अब उखाने,राले र जंगली सबैलाइ खेदेर बालेनहरु जस्ता ब्यक्तिलाइ देश सुम्पिनु पर्छ अनि मात्र देश अनि हामी जनताको मुहार फेरिन्छ।
@himlalathapamagar16852 ай бұрын
चौरासीमा जनता यिनैको पछि लाग्छन्
@MaheshBaral-w6d2 ай бұрын
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र रास्ट्रपतिको ब्यबस्था हुनुपर्छ र प्रदेश संरचना खारेज गर्नुपर्छ भ्रष्टहरूलाइ पाखा लाउनु पर्छ
@kalakbahadur56232 ай бұрын
लोडसेडिङ माओवादीले गर्दा भएको हो भने भ्रष्टाचार एमाले का कारणले भएको हो? यो सांसद योगेश भट्टराई चोर डाका हो।
@RameshThapa-cz2tk2 ай бұрын
युवाहरूको पक्राउसँगै यिनीहरूको राजनीतिक जीवन समाप्त भयो।
@GangaramPoudel-ji6sz2 ай бұрын
100% right ho 👍️
@PurushottamKarkuАй бұрын
युवाहरूको पकडाउँसँगैको राजनीति समाप्त भयो भयो। तर शेरबहादुर देउवाले जनताहरुलाई लाज लाग्ने कुरा र लाज पचाउनुपर्ने र शिकाको यही हो भन्ने शब्दहरू कसले गर्दा रक किन यस्ता नाराबाजीहरू युवाहरू ले लगाएका हुन् र हामीले लाज पचाएको हो कि जनतालाई नलागेको यो कुरा नेताहरूले खुट्याउनुपर्यो अनिमत्र जनतालाई गाली गर्नुपर्यो। होइन भने के जनताहरू सधैँ स्याल बनिदिने र नेताहरू लाई सधैँ बाघ बनाइदिरहनुपर्ने र बनिरहनुपर्ने यस्तो हो भने नेपाली युवाहरू ले कहिले सुख पाउने यस्ता कुराहरू युवाहरूलाई बुझाइ दिनुपर्यो नेताहरूले। सांसदमा जुवारी खेलेर मात्र यो देशले निकास पाउन सक्दैन। हे मूर्ख सांसद हो। कानून संसद संसदले बनाउने हो पनि भन्छौ संसदभित्रै झगडा र आफ्नो घुर्मत पनि खोल्छ। तिमीहरू मूर्ख हो कि जनता मुर्ख यो कुरा दलाल नेताहरूले छिटोभन्दा छिटो बुझ्नुपर्यो हैन भने अब नेपाली चुप लागेर बस्नेवाला छैनन् तिमीहरुले गाली गर्दै मा युवाहरू मान्नेवाला छैनन् यो देश तिमीहरू चारजना नेताहरूले डुबाएको हो र अब जोगाउने काम युवाको उठाय युवा जाग युगा घुसखोरी भ्रष्टाचारी अत्याचारी ज्यानमारा देश बेचुवा जनता बेचुवा सबैलाई गर जय युवा
@rajeshbishunkhe13062 ай бұрын
भुटानी गिरिबन्दु राजिनाम देउ,,!!जनता बाट प्रत्यक्ष निर्बाचित प्राधानमन्त्री र रास्ट्रपति खडा गरौ ढिलो भैसक्यो अब्🤨🤨
@gobardhanpun78082 ай бұрын
अब को 2084 मा चुनाव मा सिधै प्रधानमंत्री चुन्ने अधिकार जनताहरु ले पाउनु पर्छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shantikokhojima60402 ай бұрын
चुनावमै बहिष्कार गरेको भए आज यो दिन देख्नुपर्ने नै थिएन जे होस् जनताहरु ढिलै भएपनि सुध्रिदै छ, जागौं युवा बचाउ देश 🇳🇵
@Bhupal-chhetri2 ай бұрын
हजुर पनि हैन र चुनाब को बेला एउटा खुट्टि उचाल्दै दौडेको भोट हाल्न अब आउने चुनाब मा होसियार रहौ र बनौ यि बलालि भ्रष्टचारि लाइ प्रखास्त गरौ
@baniyaraja81872 ай бұрын
A ho ra 😊😊
@royalaj65612 ай бұрын
युवालाई जेल चोर नेतालाई बेल। कहाँको न्याय हो ?
