सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। यो कथा पुस्तकमा पनि छापीयोस ताकी हुर्कदै गरेका सबै ले पढेर पनि कुलतमा नफसुन यदि फसिहालेमा कसरी निस्कने भनेर जानुन र उहाहरुको जिवन यसरि नै खुसी सुखीसाथ बितोस। शुभकामना।।
@tulsabhandari218Ай бұрын
EXACTLY!!
@gunarajrai1554Ай бұрын
एकदम सहि कुरा गर्नु भयो 👍️👍️
@tilakrajlimbu8907Ай бұрын
sahi kura
@ambikathapa7229Ай бұрын
good
@Myphone-xv5ddАй бұрын
Respect🙄🙏🙏🙏🙏🙏
@subashkhanal2492Ай бұрын
रोमनको बोल्ने शैली बबाल लाग्यो।👏 कुलत र दुर्व्यसनमा फसेका हरुलाई यो भन्दा ठूलो inspiring अरु कुनै होला र कसैले देला जस्तो लागेन मलाई। धन्यवाद हेर्ने कथाको टिमलाई। 🙏🏻❣️
@Kaaji_BeckhamАй бұрын
मन मरिरहेको बेला आशाहरू मरिरहेको बेला अब जिन्दगीमा केही गर्न सक्दिन भन्ने भएको बेला हेर्ने कथाको भिडियोहरु हेर्दा केही आशहरू केही त गर्छु भन्ने हिम्मत आत्मा विश्वास बढेर आउँछ अनि यो आशाको कथाले झन् आजै आशा दिएको छ।
@KarmaKarma-yn5qzАй бұрын
छोराको गल्तीलाई स्वीकार गरेर अप्नाउनु नै महानता हो। भित्री मनले सलाम छ एस्ता महान आमाबुबालाई।
@Activeamar-shahiАй бұрын
बिद्या दिदिलाइ मन पराउनेले यता हाजिर गरम है 🎉❤❤
@pranateerai53352Ай бұрын
कस्तो खुसी लाग्यो😊 रोमन दाइ सकारात्मक बाटो तिर जानू भको देखेर यो कथा हेर्ने सबैको मन नै फुरुङ्ग बनाइदियो धन्यवाद हेर्ने कथा टिम अनि रोमन दाइ,आशा भाउजू,आमा र आपा सबैलाई ❤❤
@beenasharma4575Ай бұрын
कस्तो खुशीको कुरा !यतीराम्रो सोच सुन्दर मानसीकता भएको मानिस कसरी बिषम परीस्थितिबाट बहीर आयो यो त कल्पना पनि गर्न नसकिने बिषय बस्तु !!! हाम्रा हेर्ने कथाका छाया पात्रहरुलाइ धन्यबाद !!
@RameshChhetribhangaraАй бұрын
रोमन तिमी महान छौ यार कथा हेर्दा कति बेला आसु खस्यो पत्तै भएन तिम्रो कथाले धेरै जनालाइ प्रेरणा मिल्ने छ। well done roman❤
@gautamlimbulimbu2199Ай бұрын
मेरो भाइ बुहारीको मुहारको हासो, आमाको सन्तुष्टि अनि बाबाको गौरवान्वित अनुहार सदा रहिरहोस।।❤❤ 🙏🙏
@Gajendra-f8lАй бұрын
@@gautamlimbulimbu2199 khotang Dumre kaha ho hjr pahad
@Gajendra-f8lАй бұрын
Khotang Dumre kaha nera rax pahad ghar
@Gajendra-f8lАй бұрын
Mero ni utai ho dumre dharapani kaha nera ho hjr
@redmimii-db3leАй бұрын
यो कथा पनि एउटा फिल्म हो , घरपरिवार धनसम्पत्ति अनि समाजको लागि भिलेनकाे राेल बाट हिराे बन्नु भएको रहेछ राेमन जी , बिद्या दि काे खाेजपत्रकारिता लाई सलाम छ।
@krishnarai7099Ай бұрын
विगतले दिएको चोट ! अहिले दाइले दिएको सकारात्मक संदेश जतिपनि drugs प्रयोगले युवाले बुज्नुपर्छ।
@surenkunwar5875Ай бұрын
This episode has took me back in those times where I used to be in this place. I also have similar stories, faced the same suffering and crisis and seen the same downfall. To be honest, I don’t spend time in fellowship or attend any meetings these days but while watching this video I felt like I’m recharged and reminded me that I’m an addict and trying to protect this 16 years of clean time by fighting my own battle every single day. Thank you Ms. Aasha for not leaving his hands during his troublesome moment and helped him to turn out into gem and eternally grateful to Ms. Bidhya Chapagain and the whole crew of Herne Katha for bringing out one more beautiful episode.
