स्वार सम्राट राजु परियार नभ प्रतिभा मन्दिरा को निकै मिठो दाेहाेरि ❤❤ बधाई छ
@sitashankar93182 ай бұрын
देशको गहना राजु परियार खोइ कुन शब्दले बयान गरु 🙏🙏🙏🙏🙏
@UmeshChandraThapa-t3q2 ай бұрын
हार्दिक शुभकामना छ लोक गित छेत्रकै बादसाह राजु परियार सङ्ग मन्दिरा नानिको दोहोरी अतिनै खुसी लाग्यो नब दुर्गा भवानी ले कल्याण गरुन,,, हार्दिक हार्दिक शुभकामना
@mgrbibekthapa17012 ай бұрын
हाम्रो तनहु को चेली इन्द्रेणी सम्म पुग्नु भएछ Best off luck baini ❤
@LilbahadurRanabhat2 ай бұрын
Good..game 😊
@RahulKumar-t8g6h2 ай бұрын
wow
@RameshKhadka-f7b2 ай бұрын
मन्दिरा बहिनि लाई इन्द्रेणी मा देख्दा खुसी लाग्यो 🎉🎉❤❤❤❤❤बिजय दशमी को सम्पुर्ण मा धेरै धेरै सुभकामना😍🙏🙏❤️❤️💓💓💓💓💓
@bishalmahar252 ай бұрын
आजको दोहोरि 1 सेगेन नछुटाइयो हेरियो सबै भन्दा पहिले मेरो आदरणीय दाइ कृष्ण कंडेल ज्यु लाइ धेरै धेरै धन्यवाद कृष्ण दाइ हजुर लाइ जति सम्मान गरेनि पुग्दैन म सङ्ग कृष्ण दाइ लाइ सम्मान गर्ने कुनै शब्दनै छैन !कृष्ण दाइ शिर झुकाइ हजुर को खुट्टा मा ढोग छ❤❤❤❤ लोग दोहोरी का राजा राजु परियार दाइ लाइ धेरै धेरै सम्मान छ राजु दाइ इन्द्रेणी मा आउदा इन्द्रेणी झन उज्यालो हुन्छ !आज को दोहोरि राजु दाइ र मन्दिरा बहिनिको धेरै राम्रो छ मन्दिरा बहिनिको सफल्ताको अग्रिम शुभकामना छ❤❤❤❤ सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै माया छ❤❤❤❤!इन्द्रेणी का का राजा र रानि कृष्ण दाइ र भाउजु प्रत्तिमा कन्डेल ज्यु लाइ हिर्दय देखि नै सम्मान छ ❤❤❤ बिरामि दिदि लाइ शिघ्र स्वस्थ लाभको कामना छ😢😢😢😢यो दिदि को श्रीमान काहा हुनुहुन्छ पिलिज यो दिदि को सम्पर्क मा आउनु होला र आफ्नो श्रीमती को उपचार गरिदिनु होला पिलिज😢😢😢 !म छाति खोलेर भन्छु जसले कृष्ण दाइ को लागि नराम्रो सोच्नु हुन्छ ,जसले इन्द्रेणी का कृष्ण कंडेल ज्युले भाका चोरे भनेर आरोप लगाउने !अनि कृष्ण कंडेल ले पैसा खायो यसो गरे उसो गरे भन्ने हरु पिलिज यस्तो काम हेर्नु होला कृष्ण कंडेल को मिहिनेत कृष्ण कंडेल को काम कृष्ण कंडेल को कति बेला खाना कति बेला निन्द्रा कति बेला तिर्खा लाग्छ आफ्नो शरिलको ख्याल नगरि नेपाली जन्ता दुखि गरिब को भगवान यसरि सहयोग गर्नु हुन्छ जसले कृष्ण कंडेल ज्यु लाइ नराम्रो भन्ने हरु सबै पापि कुकर्मि अधर्मि हुन जसले कृष्ण कंडेल ज्यु लाइ नराम्रो भन्ने हरु यस्ता यस्ता भेडियो हेर्नु होला जय इन्द्रेणी जय कृष्ण दाइ !सम्पुर्ण बिरामी हरुलाइ स्वस्थ लाभको कामना छ 😢😢!