@-Rr19902 ай бұрын
जतिनै फुर्तीफार्ती लगाएपनि कंग्रेस, एमाले र प्रचण्ड सबै एकै हुन्। कुकुर-कुकुर, बिरालो-बिरालो र कुकुर-बिरालो पाराले जनता झुक्किनु हुदैन।
@HomnathRegmi-vh4jy2 ай бұрын
लाज त शेरे लाई हुनुपर्ने
@Ajit-w8p2 ай бұрын
नेपालको एकमात्र निष्पक्ष मिडिया,जनताको च्यानल न्युज 24!!
@KrishnaRawal-xm8el2 ай бұрын
देश को प्रधानमन्त्री हु जनता ले फुल दिएर स्वागत गर्छन् सोच्नु भएको होला गलत जुताको माला चप्पल ले ठोकेर स्वागत गर्ने हो ।
@yagab.acharya2 ай бұрын
@@KrishnaRawal-xm8el😢
@rijanrajbhandari7152 ай бұрын
😊
@rijanrajbhandari7152 ай бұрын
I'll plp
@rijanrajbhandari7152 ай бұрын
P@@KrishnaRawal-xm8el
@teetekarelaa60642 ай бұрын
चोर भ्रष्टाचारको नाइके हरु लाई लखेटम। जागौँ जनता
@Gorkhe93942 ай бұрын
अब को ८४ को चुनाव मा सिधै प्रधानमन्त्री चुन्न पाउने अधिकार जन्ता ले पाउनु पर्छ,,,
@hembahadurrana33682 ай бұрын
प्रधानमन्त्री जनताले नै चुन्ने प्रक्रिया नहुँदा सम्म यस्तै हो।
@janakrajtamang48262 ай бұрын
मोजमस्ती,सुख,धन,पद र सम्पत्ति यिनै नेताहरू र परिवारले भोग चलन गरेर आरमको जिन्दगी विताउदै छन्।जनताको भागमा चै गरिबी,चर्को कर तिर्नु पर्ने,स्वास्थ्य र शिक्षा अति महङ्गो ,बेरोजगारीले प्राय युवाहरू विदेश पलायन र हरेक सामानको मुल्य वृद्धि परेको छ।धैर्यको वाँध फुट्नु लागेको छ जनताको ।बेलैमा जनतालाई सम्हाल्न तिर लागे हुन्छ नत्र जनता जागे, जुनै तन्त्रले पनि घुँडा टेक्नु परेको छ।
@trekguidechetan81842 ай бұрын
अहिलेको अवस्थालाई ध्यानमा राखेर सांसदको बैठक बस्दा के गर्दा जनताको समस्या समाधान हुन्छ भन्ने त कुनै पनी सभासदको मुखबाट निस्केको सुनिएन।१५/२० बर्ष अघाडी को कुरोलाइ लिएर सांसद को समय खेर फालेको जस्तो देखिन्छ।
@ambikadevishrestha88592 ай бұрын
Ta ta khate rahechha ta chor hod batase
@NarayanKhatiwoda-cr6sl2 ай бұрын
जनतालाई हेपदैछ सरकारले खबरदार
@keshavjnawali57792 ай бұрын
एक दमै सही सत्य कुरा हो महान पत्रकार टेकनारायण भट्टराई
@shivapoudel67662 ай бұрын
अब नारावाजी मात्रै होइन देश बगालदेशको बाटोमा अघि बढ्दै छ बेलैमा सोच भस्टहरुहो ।
@ravimishra8172 ай бұрын
केपी , सेरे बुढोहरुलाई खाडी मा परिश्रम गरेर रेमिट्यान्स बढाउन पठाउनु पर्छ।साथसाथै उनीहरूको भ्रष्टाचारको खोजबिन चलाउनु पर्छ। अति भयो यो बुढोहरुको परा।