@kunwarkamal9104Ай бұрын
तपाईंलाई कस्तो छ अहिले ?
@purbeli143Ай бұрын
At the age of 14 i started using drugs injection and at the age of 17 i went to a jail becouse of gun case and i spend 1 and half year in jail.. too much pain and too much hard ..jail life was painful but simple and when i was in jail i found one bro who came from korea he was also a criminal and i meet him and asked him about korea he said i used to earn 1 lakh in a month i was soo crazy to hear that becouse at that time 1 lakh was a big money and i started to think whatever happen in my past but i will make a future however how much hard i have to doo it.and now i am in korea 4year and 9 month .please say no to drugs
@yuriAyato-hb8tkАй бұрын
❤❤❤
@ajusubedi0821Ай бұрын
More power b strength to you 😊proud of you
@surenkunwar5875Ай бұрын
@@kunwarkamal9104 by the grace of god, I am good and doing fine in life
@Mustang-vlog-yam-kumarАй бұрын
मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेनॐत likeee गर्नेलाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉
@Kancha994Ай бұрын
Hajur lai pani muktinath bhagvan le rachaya garun
@HimaKhadka-ws2ftАй бұрын
साना साना समस्या आउदा आत्तिने मन हेर्ने कथाका वास्तविक कथाहरुबाट आशाका किरणहरु बचाएको छ । धन्यबाद हेर्नेकथाका सम्पूर्ण परिवार । 🙏🙏
@DineshSapkota-k9sАй бұрын
आशाको कथा ले झनै आसा जगायो,सलाम बिधा दीदी टीम लाई
@patrickbro644Ай бұрын
Drugs not only destroy user life but it destroys user's family life also.. I have been an addict but now I have been clean for 5 years running. I wish I could continue my journey like him.. God give us the serenity to accept the things we cannot change and courage to change the things we can...
@sandeshkoirala7985Ай бұрын
Keep coming back brother
@arjunrai-gt9oiАй бұрын
यो कथा ,हाम्रै नाता हरु पर्नेको हो,यो कथा हरेक प्यारेन्ट्सले आफ्नो बाल ब्च्चा हरुलाइ देखऊनु जरुरी छ,ताकी यस्तो खाल्को कुलतमा फस्नु बाट जोगिनु अति आवश्यक छ,हर्क साम्पङ्गले no to drugs अभियान चलाइ रहनुभाकोछ ,धेरै भन्दा धेरै साथ ,हौसला दिँउ वहालाइ,🙏🙏🙏
@dambarbasnet127Ай бұрын
वा सारै राम्रो बिचार अनि जिन्दगीको समाजलाई परिवर्तन गर्नु आवश्यक छ बुबाको कुरा सुन्दा आँखाबाट आँसु नै आयो
@06HimaloliАй бұрын
कति खुशी लाग्यो । अरूको कथाले नछुने रहेछ ,आफू बन्न आफै सक्कीनुपर्ने रहेछ। अझै राम्रो गर्नु शुभकामना।
@kunwarkamal9104Ай бұрын
