धरानमा सस्तो मिठो खाना १३० मा भरपेट मासुभात । पहिलाको भ्लगले अप्रत्यासिलो ग्राहक बढेकोले यो एउटा पुन रमाइलो भ्लग। Anish Sunar bhai farewell vlog. Previous vlog link: • धरानमा १३० मा सस्तो मि... #dharan #foodvlog #nepalikhana
Пікірлер: 47
@카말형님23 күн бұрын
राजेस भाइको ब्लग हेरेर म पनि दुई पटक स-परिवार खाना खान गएँ। खाना सफा ,मीठो र राम्रो थियो। सेकुवा पनि सार्है मीठो लाग्यो। quantity पनि धेरै थियो। सबैले एकपटक गएर try गर्नु होला।
@RayeeSampang23 күн бұрын
Ma Pani audaixu next month 👌👌🤘
@mespangrai524023 күн бұрын
रेस्टुरनट संचालक टिम लाई हार्दिक धन्यवाद - २ कुरा भन्न मन लाग्यो 1. जतिपनि खान पाइन्छ भनेर धेर भात खाए स्वास्थ्य बिग्रिन्छ - मोटाइञ्छ! 2. सफा र हाइजिनिक राख्नु भए - यो रेस्टुराण्ट को भबिश्य धेरै राम्रो छ - सफा, सुग्गर राख्नु होला!
@raibernalkumar282723 күн бұрын
दाई को KZbin चाडो भन्दा चाडो 100k बनाउनु पर्यो ।।🙏
@11mrrajesh23 күн бұрын
@@raibernalkumar2827 हाम्रो जस्तो साधारण तरिकाले क्याप्सन लेख्ने thumbnail बनाउनेको subscriber थोर्की नै हुन्छ। बढी सोझो सिधाले हेर्नू हुन्छ होला subscribe गर्नु नै आउदैन होला।😀 कस्कोबुढी कसले लग्यो , भिडियो खोलेर हाल्नुस यसले यस्तो भन्यो तुरुन्त हेर्नुस भन्नेहरुको चाहिँ भ्युज र subscriber धेरै हुने गरेको बुझियो 😀 तर ठिकै छ जे छ त्यसैमा रमाउनु जानेको छु मैले चाहिँ। तपाईको माया र हौसलाकोलागि धन्यबाद😃❤️🙏
@lokendrarai48723 күн бұрын
great job dai tapai ko vlog bata dherai jana lai faida pugeko xa.🙏🙏🙏🙏🙏
@rajdhaniktm115223 күн бұрын
🤓🤓🤓🤓🤓🤓
@BishnuRai-u6s23 күн бұрын
भाक्सा मोमो,वासा मो मो, तारेको ङा( माछा) राजेश भाइको भिडियो हेरेर नै चाखी सके साह्रै मिठो थियो अब खाना चाख्न बाकी छ ।
@ilenr91423 күн бұрын
Rajesh daju lae mero tarfa bata full support ❤❤❤
@SumitraThapa-e9t23 күн бұрын
मैले नि सस्क्राइभ गरें है दाजु🙏🙏❤️❤️
@kishanmayarairai262923 күн бұрын
खाना खुवाइ चाहिँ भगवान कसम मरद छ
@11mrrajesh23 күн бұрын
😜😂😂❤🙏
@prajitrai289323 күн бұрын
🙏🙏🙏new days new vlog please 👏
@narlimbu67023 күн бұрын
राजेश भाइ लाई स्पोनसर गर्नु पर्ने हो होटलवालाले पैसा पो लि हालेछ? 😂😂😂
@puranrai9l523 күн бұрын
Akabare tokai ta khatra xa ta
@sakelarai681223 күн бұрын
👍👍👍👍
@lokendrarai48723 күн бұрын
Ma ahile bahira xu ma pani 19 no bata ho ma aauda malai pani jane man xa.
@alkapuma959621 күн бұрын
Bahun haru dherai aai ramro hola 😜😜🤣🤣 Tito satya
@pokhara1001122 күн бұрын
Derai khanu health ko lagi ramro haina. Derai khana khane ko teti buddhi hudaina.