@RanjeetRai-sw2so2 ай бұрын
अब जहा जहा एमाले र काङ्ग्रेस काे भेला सम्मेलन हुन्छ त्यहाँ बिराेध हुन्छ
@GovinGharti-vi6fb2 ай бұрын
अब यो ठूलो दल हरुलाई देश निकाला गर्नु पर्छ जय बालेन❤
@YogendraBajgaiN2 ай бұрын
निरङ्कुस सरकार मुर्दनबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@Mohanilaal2 ай бұрын
जब युवा रोजगारी बिहिन हुन्छन , पार्बारिक समस्या बढीरहन्छ , रोजगारीको कुनै ब्यवस्थापन हुदैन अनि युबा चुपचापले रहन सक्तैनन् ।शेरबहादुरको रिसले युबाहरु झनै आक्रोशित हुन सक्छन। मुलुकमा भएको गतिविधि , भ्रस्टाचार , हत्याहिंसा , बलात्कार , डकैति , गुन्दागर्दिका कारण पनि नेपाली युबाहरु आक्रोशित हुनुलाई अचम्म मानिदैन । सत्तामा रहेका शासकले बुझ्नुपर्ने हुन्छ। बदल्लाको भावनाले झनै अशान्ति रोकिदैन।
@RameshThapa-cz2tk2 ай бұрын
नेताहरूको औकात जनताले देखाइदिएको छ।❤
@Nimai30272 ай бұрын
Same goes from them, Janta ko pani dekhaidyo ni
@scept47692 ай бұрын
janta ko aukat chai dekhiyo.
@TakeBahadurbudha2 ай бұрын
युबाले जाे नारा लाए ठिक गरे यिनी भ्रष्तहरुलाई तुरुन्त कार्बाहि गर्नु पर्छ
@rajanawale91592 ай бұрын
टुडिखेलमा पनि बोलेकै आधारमा पक्राउ गर्नु पनि हिंसा नै हो ।
@Realme-it9do2 ай бұрын
त्यो भ्रष्टचारि छ पटक प्रधानमन्त्री हुदा पनि केहि गर्न नसक्ने लाइ सरम भएन जनता अगाडि देखापर्न
@TakeBahadurbudha2 ай бұрын
युबालाई लाज छैन भन्ने देउबालाई मान्छि बेच्ने लाज छ छैन ?आर्जु रानालाई जेल नगरे सम्म आन्दाेलन जारी छ ✊✊✊
@SantaKumarRai-mq9dk2 ай бұрын
को छ यो मुलुकमा Vip यीनिहरु सबै भ्रष्टाचारी महानायक हरु हुन ।
@IndigenousOfNepal2 ай бұрын
नायक होईन खलनायक हो ।
@keshavjnawali57792 ай бұрын
हिंसा एक दमै सही सत्य कुरा हो माओवादीको जनहत्या हिंसानै हो
@royalkingonlinetelevision49152 ай бұрын
माओवादी एमाले कंग्रेस यी सब भित्र भित्र एक छन।बाहिर बाहिर नाटक
@shambhupaudel39392 ай бұрын
प्रचन्ड जि तुरन्त आन्दोलनको आवस्यकता देखियो। योगेश ले मन्त्री हुनको लागी यस्तो बबन्डरमाफिमाग्नु पर्दछ।
@Khimbahaduroli-y9q2 ай бұрын
हरि सर यो लोकले थुकेको भ्रस्टाचारी सरकार लाई संसद भित्रै आगो लगाउनु पर्यो
@tulasishrestha6922 ай бұрын
यहाँ रैछ नि त असली गाईजात्रा, बेक्कारमा टिकट काटी काटी हेर्न गैएछ
@shivarimal80112 ай бұрын
राजतन्त्र जिन्दबाद❤❤❤❤❤
