११ वर्षीय बाबुको गित सुनेर दुनियाँ चकित, Omg बिचरालई यती ठुलो रोग....औषधी किन्न सडकमा गीत गाउदै ||

  Рет қаралды 3,020,773

Kabeli Television HD

Kabeli Television HD

Күн бұрын

Пікірлер: 1 300
@appleseedtop2293
@appleseedtop2293 3 жыл бұрын
पैसाले नसकेपनि भगवान् लाई प्रार्थना गर्छु यो बाबुलाई कुनै मनकारी धनवान् ब्यक्तिले सहयोग गरी उपचार गरोस ।
@bishnudumi4814
@bishnudumi4814 3 жыл бұрын
अत्यन्तै राम्रो vedio ओके म तपाईहरुलाई कन्ट्याक्ट् गर्छु पत्रकार भाईहरुलाई धन्यवाद यस्तो राम्रो प्रतिभा भको भाईलाई प्रस्तुत गर्नु भएकोमा।
@RitaSilwal-t2j
@RitaSilwal-t2j 5 ай бұрын
bichara vai sancho hou hai babu
@renuthapa4787
@renuthapa4787 3 жыл бұрын
बाबुको भिडियो टिकटोकमा देखेर म अचम्म परेको थिए आज पूरा भिडियो हेर्न पाउँदा अतिनै खुशी लायो get well soon babu
@narayanpokhrel4540
@narayanpokhrel4540 3 жыл бұрын
यस्तो ट्यालेन्ट बाबुलाई यस्तो रोग लागेछ, सक्दो सहयोग सबले गरेर उपचारमा सयोग पुगोस् सहयोगी हातहरुलाइ सलाम
@dhurbagurung8022
@dhurbagurung8022 3 жыл бұрын
यो बाबुलाई सबैको साथ सहयोग हुनुपर्छ ।भबिश्य बिल्कुल उज्यालो देखिन्छ।
@kalpanakhatri5264
@kalpanakhatri5264 3 жыл бұрын
यति सानो बाबू मा पनि यति राम्रो कला र छेमता कति याप्टिप हो बाबू तिमिलाइ उजल भबिस्य को शुभकामना बाबू तिमिलाइ
@ritakarki7153
@ritakarki7153 3 жыл бұрын
बाबुलाई राम्रोसँग उपचार गर्नुपर्याे।काबुमा ठुलाे कला छ,
@missselina1571
@missselina1571 8 ай бұрын
:❤️🌹हजुर हिडने❤️बाटो फुलै❤️,फुलले सजियोस❤️जता ततै हजुरको ❤️मात्रै चर्चा चलोस❤️अनि सबै तिर❤️हजुरको नै जय जयकार होस❤️बच्चा देखि लिएर ❤️बुढाबुढीहरु सबै❤️जना को मन मुटु ❤️बस्न सफल हुनु❤️यहीँ शुभका
@manjusubedi5579
@manjusubedi5579 16 күн бұрын
धेरै राम्रो छ यो बाबुको प्रतिभा ❤🙏🏻
@laxmansirpali2829
@laxmansirpali2829 2 жыл бұрын
बाबू तिमी सबै भन्दा ज्ञानी छै बधाई छ
@munadarlami8807
@munadarlami8807 3 жыл бұрын
बाबु को भबिष्य उज्वल छ अझै अगाडि बड्दै जानु छिटै निको होस
@mypuntuvlog
@mypuntuvlog 3 жыл бұрын
यो बाबू ले मौका पाउनु पर्छ अनि सहयोग पनि🙏🙏🙏🙏🙏
@sangitarai7217
@sangitarai7217 2 жыл бұрын
के सारो बाठो नानी धेरै धेलै आशिर्वाद छ
@chameliyonjan5166
@chameliyonjan5166 3 жыл бұрын
बाबु को जिन्दगी सफलता को कामना
@champapun7986
@champapun7986 3 жыл бұрын
यो भाइ कोकलालाई सम्मान छ पत्रकार ज्यु यो भाईलाई अगाडि बडाउनु पर्यौ
@NarayanRana-du4cg
@NarayanRana-du4cg 3 жыл бұрын
ओहो, अति ट्यालेन्टेड बाबु। यीन लाइ राम्रो स्कुलमा पढाउनु पाएमा पछि गएर राम्रो बन्ने थिए। एक पटक ईन्द्रेणी मा लगि दिए कतै कोटा पाउँथे कि राम्रो स्कूलमा पढ्न। पछि गएर देशको राम्र कर्णधार हुन।
