१०० भागमा राजु परियार र टिका सानु | अहिले सम्मकै रमाईलो दोहोरी Tiriri Murali Bajyo Live Dohori - 100

  Рет қаралды 1,881,146

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

सारङ्गी संसार लाईभ दोहोरी गौरवमय १०० भाग पुरा भएको छ । यस अवसरमा हामीलाई साथ दिनुहुने बाद्यबादक, गायक गायिकाहरु साथै विभिन्न संचार माध्यमहरु, पत्रकार, मिडियाकर्मी, आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्नुभएका सहयोगी मनहरु र हामीलाई नियमित रुपमा माया गर्नुहुने भगवान दर्शक, स्रोता, शुभ-चिन्तकमा धन्यवाद ज्ञापन गर्दछौँ
साथै सयौँ भागमा वरिष्ठ लोक दोहोरी गायक राजु परियार र चर्चित एवंम लोकप्रिय गायिका टिका सानु बिचको रमाईलो दोहोरी तिरिरी मुरली बज्यो भाकामा प्रस्तुत गरेका छौँ । १०० भाग पुरा भएको अवसरमा बधाई सहित सारङ्गी संसारको उत्तरोत्तर प्रगतिको कामना गर्दै बाँसुरी बाधक तथा मेकर डम्मर खड्काथोकी ज्युले यस गितका मुख्य गायक÷गायिका साथै सारङ्गी संसारलाई बाँसुरी उपहार प्रदान गर्नुभएकोमा पनि डम्बर खड्काथोकी ज्युलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ । एवंम हजुर भगवान रुपी दर्शक शुभचिन्तकहरुमा यो दोहोरी पुरा हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला साथै हाम्रा नयाँ पुराना सबै भिडियोहरुमा लाईक कमेन्ट र सेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
=======================================
🎼 Original Song by: Tiriri Murali Bajyo
=======================================
Audio Credits:-
Music : Dipak Josi
Singer : Raju Pariyar & Bishnu Majhi
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 100
=======================================
=======================================
#Raju_Pariyar #Tika_Sanu #Sarangi_Sansar
=======================================
Host/Music :
🎤 Kamal Kumar BK
Lead Singer:
🎤 Raju Pariyar
VS
🎤 Tika Sanu
Supporter Male Singer:
🎤 Shital Gurung
🎤 Bishnu Malla
Supporter Female Singer :
🎤 Madhu Rasaili
🎤 Pratima Bishwakarma
🎤 Sangita Harmel
Thanks !
🎤 Amita Sunar
🎤 Kumar Karki
🎤 Shishir Lamsal
🎤 Junu Khattri
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK - Baglung
♬ Harmoniyam : Gem Thapa - Pyuthan
♬ Flute : Karan Pariyar - Rolpa
♬ Madal : Kumar Lamichhane - Dang
♬ Madal : Mahendra Tiwari - Salyan
TechnicalTeam :
🎥 Camera/Editor :
🎥 Tarakanta BK
🎥 Sunil Saput
♬ Recordist
♬ Padam Bishwakarma - Baglung
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 IT Support :
=======================================
Rabin BK - Baglung
Software Development Engineer
=======================================
🎬 IT Partner
=======================================
Code Logic Technologies Pvt. Ltd.
Anamnagar, Kathmandu
www.codelogictechnologies.com
info@codelogictechnologies.com
Phone : 01-5705531
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
KP Kumar Jalan
☞ www.sunrisenewpost.com
Kabiraj Dhakal
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
☞ www.tufannews.com
Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bishwakarm

Пікірлер: 1 500
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
सारङ्गी संसार लाईभ दोहोरी गौरवमय १०० भाग पुरा भएको छ । यस अवसरमा हामीलाई साथ दिनुहुने बाद्यबादक, गायक गायिकाहरु साथै विभिन्न संचार माध्यमहरु, पत्रकार, मिडियाकर्मी, आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्नुभएका सहयोगी मनहरु र हामीलाई नियमित रुपमा माया गर्नुहुने भगवान दर्शक, स्रोता, शुभ-चिन्तकमा धन्यवाद ज्ञापन गर्दछौँ साथै सयौँ भागमा वरिष्ठ लोक दोहोरी गायक राजु परियार र चर्चित एवंम लोकप्रिय गायिका टिका सानु बिचको रमाईलो दोहोरी तिरिरी मुरली बज्यो भाकामा प्रस्तुत गरेका छौँ । १०० भाग पुरा भएको अवसरमा बधाई सहित सारङ्गी संसारको उत्तरोत्तर प्रगतिको कामना गर्दै बाँसुरी बाधक तथा मेकर डम्मर खड्काथोकी ज्युले यस गितका मुख्य गायक÷गायिका साथै सारङ्गी संसारलाई बाँसुरी उपहार प्रदान गर्नुभएकोमा पनि डम्बर खड्काथोकी ज्युलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ । एवंम हजुर भगवान रुपी दर्शक शुभचिन्तकहरुमा यो दोहोरी पुरा हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला साथै हाम्रा नयाँ पुराना सबै भिडियोहरुमा लाईक कमेन्ट र सेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ । लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला । सारङ्गी संसार परिवार kzbin.info/www/bejne/aWimiIWIh95ld6M
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
जयहोस
@khimkumarmuskan4342
@khimkumarmuskan4342 4 жыл бұрын
कमल जि म साङितिक छेत्र मा जाना चहान्छुउ ?न मेरो कला छ न गला छ तर म साङुतिक छेर्त्र मा लाग्न चाहान्छु , म मादल बासुरी सिकेर भए पनि रमाउन चाहान्छु तर कसरि कस्को सहरण पर्ने होला
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 4 жыл бұрын
सम्पूर्ण टिमलाइ 100 भागमा पुगेकोमा वधाइ छ
@rabilamichhane1552
@rabilamichhane1552 4 жыл бұрын
बधाई साथै आगामी दिनको लागी शुभकामना छ कमल सर
@Mohansingh-ki2su
@Mohansingh-ki2su 4 жыл бұрын
"म्याउसुली" धन माया दीदीलाई mis you 🙏🙏
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
नमस्कार, हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले 42 सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
@hasahasa3865
@hasahasa3865 4 жыл бұрын
सारै रमाईलो लागो राजु तिका को
@GYANENDRAPRASADTRIPATHI
@GYANENDRAPRASADTRIPATHI 4 жыл бұрын
राम्रो छ सारंग्गी संसारको भबिस्य धेरै शुभकामना !!!