मत यो हेरिरहँदा कति पटक भावुक भय । कुनै पनि परिवार मा कुनै मान्छे लागू औषत दुर्व्यसनी बाट गुज्रिन्छ त्यो घर तहसनहस हुने गर्छ।रोहन लाई आसा को साथ ले सुधार्यो तर आसा आफै बिरामी हुन पुग्नु भो फेरि रोहन कै साथ ले आसा लाई जीवन मिल्यो। जीवन संघर्स हो तर यति सम्म मर्दै बाँच्दै पनि गर्न सकिने जीवन हुने रहेछ😢 धन्यवाद रोहन दाई तपाईं ले अरु एक दुर्व्यसनी व्याक्ती मात्र सुधार्नु भो भने पनि तपाईंको लागि ठूलो सफलता हो। अझ धेरै काम गर्दै जानु होला👏
@sujankumal3400Ай бұрын
धेरै धेरै धन्यवाद हेर्ने कथा टिम लाई । हेर्ने कथा नियमित हेर्नेमा थुप्रै शिक्षक शिक्षिका हुनु हुन्छ होला सके सम्म उहाँ हरु ले पनि यो हेर्ने कथा को हरेक एपिसोड ६ कक्षा भन्दा माथि को कक्षाहरुमा सँगै बसेर हेर्न तथा देखाउन अनुरोध गर्छु ताकि उनी हरु ले धेरै कुरा सिक्नेछन्।
@RihanNewaShrestha25 күн бұрын
आशा भाउजु राेमन दाइ काे जिन्दगीमा आशा नै भएर आउनु भयाे!.. राेमन दाइलाई भाउजुले निकाे पार्नु भयाे अनि भाउजुलाई राेमन दाइले💓
@BichitraSansar2081Ай бұрын
हेर्ने कथाकाे video हरु काे काे लाई मन पर्छ यता हाजिर हुम त😊✋
@Entertainment-10204Ай бұрын
✋✋✋✋
@SPEntertainment-12Ай бұрын
✋🙏
@dinagoutam1773Ай бұрын
Malai ekadamai man parch mahile pray sabai episode hereko xu❤❤❤
@MinaPangeni-oi2unАй бұрын
Happy. Dasai Vidhya. Didi bye
@yubrajadhikari3715Ай бұрын
हेर्ने कथा मन नपराउने चैं को छ? मेरि ६५बर्सकी आमालाइ त मन पर्छ।
@prembhatt4276Ай бұрын
अकल्पनीय परिवर्तन 🙏🙏रोमन जि तपाइको आट, साहसलाई सलाम छ। धर्यता, दृढ़ इच्छा अनि परिवारको साथ सहयोग पायो भने मानिस जस्तो सुखै खराब परिस्थितिको पनि सामना गर्न सक्छ। हेर्ने कथाका सम्पुर्ण युुनिटलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🌏️
@radhabshresthaАй бұрын
OMG, being extreme case both Roman and Asha came back to normal life. Thanks Bidhya and Herne Katha bringing such eye opening story of Roman and Asha in public. This video will be an example that anyone can come back to normal life after drug addict. Hats off to Bidhya sis.
@pradokhaldhunga631Ай бұрын
❤अहिले को युवायुवतीहरूले र अभिभावक ले हेर्ने पर्ने लाग्यो दि❤❤❤❤उत्कृष्ट ❤❤
@diwakarkhatiwada6191Ай бұрын
साना केटाकेटीलाई ठूला मान्छे बन्ने आशा ठूलाबडालाई फेरि पनि केटा-केटी बन्ने आशा, यो आशै आशामा यसपाली “आशाका कथा” दिन पनि जुरेकै छ शनिबार पनि परेकै छ, यसपालीको “आशा” ❤
@rabinbantawa372Ай бұрын
जिरो आशा राखेर हेरेको भिडियो त प्रेरणाको स्रोत रहेछ।
@chandrapun5539Ай бұрын
यो कथा शिक्षाको कथा सबैले बुझ्नु जरुरी छ बाँकी जीवन रोमनको सुखमय बितोष❤❤❤❤❤
@nitasapkota9854Ай бұрын
रुदै र हाँस्दै हेरेर सकियो कथा ।धेरै माया कार्यक्रम र सम्पूर्ण टिमलाई ।
@RakeshBachan-k2iАй бұрын
रोमन जि बधाई तपाईं समाजसुधार तर्फ सधै यसरी नै अग्रसर रहनुस शुभकामना !