@mangalimaya
@mangalimaya Жыл бұрын
😊😊❤❤❤❤ ❤😊
@dewanamrita
@dewanamrita 3 ай бұрын
विश्वकै तगडा बाबु धन्यवाद बाबु आशीर्वाद जीवन सफल होस्।❤❤
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
फुच्चे भाइ को talent देखेर धेरै खुशी लाग्यो एकपटक इन्द्रेणीमा पुराईदिनुस न ल पत्रकार मित्र
@ghalechij2223
@ghalechij2223 3 жыл бұрын
सारै राम्राे प्रतिभा भाईकाे अब देखि भाईकाे याे बिरामी पनि छिट्टै निकाे हाेस बाबुकाे
@kalpanasfamily1855
@kalpanasfamily1855 3 жыл бұрын
बिचरा भाइको स्वास्थ्य लाभको कामना गर्दछु कला राम्रो छ भाइको 👍️👍️👍️👍️❤️
@sunilbk7959
@sunilbk7959 2 жыл бұрын
बिचरा भाईको स्वास्थय
@RishiRam-s1p
@RishiRam-s1p 2 ай бұрын
बाबुलाई सिघ्रस्वाेस्थ्य लाभकाे कामना
@gbofficial4688
@gbofficial4688 3 жыл бұрын
राम्रो कला।। सुस्वास्थ्य दीर्घायु को कामना....
@meeradulal6636
@meeradulal6636 2 жыл бұрын
कति राम्रो गला बाबुकाे शिग्रस्वास्थ लाभकाे कामना
@rambahadurkumal2697
@rambahadurkumal2697 3 жыл бұрын
भाईकाे कला अनि गला अति राम्रो छ सर हरुले भाईलाई ईनणेनी समम पुरेयाइ दिनु परेयाे।
@yamunakandel9812
@yamunakandel9812 2 жыл бұрын
धेरै रमाइलो कमिटी भाई रहेको छ भाई धेरै सुभकामना अाशिवाद भाई मा कला छ
@aryabista9947
@aryabista9947 3 жыл бұрын
भाइ लाई चादै स्व्ाास्थ्य हुनु ल भगवान सग कामना गर्दछु भाइ ले ठाँउ पाए केही गर्ने छन
@lalbahadurdarji3367
@lalbahadurdarji3367 3 жыл бұрын
0s
@lalbahadurdarji3367
@lalbahadurdarji3367 3 жыл бұрын
D
@dineshbhatt6071
@dineshbhatt6071 3 жыл бұрын
कला ठिक छ। बिचमा पच्च पच्च न थुक्नु है बाबु।
@mramir6030
@mramir6030 3 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 छैन शव्द यहाँ पोख्ने ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@rawetiraideraideraikhusila4284
@rawetiraideraideraikhusila4284 3 жыл бұрын
la nepalo sampati bane yogeta raixa yo vai sang
@sujalnembang106
@sujalnembang106 3 жыл бұрын
बधाई छ भाइ अनि स्वस्थ्य रहन्नु बियस्त रहन्नु अनि स्वस्थ्य लाभ को कामना
@dilmayasedhain9485
@dilmayasedhain9485 Жыл бұрын
Congratulations babu
@dipakdhakal01
@dipakdhakal01 3 жыл бұрын
बधाइ छ भाइ राम्रो लाग्यो कला छ भाइले पाउने भए मनहुनेहरू बाट सहयोग अब दिन बल्लियो बन्न लाग्यो भाग्यमानी बन्ने भयौ भाइ टेक केर अनि सुस्वास्थको कामना ।
@sandhyathakuri1721
@sandhyathakuri1721 3 жыл бұрын
कति बाठाे राम्रो शिक्षा राम्रो संकार पाय बाबुले पछि ठुलो मानछे बन्न सकछ ।।।
@kirisnabohora7532
@kirisnabohora7532 2 жыл бұрын
हेभगवान योबच्चाको बिराम छिटैराम्रोहोस
@anushamagarni3211
@anushamagarni3211 3 жыл бұрын
बिचरा बाबु कति रामरो परतिबा कसै ले रार्मो स्कुल मा पदाइ दिनुस र उपचार गराइ दिनुस