@mohanmohanbc567
@mohanmohanbc567 4 жыл бұрын
wow dami xa
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@chandrashingh1742
@chandrashingh1742 4 жыл бұрын
राजु दाइ र टिका बैन कोस्वर मन पराउने सबैलाई यता तिर स्वागत गर्दछौ
@dhanbahadurgurung6266
@dhanbahadurgurung6266 4 жыл бұрын
@bikashtamang9398
@bikashtamang9398 4 жыл бұрын
सर्ब प्रथम सारंगी सन्सार लाई १०० सैयौ भाग सम्मको यात्रा अजा सरै रमाइलो लाग्यो राजु ।दाइ लाई धन्यवाद अनि टीका बैनिलाई शुभकामना ।छ।प्रबास साउदी अरेबिया ।।
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । Thank you So Much हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@dipakstoneheart7609
@dipakstoneheart7609 4 жыл бұрын
@@SarangiSansar i6yt
@kalpanasfamily1855
@kalpanasfamily1855 4 жыл бұрын
सारङ्गी च्यानल समूह लाई धन्यवाद राजु परियार र टिका सानुको मिठो स्वर मिठो गित आह रमाइलो ।
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 4 жыл бұрын
अत्यन्तै खुसी लाग्यो आहा १०० भाग सफलता पुर्वक यो स्थानमा पुग्नुहुने सारङ्गै सन्सार परिवार विशेषगरि कमल भान्जा प्रतिमा भान्जी ताराकान्त ज्वाइँ लगायत सबै सबैलाई लोक दोहोरी गीतका बादसाह राजु परिवार लाई ल्याउनु भयो अझै उहाँको जोडी सुहाउने शर्मिला गुरुङ दिदि वा बिमा दुरा अथवा उहाँकै समकालीन मित्रहरूलाई ल्याको भए यो एपिसोड सुनमा सुगन्ध हुन्थ्यो होला हुनत म गीत सङ्गीत बिष्लेशक त होइन तर टीका सानू आजको तारा हुन राजु दाइ कालजयी तारा राजु दाई र टीका सानू सङ्ग भन्दा शर्मिला दिदी बिमा दिदी वा उहाँकै समकालीन कोही ल्याएको भए अत्यन्तै खुसी हुन्थ्ये अझ तर अन्यथा नलिनुहोला १०० एपिसोड गौरवमय एपिसोड हो टीका सानू निकै प्यारी अनि प्रिय गायिका हुन तर पनि उनले बुझ्नेछिन गीत गाउदा अलिकति पनि निराशपन नलागी सुनियो खुसी लाग्यो ( अत्यन्तै प्यारो गीत आहा राजु परिवार दाजै लप यु ) अन्त्यमा सम्पुर्ण सारङ्गी सन्सार परिवारलाई अझै उत्तोर उत्तोर प्रगतिको कामना र यो एउता सङ्गीतप्रेमीको सल्लाह सुझाब सम्झेर गल्ती भए माफी गरिदिनुहोका लप यु टीका सानू & राजु दाजी जय गीत जय लोक दोहोरी जय कला सस्कृती जय सङ्गीत रामु जि.सी.कमल ( धौलागिरी डिजिटल) तथा ताराखोला म्युजिक फिल्मस बाग्लुङ्ग
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद हजुरको सुझावको लागि १०० भागमा योजना भन्दा पनि टिका सानु र राजु परियारको हामीले साथ पाउनु राम्रो संयोग पनि हो । हाम्रो यात्राको यो त एउटा खड्किलो मात्रै हो यात्रा निकै लामो छ । हजुरहरुको माया, साथ र सपोर्टले अझै माथी पुग्न सकियो भने यहाँहरुकै सुझाव अनुसार अगाडी बढ्ने छौँ । निरन्तर साथका लागि धन्यवाद ।
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 4 жыл бұрын
@@SarangiSansar परिवार अत्यन्तै आभारी छौ मीठो गीतको प्रस्तुति यो गीत सानैमा सुनेको आज पनि उस्तै आवाज राजु दाजी को वाओ वाओ वाओ उच्च- सम्मान हजुर हरु प्रती जय गीत जय सङ्गीत ...!!!