@SAGARKSHATRI-hl7bwАй бұрын
कसरी बणन गरु ❤तपाइँहरुको यी कामहरुलाइ कुनै शब्द छैन ! दाजुको त्यो समय अनि अहिलेको यो समय कति त्याग कति भोगाइ 😢 आगमी दिनहरु निकै नै सफल रहोस दाजु❤❤❤ प्रेरणा को कथा
@roshandawadi7624Ай бұрын
ध्रेरै को जिन्दगी परिवर्तन हुन्छ अब जय होश बिध्या जि को
@sisirrai9351Ай бұрын
हामीजस्ता युवाहरुकोलागि यो भन्दा प्रेरित अरु खास केनै हुनसक्छ र धेरै धेरै जानकारी मुलक सन्देश दाइ जिवनको भोगाइ सुन्दा भाबुक पनि भए 100 तोबको सलाम दाइ परिवारको लागि भए पनि असल मान्छे बन्नु भो यसैमा हजुरको असलता हो🙏🙏🙏🙏🙏
@tandon827Ай бұрын
हेर्ने कथाका प्रत्येक एपिसाेड नछुटाई हेर्ने जति यता हाजिर गराै। आउदै गरेको बडा दशैको देस तथा बिदेशमा रहनु हुने सम्पुर्णलाई शुभकामना 🙏🙏🙏
@shankarkc7731Ай бұрын
अत्यन्त सुन्दर र सामाजिक चेतना मुलक हेर्ने कथा👍👍👏👏👌👌
@hemlalsapkota5590Ай бұрын
बिध्या बैनीको टिमले खोज गरेर बनाएको भिडीयो र अहीले धरानका मेयरले फैलाउन खोजेको चेतनाको अभियान आफैमा मनन् योग्य छन । उहॉंहरु धन्यवादका पात्रहरु हुन । 🇳🇵🙏🙏
@BinaLimbu-zf6ocАй бұрын
रोमन दाई र भाउजू लाई धन्यवाद तपाई हरुको कथा ले धेरै हैसला मिलोस,
@pritamregmi940Ай бұрын
खोज पत्रकारीता को अनुपम उदाहरण बिधा चापागाईं हेर्ने कथा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🎉🎉🎉❤❤
@umeshbasnet1135Ай бұрын
कुलतमा जाने मात्रै बाटो हुन्छ ,फर्किने हुँदैन । जिन्दगी को कुनै मोडमा कोहि न कोहि बाटो बिराउँछ तर हरकोही ले आफुलाई सम्हाल्न सक्दैन । जिन्दगीको एकपटक को हो त्यसैले गलत बाटोमा पसेर खेर नफालौँ।
@MrKewalraiАй бұрын
परिवर्तन हुनेहरुको लागि रोमन एक खुलानै किताब रहेछ। आफ्नो श्रीमानलाई जस्तोसुकै अवस्थाबाटपनि अंगालेर अघि बढ्नुपर्ने शिक्षा सिक्नुपर्छ। अभावमा वा श्रीमानबाट टाढा हुँदा परपुरुषसंग लाग्ने तथा पोइला जाने केही दिदीबहिनीहरुले बुझ्नुपर्छ। उनीहरुको परिवर्तन र एकता देखेर खुसी लाग्यो। प्रमेश्वरले उनीहरुलाई आरोग्य, ऐश्वर्य र आयु दिउन्।
@bishalbraiАй бұрын
That's a historic comeback, brother. Respect. 🙌
@Barsha-b1Ай бұрын
मेरो जिन्दगी त छैन अब जस्तो सोचिराको बेला यस्तो एपिसोडले धेरै सकारात्मक सोच पनि आऊछ🥲🥲🥲🙏🏻🙏🏻🙏🏻
@Subas.tamangАй бұрын
M pani ahile Malaysiama bigrirako chhu yo videole garda m suddhrine manabol badeko x r m sutrinchhu pani Dhanyabad herne katha sumpurna teamlai🙏🙏
@KalpanaSubba-e2dАй бұрын
@@Subas.tamang best wishes for your future
@xyz_AbmАй бұрын
Good luck brother..❤
@antarekancha9243Ай бұрын
Aids lagla mora teha sudrinu hai babu
@yogeshpanday5929Ай бұрын
Wow ❤ Proud of you, Roman Bro. Your wife is equally gem of a woman for you 💕 Keep on contributing and giving back to society.