@sonisharaiofficial2448
@sonisharaiofficial2448 3 жыл бұрын
सलुट कला लाई
@prakashpun7969
@prakashpun7969 9 ай бұрын
खत्रा छ बाबुकाे क्षम्ता प्रगतिकाे मार्गमा अगादी बढनु बाबू ल
@maighale2676
@maighale2676 3 жыл бұрын
दुख र पिडामा हुर्केको यो बाबुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै भविष्यमा ठुलो मन्त्री बन्ने कामना गर्दाछु ।
@sirjana5973
@sirjana5973 3 жыл бұрын
धेरै राम्रो कला एति सानो उमेरमा धेरै पर्गती गर बाबु❤️❤️❤️
@prakashgangaofficial871
@prakashgangaofficial871 3 жыл бұрын
पत्रकार भाइ हजुरलाई मनदेखिनै नमम गरन चाहानछु हामाे गाउँ घरमा लुकेकाे परतिबा देखाईदिनु भकाेमा 👍️
@साउदीकोसेरोफेरो
@साउदीकोसेरोफेरो 2 жыл бұрын
good beals bhai timro rog niko hous
@ashimbipana4442
@ashimbipana4442 3 жыл бұрын
स्यानु बाबु भाग्यमानि हुनु है😊🙏😘
@ChhtraMagarChhtraMagar
@ChhtraMagarChhtraMagar 3 жыл бұрын
राम्रो बाबुको पर्तिभा अज्झ राम्रो गर्दै अगादी बद्नु होला
@hipharsh4391
@hipharsh4391 3 жыл бұрын
यो बाबू लाई इन्द्रेणि मा पुर्याएर देखाइ दिनु पत्रकार ज्यु
@kamalsinghbist3137
@kamalsinghbist3137 3 жыл бұрын
शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु बाबु तिम्रो भबिश्य उज्जल बनोस्।
@gagandhami2021
@gagandhami2021 3 жыл бұрын
खतेरा कला भाई
@sitapanthi9460
@sitapanthi9460 3 жыл бұрын
Good
@durgabista3044
@durgabista3044 3 жыл бұрын
कति राम्रो कला हो बाबुको मिडियाले ठाउँमा पुराउने कोसिस गरिदिनु होला ।
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia 3 жыл бұрын
बाबु लाई शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु
@menukakarki6930
@menukakarki6930 3 жыл бұрын
Very Dood babu👌👌♥️♥️
@soltigaming8608
@soltigaming8608 3 жыл бұрын
@@menukakarki6930 ùùuùu
@janaksharma7887
@janaksharma7887 3 жыл бұрын
@@menukakarki6930 7hjanak Janak
@pokhrelitaranga8266
@pokhrelitaranga8266 3 жыл бұрын
यी भाई त प्रतिभाका धनी रहेछन नि
@yambahadurghartimagar9809
@yambahadurghartimagar9809 3 жыл бұрын
छाडे रोक त खतरा हो बिचारा भाइ लाई राम्रो सङ्ग उपचार गर्नु पर्छ
@dawasherpa858
@dawasherpa858 3 жыл бұрын
Upachar garda thik hunxa ki nai
@saraswatipraja456
@saraswatipraja456 3 жыл бұрын
यो छारे रोगको उपचार लज्जावती झार खुवाउनु पर्छ ठिक हुन्छ मेरो दिदिको छोरो लाई पनि थियो पछि यो झार खुवाएर ठिक भयो अहिले केही भएको छैन ।
@bimalayogi8644
@bimalayogi8644 3 жыл бұрын
@@saraswatipraja456 kasari ho khuwaune vanidinu na plz
@magarboi7681
@magarboi7681 3 жыл бұрын
@@saraswatipraja456 लज्जावती झार कसरि खुवाउने तरिका पनि बताईदिनुस न है?