@arjunb.c3774
@arjunb.c3774 4 жыл бұрын
लोकदोहोरिको बादसाह राजुदाई र Live dohori queen टीका सानू नमन गर्दछु🙏🙏🙏🙏🙏❣️❣️
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 4 жыл бұрын
अाहा दामि छ,,बधाई छ 100 भागमा जानुभयकाेमा , अझै लाखाै कराेडाै भागमा पुगन सफल हाेस् सारङगि सनसार,,अनि राजुदाईकाे पछाडि बसनु भकाे राताे टिसट वाला भाईले टीका सानुलाई अाखा मारिमारि हेरिरहनु भयकाे कति राम्रो लागाे मलाई
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@सुर्यरावत
@सुर्यरावत 4 жыл бұрын
बधाई छ कमल सर लगायत सारङ्गि सन्सार परिवार सम्पुर्णमा राजु दादा र टीका बैनी को दमकदार प्रस्तुति 🇳🇵🇳🇵🇳🇵👌👌👌
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । Thank you So Much हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@menukarai3360
@menukarai3360 4 жыл бұрын
Dherai ramailo dohori Raju dai ani Tika Sanu ko
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@NepaliSahityaSansar
@NepaliSahityaSansar 4 жыл бұрын
राजु परिवार हामी सबै नेपालीको शान हुन ❤️ नेपाली लोकदोहोरि क्षेत्रका जुन हुन जुन ...आउनूस सबै मिलेर यो भिडीयोलाई सकेको शेयर गरौं 🙏🙏
@Arjunofficalchannel
@Arjunofficalchannel 4 жыл бұрын
हाम्रो लमजुङे को सान राजु दाजु वा वा क्या दामी शब्द मक्ख्खै अनि अलमल नै परिन टीका त किन बेसुर हुन हुन लागेको क्या सारै मजा आयो टीका राजु दाइ को अझै प्रगति हुँदै जाओस् शुभकामना
@bhupesholi2391
@bhupesholi2391 4 жыл бұрын
Nepal kai san ho ni raju ❤ ❤ ❤ ❤
@buddhabuddha6778
@buddhabuddha6778 4 жыл бұрын
Aaaha dherai ramro lagyo tika sanu raju dai ko dohori
@LaxmiSunar-t2l
@LaxmiSunar-t2l Ай бұрын
3
@Ramprasadsapkota191
@Ramprasadsapkota191 4 жыл бұрын
प्यारी बैनी टिका लाई सच्चा मनले माया गरनी को को छम खोई।
@santosh.shrestha
@santosh.shrestha 4 жыл бұрын
म पनि पर्छु है 👍️👍️
@gunjamankhadka5113
@gunjamankhadka5113 4 жыл бұрын
सार्है मीठो र सुमधुर भाकामा राजु दाइ र टीका बैनी को स्वर मा सुन्न पाईयो ।
@anujbishowkarma1317
@anujbishowkarma1317 4 жыл бұрын
@@santosh.shrestha q
@anujbishowkarma1317
@anujbishowkarma1317 4 жыл бұрын
Wi
@homraj9947
@homraj9947 4 жыл бұрын
🖐️
@birendrasangamsnr5117
@birendrasangamsnr5117 4 жыл бұрын
अाहा मेरा मन का गायक भेटिदा सारै खुसि लाग्यो टीका सानू ❤️ राजु परियार दाइ लगायत सम्पूर्ण कलाकार लाई मिठो सम्झना छ।
@kumarnaresh6405
@kumarnaresh6405 4 жыл бұрын
सारङ्गीसंसार टिमलाई हार्दिक बधाई एवम् प्रगतिपथको शुभकामना छ !!!! लकडाउन को बेला मा यसरी यो लाइब दोहरी त्यसमापनि हाम्रो लोक सम्राट राजुदाईको अवाज सुन्नपाउदा एकदमै खुसी लागो ............
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@tulkidahal709
@tulkidahal709 4 жыл бұрын
राजुदाई र टिका वैनीको दोहोरी सुनिरहु लाग्छ । दूवैलाई सलाम 👍🎉🌷❤
@भुकदेउरालीरोधिघर
@भुकदेउरालीरोधिघर 4 жыл бұрын
Dami raju daji and tika ji
@yaggabk8036
@yaggabk8036 4 жыл бұрын
## सारङी सन्सार लाई बधाई छ्💐💐 समुधुर सोर का धनि नेपाली लोक दोहोरी का king राजु परियार लाई सलाम छ दङगाली चेली टीका सानू लाई आगामी दिन को शुभकामना ❤️❤️
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 4 жыл бұрын
आज फेरि हेर्न मन लाग्यो यो लकडाउनमा मीठो दोहोरि राजु दाजु र टीका सानुको त कुरै नगरम ।।
@dheepakdheepak2479
@dheepakdheepak2479 4 жыл бұрын
धेरै रमाईलो भाका सोर सब्दको त बयान गरेर साध्धेनै छैन राजु दाईर टिका बईनि को गित सुन्दा आनन्द लाग्छ यो खाडिको मरुभुमिमा पनि रसिलो सोर सुन्दा सित्तल लाग्यो धन्बाद
@chandrashahthakuri6158
@chandrashahthakuri6158 4 жыл бұрын
सफलताको शुभकामना सारंगी टिमलाई 💝💝 हाम्रो लमजुङ बाट राजु दाई र सबैको प्यारी टिका सानु 100 औ भागमा पाउदा साचिक्कै खुसी को बर्षा भयको छ।सम्पूर्णलाई साङ्गितिक अभिवादन 💝💝💝💝💝
@dukagurung8021
@dukagurung8021 4 жыл бұрын
Raju Dai
@susmitagajural7796
@susmitagajural7796 2 жыл бұрын
@@dukagurung8021 qqqqqqqqqq १११
@susmitagajural7796