@bibekkarki3652Ай бұрын
जिबनमा आउने आरोह अबरोह हरु लाई आत्मासाथ गर्दै अघि बढेको यो सुन्दर जोडी सधै खुशी रहनु | आफ्नो काम प्रति लगनशील हुनु सधै प्रेरणा को स्रोत बन्नु यो जोडी लाई सुभकामना
@Asharai28Ай бұрын
सर्बप्रथम बिद्या दिदिलाई नमन! साथै सम्पुर्ण हेर्ने कथाको टिमलाई माया!❤
@sajanbhandari6121Ай бұрын
सत्य घटनामा आधारित रोमन र आशाको सहनशीलता र बलियो आत्मबलले हार लाई जीतमा परिणत गरेको सचेतना मुलक कथाले लागू औषध दुर्व्यशनीमा लतमा फसेको युवा हरुलाइ बाहिर निकाल्न प्रेरणा मिल्नेछ। धन्यवाद हेर्ने कथा टिम लाई
@navinsankalpadewan8529Ай бұрын
हेर्ने कथा हेरि रहनुहुने सम्पूर्ण यहाँहरुलाई नेपालीहरुको महान पर्व वडादँसैको शुभकामना छ।पाथीभरा माताले हामी सबैको कल्याण गरून्!
@ramprakashrai2844Ай бұрын
जीवन बदलाव सम्भव छ भन्ने कुराको ठूलो खोजपूर्ण प्रस्तुति लाग्यो हेर्ने कथाको यो अंक। पात्र पात्राहरूको निस्वार्थ मम्तामय माया र अथक् धर्यता पुनर्जन्म जीवन प्राप्ति र परिवर्तनको मूल स्रोत लाग्यो। दुरव्यासन र कुलत् ले निशुल्क नरक पुर्याएको दासवत्तको जीवनले पूर्ण छुटकारा पाउनु आश्चर्यचकित विषय हो। यो कथाको उतखनन् विषयलाई नियालेर नजीकबाट छायानकन गर्ने हौसलादायी काम गर्नुभयो। साधुवाद हजुरलाई।
@keshabmadai4109Ай бұрын
पर्खाइमा भिज्यो शिरानी लौन प्रभु छिटो आउनुस्
@SamirGhaleyАй бұрын
दिदी भाइको कथाको part-2 पनि ल्याउनु पर्यो हजुर💖💖💖🥰🥰💖
@pratiksha6Ай бұрын
Such a beautiful story. Lots of love and sumnima Paruhang protects you and your family. ❤❤
@harikummar5469Ай бұрын
Yo vaiko kura sundar bahiniko kura sunda m ruye ustai budi hune thiyo vane xader janthin salamax bahini ❤❤❤❤❤
@discourse123Ай бұрын
हेर्ने कथा आइ सक्यो समय मिलाएर हेर्न थालेँ मैले❤ हेरिसके पछि:- कति राम्रो कथा । जिन्दगीमा सधैं अँध्यारो मात्र हुदैन अँध्यारो पछि उज्यालो पनि हुन्छ, जसरी रात पछि दिन आउँछ। प्रेरणाको कथा❤❤
@Kalasubedi4753Ай бұрын
डिउटी सकेर रुममा गई हेर्ने परेकोले ढिला भएकोले क्षमा प्रार्थी छुं धन्यवाद सम्पूर्ण हेर्ने कथा टीमलाई ❤🙏
@poonamthapa9215Ай бұрын
Vidya ji ko harek katha le hami lai euta jiune prerna diyeko huncha. This story is one of the best once again. God bless you 🙏
@miyak9992 күн бұрын
अति सुन्दर अनि प्रेणादायी कथा।
@panchasheelakakshapati6421Ай бұрын
धेरै राम्रो उदहारणिय जोडी , एक अर्काको अगाध प्रेमको कारण नै उहाँहरूको जिबन सफल र खुशी र सुखी भयको होला पक्कै पनि । हेर्ने कथाका टिम र उहाँहरूलाई शुभकामना। प्रेम कति शक्तिशाली हुन्छ भन्ने उदाहरण हो।
@samjhanasonar419028 күн бұрын