@saraswatipraja456
@saraswatipraja456 3 жыл бұрын
@@dawasherpa858 मेरो दिदिको छोरा लाई त ठिक भयो पोहोर साल जेठ महिनामा लज्जावती झार खुवाएको यसपालि जेठमा बर्ष पुगेर यति भयो अहिले त केही भएको छैन ठिक छ बाबुलाई
@khagendranepal3321
@khagendranepal3321 Ай бұрын
प्रतिभाशालि ब्यक्तित्व, उज्जल भबिस्य को कामना।
@bhim1148
@bhim1148 3 жыл бұрын
यो भाईमा भगवानले दिएको आशीर्वाद छ।यश भाईलाई सबैले सक्दो सहयोग गर्नु पर्छ।।।
@jayantipandit2519
@jayantipandit2519 3 жыл бұрын
👏👏👏💗💗💗👍
@dikshasaud4580
@dikshasaud4580 3 жыл бұрын
Nice vai
@numalimbu5168
@numalimbu5168 3 жыл бұрын
गाउनत टिकै हो तर भाइ तुका जोड्दा फोरि चिज चाई नजोड ल अरु सबै ठिकैछ भाइ बधाई छ
@jhapendradarlami6785
@jhapendradarlami6785 3 жыл бұрын
सम्झना बिर्सना छिर्केमिर्केमा,झन झन बढ्याे तिर्सना खाेया बिर्केमा......dami lagyo
@samjhanasubba8359
@samjhanasubba8359 3 жыл бұрын
👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌वाउ धेरै राम्रो छ है भाइ काे कला दामि लागेयाे
@sukbir36
@sukbir36 3 жыл бұрын
यो भाईको दिमाग देखेर म धेरै चकित परे ।यस्तै कला गलाको बिकास जो कोहिमा चै हुदैन ।सायद भाईले बरधान पाएको हुनुपर्छ ।तर उमा बिताम रहेछ चाँडै जाति होस शिघ्र स्वस्थ्यलाभको कामना गर्दछु ।र म कुनै बेला भाईलाई भेट्नेछु ।
@HastaMagar-2041
@HastaMagar-2041 5 ай бұрын
❤ good place 🎉bro I love you 🤟
@re..nu..ka...520
@re..nu..ka...520 3 жыл бұрын
बाबु लाई स्वास्थ लाभको कामना
@devilimbu3079
@devilimbu3079 3 жыл бұрын
सफल ता को सुभ कामना बाबु
@khimnarayasrerth1232
@khimnarayasrerth1232 3 жыл бұрын
दबाई चाहिँ खाई रहनु पर्छ होई बाबू । पछि सन्चो भएसी खाई राख्नु पर्दैन । कला नै तपाईको जीवन बन्ने छ ।
@basantlama9302
@basantlama9302 3 жыл бұрын
Hiibabu
@pushpagrg5179
@pushpagrg5179 3 жыл бұрын
wow
@mayachetri3011
@mayachetri3011 3 жыл бұрын
Qi
@usanrai6282
@usanrai6282 3 жыл бұрын
@@basantlama9302 h
@kirenrai839
@kirenrai839 2 жыл бұрын
God bless you baby
@muskanpalpali3237
@muskanpalpali3237 3 жыл бұрын
अइले सम्मको फरक प्रतिवा यो भाइको कला लाई सलाम छ भाइको स्वास्थ्य को कामना अनि पत्रकार ले बोल्दा हजुर तपाई भनेर बोलन सिक्न पर्यो बोली शुधार गरेर बोल्दा उचित होला
@sandipthapa2373
@sandipthapa2373 3 жыл бұрын
धेरै राम्रो छ बाबुको प्रतिभा
@Santirai-i7k
@Santirai-i7k 3 ай бұрын
बिचारा,बाबु ईश्वर को आशिर्बाद मिलीरहोस, सधैं भरि
@safalsuryawaiba1310
@safalsuryawaiba1310 3 жыл бұрын
God job bro..... god bless you👌👌👌👌👌👌👌👌
@ganeshshahi8276
@ganeshshahi8276 3 жыл бұрын