@susmitagajural7796 2 жыл бұрын
@@dukagurung8021 *
@sonubahadurwowverynicejodi4879
@sonubahadurwowverynicejodi4879 4 жыл бұрын
I love you raju pariyar
@sitabasnet9828
@sitabasnet9828 4 жыл бұрын
टीका सानु मलाई एकदम मन पर्ने अनुशासित गायिका लाग्छ तर उनले लिड गर्दा उनी जति खुसि देखिन्छ तर उनी साईडमा बस्दा पनि खुसि भएर बसेको हेर्ने मन छ । पिलिज मैले लेखेको कमेन्टको आधारमा नराम्रो नलेखिदिनु होला ।
@surajkhanal3138
@surajkhanal3138 4 жыл бұрын
Hjr sahi vnnu vyo
@shivabk6432
@shivabk6432 4 жыл бұрын
सानो छँदा सुनेको गित आज फेरि पनि रमाइलो सङ्ग सुन्न पाइयो धेरै खुशी लाग्यो आदरणीय मेरो आइडल लोकगित का बादशाह राजु परियार दाजु र सुमधुर स्वर कि धनि समाज र संस्कृतिको ख्याल गर्दै निकै नै अनुशासित बहिनी टिका सानु को आवाज मा यो मिठो गित सुन्न पाइयो परदेश मै भएपनि धेरै खुशी छु र सारङ्गी संसार को उन्नति प्रगति को कामना गर्दछु धन्यवाद।।
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@shantaroka6723
@shantaroka6723 4 жыл бұрын
सर्बप्रथम त सारंगी सन्सार लाई यो उत्कृष्ट सयौं भाग सम्म को सफल यात्रा लाई हार्दिक बधाई तथा यस्ता अनगिन्ती भाग हरु को प्रतीक्षा रहने छ। साथै यो अबसर मा राजु परियार जि अनि टीका सानू जि को परस्तुती ले झनै रमाइलो भयो।
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । Thank you So Much हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@girisuraj1981
@girisuraj1981 4 жыл бұрын
सदाबहार गायक दोहोरी को हिरो राजु दाई र पछिल्लो समयमा निकै चर्चा बटुल्न सफल बैनी टिका को दोहोरी ले निकै मन प्रफुल्ल बनायो
@anilkarki9047
@anilkarki9047 4 жыл бұрын
अति सुमधुर स्वोर साथै मन छुने गाना 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🥀🥀🥀🥀🥀🥀🥀🥀
@buddhabuddha6806
@buddhabuddha6806 4 жыл бұрын
Dami lagyo
@DDDD-cj1qz
@DDDD-cj1qz 4 жыл бұрын
राजु सरको त हामो देश को लो गित को किङ हुनुहुन्छ तर पछि को टीका दिदी पनि उतिकै हुनुहुन्छ र आज सय भाक पूरा भएको म हामी लाई पनि खुशि लागेक छ आज को दुइवका को दोहेर हेरेर सारैइनि मन छुतो एसरि नै आगमिदिन मा पनि अगरि बडेरेर आअोस तेहि चाहान छ
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@bimalagurung170
@bimalagurung170 4 жыл бұрын
Z
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
लोकगितका हस्ति राजु परियार र जस्तोसुकै भाका अनि मीठो हाँसो सहित सान्दर्भिक टुक्का निकाल्ने टिकासानु लाई🙋‍♂️🙋‍♀️💓❤️💓
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । Thank you So Much हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@krishnachhetri7646
@krishnachhetri7646 4 жыл бұрын
Kamal bhai tapai ko lagan Nisthawan xa tapai lai salut Keep it up
@superover6117
@superover6117 4 жыл бұрын
Raju Le Ramdev
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
😍😘😘😍😍😍😘😘😍😘😍😘😍
@narbadamagar2763
@narbadamagar2763 4 жыл бұрын
@@SarangiSansar 7
@indrahitang
@indrahitang 4 жыл бұрын
एकदम राम्रो गीत अनि त्यो बासुरी को धुन सारङ्गी सन्सार को १०० भाग मा कति राम्रो मादल को धुन यो १०० भाग मा बबाल गीत गाउने इनै टीका सानू र राजु दाइ हुन ।। सारङ्गी सन्सार लाई पनि धेरै धेरै शुभकामना ।
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@suklaloli8973
@suklaloli8973 4 жыл бұрын
टीका बैनी दङाली हुनुमा गर्भ लाग्छ धेरै धेरै पर्गतिको शुभकामना बैनी
@rajankhadka8228
@rajankhadka8228 4 жыл бұрын
Dang ka manxe lai matra garva hunxha ra hamilai chahi hunna ra sir?? Hamilai ta sunna paya ni garva lagxa.
@gurungman4246
@gurungman4246 4 жыл бұрын
Ahile samma ko top dohori raju ra tika ko khatara xa ho dohori ek romantic xa
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@hastab.m6420
@hastab.m6420 4 жыл бұрын
राजु परियार दाई अनि टीका बहिनीको दोहोरी साँच्चीकै साह्रै नै रमाइलो अनि धमाकेदार हुन्छ आज पनि ठिकै मन पर्यो
@mrkb3295
@mrkb3295 4 жыл бұрын
aaha raju dada tika dd best of luck.