@yelicxxantel87092 ай бұрын
जनताका कुरा उठाऊ गुखाने हो एक दिन जनताले हिसाप किताप गर्ने छन्
@Kshitijkshetri-m8r2 ай бұрын
यो देशको विकास र स्थिर राजनीतिको बाधक भनेको माओवादी हो।जनतालाई अनावश्यक सपना बाँडेर युद्धमा होमेर तिनै निमुखा जनताको रगतमा होलि खेलेर देशलाई कंगाल बनाए आज अनि सत्ता लिप्चा कांग्रेस एमाले उसैको भारतको कठपुतली हुँदा देशको यो अवस्था भएको हो।अहिले तिनै माओवादी कार्यकर्ता र राज्य अनि माओवादीबाटै पीडितले न्याय र अधिकार खोजेका छन्।माओवादी युद्धलाई जनयुद्ध भन्न सकिदैन।यो सशस्त्र द्वन्द हो र अबको बिरोध कसैको बहकाउमा होइन लाज नभएका बदमाश अराजकलाई तह लगाउने स्वतन्त्र निर्णयाक हुनेछ।
@shovashrestha4232 ай бұрын
युवा हरु लाई सलाम छ
@ameerkc50332 ай бұрын
२ ठुला दल मिलेर बनेको सरकार भन्नू नै लुट्न दादागिरी गर्न,गुन्डागर्दी गर्न,दमन गर्न,भन्ने मेरो बुझाइ हो जुन देखिदै पनि छ
@tnjoshi83712 ай бұрын
योगेश भट्टराई दाई लाइ सलाम छ आज मनको कुरा बोल्नु भयो
@Sangita-t7i2 ай бұрын
अब डर पस्नाथालेछ यिनीहरूको मन मा अब देश बाटै भाग्नुपर्ने दिन नी छदै आउला है यिनीहरूको।
@binodacharya77132 ай бұрын
मावोबादीले १० वर्ष जे गर्यो त्यो हिंसानै हो, तर ई एमाले - कांग्रेस पनि भ्र्स्टाचारिनै हो , भ्र्स्टाचारिनै हो।।
@dineshmandangol59602 ай бұрын
Congress le gareko bomb kand ani plane apharan ani ya ma le le gareko ghapa kanda k hinsa haina?
@himalpun61102 ай бұрын
Honi but Maobadini Hinsha batai Aako ho hamro Aakha agadi atitko tashbir hatexaina @@dineshmandangol5960
@techsp4342 ай бұрын
नितिगत भ्रष्टाचार गर्ने कुनै पनि यो चोर नेताहरु लाई अब कसैले पनि भोट् न दिनु होला जय नेपाली ।
@chhantapandey52592 ай бұрын
जनता सङ्ग निहु नखाेज।सखाप हुने दिन धेरै टाढा छैन।
@bhimrai32372 ай бұрын
आचार र विचार सकिए पछि सदनमा पनि स्तर हिन प्रदर्शन देखापर्न थाल्यो....
@milanbogati87622 ай бұрын
राजा तिमी पनि सुतेर नबस देश खाली भइसक्यो युवा सकिसक्यो देश विद्राआशम हुदैछ राज संस्था सहित प्रतस्छ्य निर्वाचन कार्यकारी p।m।baalen युवाको आवाज को विचार गर
@yambahadur83342 ай бұрын
Tin hjr rajako hali hor
@Santa9682 ай бұрын
😂😂😂😂म हो मलाइ राजा बनाउ नत्र बज्छ ज्ञानेन्द्रको बाजा
@narayanshrestha52892 ай бұрын
खै राजा कहिले सम्म सुतेर बस्ने हो?