एकदमै फुर्तिलो खतरा छ धन्यवाद छ बाबुलाई
@radhikabhattarai7076
@radhikabhattarai7076 3 жыл бұрын
कति राम्रो कला यो बाबुको 👌😍😍
@haripariyar2286
@haripariyar2286 3 жыл бұрын
भाई गित त राम्रो छ भेरि गुट
@mayalingdan2914
@mayalingdan2914 3 жыл бұрын
बिचरा भाई छिटो ठिक होस् 😢
@kamalrai3875
@kamalrai3875 3 жыл бұрын
Wow wow cay khatra bhai talant wow
@maheshthapa357
@maheshthapa357 3 жыл бұрын
Get well soon please supprt
@aashishgautam8284
@aashishgautam8284 2 жыл бұрын
​@@maheshthapa357 u vgख
@rajendra4165
@rajendra4165 2 жыл бұрын
Ball and o5ò
@kumarkhatiwada2570
@kumarkhatiwada2570 2 жыл бұрын
@@kamalrai3875 0
@rimaresmi8088
@rimaresmi8088 2 жыл бұрын
Badaixa vai
@krantichhetri6409
@krantichhetri6409 3 жыл бұрын
पछि कलाकार पक्कै हुन्छ राम्राे मानिसकाे साथ पाएमा शुभकामना छ
@jenishkoirala6032
@jenishkoirala6032 2 жыл бұрын
बिचारा बाबु लाई कति दुख परेको अब छिटो निको होस भगवान सङ्ग प्राथाना गर्द्ग्छु
@mkraiofficial9531
@mkraiofficial9531 3 жыл бұрын
यो भाईलाई भगवान रक्षा गरुण
@indraadhikari4786
@indraadhikari4786 3 жыл бұрын
अती सुन्दर भाइको छमता आइ लभयु
@anulimbulama
@anulimbulama 3 жыл бұрын
सहयोगी मनहरु सम्म पुगोस यो भिडियो भोलिको नेपालको सम्पत्ति 🙏🙏🙏🙏
@krishanachateri6139
@krishanachateri6139 3 жыл бұрын
Ramro xa vai
@rajushrestha8078
@rajushrestha8078 3 жыл бұрын
@@krishanachateri6139 q .
@Ambika_Kitchen96
@Ambika_Kitchen96 3 жыл бұрын
कुरागरने बेलामा थुकनेबानि छाेड भनपराे पत्र कार भाइ
@sagunthapa5651
@sagunthapa5651 3 жыл бұрын
@@krishanachateri6139 aKrisebd.hsbxunegiv v hjhbnjgbjg bvb vh.vgh
@ZENOXID_7
@ZENOXID_7 3 жыл бұрын
kzbin.info/www/bejne/rZO0gJKLbcqsa9U
@saraswotighimire4572
@saraswotighimire4572 3 жыл бұрын
Kati ramailo vai ho gathe bichara
@mklumba1online171
@mklumba1online171 3 жыл бұрын
सबैले सपाेट गरुम हाम्रो गाउकाे सानाे भाइ सानाे मै राेगले सताकाे
@prakashchandrasharma2681
@prakashchandrasharma2681 3 жыл бұрын
राम्रो छ बाबुको प्रतिभा
@sani9achhami129
@sani9achhami129 3 жыл бұрын
दास ढुङ्गा को कहानी गीत बनाको राम्रो लाग्यो भाइ को सिघ्र स्वास्थ लाभको कामना सक्ने ले सहयोग गर्नु भाइ लाई।
@tostergammer1291
@tostergammer1291 2 жыл бұрын
सधैं स्वास्थरहनु बाबु❤️❤️❤️
@Thapasuuu
@Thapasuuu 3 жыл бұрын
पक्कै पनि कुनै रास्ट्रप्रति रुने मानिसको आत्मा बास गरेको हुनुपर्छ जस्ले रास्ट्रको लागि त्याग गरे आफुलाइ उन्को आत्मा भड्कियर इनि बाबु प्रति बास गरेको जस्तो लाग्यो बाबु उज्जल भबिस्य को कामना गोरख नाथ ले सथा किर्पा गरुन बाबु तिमिलाइ