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । Thank you So Much हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@tirthapun591
@tirthapun591 4 жыл бұрын
राजु दाइ त लोक दोहोरी को हिरो हुनुहुन्छ ।तेसमा स्वर को धनी पनि टीका बहिनी पनि दोहोरी मा अप्बल गाइका धेरै injoy गरियो ।thanks all
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । Thank you So Much हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@dilipbc4436
@dilipbc4436 4 жыл бұрын
आजको दोहोरी अहिले सम्माकै नम्मर वान हूनत टिका सानू र राजू दाइको हरेक दोहोरी सूपर हिट नै हून्छन एक घण्टा बितेको थाहै भयन ।।बधाइ छ. I LIKE
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरको मायाका कारण आज गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । जहाँ हुनुुहुन्छ सुरक्षित रहनुहोला । धन्यवाद ।
@akashkarki4838
@akashkarki4838 4 жыл бұрын
राजु परियार र टीका सानू देख्ना बित्तिकै मन हर भर हुन्छ
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । Thank you So Much हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@somsiris14
@somsiris14 4 жыл бұрын
Wow कमल सर धेरै रामरो लागेव ।सारङगि सनसारको ऊततर ऊततर परगति को कामना ।
@khimbdr130
@khimbdr130 4 жыл бұрын
कमल भाइकोलगायत होल सारङी संसार 100 भाग पुगेकोमा र राजु दादा र टीका सिसको दम्दार प्रस्तुति वा वा सफल्ताको कामना सारङी संसारलाई 😍😍🌹🌹🌷🌷
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । Thank you So Much हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@arjunthapa54
@arjunthapa54 4 жыл бұрын
ऋौस
@dipaknepalidipaknepali5500
@dipaknepalidipaknepali5500 4 жыл бұрын
Dami
@asishshreesh7713
@asishshreesh7713 4 жыл бұрын
Lok dohori n lokgeetko king n qeen n sarangi sansarlai congratulations
@nirdoshmatri4776
@nirdoshmatri4776 4 жыл бұрын
एस्तै प्रतिभाशाली कलाकार हरु को प्रस्तुतिले सारङ्गी संसार कार्यक्रम निरन्तर सुन्न पाईयोस विशेष धन्यवाद कमल दाई लगायत सम्पुर्ण युनिट मा ,, महागायक राजु दाई उच्च प्रतिभाकी खानी टिका सिस दुबै को प्रस्तुति लाई सलाम 😍😍
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । Thank you So Much हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@gajendramagar1339
@gajendramagar1339 4 жыл бұрын
बाघ कहिले बूढो हुँदैन भन्ने उदाहरण राजुु हुन् स्वर त wow क्या छ टीका नि के कमWow😍👌
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
हैट बबाल छ राजु परियार र टिकाको दोहोरी 100 भागमा खुशी छौ
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरको मायाका कारण आज गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । जहाँ हुनुुहुन्छ सुरक्षित रहनुहोला । धन्यवाद ।
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
@@SarangiSansar ok
@kamalbalbahadur6975
@kamalbalbahadur6975 4 жыл бұрын
N modi jenda bad jaiho modi ji
@somumagar4244
@somumagar4244 4 жыл бұрын
गजबको सुन्न लायक दोहोरी
@dineshkul7633
@dineshkul7633 4 жыл бұрын
आहा कति रमाइलो हो🌹🌹🌹😍😘😘😘😘😍😍😍
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@gopalsen6131
@gopalsen6131 4 жыл бұрын
राजु र तिकाको दोहोरी कडाईका साथ चल्छ । राजु को कला 10000% high than others
@bhagawankhatri
@bhagawankhatri 4 жыл бұрын
प्रत्येक Episode को Time यति नै हुनु पर्छ भन्ने जति हाजिर गरुम है ।।।।।।
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । Thank you So Much हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@pritampandey9196
@pritampandey9196 4 жыл бұрын
Tika ra raju ustai dami
@tikaramsenchury7053
@tikaramsenchury7053 4 жыл бұрын
बिशेष कमल भाईलाई धेरै धेरै धन्यवाद ।आज सारङ्गी सन्सारको १०० भाग पूरा गरिरहदा लोक गितको हस्ती राजु जि अनि उदयमान सबैको मनमुटु मा बस्न सफल गायिका टिकासानु को उपस्थिति ले सुनमा सुघन्ध थपिएको महशुस भयो।अझै हजारौं भाग पूरा होस।शुभकामना छ।From uae. Tq.
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । Thank you So Much हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@tikaramsenchury7053
@tikaramsenchury7053 4 жыл бұрын
@@SarangiSansar सारङ्गी सन्सार मेरो मन पर्ने कार्यक्रम हो तेसैमा कमल भाइ ले सन्चालन गर्ने र म सेन्चुरी को नाता ले सधै सस्क्राइब गरिरहन्छु र प्रगती देख्न चाहन्छु। Tq
@SuRyA-n8b2v
@SuRyA-n8b2v 4 жыл бұрын
स्वर सम्राट #राजु_परियार दाजु,सुमधुर स्वरकी धनी #टीका_सानू गायन/स्वर/शब्द/बाद्यवादन सम्पूर्ण राम्रो समीश्रणले भरिपुर्ण छ,#सारंगी_संसार यसरी नै मीठा गित संगित पस्कदै #१००यौ भाग मनाएजस्तै #हजारौं हजार एपिसोड सुन्न हेर्न पाऊँ उतरोउतर प्रगतिको कामना मन मन्दिरमा बस्न सफल होस् ।
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरको मायाका कारण आज गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । जहाँ हुनुुहुन्छ सुरक्षित रहनुहोला । धन्यवाद ।
@dillikhanal4994
@dillikhanal4994 4 жыл бұрын
राजु दाइ र टिका बहिनिको आत्यन्तै राम्रो दोहोरी♥️
@akashkarki4838
@akashkarki4838 4 жыл бұрын
राजु परियार का ती मौलिक पुराना भाका मा निकै रमाइलो दोहोरी प्रस्तुत गर्नु भएछ धेरै खुशी लाग्यो कमल जी फ़ेरि पनि यस्तै यस्तै पुराना भाकामा राजु दाइ कै आवाज मा दोहोरी सुन्न पायोस आसा गर्दछौं
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । Thank you So Much हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@sumanrai7420
@sumanrai7420 4 жыл бұрын
आज जति रमाइलो र राम्रो कुनै कारेक्रम्मा लागेको थेन मलाइमात्र होकि अरुलाइपनी तेस्तै लागो साथिहरु कमल पनि कति खुसी देखियेको🤗🤗🤔🤔💖❤️💖❤️
@yadunathsapkota2080