@U.SAMPANG22 күн бұрын
🙏🙏
@rohanrairohanrai612021 күн бұрын
❤❤
@SumitraLimbu-u8q22 күн бұрын
Hash aaba thaha bho janu parla ekdin jotish lai din herayera😅
@SanjayaSeling23 күн бұрын
❤️❤️❤️🙏🙏राजेश दाइ हाई हाई
@TheUntoldStory-s9qXYZ23 күн бұрын
❤❤❤❤
@Yakthu719423 күн бұрын
Mo Pani jaanchu khanu ek din
@lokendrarai48723 күн бұрын
Ajkal tapai ko cycleing ko vlog aauna xadeu ta dai?
@11mrrajesh23 күн бұрын
@@lokendrarai487 आजकल समय मिलाउन सकिरहेको छुइन साइकल चलाउने।
@vishanrai283623 күн бұрын
Ma arko barsa auchu khana
@munalrai739722 күн бұрын
कुन ठाँउमा हो राजेश सर ! यो खाना खाने ठाउँ please 🙏🙏
@11mrrajesh22 күн бұрын
@@munalrai7397 भिडियो हेर्नू भएन र सर? भिडियोमा भनेको थिए त भानु चोकदेखि पुर्ब द्शि लाईनमा पहिलो चोक दोभान (माछा भौडी )चोकको टेम्पु स्टेन ओरालो दाईको सेकुवा पसल छ। सम्पर्क नम्बर पनि बोर्डमा छ सर।
@keshabsth461223 күн бұрын
भने पछि अब भ्लग बनाउने लाई खाना निसुल्क हुने भए छ!
@11mrrajesh23 күн бұрын
@@keshabsth4612 तिर्न सकिन्छ १३०/- त तिरेर नै खान्छु। सक्दा त आफ्नै पैसाले खान्छु। महंगो होटल तिर चाहिँ फ्रीमा अफर गर्दा ठिक हुन्छ। फेरि सधै बाहिर खानु गई रहने पनि होइन उहाँहरु कै प्रचार गरिदिनु मात्र गएको हो। अरुबेला त घरमा नै खाईन्छ पब्लिकलाई जानकारी दिदा सबैलाई फाईदा हुने चाहिँ भ्लग बनाउन खुशी साथ जान्छु तर टन्न करोडौं लगानी गरेर होटल खोल्नेकोमा चाहिँ पैसा लिएर मात्र जान्छु।
@milantattoostudio11923 күн бұрын
location pani dinu hola sir drn auda niskine ho
@11mrrajesh23 күн бұрын
Video hernu hola location sangai phone number pani rakhideko chhu hai sir.
@BaronLimboo23 күн бұрын
Rajesh bro dami hunx ki k ho
@11mrrajesh23 күн бұрын
@@BaronLimboo रु १३०/- को दाम अनुसार त बबाल नै हुन्छ। अघाउन्जेल स्वादिलो खाना। आफ्नो मुखको स्वाद अनुसार पनि फरक पर्न सक्छ।
@manisharai874023 күн бұрын
Hello auncl namaste ka harunu vayo auncl🫶🏻
@11mrrajesh23 күн бұрын
🥰🥰
@sajannepali19923 күн бұрын
Kunthau ho sir
@11mrrajesh23 күн бұрын
Dharan Bhanu Chowkdekhi purba Deshi lin jada machha bhaudi chowk rudraksh park taltira Tempu line chha tyatai ho Daiko Sekuwa. Contact number pani chha sir videoma.
@younzanraj127023 күн бұрын
ma ni jane ho kaha ho ?
@11mrrajesh23 күн бұрын
Bhanu Chowkdekhi Bhaudi hudai taltira Video pura hernus thau bataiyeko chha natra number pani chha.
@jrs69621 күн бұрын
भानु chowk dhekhi purba होला...bro lai hapss le darro trip diye जस्तो lageu 😂😂😂 पश्चिम भनेको सुने त कि कान मेरो kharani bhayo ? 😂
@11mrrajesh20 күн бұрын
@@jrs696Hyaps को trip नै लागेछ क्यार। धन्यवाद गल्ती औल्याईदिनु भएकोमा। हुन त सबै सम्पएक नम्बरहरु दिएकै छ confuse भयो भने बुझ्नलाई। धन्यवाद सबै भिडोयो हेरोदिनु भएकोमा। नत्र त मान्छे भिडियो नहेरी नहेरे नै कहाँ छ भनेर सोधेको हुन्छ्😀 र गल्ती भेट्यो भने सच्च्याउनलाई होइन खिल्ली उडाउनलाई मात्र भए पनि कमेन्ट गरिदेको हुन्छ मानेलिउ त्यो होटल चल्दा मेरो नै फाईदा हुन्छ जस्तो 😃