@OmKumari-h5h
@OmKumari-h5h 4 ай бұрын
यो छारे रोग भनेको त्यति ठुलो रोगको रूपमा नलैजाउ यो नानीलाई हुन्छ हुनुपर्छ पनि
@राजकुमारसार्की
@राजकुमारसार्की 3 жыл бұрын
Godbless You Vai ❤❤
@vinadthakur9641
@vinadthakur9641 2 жыл бұрын
🙂🙂 nice bbl
@rabinakumal1448
@rabinakumal1448 3 жыл бұрын
सनो भाइको ।सिघ्र स्वास्थे को कामना साथै राम्रो कलाकार बनुन
@maltidevi5013
@maltidevi5013 10 ай бұрын
OMG very nice babu God bless you so much
@harikalachetry4962
@harikalachetry4962 3 жыл бұрын
Osm babu😘😘😘😘 u rock😘
@gambesirodhighar4458
@gambesirodhighar4458 3 жыл бұрын
अाहा बाबू लाई सबैले सहयाेग गराै
@bibekofficial1208
@bibekofficial1208 3 жыл бұрын
Yo vai lae salam xa 🙏🙏❣️❣️❣️
@rajdon7569
@rajdon7569 3 жыл бұрын
छाम्दा खेरी गिलो गिलो तौल्दाखेरी दुई किलो रे😀😀😀
@tmgghising5864
@tmgghising5864 3 жыл бұрын
God bless you bai great Talent All the best
@indrakalatamang6889
@indrakalatamang6889 3 жыл бұрын
रार्मो छ बाबु 👌👌👌👍️👍️👍️👍️
@ranjanathapa23
@ranjanathapa23 3 жыл бұрын
शिघ्र स्वास्थ्यलाभको कामना। शुभकामना बाबु ।
@harithapa6270
@harithapa6270 3 жыл бұрын
राम्रो,छ,बाबुको,कला,यसलाई,चाहना,दिन, पर्छ,
@bijayakhatri52
@bijayakhatri52 3 жыл бұрын
भाइ को यो कला देखेर म अचम्मित छु 💕💕💕💕❣️❣️👌👌
@surajtamang3088
@surajtamang3088 3 жыл бұрын
कस्तो नरमाईलो कुरो गरेको भाई तिमले सारै मन दुख्यो
@khumbahadurthapa459
@khumbahadurthapa459 3 жыл бұрын
very talent vai ❣️
@swaikathapa1388
@swaikathapa1388 3 жыл бұрын
बाबू कति राम्रो छ
@Dhana_Aryal
@Dhana_Aryal 3 жыл бұрын
God bless u vai❤️
@renukadidi502
@renukadidi502 2 жыл бұрын
God bless you pashang serpa babu Sara swadesh ra bidesh ka Manish haru ko hridaya lai ramailo ra aashcharya ra adbhudh pani lagne kala kar ra sangeet kar rachna kar yo pani sabai iswar kai bardan paunu bhako pasha babu lay 😇🙏🙏👍👍❤❤❤❤💝💝🌄🌄🌄🎧🎶🎶🎶🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳
@lawatitona285
@lawatitona285 3 жыл бұрын
Nice Vai god bless you ❤️
@ritanp9980
@ritanp9980 2 ай бұрын
God bless you beta 🙏🙏🛐🛐🛐🛐🙏🙏
@amritatamang6831
@amritatamang6831 3 жыл бұрын
I am from india
@babulalbk2993
@babulalbk2993 3 жыл бұрын
पत्रकार भाई यो बाबुलाई सहयोग गर्दिनुहोला बाबाको उज्लहोस
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 54 МЛН
Talented boy from Udaipur Nepal | An actor |A singer|A comedian
13:09
Nepali info talk
Рет қаралды 7 М.