@yadunathsapkota2080 4 жыл бұрын
सारंगी संसार एक,सौभागमा प्रवेश गरेकोमा बधाइ शुभकामना छ।म पनी,नियमीत दर्शक भ एकोले-!आज राजु परियार,रटिका,सानु बहिनीको दोहोरी सुन्दा धेरै,खुशी,लाग्यो। ।सलामछ,दुबै जनालाइ।
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरको मायाका कारण आज गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । जहाँ हुनुुहुन्छ सुरक्षित रहनुहोला । धन्यवाद ।
@mahendraghayal9715
@mahendraghayal9715 4 жыл бұрын
नमस्कार सम्पुर्ण सारङी ससार परिवारमा।म महेन्द्र बिश्वकर्मा अहिले दोहा कतारबाट।सर्बपर्थम त यस् सारङी ससार परिवारको १०० औ भागमा म यस सारङी ससारको उत्तर उत्तर पर्गतिको कामना गर्न चाहन्छु सदैब एसरी नै दर्शक स्रोताको मन जित्न सफल होस।म सारगि ससारको ठुलो शुभचिन्तक हु अहिले सम्मा सारङी सासारको कुनै पनि भाग नछुटाइकन हेरेको छु।खुसी लागेको छ हिजोको त्यो सारगी ससार कमल भाइको त्यो मनै छुने सुमधुर सारगीको धुन,तारकान्ता दाजुको मादलुको घिन्ताङ अनि झनै प्यारी बैनी प्रतिमाको न्याउली चरिको जस्तै मनै छुने आवाजबाट देशकै चर्चित वरिष्ठ गाइका दिजुहरुले गाएका गितहरुलाइ गाउदै आएको हिजै मात्रै जस्तो लाग्छ तर आज यो भाग हेर्दा १०० भाग पुगिससेको रैछ सम्पुर्ण साराङी परिवारमा बधाई दिन चाहन्छु।झनै आजको यो १०० भागमा नेपालकै लोक दोहोरिका राजा बरिस्ठ अनि चर्चित गाएक आदरणीय दाजु राजु परियारको र टीका बैनिको यो उपस्थितिले झन सुनमा सुगन्ध थपिएको छ।आदरणीय दाजु राजु परियारको त मसङ शब्द नै छैना बयान गर्ने।म दाजुको ठूलो शुभचिन्तक हु।मैले समय मिले सम्मा सबै लाइभ दोहोरी हेर्ने गर्दछु सबैलाई नियाल्दै गर्दाखेरी सारगी सन्सार रोधिघरमा जस्तो बाध्य बाधक मैले कुनै लाइभ दोहोरीमा भेटिन एकपटक बाध्य बाधक साथिहरुको लागि म सलुट गर्दछु।धन्यवाद
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । Thank you So Much हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@yadupoudel5643
@yadupoudel5643 4 жыл бұрын
सारङ्गी सन्सार 100 भाग पुगेकोमा हार्दिक बधाई तथा शुभकामना ।।।।। लोकगीतको बाद्शाहा राजुदाईमा नमन अनि टिका बहिनी दोहोरिको अब्बल गायिकालाई सम्मान छ 🙏🙏🙏🙏🙏🙏
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । Thank you So Much हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@yamkshetri3755
@yamkshetri3755 4 жыл бұрын
राम्रो छ कमल भाइ बैनी पर्तिमा लाई नि बैनिको यल्बम आओस हिट होस। सम्झना सबैलाइ ।जति हेरेनी धित मर्दैन ।सफलताको सुभकामना कमल भाइ
@kamalgoral5289
@kamalgoral5289 4 жыл бұрын
टिका सानु र राजु परियार दाजु को हरेक दोहोरी सुपर हिट हुन्छ अज योत बबालै भको छ 🤙🤙🤙👏👏👍👍✌️✌️✌️✌️✌️✌️
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरको मायाका कारण आज गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । जहाँ हुनुुहुन्छ सुरक्षित रहनुहोला । धन्यवाद ।
@paravathiparavathi6010
@paravathiparavathi6010 4 жыл бұрын
Good 👌👌👌👌👌👌👌👌👌👌👌✌🏿
@dorjeesherpa7519
@dorjeesherpa7519 4 жыл бұрын
Wow dawarika basuri ra saranggi , Raju , Tika , aru sabailai Namaskar yesarinai aja agi baros
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद मिठो प्रतिक्रियाका लागि । हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न पनि नभुल्नुहोला धन्यवाद ।
@Gurungmagarcouple
@Gurungmagarcouple 4 жыл бұрын
तिरिरी मुरली बज्यो आहा निकै पुरानो भाका सुन्न पाईयो Thank soo much सारङ्गी सन्सार
@bhimbahadurpariyar2148
@bhimbahadurpariyar2148 4 жыл бұрын
यो गीत गाउने ओर्जिनल गायिका सिन्धु मल्ल दिदी हुनुहुनुन्छ टीका जी ले बिष्णु माझी भन्नू भयो बिष्णु माझी दिदी होइन
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरको मायाका कारण आज गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । जहाँ हुनुुहुन्छ सुरक्षित रहनुहोला । धन्यवाद ।
@भुकदेउरालीरोधिघर
@भुकदेउरालीरोधिघर 4 жыл бұрын
@@bhimbahadurpariyar2148 sir ramro sanga sunnus original song singing by raju pariyar and bishnu majhi
@kishanmalla7336
@kishanmalla7336 4 жыл бұрын
आहा कति राम्रो दोहोरी हो यो एकदम रमाइलो लाग्यो आशा गर्छु फेरिपनि यस्ता यस्तै दोहोरी गीत सुन्न पाम हाल इंडिया बाट
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । Thank you So Much हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@sushilsushilbk1321
@sushilsushilbk1321 4 жыл бұрын
आहा कति मिठो पुरानो भाका ! राजु दाई र विष्णु माझी दिदीको सुनौ सुनौ लाग्दो र अहिले राजु दाई र टिका सानु ले झल्को मेटाइदिनु भयो हजुरहरुलाइ धन्यवाद छ । र सारंगी सन्सार सयौ episode मा प्रभेस गरेकोमा entirely सारंगी teams कलाकरहरु लाई उज्ज्वल र उत्तरकोतर प्रगतिको हार्दिक सुभकामना छ।
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरको मायाका कारण आज गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । जहाँ हुनुुहुन्छ सुरक्षित रहनुहोला । धन्यवाद ।
@sushilsushilbk1321
@sushilsushilbk1321 4 жыл бұрын
@@SarangiSansar प्रतिमा बैनिको स्वर अतेन्तै मिठो र सुमधुर छ ।उहाँको प्रगतिको उज्ज्वल सुभकामना छ ।
@damarbhaduroli5534
@damarbhaduroli5534 4 жыл бұрын
हिट हिट सुपर हिट
@chitragurung296
@chitragurung296 4 жыл бұрын
सारंगी संसार लाई बधाई छ। राजु परियार र टिका सानुको यो दोहोरो एकदमै मन छोयो। राजु परियारले एकदमै सरल भाषामा जवाफ दिन सकने खुबीलाई सम्मान गरनै पर्दछ। तर कुनै अनतरवरता होस् वा कसैसँग कुरा कानि गर्दा होस् वहाको बोलीमा सरलता पाइन्न। अलिक घमण्डी पारले बोल्नु हुन्छ झैं लाग्छ।
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरको मायाका कारण आज गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । जहाँ हुनुुहुन्छ सुरक्षित रहनुहोला । धन्यवाद ।
@kishandai.