@samirchapai11492 ай бұрын
सहि कूरा हो
@surchatamang33982 ай бұрын
समतेको युवलाई तुरुन्तै रिहा नगरे अझै ठूलो अन्दोलान गर्नु पर्छ। जय नेपाल जय युवा
@basudevchaulagain22162 ай бұрын
नेपालमा राणा शासन फेरि फर्किए जस्तो देखिन्छ ,यस्तो त प्रजातन्त्रमा सुहाउदैन जयहोस
@hemrajpoudel11002 ай бұрын
लौ बैगुनी केटो र यी रघुजी पन्त लाई मन्त्री बन्न्ने लाइनमा लैजानुपर्ने भयो उखाने ओलि जि
@makboolkhan80602 ай бұрын
नेता लखेत्ने आन्दोलन चल्यो भने उक्त आन्दोलन को लागि 1 लाख सहयोग गर्नेछु । धन्नेबाद 🙏
@Bishnumenu2 ай бұрын
भरठ नेता हरु लाई बिरोद्ता होइन गोलि टोक्नु पर्छ।
@subashnadulal70732 ай бұрын
वास्तविक कुरा हामीले नै गल्ती गरेपछि के गर्नु भाेट त यस्ता नेतालाई हालियाे अब 2084 सालमा पनि तपाईं हामीले यस्तो नेताहरूलाई पाखा लगाउन सकिएन भने देशकाे अवस्था कस्तो हाेला😢
@sitaneupane39702 ай бұрын
जे गरे युवाले राम्रो गरे
@BinuTamang-ux4ny2 ай бұрын
देश भरी बिरोध हुन्छ सबैलाई जेल हालेर सकीन्छ ?हेरूम् न त
@mallok34252 ай бұрын
हिन्सामात्रै होइन आतंकनै हो
@NarayanKhatiwoda-cr6sl2 ай бұрын
जनतालाई उरजाहैन दबाईराकााेछ
@ramshahi15102 ай бұрын
रा प्र पा कहाँ छ?कि सत्तासंग मिलेकाे हाे?
@bullymaguiremaguire1406Ай бұрын
Good Bhai
@BinuTamang-ux4ny2 ай бұрын
भ्रष्टचारीलाई मन्त्री बनाउने अनि निर्दोस जनतालाई जेल हाल्ने?
@USAjaynepal2 ай бұрын
🇳🇵 नेपालको पहिलो प्राथमिकता: ३५ बर्ष यता खरबौ खरब रुपियाँ 💸 💸 💸 राष्ट्र धन भ्रष्टाचार तस्करी भएको छ। ती थुप्रेका प्रमुख भ्रष्ट तस्कर भुमाफिया नेताहरू र त्यसमा आबद्धहरूलाई आलेटाले नगरीकन जेल ठोकियोस र तिनका धन संपत्ती तुरून्त शर्वस्वहरण गरी शुशाशन, कानुनी राज्य र समाजबाद स्थापित गरियोस्। जनचाहना र राष्ट्रको नितान्त आवश्यकता त्यही हो र सो कार्य अती ढीलो भैसक्यो। 😮
@harikhadka92152 ай бұрын
देशलाई भद्खारोमा हालेको माओबादी 10 वर्ष युद्द हिम्सानै हो ! मह हिम्सा !%
@shobhashrestha42492 ай бұрын
टुदिखेलमा नारा लगाउनेलाइ समाउनु पनि योगेश भट्टराइको अनुसार हिंसा नै हो ।
@HemashankarRai-k3f2 ай бұрын
यी भ्रष्टाचारीहरुलाई फसिँ दिनुपर्छ, जायजेथा श्री सम्पति राष्ट्रियकरण गर्नुपर्छ।
याेगेश तिमी लाई मावाबादिले हैन जनताले अब कार्वाहि गर्छन
@kundansthapit-m8p2 ай бұрын
१० भोतले प्रधान मंत्री पाइने देश हो वा हारे पनि ठुलो मंत्री पाउने देश नेपालमात्र हो।
@nirajansharma70642 ай бұрын
यिनीहरूलाई अरु केही चाहिएको होइन, संम्सद भित्र पसेर एक एकलाई गाेलि हान्नु भन्ने चाहेका हुन। धन्यवाद
@tankashrestha93242 ай бұрын
एमाले - कांग्रेस पनि भ्र्स्टाचारिनै हो , भ्र्स्टाचारिनै हो।