Kati struggle ko jeewan Bhai ko, afulai yesto ramro position ma rakhnu Dherai thulo kaam ho ,Hatts of you Bhai 👏👏❤️
@SusmitaPariyar-sp7wcАй бұрын
Wow ❤️❤️ budi family ko support vayo vane j pani garna sakine raix ❤❤❤
@manmayathapamagarАй бұрын
खुशी पनि लाग्यो दु ख पनि लाग्यो आँशु आको पत्तै भएन हेर्न कथाका सम्पूर्ण टिमलाई धन्यबाद 😢😢😭😭🎉🎉
@bam.bhattaАй бұрын
कुलतमा फसेकाहरुले कसरि कुलतबाट बच्न सकिन्छ भन्ने कुरा सहितको उत्तम कथा !!
@dbgyan725Ай бұрын
Herne katha is like a medicine of depression, low self-esteem & the more filled with inspiration, motivation that influence the people like all of us. Hats off to Herne Katha team ,especially Bidhya Didi❤🙏
@बन्दनाशुच्चालुहुनАй бұрын
जीवनमा अझै केही गर्न मनमा उर्जा थपिएको छ आजको हेर्ने कथा हेरेपछि । सम्पूर्ण टिम लगायत रोमन र आशा बहिनीलाई धेरै धेरै धन्यवाद !!!💞
@KabitaKatuwal-b8mАй бұрын
रोमन को अामा र श्रिमति आसा real worrier, salute छ यार यस्तो महान श्रिमति र आमा भाग्यमानी ले पाउछ I’m literally crying for them
@sunitasiwakoti5348Ай бұрын
Great straggle reality with good outcome ❤ Nice couple and great support from mother.🙏👍
@ManojKumarKumarSonarАй бұрын
Raman Dai ani Vauju yo cmt hernu vako chha vane salute to you ❤❤❤ sarai maan chayo dai hajur ko aanubhav ra sangarsha ... le 😢❤❤
@AkalYatri-t6qАй бұрын
रोमन भाईको जिन्दगी को भोगाइ र आशा बहिनी को कथा हरु सुनिराख्दा भावुक बनायो। आशा गरौँ वांहां हरुको बांकी जिन्दगी अझैपनि रमाईलो र उत्कृष्ट तरिकाले बितुन। जय स्वाभिमानी जय चन्द्र शुर्य 🇳🇵
@ubtamu7182Ай бұрын
Thanks! For the exposing such a inspirational Documentary, Herne Katha Whole Team.
@brrjkubresali642Ай бұрын
हेर्ने कथा र गण्डकी छ्ड्के नेपाली मेडियाकै सर्बो उत्कृष्ट लोकप्रिय ❤❤लाग्छ म नियामित कोको हुनुहुन्छ नियमित हेर्ने ?🙏🙏
@gangakandel2914Ай бұрын
Asha jiko sideko story pani dekhaidinuvayekoma khusi lagyo ... Aaamako katha pani alikati joddinuvayeko vaye ajha ramro hunethyo .... Ekdamai ramro prastuti ra katha chayan .... Best wishes sampurna teamlai 💖
@rajbhakta2655Ай бұрын
हेर्ने कथाको यो भाग पनि हेर्न लायक बियोगान्त बाट संयोगान्तमा टुंगिएको कथा रहेछ एक्दम मनपर्यो।
@sagarikaoceaniaАй бұрын
Very inspiring... Roman, Asha and their families victory. ❤
@nickygurung2750Ай бұрын
Yet another beautiful story.Loved it so much.Congrats to the entire team of herne katha 👏🏻👍
उहाँको कथालाई बिद्यालय पाठ्यक्रममा समावेश गरियोस् !सरकारलाई सबैले ध्यानाकर्षण गरौं !