@kishandai. 4 жыл бұрын
Wowoooo.! Raju dai hamra look Dohoree Kaa Raja.Ani Tika Baheni Pani Aile ko hami sabai ko mann mastika maa Basna Safal Look Dohoree geet ko Rani... Keep it up Dai& Baheni.Dhanyebad Sarangi Sanshar paribar
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 жыл бұрын
हार्दिक बधाई तथा धन्यवाद टीका नानीलाई साथ दिनै बैनिले मिस्टेक गरि राहाछंन
@Bharat12331
@Bharat12331 4 жыл бұрын
साहरै रमाईलो लाग्यो यो दोहोरी सुनेर।झनै मादल यति राम्रो सुन्निएको छ ।।
@runjithunter4262
@runjithunter4262 4 жыл бұрын
टीका सानू र राजु परियारको अहिले सम्मकै उत्कृष्ट दोहोरी मध्यको यो पनि त्यस्तै लाग्यो-- कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना, पोखरा देखि हाल डेनमार्क डेनिस बाट😉
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
Thank you so much
@kamallama4262
@kamallama4262 4 жыл бұрын
राजु र टीका दिहोरी अति राम्म्रो
@gangagc5319
@gangagc5319 4 жыл бұрын
बधाई छ सबै टिमलाई प्रगतिको सुभकामाना छ कति राम्रो गाउँ नि हो टीका जि
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । Thank you So Much हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@kabirajdhakaloffical7348
@kabirajdhakaloffical7348 4 жыл бұрын
राजु परियार र टिका सानुको फ्यान जति यता हाजिर हुम है त !!!
@dhanbahadurgurung6266
@dhanbahadurgurung6266 4 жыл бұрын
@saritapoudel4383
@saritapoudel4383 4 жыл бұрын
How danger Tika.., fine and natural words. .
@prakashgotamey3647
@prakashgotamey3647 4 жыл бұрын
Wow my god kati chhito time bhayo chha tika sanu mero dang ko sanu ra raju dai ko ta kurai na garam dai ko geet na sunda khana khane man lagdaina thank you sarangi sansar KO all team lai.ma Kingston bat heradai .feri pani raju dai ra tika nanu geet sunne aasha ma chhu
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । Thank you So Much हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@karnakhadka7261
@karnakhadka7261 4 жыл бұрын
आहा अति मिठो दोहोरी गीत रमाइलो लग्यो👌👌👌👌👌🧡💙💚💜💜💛
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@nirmalgurung7312
@nirmalgurung7312 4 жыл бұрын
Babal x hau dohori tw khatra. Raju daju and tika di ko..supop..vabs
@nirmalgurung7312
@nirmalgurung7312 4 жыл бұрын
Congralution.100eps..ko lagi..saringi sansar unit laii..
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । Thank you So Much हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@buddhabuddha6806
@buddhabuddha6806 4 жыл бұрын
Dherai ramro lagyo Tika sanu sister Raju dai
@dhanrajchunara1942
@dhanrajchunara1942 4 жыл бұрын
राजु परियार दाजुको स्वरलाइ स्वयं ईश्वरले नै प्रदान गरेका हुन । अब नेपाल मा यत्तिकै स्वर भएको लोक गायक जन्मिन गाह्रै छ ।
@sitasabasitasaba9530
@sitasabasitasaba9530 3 жыл бұрын
Yui
@kopilagajurel5628
@kopilagajurel5628 3 жыл бұрын
Rg
@tirthasunuwar7245
@tirthasunuwar7245 3 жыл бұрын
@unishagurung2056
@unishagurung2056 3 жыл бұрын
@@sitasabasitasaba9530 pSq.