@birbahadurrumba10832 ай бұрын
पत्रकार ज्यू तपाई यो देश का युवराज भनाउन हरु को पछ्यमा बोलि रहादा सत्त भाड्दा देशको भविष्य के देख्नु हुन्छ। यो देशको मूर्ख बिध्द्वानहरूको बिश्लेसन सुन्दा दुख लाग्छ।
@DeepakPariyar-hf1iv2 ай бұрын
राणाकि छाेरिले राणा शासन लागू गर्न लागि
@RamuMalla-el1td2 ай бұрын
योगेश भट्टराई को भनाई ठिक हो जस्तो गरे उस्तै।सुन्न पनि सक्नु पर्छ
@bishnuprasadneupane8532 ай бұрын
तथाकथित जनयुद्धले नेपालकेा बिकाश १०० बर्ष पछि पर्न गयेा , गाउका निहत्था नागरिककेा हत्या र बिष्थापनले नेपाल केा कृषि उत्पादन ठप्प , गाउ खाली , पाहाड खाली भई दिंदा नेपालमा आर्थिक मन्दीबाट गुज्री रहेकेा छ , येा ताकथित जनयुद्धकेा नाममा हत्या हिंसा गरियेा ।
@RudraSharma-sy8vl2 ай бұрын
सत्ताधारि भ्रष्ट हरुकाे विनाश हुने समय अाएकाे छ ,विनासकाले विपरीत बुद्धि ।
@pramilashrestha58012 ай бұрын
TEK NARAYAN...SIR NEWS 24 ❤❤❤❤❤
@narayanshrestha52892 ай бұрын
के यो लुटतन्त्रमा के बोल्नै नपाउने हो यदी यस्तै हो भने। यो भन्दा राजतन्त्र १०० गुणा देश र जनताको लागि राम्रो थियो
@giripokhrel27612 ай бұрын
अएगाेरु याेगेसे आजमात्रथाहापाईस माओबादिकाे युध्द?
@madhusudanpangeni57142 ай бұрын
पशुपतीका बांदरहरु सम्सदभबनमा प्रबेस
@bijaypradhan97162 ай бұрын
विरोधको आवाजलाई दमन धरपकड गर्नु पनि हिंसा भयो भट्ट राई जी।
@Armyblinkanime1237-q2w2 ай бұрын
प्रचण्ड को छाउरा लाई नेपाली युवा नभन्नु होला।नेपाल को यो अबस्त बनाउनी एक न मा प्रचण्ड हो।हत्यारा हरु साचिलो हुँदैछन।समायर कर्बही गर्नै पर्छ।
भ्रष्टाचार गरेर चुनाव जीत नालायकहरुलाइ लखेट्मुपर्छ।
@bimanepal30482 ай бұрын
Right ho
@rameshprasadsharma35992 ай бұрын
kp ra deuwa प्रचण्ड यो देस का घाती हुन Rip
@lamarain8082 ай бұрын
Good news
@bishnupaudel30032 ай бұрын
आआप्नो धर फर्केर बांजो खेतवारी जोतेर बस संसदका डांका सांढेहरू हाम्रो मानो खाएर रत्यौली खेल्ने अघिकार छैन थुक्क संसारले के देख्छ ? कालले बिर्सेका डाकाहरू 😭😭
@BkUpadhyay-nx9kq2 ай бұрын
यो अपराधी सरकार को अत्यन्त सही र यथार्थ बिस्लेसन ।
@MohanPoudel-d5z2 ай бұрын
देसलाइ असान्त पारी रहने र लुटि रहन बानी परेको बैगुनी केटा र यस्को बा ले एमाले पार्टी कब्जा गरे र देसमा कहिलै सान्ती हुन नदिने भए बेलैमा युवाहरुले यिनि हरुलाइ ठेगान लगाउन नसके देस सोमालिया बन्ने छ समय छ्दै युवालेहरु यिनिहरुलाइ एक एक गरि टुडिखेलमा लगेर नाङ्गै पारी झुन्डाउनु पर्छ।
य भट्टराई लाेतन्त्रमा बाेल्न पाउनु पर्छ भन्ने हाे भने टुडीखेलमा जनता ले बाेलेकाे मा किन फुटेज हेरीहेरी पक्रेकाे भट्टराई जी ,तानसाही शासन जनता लाई मान्य छैन।मुर्दाबाद नै भन्ने हाे भ्रष्चारी लाई।