@KulPrasadgurung-g1l2 ай бұрын
मन्दिरा बहिनी र राजु परियार दाजुको दोहोरी सुन्नपाईयो धेरै धेरै खुशी लागेको छ लमजुङ र तनहुँ को दोहोरी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@pritamregmi9402 ай бұрын
नवदुर्गा भवानीले हामि सबैको रक्षा गरुन हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🌈🌈🙏🙏🙏🌈🌈🙏🙏🎉🎉❤❤
@pushprajkunwar87612 ай бұрын
मिठो गाउनु भयो मन्दिरा बैनी ले राजु जि को के कुरा गर्नु लोक सम्राट शुभकामना छ🎉❤जय इन्द्रेणी 🎉❤
@Vovolove-b9s2 ай бұрын
राजु परियार जस्तो बरिस्ठ र लोकप्रिय गायकसंग पहिलो पटकमै दोहोरी गाउन पाउनु नै मन्दिरा बहिनिको सौभाग्य हो जस्तो लाग्छ बहिनिको सांगीतिक भबिस्य सफल रहोस् हार्दिक शुभकामना मन्दिरा बहिनिलाई
@rambudhathoki10632 ай бұрын
सही कुरा ❤❤❤❤🎉🎉🎉🎉
@HarkaTamang-xn7ww2 ай бұрын
❤❤❤.🎉..😢.😮..😅.😊
@topmayagurung53542 ай бұрын
Pemagurung❤❤@@rambudhathoki1063
@bishalthapa51902 ай бұрын
आहा क्या मीठो दोहोरी गाउनु भो राजु सर बहिनी र इन्द्रेणी होल टिम र त्यहाँ आउनु हुने सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!
@KishanKishanban2 ай бұрын
मन्दिरा थापा बहिनीको गित काे स्वार राम्रो छ हार्दिक सुभकामाना छ मन्दिरा थापा बहिनी जय नेपाल जय भगवान् ❤❤❤😂🎉🎉
@KishanKishanban2 ай бұрын
अग्रज कलाकार राजुु परियार सर र प्यारी मन्दिरा थापा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ जय नेपाल जय भगवान् ❤❤😂🎉🎉
@keithrajgotame17342 ай бұрын
लोक स्वोरसम्राठ 🙏🙏🙏🙏🙏 ।सबै इन्रेनी परिवारमा 🙏🙏🙏🙏 ।म सात समुर पारीबाट कार्य बेस्तता को बाबाजुत 7:04 समयले भ्यायसम्म सबै प्रस्तुत हरु हेर्छु र आजको एकल राजुजिको एकल प्रस्तुती जस्तो गित तेस्तै शब्द रहेछ।राजु तपाइ लोक्सङ्गितको कसिलगायर चम्काउन पर्दैन नानी मन्दिरा उज्जल भबिस्यको कामना।
@ChandraJugjali-k2u2 ай бұрын
मन्दिरा नानि स्वर पनि मिठाे छ अनि गाउने सईलि शब्द धेरै राम्रो छ
@KishanKishanban2 ай бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजु मन्दिरा थापा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤❤😂🎉
@yamgc36552 ай бұрын
Jab yo nanu ko voice sun6u Mero mutu mai 6oyeko feel hun6,RAJU ta great artist matrai haina great human being ho ,respect n love a lot
सिंगो नेपालि लोक दोहोरि जगत का स्वर सम्राट मिठो मनमोहित जादुमय स्वर का खानि आदरणीय दाजु राजु परियार ज्यु को प्रस्तुति मा बन्ने हरेक सृजना प्रस्तुती हरु सुनमा सुगन्ध उत्कृष्ट हुन्छन आजा को प्रस्तुति एकल लोक गित गायकि र गायिका मन्दिरा जि लाइ दोहोरी तर्फ मिठो साथ हौसला दिनुभो निकै उत्कृष्ट प्रस्तुती लाग्यो 👍🙏🙏🙏
@hariacharya60342 ай бұрын
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा
@hariacharya60342 ай бұрын
अब दुई चार ओटा द्सै बिदेस दोहोरी आउन हुन परो इन्देणी बाट हामी बिदेश तिर हुने लाई गाउ घर तिर भएको महसुस होला नि
@RupakSunar-fy3bv2 ай бұрын