@lalbahadur262
@lalbahadur262 4 жыл бұрын
सार्है मिठो रमाइलो दोहोरी सुन्न पाइयो यो कोभिद 19 ले सन्सार लाई तनाव दिएको बेला जहाँ जस्तो अबस्थामा रहेपनी सुरक्षित रहनु होला म यु ए इ बात हेर्दै छु असाध्यै मजा आयो love you all
@susmamukhiya6279
@susmamukhiya6279 4 жыл бұрын
राजु ब्रो र टिका सिस को दोहोरी राम्रो छ। लब यु बोथ अफ यु
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@shreebhattarai5502
@shreebhattarai5502 4 жыл бұрын
रमाईलो लाग्यो प्रोग्राम miss you टिका सानू💕🌺🌺🌺
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरको मायाका कारण आज गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । जहाँ हुनुुहुन्छ सुरक्षित रहनुहोला । धन्यवाद ।
@VOICECLUB29
@VOICECLUB29 4 жыл бұрын
राजु परियार र टिका सानू मन पर्ने जति यता है
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । Thank you So Much हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@yakendraauji7813
@yakendraauji7813 4 жыл бұрын
लोकगितका राजा राजु परियार दाजु र टिकासानु बैनिकोदोहोरि super duper
@binbahadurbasnet4517
@binbahadurbasnet4517 4 жыл бұрын
सारङी सन्सारले 100 भाग पूरा गरेकोमा बधाई छ,अब यसरी नै गित,संगीतलाई दर्शक माझ निरंतरता पस्केर दर्शकलाइ सधै मनोरञ्जन दिइराख्न सकोस र लाखौलाख भाग पुर्याउन सकोस अग्रिम शुभकामना ।।
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@kamalbaniya2364
@kamalbaniya2364 4 жыл бұрын
दुवै जना दोहोरी छेतरका महान कलाकार को यो जमघटमा सांगितिक भिडनतको अतुलनिय ओजसवी तेजको संगम बनयो यो दोहोरी । आभारी छु कलाकारहरु र आयोजक सारंगी संसार परती । कलाकारहरुको कलाकारीतालाई उचच सममान ।
@adhikarinabraj2034
@adhikarinabraj2034 4 жыл бұрын
धेरै धेरै बधाई छ सारङी सन्सार लाई 100 भाग पूरा गरेको मा आउदा दिन हरु मा पनि यस्तै पर्गती को शुभकामना । साथ साथै यति राम्रो भाका मा टीका सानू र राजु परिवार लाई 🎤🎤🎤🎤निकै राम्रो गाइदिनु भयको मा 🥀🥀🥀🥀
@aavashrai828
@aavashrai828 4 жыл бұрын
Top ten कलाकार राजु & टीका सानू रमाइलो दोहोरी ।
@yamanpun
@yamanpun 4 жыл бұрын
Congrats sarangisansar pariwarlai👏👏🌹🌹🌹100 episodes pugekoma. Sarai ramailo dohori sunna paiyo aja baristha kalakar Raju daju ra Tika bahiniko aawazma👌👌🕺🕺hurr........ Chait chait k josai aaune baka😘
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरको मायाका कारण आज गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । जहाँ हुनुुहुन्छ सुरक्षित रहनुहोला । धन्यवाद ।
@الحمدالله-خ2د6ق
@الحمدالله-خ2د6ق 4 жыл бұрын
kiman Grg 🙏🙏🙏 नामस्कार सार्वप्रथम त राजु दाईलाई अानि सम्मान पनि छ । टीका सानुलाई पनि । दाेहाेरी भनेकाे त याे हाे नि राजु दाईकाे त के कुरा गर्नु र दाेहारीकाे बादशाहलाई है टीका सानुकाे स्वरमा ध्यान दिनु पर्ने देखिन्छ अारु सबै ठिक छ खसशि लाग्याे फेरि पनि अार्काे दाेहाेरी छिट्टै सुन्न पाईयाेस् यहि कामना गर्न चहान्छु ।
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@omkawor164
@omkawor164 4 жыл бұрын
जहिले पनि बुडो हुन्न भन्छौ तिम्ले खालि फुलेकपाल खैरो पार्छौ मेहँन्दि हालि हालि ॥ टीका सानू यो जभाक धेरै मन परेयो 100 like👍️👍️👍️
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । Thank you So Much हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@hombk6307
@hombk6307 4 жыл бұрын
सारङ्गी संसारलाई सयौं सम्म पुगेको धेरै धेरै शुभकामना यसै गरि हजारौं भाग सम्म सुन्न पायोस टिका सानु राजु परियार गित सुनेर एकदमै खुशी लागेयो ।
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । Thank you So Much हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@roshanshrestha8832
@roshanshrestha8832 2 жыл бұрын
@@SarangiSansar 0
@ravibk6929
@ravibk6929 4 жыл бұрын
तिरिरि मुरली बज्यो यकदमै रमाइलो दोहोरी सारै मन पर्यो धन्यवाद गायक गाईका र सारङ्गी संसार अल ईऊनिट लाई धेरै धेरै धन्यवाद र 100 भाग पुगेको मा सुभकामना
@ysrnepalyoutubechannel2254
@ysrnepalyoutubechannel2254 4 жыл бұрын
दामी छ तिरिरी मोरली बजो कपाल भरी खैरो भर्ने ओठै भरी सुर्ती ! यो कति दम्दार प्रस्तुति वो वो टीका !!
@gitadeviuprety
@gitadeviuprety 4 жыл бұрын
Ramailo Lok Dohori Raju pariyar ra Tika sanu ko sundar sor ma sabai Hajur haru lai Badhai pranam xa 💐💐💐🙏🏻🙏🏻🙏🏻
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । Thank you So Much हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@chhabinepali5208
@chhabinepali5208 4 жыл бұрын
टीका र राजु को धेरै राम्रो छ गित
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद । हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
@gangeg4742
@gangeg4742 4 жыл бұрын
आदणियेे लोकदोहोरी का राजा राजु परियार दाई र टिका सानु बैनि लाई धेरै धेरै धन्यवाद🙏💕 म ईन्डिया बेङ्गलोर देखि हेर्दै छु
@narashbcnareshbc8141
@narashbcnareshbc8141 4 жыл бұрын
सारै राम्रो छ गित राजु परियार र टिका बोइनिको
@lokrajshahi9981
@lokrajshahi9981 4 жыл бұрын
सारै मनपर्ने कलाकार राजु अनि टिका क्यामिठाे भाका सुनिरहुँ लाग्नेे १००भाग क्रस गरेकाेमा शारँगी सँसारलाई बधाई अनि शुभकामना!!!!!
@shristisoni7492
@shristisoni7492 3 жыл бұрын
Nice 🙏❤️❤️❤️
@gopalkunwar4250
@gopalkunwar4250 2 жыл бұрын
@@shristisoni7492 p
@suryakhatri5526
@suryakhatri5526 4 жыл бұрын
टिका सानू को दामी तेस्को साथ मा राजु दामि
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 16 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 6 МЛН
Spongebob ate Patrick 😱 #meme #spongebob #gmod
00:15
Mr. LoLo
Рет қаралды 21 МЛН
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 19 МЛН
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 16 МЛН