमा देखिएको कोरोनाको स्थिति भयावह हुनेवाला छ।
@nirmalasharma1759
@nirmalasharma1759 4 жыл бұрын
Hoina hola
@kumargairapiple6305
@kumargairapiple6305 4 жыл бұрын
लेखा जोखा भनएको पैसा हामी जनता लाईनी पठाउनुनत अोली जी
@bambahadurthapa3738
@bambahadurthapa3738 4 жыл бұрын
वैशाख १५ तिर राहात बाँडे अहिले हरिबिजोग छ
@yamkantapoudel2400
@yamkantapoudel2400 4 жыл бұрын
हम्रोदेशमा सारै दुख्खको कुराकेछ भनी जायेज कुराको कसैले पनि वनस्ता नगर्ने नाजाये कुरा ठुलोपदिया ब्याक्ति ले भन्यो भनी बेन्चै पुटनेगरि ठटाउने केहोक्या येस्तोचलन।
@rakeshfootwear6072
@rakeshfootwear6072 4 жыл бұрын
kp जि धुर्मुस को ठाउँ मा कमेडी गर्नु गयर धुर्मुस र रबि लामिछाने लाई कुर्सी खाली गर्नु भय जनता को भलो र देस को भलो हुनि थियो । कार्यकर्ता र झोले हरु कको झोला भर्नी काम मात्रै भा छ। कसो साथीहरू ।
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 532 М.
OMG what happened??😳 filaretiki family✨ #social
01:00
Filaretiki
Рет қаралды 13 МЛН
When you discover a family secret
00:59
im_siowei
Рет қаралды 22 МЛН
MORNING NEWS FATAFAT - NEWS24 TV
3:48
News24 Nepal
Рет қаралды 10 М.
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 532 М.