@bijayavlognt2485Ай бұрын
@@chhabilalpakhrin6454 sai kur garnu vyo
@ThulungMilanАй бұрын
थुलुङ नै पो पर्नु भएछ क्या रे ब्रो पनि। बिगत जे-जस्तो भए पनि आगामी दिनहरु सुन्दर र सफल रहोस्,समाजको लागी पाठ र प्रेरणा पनि बन्नु भएको छ। बुझ्जकी भाउजु प्रति नमन 🙏❤️
@sarojghartixettri7018Ай бұрын
धेरै माया हेर्ने कथाकाे टिमलाई अर्घाखाँचि देखि ❤❤❤ हेर्ने कथा सुन्ने सम्पूर्ण स्रोताहरूलाई सुपा देउराली माताले रक्षा गरुन 🙏❤♥️❤️❤❤❤
@devaraj5197Ай бұрын
आशा बहिनि , आमा, बाबा , रोमन जि तपाइ हरु को सक्ररात्म्क सोच ले यो सबै भएको हो, my prayers with you...
@kumaradhikari4760Ай бұрын
यस्तो कथा हरु ऐले को युवा पुस्ता हरुले हेर्न र बुझ्न् जरुरी छ। बिद्या दिदी तथा हेर्ने कथा टिम प्रती नमन्🙏🙏
@shilahamatungma2339Ай бұрын
Herne katha ko sabai Teem lai dherai dherai subhakamana. Peer Chinta bhanne kura (Jaslai) percha uslai matrai thaha hunchha! Yo video le mero man chuyo.
@devjungkunwar3782Ай бұрын
म पनि जिन्दगी देखि होप हारेको मान्छे हु तर आसाको कथाले आस पलायो जिन्दगी हामिले सोचेको मात्रै होइन रैछ भन्ने था भो
@rambud986Ай бұрын
Beautiful--- that is life, ups, down, ups, down..... but all you need is right partner, right family.
@shovakharpaudel7582Ай бұрын
आउदै गरेको दशैको हेर्ने कथाका सम्पुर्ण टिमलाई शुभकामना ,साथै सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी बुबाआमाहरुलाई पनि दशैको शुभकामना !!!
@NirmalHalwai-t8fАй бұрын
जीवन को यथार्थ भोगाइ अनि जीवन जिउने नयाँ आशा को कथा मेरो एक दम आदरणीय दाजु भाउजु को कथा ले धेरै अनुभूति अनि प्रेरित बनायो 🙏☺️धन्यवाद हेर्ने कथा टिम लाई 🙏👏
@ShivaBhattarai-m8gАй бұрын
यो जीवनको यात्रा कहिलेकाहीं कठिन हुन्छ, तर यही कठिनाइले हामीलाई बलियो बनाउँछ। “आशाको कथा” हेर्दा आँसु स्वतः झर्यो, तर तिनै आँसुहरूले मैले धेरै कुरा सिकें। सधैं आफू मात्र अघि बढ्ने होइन, आफ्नो कर्मले अरुलाई कसरी बदल्न सक्छ, त्यो बुझ्न पनि उत्तिकै महत्त्वपूर्ण रहेछ। सजिलै हार मान्नु हाम्रो बाटो होइन। लडेको मान्छे उठ्न सक्छ। जिन्दगीसँग हारेको मान्छेले त्यही जिन्दगीलाई अङ्कमाल गर्न सक्छ। निराशाको अन्धकारबाट उज्यालोतर्फ उक्लन फेरि सम्भव छ, सपना फेरि सजाउन सकिन्छ। धेरै धन्यवाद यो प्रेरणादायी कथा र मेरो मनलाई छोएको लागि। तपाईहरूको मद्दत र समर्थनले म कृतज्ञ छु। भगवानसँग सधैं तपाईहरूको लामो र खुसीको जीवनको लागि प्रार्थना गर्छु। “आशा कहिल्यै मर्नु हुँदैन। जिन्दगीलाई फेरि उठ्न समय दिनुपर्छ।” 🙏
@Mustang-vlog-yam-kumarАй бұрын
मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त likee गर्नेलआई र हेर्नेनकथाको तिम लाई पनि र सॐचेको सबै सपना पुराहुने छ 🎉
@milanchaudhary4401Ай бұрын
Life changing and Inspiring story! Hope of Life. There are thousands of Youth suffering with same situation who need special care to back gain in normal life. Youth can learn a life lesson. Roman and His Family is great Example. Thank you Team Hernekatha!