बहिनीको उत्तरोत्तर प्रगतिको शुभकामना जय इन्द्रायणी जय गीत जय सङ्गीत इन्द्रायणी बाट दुई चार वटा दसैँ समन्धी गीत सुन्न पियोस् हामी परदेशी हरुको लागि
@naranaryal51242 ай бұрын
आउँदै गरेको विजय दशमी उपलक्ष्मा सम्पूर्ण दर्शक तथा इन्द्रेणी परिवारमा हार्दिक शुभकामना टक्र्याउँदछु ❤ जय नेपाल आमा ❤❤❤
@shreerana26622 ай бұрын
Mandira sis ra raju daju indrani ma dekhda khusi lagyo badhai xa mandira sis lai🎉🎉
@santabahadurgurung62842 ай бұрын
सारै मीठो गित गाउनु भो शुभकामना ❤❤
@KulPrasadgurung-g1l2 ай бұрын
तनहुँ कि बहिनी मन्दिरा थापा मगर को उज्ज्वल भबिश्यको शुभकामना
@rambudhathoki10632 ай бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@bishalmahar252 ай бұрын
आज भने कृष्ण दाइ को नाच हेर्दा हेर्दै राति बितेको थाहि पायन❤❤❤❤कृष्ण दाइ हजुर लाइ मेरो कोटि कोटि नमन छ❤❤❤❤❤
@arjunkc34132 ай бұрын
❤❤❤lamjung ko name nai KAAFI cha thank u so much dear lovely bhai raju pariyar ❤❤❤thank u all
Wow mandira baini indrani ma dekhiyo khusi lagyo❤❤
@tankprasadpathak76962 ай бұрын
राजु र मन्दिरा बीच सुन्दर दोहोरी
@ChetraGurung-b8p2 ай бұрын
धेरै राम्रो दोहोरी बधाई छ
@rosanithapa61072 ай бұрын
🙏🙏 मृगौला पिडित तथा ट्रान्सप्लान्टको सुबिधाअनुसार उपचारको लागि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दुधपाटि भक्तपुरमा छ । 🙏🙏
@meramera91622 ай бұрын
Damicha 👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏👍💯💯👍💯👍💯👍💯👍
@ThirpPhuyal2 ай бұрын
बैनिको स्वर मा दम छ,अफलताको कामना
@gautamkarki24202 ай бұрын
Man maya khoe ki indreni chhodeko ho Man maya na huda sunye vayo indreni ❤❤❤❤
@OppoKlang-f5y2 ай бұрын
Hamro tanahun ko bahini 👍️👍️❤❤
@rajukhanal32322 ай бұрын
Ramro layo hamri bhamad ki chali le raju ji sanga daro nekai uutkrista gaunuvo❤❤❤
@sonubahadur16552 ай бұрын
Raju pariyar❤❤❤❤
@chandrapandey35512 ай бұрын
सहयोगी मनहरूलाई धन्यवाद
@rabipun32482 ай бұрын
Mandhira bahini ko pragati ko subhakamana.
@DhanGurung-fc4mu2 ай бұрын
Dami xa madhira nanu❤😂❤❤❤❤❤
@AmanDarlami-kn2jy2 ай бұрын
Ati ramro prastuti God bless you your further future nanu
@AnandaRana-v9s2 ай бұрын
हजुर हरु दुबई जाना लाई धन्यवाद छ
@BrahMaSiriMeetra1232 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural and humanitarian temple : ❤❤❤❤❤❤ Beautiful singing by lovely and sweet singer Mandira ji and Lok Shor SAMRAT RAJU ji. ❤❤❤❤❤ Mandira ji really sang beautifully. Keep it up. Go ahead and ahead. ❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
@JaganathPuri-g4d2 ай бұрын
जय इन्दिरा अगादी बद दै जानू है भग बान ले साथ दिनेछन धन्नेबाद
@roshanghimire54442 ай бұрын
Raju dai Aaya see indrani indrani jasto lak6 great singer ❤❤❤
@aleram98022 ай бұрын
पशुपतिनाथ मन्दिर लाइ सम्झेर ईन्देणी मा मानव धर्म सेवा प्रदान ❤गरौ धन्यवाद।