@jkgajmer2547Ай бұрын
धरानको सबैभन्दा मुख्य समस्या नै लागु औषध नै हो
@Kancha994Ай бұрын
❤❤❤❤ teo manage k ko done hamro roman dai mon dekhei ko done! Hajur haru sabai lai dashain ko subhakamana
@suhridghimire9996Ай бұрын
अामालाइ पुराना कुरा सुन्नुपर्दा असाध्य गाराे भैराख्या छ
@aryanrai-z5qАй бұрын
फेरि तेस्तै हुन्छकी भनेर कहाली लाग्छ होला नि बिचरा
@AbiGurung-lr7jeАй бұрын
Herne katha ko real hero and heroin , maya unconditional maya ,🥰🥰🙏🙏💪
@chisotato1000Ай бұрын
आजको समाजको लागि यो आशाको कथा सबै युवाको लागि एउटा उदाहरण हो ।
@Alaam936Ай бұрын
What a story ♥️ 2 Jana ko Jiban sadhai yestai hasikhusi hos..lots of love
@devinthapa5663Ай бұрын
पाँच बर्षदेखि लगातार हरेक एपिसोड हेरिरहेको छु,छुट्टै मज्जा छ हेर्ने कथामा❤respect to all team🙏❤️
@premkiratiАй бұрын
आशाको कथा, वास्तविक कथा, मरेको मनमा आशा जगाउने कथा । धेरै धेरै धन्यवाद हेर्ने कथा टिम । वडा दशैको शुभमकाना ।
@premprasadmahato9501Ай бұрын
अत्यन्तै प्रेरणा दायिक कथा मनै आनन्द भयो
@arjunmgr8590Ай бұрын
हेर्ने कथा हेर्ने कथा मात्र नभयर जीवन जिउने कथा पनि बनेको छ । यो कथा हरेक लागुऔषध दुर्व्यसनी मा लागेको अनि पुलिस ले पक्राउ गरी हिराषद मा राखेको नेपाल को हरेक कारागार मा सुनाउनु अनि देखाउनु पर्छ अनि झन् हरेक सुधार केन्द्र देखाउन सुनाउनु पर्छ । यो कथा अचुक औषधी हो ।
@birasshrestha8426Ай бұрын
मैले चेति सकेर अहिले बाख्रा,कुखुरा चराएर बस्छु।कथा उस्तै हो दिदि।
@sandhyabartaula1408Ай бұрын
तपाईं जस्तो सकारात्मक बिचार अरु मा पनि आओ
@bibektamangwaiba2279Ай бұрын
Huge respect to you brother❤
@Liveyourlife32Ай бұрын
Ma chai sabai chodera dubai tira eklo jiban bitairaheko chu
@kunwarkamal9104Ай бұрын
तपाईं जस्तो कुलत मा फसेर सुध्रिएको मान्छे अब समाजको लागि काम गर्नु सर👏 यस्तो कुलतमा फसेका थुप्रै छन्।